धेरै जसो तपाइकै sapot छन माननिय जिउ काम गर्नुस बिरोद गर्ने त झोले मात्र हुन जुन माउबादि को paati को नुन तेल खाने हरु मात्र हुन तिनहरु धेरै भय 25%होलान बाकि जन्ता को saport छ
ल बधाई छ माननीय ज्ञानेन्द्र साही जि आज प्रकाश जि को कार्यक्रम उपस्थिति हुनु भयछ खुसी लाग्यो अनि माननीय जिउ हजुरत हङकङ जाँदै हुनुहुन्छ भनेर खबर आको थियो खोइ कैले हो ज्ञानेन्द्र जि हङकङ गयर नेपाली लाई साचै नेपाली बनाउन कोसिस गर्नु होला अनि माननीय जिउ पोखरामा पिर्थिबी चोकको घटनाम किन नबोलेको होर
🇳🇵🇳🇵Great person.great program Prakash shubedi Dai ♥️🧑✈️♥️🌹🌹 Our Real National Hero Mr. Vai Gayendar Shahi Ji.♥️🧑✈️♥️🇳🇵🇳🇵 I am watching From Dubai 🇦🇪 UAE.Heartly ♥️ proud 🧑✈️ you.🇳🇵