नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले अत्याधिक मन पराउनु भएको जोडी अस्मिता डल्लाकोटी र शक्ति कुमार गोदार बिचको रमाइलो ( बुढा बुढी बिचको माया ) दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
आहा कति रमाईलो दोहोरी यो जोडी ❤ सातै जुनी सम्म पनि सुमधुर रहोस् लोक दोहोरी क्षेत्रमा त सफलता छदै छ असल जिन्दगीमा पनि हिमालय झै चुचूरिनु आशीर्वाद छ अस्मिता ❤ शक्ति ❤❤❤
इ नेपाल रोधी घर बाट आउने लोक गित सबै जसो हेर्छु मलाइ एकदम मन पर्ने गायक गायिका अस्मिता को गित कहिले आउँछ भनेर पर्खाइ मा बस्छु अब जीवन सिक्देल र अस्मिता जि को गित ल्याउनु पर्यो बालकुमार सर❤
टि भि मा हेरेर फेरि युटुबमा पनि हेरिसके त किन हाेला कुन्नि अस्मिता बैनि काे दाेहाेरि भनेपछि खाना पनि नखाने अझ त बुढा बुढि काे दाेहाेरि त झन कति बेला अाउछ हाेला जस्तो लाग्छ 🙏🙏
रमाईलोदोहोरी रअनिसाच्चो कुरा पनि हो वाहादुबैकोकुरा सन्तान नभैपनिनहुने कुराहो किनढिला तभाई शत्ति र बैनिअस्मितापछिलाईनसाच्नुहोला नहुन पनि सक्छन हवस तसबैसाथ सहयोग पुर्याउने कलाकार टिमलाई धेरै धेरै धन्यवाद ।।छ।👌👌👌👌♥️♥️🇳🇵♥️♥️🇳🇵♥️♥️