Тёмный

ज्येष्ठ नागरिकलाई सास्ती, भत्ता गुम्ने डरले परिचयपत्र बनाउनेको भिड, बिहान ३ बजे नै लाइनमा 

Yoho Television HD
Подписаться 1 млн
Просмотров 26 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

24 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 86   
@sadajiban
@sadajiban 3 дня назад
राष्ट्रिय परिचयपत्र नै चाहिने भए नगरिकता के को लागि नि?
@grgbikash-pf7pg
@grgbikash-pf7pg 3 дня назад
yo sa ghichne kam ho ku dalaal lai posuna ho? chaidaina 10 thariko yo sab 3 deshkalai faida hune kam mtraho. bekar chha yo janatalai dukhha dinekam matra ho.
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 3 дня назад
नागरिकता नै परिचय पत्र हाे हुनुपर्छ ।
@sharada5383
@sharada5383 3 дня назад
नागरीकता त बिहरीहरूलाई पनि दिइएको छ। नागरिक बिधेयक पास गर पछि बिहारीहरू खुब खुसी भएका छन्। अब भबिष्यमा भत्ता पनि लिन सजिलो हुने गराएको होला ।
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 2 дня назад
@@sharada5383 ए त्यहि भयर परिचय पत्र लागू गरेकाे हाेला।
@RupeshDas-tw3tp
@RupeshDas-tw3tp 2 дня назад
हो
@samjhanatamang9364
@samjhanatamang9364 3 дня назад
यसरी दुःख दिने कामले सम्मान गरेको हुन्छ बुढाबुढीलाई
@GreaterNepal595
@GreaterNepal595 3 дня назад
राष्ट्रिय परिचय पत्र हैन राष्ट्रिय भष्टचार पत्र हो
@user-bc2we6xw5m
@user-bc2we6xw5m 3 дня назад
यो माओवादी को सरकार लाई बहिष्कार गरौ गाउँ गाउँ बस्ती बस्ती टोल टोल बटा पत्ता साप परौ जेष्ठ नागरिक हरु लाई दुख्खा दिनु मिल्दैन
@rameshpradhan9922
@rameshpradhan9922 3 дня назад
रास्ट्रिय परिचय मा जेष्ठ नागरिक अनिवार्य योत जेष्ठ नागरिकलाई सजिलो हैन जेष्ठ नागरिकलाई सास्ती दिने उपाय हो। वडा कार्यालय मा जेष्ठ नागरिक जानू पनि सास्तिनै हुन्छ । यसर्थ आआफ्नो वडाकार्यालयले कर्मचारी खटाएर घर घरमा गएर रास्ट्रिय परिचय पत्र फर्म भराउनु पर्दछ।
@kebalkarki6523
@kebalkarki6523 2 дня назад
रास्तियपरिचयपत्र नेपालीको गोपनियता तिनपुस्ते भारतलाई बेच्ने साधनमात्रै हो । नागरिकता हुदाहुदै अरु कुनै परिचयपत्रको खाचोनै थिएन ।
@phoolramchaudhary5624
@phoolramchaudhary5624 3 дня назад
मेरो बुवापनि तनावमा हुनुहुन्थ्यो ।यो समाचार सुनेपछि केहि सजिलो महशुस गर्नुभएको छ।समाचारको लागि धन्यवाद ।
@mafia715
@mafia715 3 дня назад
YOHO Television लाई लालित्पुर जिल्ला प्रशासन कार्यालयको भित्री गेटको दायाँ गेटको सुरक्षाकर्मी बस्छन् भने बायाँ तर्फ एउटा टहरो छ जहाँ सेवाग्राहीको लागि टाईपिङ्ग, प्रीन्ट, अनलाईन फारम, फोटोकपी, हुलाक टिकट आदि बिक्री र महङ्गो शुल्क लिने निजी ब्यवसाय राखिएको छ। एउटा जिल्ला सरकारी कार्यालय भित्र के कस्तो सम्झौताअनुरूप त्यो महङ्गो शुल्क लिने ब्यवसाय स्थापना भयो त्यसवारे व्यापक अनुसंधान सहितको रिपोर्टीङ्ग गर्न पर्यो। उता बालेनले सरकारी बिधालयले भाडामा दिएको सटर समेत खाली गराए भने ललितपुरमा यहाँ कतै अनियमितता भैइ रहेको छैन त्यस्तै गन्ध धेरै लामो समय देखि आई रहेको छ, अनुसंधान गर्न पर्यो।
@knish2888
@knish2888 2 дня назад
प्रत्यक्ष प्रधानमन्त्री चुनाव गरुम देशमा, इमान्दार र असल व्यक्तिलाई जिम्मेवारी दिए अनि मात्र केही असल र गुणस्तर सेवा पाउँछौ जनताले नत्रभने सहेर बसेका नै छन् सबैले । हुन त गणतंत्रमा यस्तो हुनु भनेको लाज हो तर विडम्बना, जता गयो उतै चोर, ठग, फटाहा मात्र देखिन्छन् प्राय, जुनै क्षेत्रमा पनि अलि मात्र ध्यान दिएर हेर्दा त प्राय सबैलाई कमिसन, घुस, जग्गा, सम्पति, घर, इत्यादि चाहिएको छ, कसरी हुन्छ केवल पैसा र सम्पति मात्र चाहिएको छ प्राय सबैलाई अनि कसरी हुन्छ देशको प्रगति । कर लिएको सरकारले देशको जनतालाई अझै घरमा सुढ खाने पानी दिएको छैन, प्रश्न गर्दा आलटाल उत्तर दिने तर जिम्मेवारी कोसैले नलिने, उत्तरदायित्व त छँदै छैन, जे गरेनी हुने जस्तो हो कि के हो थाहा छैन, यदि कसैले रु.२० तिरेको छ भने उसलाई त्यै मूल्य अनुसारको वस्तु सेवा दिनु पर्ने हैन अनि खै त कर समयमै तिरेको व्यक्तिको पनि घरमा सरकारले शुद्ध खाने पानी दिएको छैन, घर अफिस आउने जाने सडक बनाइदिएको छैन, फोहर व्यवस्थापन राम्ररी गरेको छैन र जवाफदेही पनि कोही छैन । जनताले यदि कर तिर्न ढिला मात्र भयो भने चै जरिवाना अनि सरकारले भनेको समय भन्दा २००% प्रतिशत थप समय लिएर पनि कार्य नगर्दा केही कारवाही हुन्न, कुनै सजाय छैन, गणतंत्र यसैको लागि हो ? सरकारले मनपर्दी जे गर्दा नी हुने ? कारवाही र सजाय केही हुन्न ? जवाफदेही केही हुन्न ?
@MrSuresh1952
@MrSuresh1952 3 дня назад
सिष्टम बसाउन खाेजेकाे हाे तर त्यसमा तरिका पु-याउन नसक्नु गृहमा २०ओेैं वर्ष देखि काम गरि आएका कर्मचारिकाे गल्ती हाे उनिहरुले भन्न सक्नु पर्थ्याे याे लागू गर्दा याे याे समस्या आउन सक्छ है ।
@samjhanatamang9364
@samjhanatamang9364 3 дня назад
राष्ट्रिय परिचयपत्र होइन राष्ट्रिय भ्रष्टाचार पत्र हो।
@anticovidnineteen1290
@anticovidnineteen1290 3 дня назад
ह्या,मलाई मार/काट जेसुकै गर,बाल मतलब भएन , जे गरेनी गर - बालेनको भक्त हुन छोडिन्न् । जय बलेन
@bikramkarkee8154
@bikramkarkee8154 2 дня назад
जे हुन्छ हाम्रै नेपालमै हुन्छ थुइक्क सरकार भनाउदाहरु नागरीकता, पासपोर्ट, मतदान पत्र हुदाहुदै हुदोन खादो रास्ट्रीय परिचय पत्र। 😡😡
@bhushanshrestha2732
@bhushanshrestha2732 3 дня назад
राज्य ले दिएर नागरिकता परिचय पत्र के देशहरूले दिने परिचय पत्र हो कि होइन ?
@samjhanatamang9364
@samjhanatamang9364 3 дня назад
के नागरिकता कि परिचयपत्र दुईटामा एउटा हुनुपर्छ दुइटा लिएर किन दुख दिने जनतालाई
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 3 дня назад
सबै अपराधी जति नेपाल सरकार मै रहेछ्न अरु देश मा जनता सुबिधा बढाइने मा होडबाजी हुन्छ यहाँ सास्ती कसरी दिने तेस्मा होडबाजी हुन्छ
@miraupadhyaya6574
@miraupadhyaya6574 21 час назад
जनतालाई दुख दिन हरेक नियम ल्याएर नागरिक ता नै ठीक थियो ।बृद्ध भत्तापनी बढाएन यसमा कोही बोल्दैन श्रीमतीको नाम मा कलेज खोल्न सरकारी बजेट !आफ्नो संम्पती बाट खोल्नु पर्छ।
@janakkc4866
@janakkc4866 3 дня назад
बृद्धलाई रा.परिचय पत्र चाहिने नै भए किन सकस दिनु घरघरमै गएर सेवा दिए चाहि के अपराध होला त।
@miketyson8565
@miketyson8565 3 дня назад
Tyoe ta ho tara main naagritaa pani ho ani jaa samma laagcha yo naagriktaa bhayoe bhanae compulsory pardaina jastoe laag chha
@visnukarki8611
@visnukarki8611 2 дня назад
लाटो देश मां गांधो तंदरी भनेको नेपाल भनेको देश हो । जहा देश का बूढ़ा पाखा लाई दुख दिने हो
@sheronrai3484
@sheronrai3484 3 дня назад
हैन यो बृद्ध भत्ता आफ्नो देशको नागरिकलाई दिने हो कि बिदेशी लाई ?? सरकार यस्तो गैरजिम्मेवारी कार्य गर्ने हुदैैन। यही देशमा रगत पसिना बगाई बषौ सम्म कर तिरेर आएका ति अशक्त बृद्ध हरुमाथि यो राज्य ले गरेको नितीगत अत्याचार हो।
@govindapdshrestha
@govindapdshrestha 2 дня назад
नेपाली लाई एकवर्ष समय दिए पनि भीड लाग्ने तात्तिने लास्ट मा नै हो।
@kalpanagiri6802
@kalpanagiri6802 День назад
जनता लाई उसको उचित अधिकार दिए भत्ता दिनु पर्दैन #Belapatimai today weekly newspaper #कलैया
@sunilkhatri3320
@sunilkhatri3320 3 дня назад
Chora haru Australia America vako Dhani Mani Lai chora Haruko vanda 4000 hajar ko maya lahh cha ...kehi navayeko Lai diyeko ramroo
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p 2 дня назад
नागरिकता बिहिन गराउदै सरकार ईतिहास मेटाउने काम म त बृद्धभत्ता लिनकोलागी नागरिकता प्रमाणपत्र त्याग्दिन
@Devdahabhaluhi11
@Devdahabhaluhi11 2 дня назад
१ जनाको ५ वोटा परिचय पत्र के का लागी होला ?? १ नागरीकता २ मतदान परिचय पत्र ३ जेष्ठ नागरीक परिचय पत्र ४ राहदानी ५ राष्ट्रीया परिचय पत्र यति धेरै केका लागी 😶🤬😡??? काम काज केही छैन दुःख दिने काम !
@isssmriti_b3020
@isssmriti_b3020 2 дня назад
अब त बिहारि हरु ले पनि हाम्रो कर तिरेको पैस खाने भय है
@dineshkumarrai4533
@dineshkumarrai4533 2 дня назад
जनतालाई राष्ट्रिय परिचयपत्र समयमा बाड्न नसक्ने नाथे सरकार अनिवार्यको ढ्याङ्ग्रो किन ठोक्नु परेको
@user-xd5km5ds3x
@user-xd5km5ds3x 3 дня назад
देशका नागरिक बिदेशी बॅना उने कुराहो बृद्ध र बृद्धाको हकमा अनाबश्यक झन्झट नागरिकता प्रमाण र भत्ता परि चय नबिकरण बाहे सयौ परिचय पत्र दुखि तुल्या उने जादु ई भ्रष्ट हरु हटायेर एक पल्ट २०४७ को संबिधान सकृय गराॅऊनु पर्छ ई फटाहा हरुका प्रदेशको नाममा झोले डाका पोस्ने टण्टा र बिदेशी र बिश्व बैंक एसियाली बिकाश बैंकको रिण कम गरौं।
@user-cz6nr9xv2s
@user-cz6nr9xv2s 3 дня назад
बिर्द काे भत्ता पनि सहकारी काे पैसा खाय जस्ताे अाफै ले खाने हाेला ठडि छाने ले
@pradippoudel4991
@pradippoudel4991 3 дня назад
दोहोरो सुविधा लिने लाई नियन्त्रण गर्ने खोजेको होला
@sugamsangitmagar2867
@sugamsangitmagar2867 3 дня назад
काठमाडौका नदेकाउ दाजु अलि बिकट का देखाउ
@sureshbohara359
@sureshbohara359 2 дня назад
🔥🔥🔥
@Jiyagannu
@Jiyagannu 3 дня назад
good rabi dai ❤❤❤❤❤
@user-nx9qn2hv5e
@user-nx9qn2hv5e 2 дня назад
Senior citizen lai Dukha diine ....atti bhayo
@sujanghimire5864
@sujanghimire5864 3 дня назад
Nagarikata kharez gareyra rastriya parichaya patra compulsory banaunu parxa
@bhairammaharjan2411
@bhairammaharjan2411 3 дня назад
गृहको पाशो जनताको गलामा , जनता बन्ने दही चिउरा थालमा... नेपालीले नेपाली बन्न काहाँ काहाँ धाउने ,के के जुटाउने ! ? बीहारीलाइ जस्तो सजिलो भए पो त ! घन्टीले त जनताको टाउकोमा घण्टा पो बजायो 😢 🤪 🤯
@netrabadal-bb5zo
@netrabadal-bb5zo 3 дня назад
बृद्धअबश्थाका जेष्ठ नागरिक हरुको सम्मान होईन यो रास्तृय परिचयपत्र को नाममा घोर अपमान हो ।नागरिकको रगत चुसेर खान पल्केका शासक बर्गको स्वार्थ पूरा गर्ने उद्देश्य हो।
@yogibandana
@yogibandana 3 дня назад
🙏👍🙏
@user-xd5km5ds3x
@user-xd5km5ds3x 3 дня назад
अनाबश्यक बृद्ध बृद्धा हरुला ई दुख दियो यो सरकारले।
@chandrapradhan6534
@chandrapradhan6534 3 дня назад
Suggested to open one counter at the payment of Sr. Citizens allowencefor NID for distribution !
@kebalkarki6523
@kebalkarki6523 2 дня назад
काठमाडौ लगायत सदरमुकाममा दुईचार वता घर बहालमा दिएर लाखौं घरभाडा खानेहरुपनि लाज पचायर दुइचार हजार लिनलाई र्याल कातेको देख्दा थुक्नमन लाग्छ ।
@dhthapamagar3429
@dhthapamagar3429 3 дня назад
Jaya rabi vanthiyo ta thaha vayo rabiko kamm
@samjhanatamang9364
@samjhanatamang9364 3 дня назад
@@dhthapamagar3429 Rabi kobkunai kqm chaina yo pani gunda ho jantalai dukha deni kam garni enai ho
@user-mg1vg9fk6o
@user-mg1vg9fk6o День назад
यसरी जेष्ठ नागरिक लाई दुःख दिने गृह मन्त्री पागल हुन् की प्रधान मन्त्री पागल हुन्।
@aarzanpyakurel8449
@aarzanpyakurel8449 3 дня назад
Rastriya Parichaya Patra ma pakkai pani arabau ko bhrastachar raheko hunuparxa natra yesko awasyek kina?
@NepaliNature-br4zi
@NepaliNature-br4zi 2 дня назад
अब आस चै खै के गर्नु मेरा एक सय बर्शका हजुरबुबा र हजुरआमा को कसरी बनाउनु रास्टृय परिचय पत्र त्यो बनाउन लाई सदरमुकाम जादा बा आमानै नरलान भन्नी डर अनि गर्नु के अब।यस्कोत कुनै बिकप्ल निकाल्नु परो होलानित सरकार
@user-ew1ew3mh9j
@user-ew1ew3mh9j 3 дня назад
गृह मन्त्रालयले जन्ताको हितमा काम गर्नेकी जन्तालाइ सास्ती दिने के नेपालिले नेपाली नागरिक्ताच्याते भयो च्यातेरफ्याल्नेहो फाल्नेहो
@MeroBritishgorkha
@MeroBritishgorkha День назад
rastriya parichaya patra ko khas udashaya k ho.janta dukha dine. Jata gayani dukha.bank maa ni dukha.
@thamanchettri5360
@thamanchettri5360 2 дня назад
बिदेसीबाट लोन मागेर भत्ता दिनु पर्ने रे कस्तो देस हो
@brickrai3127
@brickrai3127 3 дня назад
Yo parichaya patra ko record kaa gayerah bascha thaha cha yo sab india ma gayerah bascha yesley nepali haru ko jasusi garney hoki vanney mero sankaa cha launa yo kura haru uthaaideenu pary tei vayerah mailey banaaina
@prdada912
@prdada912 2 дня назад
Sarkhar nai apanga dekhiyako xa
@hemlalsharma2947
@hemlalsharma2947 2 дня назад
yo sarkar jane wala xa ab
@raazshrestha8845
@raazshrestha8845 2 дня назад
Net ma card no nei dekhadaina 😂 website aalu jasto xa form xa feri token aare ani mobile no ma auxa aare .. kurd da kurda ni auena
@dhalkrishnakarki8447
@dhalkrishnakarki8447 3 дня назад
याे के हाे? नागरिकता प्र प अव बेकम्मा पार्ने?
@ghanranamagar664
@ghanranamagar664 3 дня назад
Biridda hru mathi kunai dos lagauna mildaina. Sarkar r neta hru laii lagaunu prne ho. Aja biridda hru laii vatta dina sarkar aasakxem huna gyako yasta bivid kam hru graune kam bata prasta hunxa
@krishnaranabhat1576
@krishnaranabhat1576 3 дня назад
system ma chalnu paroni
@kamalmoktan7126
@kamalmoktan7126 3 дня назад
Jaile pani jesta nagarik lai nai dukha??? Jesta nagarik haru sanga nagarikta rastriya parichaya pattra hos ya na hos harek jesta nagarik haru lai sewa subida free mai hunu parcha.
@rajanshai976
@rajanshai976 3 дня назад
Sasti matra
@yaatri39
@yaatri39 3 дня назад
Griha mantri Yuba vanera k garnu budha budhi aama buwa ko pidha nabujhne dukh dinu ni sima hunxa ni😢
@user-nf7ct1tq8q
@user-nf7ct1tq8q День назад
Rastriya parichaya patra kharej Gar sarkar nagarikta bhaye bhaihalyo ni
@grgbikash-pf7pg
@grgbikash-pf7pg 3 дня назад
nagaritta bhae hudainara? sakkal bhannunai nagaritaa ho kina chahiyora nanatharika kati wata chij chahine ho manchheta 1 kai hun yo sab khana lai dalaa posaune 3 country lai protsan dinalai ho yo aru kehopani hoina kamchhai na yo sab. janatalai bhram failaune kam matra ho. pardaina yo nanathariko chij haru matra nepali nagaritaa bhae pugchha malai lagchha.
@roshanshah651
@roshanshah651 3 дня назад
Chor sarkar
@divinegift1978
@divinegift1978 3 дня назад
Chore sarkar 90 barsa jesta nagarik re
@mr.skeletonman375
@mr.skeletonman375 2 дня назад
Yo rastriye parichaye patra ko naam ma nagrikta lai bistapit gahrerah nepal ma jahti pahni sarnarthi rah bideshi haru chhan tiniharu lai pahni bholi nepali bahnaune rah tespahchi nepal bhane desh lai tukryarah nepal bhane desh nai gayeb paarne sadyentrah ho. Yo kaam nah kaaj ko rastriye parichaye patrah lai kharej garnu par6 Haami bheda janta haru le kahile bhuj ne?🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵
@gangabahadurkarki8772
@gangabahadurkarki8772 3 дня назад
घर घरमा गयर बनाइदेउ न
@samjhanatamang9364
@samjhanatamang9364 3 дня назад
९० वर्ष १०० वर्ष पुगेका बुढाबुढीको राष्ट्रिय परिचयपत्र बनाउनलाई बसाईसराई माग्ने दुःख दिने काम गरेको छ सरकारी कर्मचारीले यसको अन्त्य गर्नुपर्छ।
@uttambasnet8739
@uttambasnet8739 День назад
Nalayak sarkar 90 baras sama neta dalar khayer bachcha nepali nagrikta bhanda thulo parichay patra kadspi hudain 12 bude dilli samjhouta ka bidesi yejent haru r uropian unian ka bidesi yejent haru le des luti sake jay des luti sake
@taraprasadacharya2043
@taraprasadacharya2043 3 дня назад
राम्रो कुराको तारिफ गरुम बिरोध मात्र हैन
@kritabashyal6552
@kritabashyal6552 2 дня назад
RABI.L. LE DEKHAYE HALYO NI AFNO ASLEE ROOP. SHAME ON YOU RABI.L
@sunilbaniya1860
@sunilbaniya1860 3 дня назад
😂😂😂😂😂
@nisschalbaral8140
@nisschalbaral8140 3 дня назад
Rabi lamichane lee kehi garne ho ki vaneko pokhara ma yeti sasti paiyo
@AshokShrestha568
@AshokShrestha568 3 дня назад
Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-cz6nr9xv2s
@user-cz6nr9xv2s 3 дня назад
बिर्द काे भत्ता पनि सहकारी काे पैसा खाय जस्ताे अाफै ले खाने हाेला ठडि छाने ले
Далее
Он тоже из IKEA 🙀
00:10
Просмотров 408 тыс.
Он тоже из IKEA 🙀
00:10
Просмотров 408 тыс.