अमुल्य जानकारी डा.साब । कोटि कोटि नमन । यस्ता कार्यहरुको अध्यन, अनुसन्धान, प्रसारण अब नेपाली सेनाले गर्नुपर्छ । यो अभियानलाई पनि नेपाली सेनाको सहयोग र समर्थन मिलोस !
पुरातत्वीक र एतिहासिक हिसाबले धेरै नै महत्त्वपूर्ण सैनिक ईतिहास बोकेको यो दुगुना गढि सम्पूर्ण सिन्धुपाल्चोक वासीको सान हो समयमा नै यो गढिको उचित सम्रक्षण गर्ने हो भने एक उत्कृष्ट पर्यटकिय गन्तव्य बन्न सक्छ।र भावि पुस्ताले पनि यसको अवलोकन गर्न पाउँछन् । त्यसैले यसको सम्रक्षण तथा प्रचार प्रसार मा सम्बन्धित निकाएको समयमा नै ध्यान जान जरुरि छ ।