Kamalikanta bhetwal मेरो समकालीन साथी जुन बेला त्रिभुवन बिस्व विधालय पढदै गर्दा यहि आवाज सुनेको साथी आज indeni मार्फत सो आवाज सुन्न पाउदा खुब खुसि लाग्यो धेरै सम्झना साथी
कला र गला हुनु भएको पुर्बेली कलकारकमलकान्त भेट्वाल मा नमनरहाम्रो पुर्वकासंखुवाशभाकाकलकारको गित राम्रोलाग्योसबै कलाकारटिमलाई नमन 🙏🙏🙏🙏🙏🙏धर्ममन्दिर ईन्देर्णीको जय जय 🌹🌹🌹🌷🌷🌷🌹🌹🌹🌹🌹
आहा!Old is gold अहिलेका झिल्के मिल्के कलाकार हरु भन्दा हजार गुणा राम्रो प्रसुती सति सुन्यो उत्ति सुनिरहु लाग्ने उहाँ प्रती उच्च सम्मान साथै १५🙏🙏तोपे सलाम
पुराना कलाकार लाइ उच्च सम्मान छ ❤❤❤❤यो इन्द्रेणी छ र पो !म जस्ता प्र्देशि को दुखको भारि बिसाउने ठाउँ भाको छ !यो कलियुग का जिउदै भगवान कृष्ण दाइ हुनुहुन्छ र पुराना कलाकार ले र नंया युवा बालकलाकार ले ठाउ पाका छन कृष्ण दाइ हजुर लाइ जति सम्मान गरेनि कमै हुन्छ ❤❤❤❤कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ ❤❤❤❤कृष्ण दाइ हजुर लाइ सलाम छ ❤❤❤❤
आहा इन्द्रेणी छ र त यी यस्ता बौद्धिक कलाकारहरुलाइ देख्न र प्रत्येक्ष लाइभ गित सुन्न पाइन्छ ..आदरणीय कृष्ण कडेल दाजु र इन्द्रेणी परिवारको उत्तर उत्तर प्रगतिको शुभकामना ❤❤🎉🎉❤❤
कमलिकान्ता दाइ लाई सम्मान छ दाइ तपाईं हामी त संगै पढेको दाइ हजुर को वुबा ऐत्न प्रसाद भेट्वाल सर ले म लाई र हजुर लाई पढाउनु यो दाइ र मैले पढेको स्कुल श्री जन ज्योति माध्यमिक विध्यालय सभापोखरी १ धुपु संखुवासभा
Aaha Nepali Lok Moulik Git Sangit Ka Utkrista Lokpriye Gayek Sarjag Aadarniye Kamali Kanta Vetwal Jiu Ko Prastuti Lokpriye Karyakram Indreni Ma Herna Sunna Pauda Nikai... Khusi Lagyo.