मन पर्यो तर बनाउनु निक्कै खर्चिलो किन कि हाम्रो गाउँ तिर काम्गर्ने मान्छेनै पाइदैन पाइहाले 8=4 को 1300 हाजिरा लिन्छ अनि कसरी सम्भब होला मानौ कौसी खेतिकोलागि चाहिँ सकियला तर 20 बिसौ रोपनिमा खेतीछ काहा काहा पुर्याउने आजकाल्का केताकेती अलिकती पधे पछि सबै सहर पसिहाल्छ कामगर्न लाजमान्छ एक जनाबच्चा होस या 12 जना स्कुल आक्खिर गरे नगरे उहीँ छभने बुधा बुधी ले गर्नेहो अनि? हो तेसैले मेरो थम्म्याइ दिपात छुत्यायर हरेक्ले पद्नैपर्ने र कामपनी गर्नै जान्नैपर्ने नियम नबनाय सम्म यो देसमा परिबरतन आउदै आउदैना हौ काइलाहरु