झुक्किएर गायक बनेका नेपथ्यका अमृत गुरुङको जीवन कथा//LIF STORY OF AMRIT GURUNG
नेपथ्यका मुख्य गायक अमृत गुरुङ संगीत पारखीका मनमुटुमा नमेटिने गरी खोपिएर बसेका छन् । अमृत गुरुङ नाम सुन्ने बित्तिकै धेरैको शीर श्रद्धाले झुक्छ । उनै गायक अमृत भने आफू झुक्किएर गायक बनेको बताउँछन् । उनी खास चित्रकार बन्न चाहन्थे । बाल्यकाल र संगीतबारे अमृत गुरुङले केही नयाँ कुरा सुनाए ।
म झुक्किएर गाउने मान्छे भएको हुँ । मलाई गीत सुन्न मन चाहिँ लाग्थ्यो तर फलानोसँगै गाउन पाए हुन्थ्यो भन्ने कहिल्यै लागेन । बरु कुनै मन पर्ने मान्छेसँग एउटै चकटीमा बसेर गीत सुन्न पाए कति मजा आउँथ्यो भन्ने चाहिँ लाग्थ्यो ।
subscribe to our channel : / @colorofnepalhd
यस्तै नयाँ नया भिडियोहरु सबै भन्दा अगाडि तपाईको मोबाइलमा प्राप्त गर्नको लागी तलको रातो बटममा थिचेर सस्क्राइब गर्न नभुल्नु होला साथै लाईक कमेन्ट र सेयर पनि गर्न नभुल्नु होला । धन्यवाद ।।
20 дек 2019