ई - पाठ ≻ कक्षा २ ≻ नेपाली ≻ झुटो नबोल
झुटो नबोलको बारेमाः यस ई-पाठमा रामुको कथा निकै रमाईलो ढङ्गले प्रस्तुत गरिएको छ। पाठमा रामुले रमाइलो गर्नका लागि झुटो बोलेर आनन्द लिने उसको स्वभावको वर्णन गरिएको छ। साथै ऊ भेडा चराउन गएको र गाउँलेहरूसँग झुटो बोलेको कुरा दिइएको छ। उसले झुटो बोलेर दु:ख पाउँछ अनि सबैसँग माफी माग्ने कुराहरू दिइएको छ।
यस ई-पाठमा जोडेमोडेका शब्दहरूको प्रयोग गरिएको छ।
E-Paath link: epaath.olenepa...
#झुटोनबोल #कक्षा२ #ईपाठ #EPaath #OLENepal #EPustakalaya #digitallearning #digitallessons #नेपाली
Learning E-Paath at home!
epaath.olenepal.org
OLE Nepal's interactive digital learning materials:
100% free and open
For Grade 1-8 students
Subjects: Math, Science, English and Nepali
________________________
©️ OLENEPAL2024
Unauthorized replication of any content related to this video is not allowed.
21 сен 2024