कठै बिचरा यो दसैं नजिकिदै गर्दा धेरै लाई दसा लाग्यौं कतिको आमा छुटे कति को बाबा छटे त कतिको छोरा छोरी 😥 हे भगवान अब यस्तो कसैलाई पनि नहोस सबैलाई गन्तव्य सम्म सकुशल युर्याइ दिनु बिश्व कर्मा बाबा ले 🙏
1:42 नेपालमा नेपाली हरु मा मानवता हराएको र देश प्रति को माया तथा जिम्मेवार नागरिक न बन्नु हो main समस्या छ।सरकार त अभिभावक भयर काम गर्नु जिम्मेवारी लिनु जरुरी छ।
यो राजमार्गका पसले केही ठिकछैन्न सरकारले कार्बाही गरोस पसल सिलगरीदिनुपर्छ फटा भये यो येरीयाका जनता केही चोर भये येस्तालाइ जनप्रतिनिधिर प्रसाषनले कार्बाही गरोसद
कांग्रेस एमाले लाइ भोट हालेको परिणाम हो यो।आज कसैको परिवार मासिएको छ एदी नेपाली जनता अझै सचिदैन भने भोली आफ्नै टाउको मा पर्नेछ तेसैले एमाले कांग्रेस जस्ता भ्रष्टाचारी पाटीहरु लाइ पत्तासाफ गरौ।मृतक आत्मले शान्ति मिलोस😢😢😢😢
आज घैटोमा घाम लागेको जस्तो कुरा गर्यो लास्टमा मासु भात खान्छ तै बुडोहरुलाई जिताउँछ कुकुरको पुछार12 वर्षमा सीधा होला तर जनताहरू सीधा हुँदैन आखिर नेपाली हो नि भेडा पन जिन मा नै छ नि 😂😂😂😂😂😂