भुवन भुसाल भन्ने पत्रकार (युटुबर) धेरै बौद्धिक जस्तो लाग्छ उहाँको प्रश्न सोध्ने क्षमता धेरै उच्चकोटिको लाग्छ, यस्तै पत्रकार भएमा पत्रकारिताको इज्जत साथै देशको गौरव अनि समाजमा सहि सुचना र परिवर्तन सम्भव हुनेथियो।
यो व्यवसाय राम्रो हो तपाईंसँग सोध्न चाहन्छु कि एउटा ट्यांकीमा कति माछा 🐟 हाल्नुहुन्छ र त्यसको खर्च कति लाग्छ साथै दानाको कति पर्छ र एउटा ट्याङ्कीको माछा आउने बेलासम्म कति दाना खान्छ
नेपाल सरकारले केही रोजगार दिन्छकी भनेर कल्पना नगर्दा हुन्छ।त्यसैले अब Specially Youngster हरु आफैले केही व्यवसाय गरेर देखाउने समय आएको छ।लु है युवापिढी जागौ केही गरि देखाउ।