पत्रकार सर याे भगवान कार्किले अबस्य कल गर्ने छ नेपाल अाकाे बेला माघ मा देश फर्किने तयारिमा छु र याे टर्कि पालन ब्याबसाय गरेर साे देश मै रमाउने छु धन्यवाद ।🙏🙏🙏🙏🙏
अण्डा ह्याचरिमा चल्ला बनाउन लैजादा भाले लागेकै अण्डा हुनु पर्छ कि नर्मल भाले नलागेको अण्डाबाट पनि चल्ला निकाल्न सकिन्छ जानकारी पाउन पाए आभारी हुने थे , हाल चै साउदिबाट हेर्दैछु है भिडियो अब नेपाल फर्केर यहि ब्यबसाय तिर लाग्ने सोछ बनाएको छु
@Rising Star kun thauma ho 50 hoina malai milaera dinus ma 200 challa lyauxu tara marketing ko lagi garo hunxa ki jasto lagxa bajar bebasthapan garidina saknu hunxa ki nai ma harek mahina tapako bat challa lyaune xu