Тёмный

टिकटकमा भेटिए अचम्मको जोडी : आमा छोरा नभनी दिनुस भन्दै पहिलो पटक मिडियामा | वास्तविकता बुझ्दा चकित 

Rangin Tv
Подписаться 450 тыс.
Просмотров 462 тыс.
50% 1

#Durga_Amansu #TiktokViral #RanginTv
नयाँ प्रतिभा कोही हुनुहुन्छ र केहि घटना घट्यो भने सिधा सम्पर्क गर्नुहोला ☎️9803469766 / 9861296721
Website: www.rangintvnep...
सूचना बिभाग दर्ता नं. - १९२३/०७६-७७
**------------**----------------**
© Rangin Tv. All Rights Reserved.
**------------**----------------**
तपाईहरुमा केहि नयाँ प्रतिभा छ जसलाई मिडियामा प्रष्फुटन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला हामी तपाईलाई भेटेर तपाईमा लुकेर रहेको प्रतिभा लाइ उचित प्रचार प्रसार गर्नेछौं !
******
अथवा तपाइको छर छिमेकमा केहि घटना घट्यो भने पनि हामीलाई सिधा सम्पर्क गर्नुहोला हामीले समाजमा हुदै गरेका घटनाहरुलाई सिधा प्रसारण गर्नेछौं !
******
अथवा तपाईहरु संग समाजलाई सकारात्मक संदेश दिने र युवालाई सहि मार्ग निर्देशन गर्ने सामाग्रीहरु छन् भने पनि सम्पर्क गर्नुहोला हामि त्यस सामाग्रीलाई श्रब्य दृश्य मा रुपान्तरित गरेर संसारभर पुग्ने गरि प्रचार प्रसार गर्नेछौं !
******
**---------**------------**
Facebook : / rangintvnepal
Follow us on Twitter: / tvrangin
**------------**----------------**
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 559   
@RanginTv
@RanginTv 2 года назад
टिकटकमा भेटिए अचम्मको जोडी : आमा छोरा नभनी दिनुस भन्दै पहिलो पटक मिडियामा | वास्तविकता बुझ्दा चकित ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-HnNZdn2cH-A.html
@hackerrere4647
@hackerrere4647 2 года назад
Llllllll
@RamBahadur-xb7qn
@RamBahadur-xb7qn 2 года назад
Gd
@bipinlimbu9005
@bipinlimbu9005 2 года назад
N 4)(¥∆¥
@gitapaudel4613
@gitapaudel4613 2 года назад
Very nice
@Rajendra.thapa12
@Rajendra.thapa12 2 года назад
चाहेर भयको होइन nice जोडी भगवान को खेल हो किन कस्लाइ दोस दिनु हो सबै ले support गर्नु होला है
@rupakrupesh6124
@rupakrupesh6124 2 года назад
दुबै जना केटि हो साथि हरु प्राकृतिक लाइ नै चुनौति दिनु भयको छ
@Aasha835
@Aasha835 2 года назад
म त पत्याएको थिएन ।आज पत्याए जेहोस धन्यवाद छ युट्युब लाइ। म त दिदि बैनी हो कि वा आमा छोरी नै हुनकी जस्तो लागेको थियो। बधाई छ नया र फरक जोडी लाइ
@sumankhadka2161
@sumankhadka2161 2 года назад
मन हो माया भनेको सानो ठुलो भन्ने हुदैन तर कसैलाइ होचियाएर नभनौ साथीहरु उनिहरको आफ्नो खुशी हो
@rituvih8200
@rituvih8200 2 года назад
जाेडि यकदम राम्रो छ कहिल नछुटाेस याे साथ सधै यसै गरि खुसि रहनु सफलताकाे कामना छ दुबैलाइ
@nareshvishwakarma6919
@nareshvishwakarma6919 2 года назад
बखत र प्रतिभाको जस्तो नहोस दुवै जनतालाई सफलताको शुभकामना छ
@menulama6756
@menulama6756 2 года назад
अरे यो छोरी छोरी हो😀😀😀😀😀
@nareshvishwakarma6919
@nareshvishwakarma6919 2 года назад
@@menulama6756 hora,😂😂
@rumbahadur7327
@rumbahadur7327 2 года назад
जोडि एकदम राम्रोछ सफलताको शुभकामना भोलि गएर बखत बिष्ट र प्रतिभा चौधरी को जस्तो छुटाम नहोस यो माया जुनिजुनी टिकाउनु है
@rijalhariram3331
@rijalhariram3331 2 года назад
दूईटै केटीहून्
@gov-in0li658
@gov-in0li658 2 года назад
दुई चार बर्ष को रमझम हो जब भाईलाई जवानि र आईमाई लाई बुढेसकाल लाग्छ अनि सब यस्तै त हो 👍
@shresthasulasna7368
@shresthasulasna7368 2 года назад
Herdai ama xora jasto dekhinxa😁😂
@milonthakuri4687
@milonthakuri4687 2 года назад
सहि भन्नु भो
@milonthakuri4687
@milonthakuri4687 2 года назад
sth susalana sahi ho,, hoin yo k k dekhna parya ho,, kehi xaion,, ab paxi gayer ramro sang agadi badhnu,,hos tapaiharuko jodi thikthikai hola ya naho..... la
@krishnaadhikari2942
@krishnaadhikari2942 2 года назад
उमेरमा १० बर्ष जति फरक हाेला कि जस्ताे लाग्छ। मन मिले विवाह गरे हुन्छ शुभकामना ।
@binodworldlama6162
@binodworldlama6162 2 года назад
Wow 👍👍♥️♥️🥰🥰
@gurungbibek7885
@gurungbibek7885 2 года назад
म सानो हुदा ठुलो दाइहरुको लभ पर्दथ्यो अब हामी ठूलो भैयो भाइहरुको लभ पर्छ । हाम्रो पालो कहिले। न्याय पाउ सरकार।😳😳😳
@juntaraofficial3173
@juntaraofficial3173 2 года назад
कृपया रिस् गर्यो न भन्नु होला यो जोडी धेरै मा धेरै 5/7 बर्ष देखि 9/10 भन्दा टिक्न गारो छ लेखेर राख्नुहोस् मेरो भबिस्यबाणी र पनि सफतापूर्वक अगाडि बढ्नुहोस् ।
@laxmistha942
@laxmistha942 2 года назад
तेस्तै लाग्यो यो सब भाईरल हुनलाई होके
@sujanlungba8208
@sujanlungba8208 2 года назад
100% sahi kura
@juntaraofficial3173
@juntaraofficial3173 2 года назад
@@laxmistha942 खोई हजुर एक्त भाइरल पनि हो अनि अर्को कुरा बिचरा यी भाई अहिले त सायद स्वर्गको महशुस गरिरहेका होलान्
@rdjgamer8706
@rdjgamer8706 2 года назад
Sahi ho
@puspallkharel8819
@puspallkharel8819 2 года назад
सोधपुछ गर्न मन लागेको कुरा दुर्गा जि र राजा अधिकारी संग किन झगडा परेको पहिला त जुटि भयजस्तो लाग्छ
@niranjanadhikari9105
@niranjanadhikari9105 2 года назад
दुबै जना "स्त्री "......।!!! म्यामपाखाहरु एकले अर्कोलाई कतिवर्ष सम्म यसरी सम्भव रहला???अब एकले अर्कोको "चिज" लाई माझी औँला खेलाएर बस्नु...... एकदिन अवश्य छुट्छ यो जोडिको कथा पनि... एकजना चाहिँ पक्कै घायल हुनेछ .... एउटाले अर्को लोग्ने माञ्छे खोज्छ खोज्छ.... यो दुर्गा भन्ने चाहिँ ..... एउटा छोराको आमा ,डिभोर्स भएकी महिला हुन... पूर्वपती अष्ट्रेलियन जागिरे.... दुई चार वर्ष को भाइरल जोडि हुन ... अनेक नाटक !!!हैट!डाम्ना हरु😅😅😅
@shargambhujel6804
@shargambhujel6804 2 года назад
प्रेम हो प्रेमले नत जात हेर्छ नत लिङ्ग हेर्छ प्रेमले बस एक अर्काको मन हेर्छ धेरै धेरै शुभकामना यो जोडि कहिल्यै नछुटोस सदा सर्वदा अटुट रहोस सम्बन्ध
@durgasapkota9262
@durgasapkota9262 2 года назад
सबै जाना ले साथ सपोर्ट माया गरिदिनु होला❤️❤️🙏🙏
@sitaavlogs666
@sitaavlogs666 2 года назад
God bless you both of you ❤️ baby🥰 lot's of love
@pragatiparajuli2112
@pragatiparajuli2112 2 года назад
Congratulations mayalu 😘 🥰🥰
@poudelmadhabi2206
@poudelmadhabi2206 2 года назад
Congratulations durga amansu both,I m from Palpa Rampur
@lilakoirala3684
@lilakoirala3684 2 года назад
10 चोटि सोधपुछ गर्दा पनि सम्बन्ध नभनेपछी मैले चाहिँ not intrestet garya thevtiktokma
@Junutheeng1
@Junutheeng1 2 года назад
La badhai chha dear interview ma dekhna payo
@bimalakafle7229
@bimalakafle7229 2 года назад
दश वर्ष जेठो सग बिहेगर्न चै हुने आठ वर्ष कान्छो सग चाहि नहुने हो र ठिक छ एक अर्का बिच मन मिलेपछी कसको के लाग्छर जिन्दगी भर साथ नछुटोस्।
@karanthapa7563
@karanthapa7563 2 года назад
कतिरामरो जोडि रामरो लागो सानो नानु कति मिठो बोलेको
@victorthapa9870
@victorthapa9870 2 года назад
ए आज को अन्तर्वार्ता हेरेर थाहा भयो,, छोरी छोरी रैछ,, माफ पाउँ ,,, मैले पनि आमा छोरा भनेर कमेन्ट गरेको थिए । माफ पाउँ ,,, 🙏🙏🙏🙏
@nimrajoli5412
@nimrajoli5412 2 года назад
Same ho maile ni aama xora samjheko
@junumayalimbu862
@junumayalimbu862 2 года назад
राम राम यहि दिन देख्न्लाई रहेछ 72 साल को भुकम्पा ले मलाई नलगेको रहेछ।
@milonthakuri4687
@milonthakuri4687 2 года назад
Hau lakhe ke saro hasaunu bho luna sewaro hahhhah
@laxmanoli7901
@laxmanoli7901 2 года назад
Kati hasnu k
@bikashlamgate4900
@bikashlamgate4900 2 года назад
😂😂😂😂
@junumayalimbu862
@junumayalimbu862 2 года назад
@@milonthakuri4687 हौ लुङा यो कलियुग मा गुच्छा जस्तो आँखा र च्याउ जस्तो कान ले हरेक हरेक देखेर सुनेर मरिन्ने रहेछ।
@susmitakc4290
@susmitakc4290 2 года назад
Hahaha
@minasaud8462
@minasaud8462 2 года назад
अफु लाई जसरी जिउन म लाग्यो मानिस ले जिउन पाउनु पर्छ जोडी राम्रो छ good lock 🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩
@sumankhadka2161
@sumankhadka2161 2 года назад
म पनि केटा हो तर केटी को फीलिङ्स आउछ प्रकृतीले देको बरदान हो आफ्नो खुसिले परिवर्तन हुदैन मनदेखि हुन्छ
@pramilagorkhali
@pramilagorkhali 2 года назад
सही हो
@lokeshbhat2208
@lokeshbhat2208 2 года назад
माया भनेको चिज माया हो क्या ठुलो सानु हुदैन /// मस्त छ vdyo
@hbbc2639
@hbbc2639 2 года назад
जोडी बनेर खेल्ने ,भाइर हुने अनि विवाह गर्ने अन्तिममा सम्बन्ध बिछोड गर्ने चाहिँ काम नगर्नु होला जोड़ी दामी छ सफलताको शुभ कामना
@arghakhanchitoday9883
@arghakhanchitoday9883 2 года назад
तपाईं हरु भ्रम मा नपर्नु होला दुबै जना केटि हुन
@asmitakc5640
@asmitakc5640 2 года назад
Nice 👍
@Shristiranamagar816
@Shristiranamagar816 2 года назад
कलियुग हो जे पनि हुन्छ जे देख्न छ नेपाल मा देख्नु पर्छ
@sangeetamagar2898
@sangeetamagar2898 2 года назад
अरु ले के भन्छ भनेर नसोच्नुस जसरी आफू हरु खुसी हुनुन्छ तेसरी बस्नुस बच्नुस हस हजुर हरु सधै खुसी भाको देख्नु पाउ ❤️🌍️
@buddhashrestha8410
@buddhashrestha8410 Год назад
यो माया दुई दिनको मात्र हो भबिस्यमा निकट छैन
@ashmikhadkaofficial6203
@ashmikhadkaofficial6203 2 года назад
अमनसु सङ्ग भेट्न मन छ मलाई 😘😘
@dev-jk8ui
@dev-jk8ui 2 года назад
यो भाइरल हुने नाटक 100% हो देख्नु होला मित्रहरू After a while
@nabinmagar9233
@nabinmagar9233 2 года назад
दुबै जना लाई सफल्ताको शुभकामना👌😍💕
@dhirendradhami9129
@dhirendradhami9129 2 года назад
अमन्सु दिदिको सोच राम्रो छ
@sunnepaldhakadamtv9226
@sunnepaldhakadamtv9226 2 года назад
ल उज्ल भविष्य काे शुभकामना दुबई जनालाई सानाे नानी त मेराे अाफ्नै गाेत्त्र काे रहिछन् दुइवटै नानीलाई बधाई छ
@shankarkhadka2952
@shankarkhadka2952 2 года назад
Amanshuko get up dekhda maile je sochethya tei rahex जिन्दगी हो भगवान् को लिला चाहेर भएको होइनन् हामी दर्सकले नराम्रो नभनौ भगवानलेनै चोट दिएको मान्छेलाइ हामी नुन छर्ने काम नगरौ राम्रो गर्दै जानू आफले केही गर्न सकियो भने समाजमा बाच्न सकिन्छ
@sitaphuyal6371
@sitaphuyal6371 2 года назад
Yekdam sahi ho...
@sugamwagle5146
@sugamwagle5146 2 года назад
कस्को परिवारले भन्छ केटी केटीसगै बिबाहा गरोस भनेर अनि अस्ट्रेलिया गएको श्रीमान छोडेर अनि यो दुर्गा भन्नीको पारा
@rekhabhandari1492
@rekhabhandari1492 2 года назад
Sahi vannuvo katee laaj navako aimai xi
@menulama6756
@menulama6756 2 года назад
मलाई लाग्छ कि केटा केटा बिहे गरेर बस्न सक्ला तर केटि केटि बिहे गरेर कहिले लामो समय सम्मा सम्बन्ध टिक्दैन 🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
@poonambhandari6905
@poonambhandari6905 2 года назад
Nepal ho hajur je pani hun sakxa 🤣🤣🤣
@grpnepal
@grpnepal 2 года назад
टिक्छ टिक्छ लामै टिक्ला
@shambhuchams5430
@shambhuchams5430 2 года назад
सम्पत्तिको नाममा एउटा भैंसी थियो त्यो नि मोबाइल चलाउने रहरले गर्दा भैंसी बेचेर मोबाइल किनियो आज यो भिडियो हेर्नको लागि पो रहेछ....🤣🤣🤣
@passangdema4452
@passangdema4452 2 года назад
😂😂😂
@gyanutheeng9289
@gyanutheeng9289 2 года назад
🤣🤣
@shambhuchams5430
@shambhuchams5430 2 года назад
@@gyanutheeng9289 😆😆😆😆
@priyankarairye9976
@priyankarairye9976 2 года назад
🤣🤣
@kumarthapa1274
@kumarthapa1274 2 года назад
लैउ बागलुङ को चेली पो परिछ्न त सबै बागलुङको एता हाजिर हुम त
@enjoy.vlogdmk
@enjoy.vlogdmk 2 года назад
यो जोडीलआई देखेर सारै खुसी लागो सफताको सुभकामना
@asmitarai9608
@asmitarai9608 2 года назад
हुनत मेरो हेराइ गलत होला तर अमन्सु केटि जस्तो देखिनु हुन्छ दुबैजनालाइ शुभकामना
@Rajendra.thapa12
@Rajendra.thapa12 2 года назад
जोडी मिलेन है खासै आमा छोरा जस्तै हो
@d39bhojrajkhadaka28
@d39bhojrajkhadaka28 2 года назад
Yo Jodi ko interview herna dhoko thiYo Aja pUra vo🥰
@reshamrana2974
@reshamrana2974 Год назад
म पहेलो बस्त्र धारण गरेर काशी जादैछु
@anuglan2420
@anuglan2420 2 года назад
wow interviews pani herna paiyo diju ko 💞💖🤗
@blackeagle4886
@blackeagle4886 2 года назад
इनि हरु ले केहि समाज मा राम्रो काम गरेको छैनन् एस्तो ले गर्दा हाम्रो ले के सिक्ने इनिहरु बाट समाज परिवर्तन को नाम मा कलङक हुन एदि अन्तर जाति बिवाह हो भने ठिकै हो एउटा तेस्रो लिङ्गी लाइ साथ दिएर जिन्दगि विताएको हो भनेपनि ठिकै हो समाज परिवर्तन गर्यो भन्नु /केटि ले केटि सँग बिहे गरे माया गरे के समाज परिवर्तन गरेको होकि समाज मा नराम्रो विभेद फैलाउने एस्तो मान्छे लाइ राम्रो मानिदैन इनि हरु भाइरस हुन कति दिन टिक्छ एस्तो समन्ध लाज नभएका कलङक हरु
@minaramraiminaramrai6990
@minaramraiminaramrai6990 2 года назад
पैसा को लागी जे पनि गर्ने यो कस्तो चलन हो अहिले को सबै भन्दा ठुलो समस्य रोग नै यो हो
@dayarammaharjan650
@dayarammaharjan650 2 года назад
क्या दामि लाखौं दर्शक समेत झुक्याउने गेटअप जाेडि सदावार मिललजुलि देशकाे नाम राख्न सफल हाेस । जयहाेस् ।
@amirgc7551
@amirgc7551 2 года назад
यति सानो भाइलाइ केजीवन साथिको जोडि बनाको हो कि क हो हैट मिलेन हैत।टिक्टक बनाउनु चाइ हो भने त ठिकै हो
@menulama6756
@menulama6756 2 года назад
फेरि भाई रे बैनी हो के 😀😀😀😀😀
@SolpaaliSonu54
@SolpaaliSonu54 2 года назад
media लाई views बढाउनु छ कसै मान्छेलाई भाइरल हुन जे पनि गर्छन् यत्ति भन्न मन लाग्यो
@Rajendra.thapa12
@Rajendra.thapa12 2 года назад
अहिले ता नंया नयाँ जोडी छ मोज चल्दैछ तेहि भयर मात्र हो
@pustakhatri1195
@pustakhatri1195 2 года назад
भाइ बैनी को जीवन सुखमये बितोस मेरो शुभकामना
@sarusuna6437
@sarusuna6437 2 года назад
Varkhar tiktok bata kuder aako hoi ma chai kura bujna 😂😍😍😍😍😍😍😍😍
@rachanapandeya1055
@rachanapandeya1055 2 года назад
Same
@prembasnet42
@prembasnet42 2 года назад
Ma pani
@ramkumal7563
@ramkumal7563 2 года назад
जे होस् जिन्दगी अहिलेको लागि रमाइलो छ #
@sabinarana6658
@sabinarana6658 2 года назад
ल कति हेरेको छु तर दिदी भाइ पो भनी रा
@liamnepali5381
@liamnepali5381 2 года назад
कोहि केटा हुदाहुदै केटि बनछ कोहि केटि हुदाहुदै केटा बनन मन र फिलिङस आउछ भनदा सारै मन दुखने दुख नमान र साइत केटा केटि हुन सकछ भने केटि किन नहुने मिलछ होला सबै ले माया गरदिम ल
@Sajilsayon.1234
@Sajilsayon.1234 2 года назад
Amansu sano vayeni voli kati mitho.ma nai chitawan vetna janxu usko babu sano xani ta xodna mildaina 👍👍👍❤️❤️
@ryuga6648
@ryuga6648 2 года назад
Kati laj saram navai boleko ho pataki.yo durge divorcei.yestai bani le buda le xodya hola.koi kta napayera kt sanga love garni xya
@milonthakuri4687
@milonthakuri4687 2 года назад
Haaaahahaa
@ajayrai6131
@ajayrai6131 2 года назад
Jodi ramro chha God bless you both of you 👍👍
@dipakdhakal01
@dipakdhakal01 2 года назад
हेर्दा सुन्दा रमाइलो लागे पनि यो जीवन को क्षणिक मात्र हुन्छ लामो समय टिक्दैन ।
@bhumitiktok7565
@bhumitiktok7565 2 года назад
So beautiful so lovely god bless 🙏❤️❤️❤️😘😘😘😍😍😍
@rajugurung1846
@rajugurung1846 2 года назад
Beautiful couple ❤️🥰 God bless you
@techfriendsangam4395
@techfriendsangam4395 2 года назад
Own life own choice, one ☝🏾 life one ☝🏾 chance , love ❤️ has no gender, just ignore haters never ever giv up both of you
@alishanepali3988
@alishanepali3988 2 года назад
lastai mon parne jodi ho malai god bless u both of u ❤️❤️💙
@unitedstate5376
@unitedstate5376 2 года назад
अमाङ्सु तपाईंको सारिरिक बानाओट चाहिँ कस्तो छ? तपाईं सारिरिक रुपमा चाहिँ केटा नै हुनुहुन्छ? कि केटि? फिलिङ चाहिँ केटाको जस्तो भन्नू भो।
@basantipun3941
@basantipun3941 2 года назад
ठुली वाला केटा बन्नु पर्ने सानी केटि अनि सुहाउथ्यो जे होस nice
@laxmistha942
@laxmistha942 2 года назад
आमा छोरा होकि नाति बजै जस्तो देखिन्छ ! 1 like र भाईरल हुनलाई आफ्नो अलि अलि भाको ईमान ईजेत पनि सबै चैत 😆😆😆
@prakashthakulla4653
@prakashthakulla4653 2 года назад
कसम भनु पर्दा आमा छोरा जशतै छन हैइ
@liluthapamagar5887
@liluthapamagar5887 2 года назад
माकसम मैले एक बर्ष पछि थाहा पाए कि दुबै केटि हो भनेर 😪😪😪🙏🙏
@pukarlamatmg5088
@pukarlamatmg5088 2 года назад
यो अाइले भाइरल हुने खेल मात्र हो पोछि छोडी हाल्छ आवश्य पनि यो लेखेर राख्दा हुन्छ भाइरल हुन को लागि यो मान्छे हरु जे नि गर्छौ
@simbahadurthapa6113
@simbahadurthapa6113 2 года назад
धेरै लाई थाहा नहोला येस्ता जोडी हरु ले हतपत धोका फिदैनन
@krishnakhanal5659
@krishnakhanal5659 2 года назад
Tom boy ho
@karanthapa7563
@karanthapa7563 2 года назад
केटा होस या केटी माया तमाया होरामरोछ आफनोखुसीनैखुसी हो
@ranchandrashahi8351
@ranchandrashahi8351 2 года назад
कति खुसी आहा !यो जोडि नछुटोस
@tigerhill8687
@tigerhill8687 2 года назад
भोलि गयर यो दुर्गाको छोराले बिजेत गरिस भनेर 100% भन्छ ??मत केटा होला भनेको त तेस्तो पो रैछ बिचरा नानी 🙏🙏
@padambiswakarma8042
@padambiswakarma8042 2 года назад
Nepali ko natak looks like little bit more than required. Anyway enjoy your time and it's great effort.
@Paaku1522
@Paaku1522 2 года назад
आफ्नो खुशी मै बाच्न पाउनु राम्रो हो anyway सफलताको शुभकामना
@krishnakhadka2705
@krishnakhadka2705 2 года назад
साथि साथिको सपोट सधै यस्तै रहिरहोस सधैको लागि
@dambersubedi8540
@dambersubedi8540 2 года назад
Nice n beautiful couple. 🥰❤️🥰❤️🙏🙏 May God bless you both n congratulations 🎉 too
@prakashawasthi9531
@prakashawasthi9531 2 года назад
धेरै राम्रो छ हजुर सफलताको शुभकामना 🙏💕🙏💕🙏💕🙏💕love you❤
@maiyakhadka9214
@maiyakhadka9214 2 года назад
God bless both of you
@lalbahadurmagar3599
@lalbahadurmagar3599 2 года назад
साथी बनाउनुसम्म त ठिकै छ! तर केटी केटीमा पनि लभ पर्नुचाहिँ, मति बिग्रीनु हो। मान्छेको मत्ति बेग्रेपछि, के के मन अाउछ अाउछ् ?
@grpnepal
@grpnepal 2 года назад
यो लेसबियन जोडि हो
@techfriendsangam4395
@techfriendsangam4395 2 года назад
Sarai man chhoyo amansu ko kura le ani last man paryo yo jodi sister amansu lai nachodnu hola 🙏
@किशोरलाफालुङ्गेलीमगर
Nice jodi मैले धेरै हेर्छु टिकटक मा
@shekharrai5060
@shekharrai5060 2 года назад
बाबू तिम्रो ता टुसुपनी सानोहोला ,अनि मोयालाई पुग्छार,,,मोयाता प्यसिनै हुनेभैनी त,
@rojinatmg6842
@rojinatmg6842 2 года назад
sindupalchok ,mero dada bauju nice xodi dada pauju god bless you
@rajkhadka8907
@rajkhadka8907 2 года назад
Lovely couple 😚
@Junutheeng1
@Junutheeng1 2 года назад
Lau herna vaye interview ma dear haru god bless you ❤️❤️
@lamasarmilalama8043
@lamasarmilalama8043 2 года назад
Copule beautiful
@dilukandel917
@dilukandel917 2 года назад
ए म त साच्चिकै को बुढा बुढी भनिरा थे जे होस माया सयौं जुनि सम्म रहिरहोस।
@yadabrawal1777
@yadabrawal1777 2 года назад
प्रतिभाले बखत लाई छोडेको थियो नि म छोड्दैन भन्थि प्रतिभा उस्तै छ यो जोडी पनि एक दिन अबस्य छोट्छ
@rupabrl8200
@rupabrl8200 2 года назад
Best jodi 🥰🥰
@pyaritamang8197
@pyaritamang8197 2 года назад
My favourite couple ❤️❤️❤️
@asmitakarki4105
@asmitakarki4105 2 года назад
perfect couple
@gangakunwar5769
@gangakunwar5769 2 года назад
ऐलेको आईमाई हरु के विधि बौलाउन लाग्यो हो ।।अनि यो केटा होकि केटि हो चिन्न गारो भो ।
@coronavirus7923
@coronavirus7923 2 года назад
camera मा आउनु लाई हरेक गर्छन् बिचारा 🤣🤣🤣 भाइ ले धेरै भनेको एक बर्ष होला यो aunty सँग बस्ने 🤣🤣🤣
@mayalucreation2573
@mayalucreation2573 2 года назад
good interview 👏👏
@naranshrestha5218
@naranshrestha5218 2 года назад
आमा छोरा चै होइना !दिदी भाइ जस्तो देखिन्छ !तर यो भाइ त केटी जस्तो बोल्छ देखिन्छ
@devlimvu4568
@devlimvu4568 2 года назад
नयाँ कपल जोडी हो दामी छ जोडी
@kamalasunar8712
@kamalasunar8712 2 года назад
i love you amansu i really love you malai timi dherai man parxa ani durga ji mero amansu lai sadhai maya garirahanu hai
@sanamchaudhary2056
@sanamchaudhary2056 2 года назад
Best of luck dizu hjr haru ko interview hern paiyo 🥰 lots of love ❣️🌹
@fhjhgghhfgh8394
@fhjhgghhfgh8394 2 года назад
Very Good beautiful congratulations 💐🎉💖💜💝
@ritabista2144
@ritabista2144 2 года назад
कति दिनको होला नि भगवान यो फेरि🙈🙈🙈🙈
@liamnepali5381
@liamnepali5381 2 года назад
यसतै त हो मत केटा केटि होला भनेको तर केटि रहेछ दुबैजना जेहो के गरनु केटि भयर नि केटा को फिलिङस छ तर यो सबै भाग्य प्रकती को नियम यसतै हो
@बिबेकस्वर्णकार
भाइरल हुनलाई पनि के के गर्ने गर्दछन हाम्रो नेपालमा
@samjhanagaire85
@samjhanagaire85 2 года назад
Congratulations both of u❤️
Далее