Тёмный

टिकाले भनिन अमृता र सुसनिताले गरेको छन बाजी कता तिर हुने हुन दाई राजी Mansingh, Tika, Sunita, Amrita 

Geeta Official
Подписаться 92 тыс.
Просмотров 616 тыс.
50% 1

Don't forget to like and share with everyone if you liked this video! @Rosy Entertainment CLICK HERE to SUBSCRIBE FREE:
Birthday Celebration:- Mansingh Khadka
#MansinghKhadka #TikaSanu #SunitaBudha
Rosy Entertainment Presents:-
© Rosy Entertainment, 2019
Host:- -------------------
Guest:-------------------
Camera:- --------------
Edit:- ---------------------
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरदिने छौ ।

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 348   
@magv805
@magv805 4 года назад
मानसिङ भाई जिन्दगी खूशीको लागी शूनिता नै
@romapoudel1109
@romapoudel1109 3 года назад
हो नि
@devthapa9648
@devthapa9648 3 года назад
आहाँ कति राम्रो नाच मानसिङ दाई को र सुनिता दिदी को जोडि चाई दामि छ है कहिले देख्ने होला बिहे भाको 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ritudangi545
@ritudangi545 4 года назад
अाहा कति रमाइलो गर्नु भएको कस्तो राम्रो नाच्नु भएको सबै जना गाएको मात्रै सुनेको थियौ अाज त नाच पनि हेर्न पाईयाे खुशि लाग्याे
@dineshadhikari6753
@dineshadhikari6753 4 года назад
Jmkk
@harkkhadayat8015
@harkkhadayat8015 4 года назад
आज सुनिता दि र मानसिङ दाई संगै नाचेको देख्न पाऊदा खुसी लाग्यो
@vkrishnakrisha9231
@vkrishnakrisha9231 3 года назад
दोहोरी त जैलेनी रमाइलो छ तर खुशिको कुरात यो छ्की मानसिङ दाइ र सुनिता दिदि नाचेको धेरै मन पर्यो र यो जोडि संसार कै नमुना छ जोडि🌹🌹👌👌👌👌
@kamalale6177
@kamalale6177 3 года назад
टीका बैनिले ! दाइ र भाउजू भने पछि मलाइ नि खुसी लाग्यो मानसिङ र सुनिता को जोडि चाहिँ अति मिलेको !!
@sanmayatamang6784
@sanmayatamang6784 4 года назад
आज बल्ल पो देख्न पाए सुनिता जि नाचेको खुशी लाग्यो मानशिह र सुनिता जि को जोडी मिल्छ धेरै मन पर्छ अरु सग भन्दा लाजालु सोजि मायालु तर मानशिह जि को के छ बिचार ?
@hombahadurbudhathoki3069
@hombahadurbudhathoki3069 4 года назад
बल्ल सुनिता बहिनिको नाच हेर्न पाइयो ।गाउन र स्वर मात्र मिठो भनेको त नाच मा पनि तगडा हुनुहुदोरहेछ ।।नाचो त खतरा लाग्यो मलाई सुनिता बहिनिको।।।बधाइ छ।।।साथै मानसिङ भाइलाइ पनि जन्मदिनको लाखौ लाख सुभकामणा।।।तपाइले चाहेको र आटेको सबै पूरा होस।।
@ajayashrestha6128
@ajayashrestha6128 4 года назад
गोर्खाली, सुर्खेती र दङ्गाली को नाच अनि सल्यानी मादल ले निकै मजा आयो
@premsagarbhandari9757
@premsagarbhandari9757 4 года назад
सारै रमालो गर्नु भाको छ सबै जनाले राग मिदियाको भिदियोमा सुनिता नाचेको देखियको थियन यता चाई देखियो है
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 3 года назад
सुमन र सुनिता मलाई मन पर्ने गायिका है।।💕💕
@kamlabk759
@kamlabk759 4 года назад
मानसिङ भाई र सुनिता बैनि को जोडि राम्रो लाग्छ मलाई त
@kamalrimal9898
@kamalrimal9898 4 года назад
मानसिङ भाइ र सुनिता को जोडि राम्रो छ है
@kalibahadur8233
@kalibahadur8233 3 года назад
अति नै रमाईलाे दाेहरि अनि नाच पनि सम्पूर्ण गाएक गाईकालाई सफल्ताकाे अग्रिम शुभकामना यसरी नै रमाइलाे गरिरहनु पराेस सधैंभरि सबैलाइ 🌺🌺💔🌻🌷🌷🌷🌷🌷🌹🌾🌾🌿🌿🌿💘💘🌼🌼🌼🌻🌺👌👌👌👌👌👌👌👌👌👌💘
@Nepali817
@Nepali817 4 года назад
सुनिता जि, मानसिंह जि र अमृता जि खुबै मनपर्ने नाच....
@aigbahadur7939
@aigbahadur7939 4 года назад
सुनिता र मानसिङ्ग को जोडि 100% ओके छ बिहे गर्दा हुन्छ
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 3 года назад
सुनिताको त बिहे भैसक्यो।।
@sundaroli3390
@sundaroli3390 3 года назад
यकदम सहि हो मलाई पनि अचाकलि नै मन पछ सुनिता र मानुको जोडि 👌👌👌👌👌❤️
@sanjokkarki266
@sanjokkarki266 4 года назад
जन्म दिनको लाखौं लाख शुभकामना दाइ मानसिङ र सुनिता दुबै जनाको जोडि सधै भरी यसै गरि खुशी साथ बितोस दाइ भाउजुको life
@neeshaneesha8566
@neeshaneesha8566 2 года назад
a man Sin ok
@krishnarana9375
@krishnarana9375 4 года назад
सुनिता बहिनी अति अनुशासित र सरल स्वभाबकी छिन त्यसैले मानसिङ सरले 100% सुनिता जि लाई अपनाउनु बेश हुन्छ र हाम्रो चाहाना पनि यहि हो धन्यबाद मानसिङ सर best of luck
@neeshaneesha8566
@neeshaneesha8566 2 года назад
Ok
@indrahitang
@indrahitang 4 года назад
फेरि यो रमाइलो झ्याउरे गित ले गाउँ घर को याद दिलायो साच्चै नै यहाँ उपस्थित सबै जना बहु प्रतिभा का धनी हरु हुनुहुन्छ । यहाँ यो जन्म दिन मनाएको जस्तो लाग्यो यो झ्याउरे गित मान्सिङ र सुनिता को बिहा मा भएको भये अझ रमाइलो हुन्थ्यो कि ???????😅😅😅😅😅😅😅😅🌹🌹🌹🌹🌹🌹 🥀🥀🥀🥀🥀🥀🥀😊🥀
@user-kf7fc3yv2j
@user-kf7fc3yv2j 4 года назад
लु है सर्वप्रथम त मानसिङ खड्का लाई Happy birthday to you ल है सुनिता बूढा क्षेत्री र मानसिङ खड्का को एकदमै जोडी मिल्छ अब छिट्टै बिबाह बन्धनमा बाधिनु परो ल
@prashantregmi3243
@prashantregmi3243 4 года назад
साह्रै राम्रो गित अनि नाच निर्णय त अाफै लिनिहो तर पनि जोडि चाहिँ मानसिंङ र सुनिताको सुहाउँदो छ शुभकामना
@dronakafle2331
@dronakafle2331 4 года назад
मानसिंह र सुनिताको जोडी सुहाउँछ।
@yubrajthapa5797
@yubrajthapa5797 4 года назад
आहा सुनिता जि को १ नम्बर नाच
@ashokrasaili1814
@ashokrasaili1814 4 года назад
राम्री त सबै राम्री हुनुन्छ तर मान्सिङ लाई सुनिता ठिक होला जस्तो लग्छ
@kamalale6177
@kamalale6177 4 года назад
वाह मलाइ त मान सिङ भाइ सुनिता तिर जान्छन जस्तो लाग्छ ! पहिला देखिनै साथी रहेछ !!
@bhimbahadur5852
@bhimbahadur5852 4 года назад
मानसिङ्ग सर नमस्कार 🌷दर्शकको रोजाइ सुनिता सिस होइ 👌👌👌
@laxmanbc5174
@laxmanbc5174 4 года назад
Hotani hai
@bomchhantyal118
@bomchhantyal118 4 года назад
sunita dherai salin chhin mansingh khadka ustai best of luck live long together
@meenukutty7643
@meenukutty7643 4 года назад
रमाइलो हो धेरै तर रबिन भाइको सारै माया लाग्यो
@tikaramrijal7182
@tikaramrijal7182 4 года назад
हैन अाज त कति रमाइलो भाको रैछ मत डिलापो अाउछु टीका सानू अमृता लाई हैन भाउजू भननी भाउजू त सुनिता लाई भन्नू प्रछ है
@gamingwithninjaff1895
@gamingwithninjaff1895 4 года назад
Sunita man sigh best of luck
@deepaklama8142
@deepaklama8142 4 года назад
यी दुई मा सुनिता सुहाउँदो छ है सर अनि राम्री नि हुनुहुन्छ
@eakbahadur8859
@eakbahadur8859 4 года назад
मानसिङ भाईलाई जनमदिनकाे लाखौंलाख शुभकामना छ
@sundaroli3390
@sundaroli3390 3 года назад
मानसिङ र सुनिताको जोडि चाहिँ हो के👌👌👌💓💔❤️💖
@DDDD-cj1qz
@DDDD-cj1qz 4 года назад
सारै रमाइलो गनु भएको रहेछ मलाइ त गाउँ घर तिर को र मेरै बिवहाको दिन को याद आयो
@Dillipariyar156
@Dillipariyar156 4 года назад
मानु लाई जन्म दिन को धेरै धेरै शुभकामना सुनिता धेरै अनुसाशीत र सालिन ब्याक्तित्व हुनुहुन्छ
@sanmayatamang6784
@sanmayatamang6784 4 года назад
हो नि सुनिता जि सग बिहे गर्नु मानशिह जि
@neeshaneesha8566
@neeshaneesha8566 2 года назад
Ok
@govindasapkota8461
@govindasapkota8461 4 года назад
जन्मदिनको मुरि मुरि सुभकामना छ जोडी चाहिँ सुनिता बैनी र मान सिंह को राम्रो हुन्छ
@paravathiparavathi6010
@paravathiparavathi6010 4 года назад
👌👌👌🌷🌷🌷👌👌👌🎂🎂🎂🎂🎂🎂🎂🎂
@mountainboy5904
@mountainboy5904 4 года назад
Jodi Ta Man Singh Bhai Ani Amrita Ko Suhako chha Hight Dekhi Sab Chij .
@sitabhandari1848
@sitabhandari1848 4 года назад
ल ठिक छ मानसिङ र सुनिताको जोडि
@shresthabhula420
@shresthabhula420 4 года назад
@@mountainboy5904 sunita is besr
@rajumoktan934
@rajumoktan934 4 года назад
मार मुझे मार मुझे भन्थे पहिला रबिन दादा बिचर लास्टमा हेरत हेपेका सबै मिली !अति रमाइलो लाग्यो
@bhimpradhan3827
@bhimpradhan3827 4 года назад
टीक। जी तिमीरो जन्म दिनम। तिमी न।चेर देख।उनु
@user-dp5md9uc2p
@user-dp5md9uc2p 4 года назад
सुनिता जी कति सहनशिलता साेझाेपन हुनुहुन्छ सार्है राम्रो लाग्छ सुनिता मलाई धेरै पनि बाेल्नु हुन्न interviw मा हासेर मुसकुराउने बानि अाहा बयान गर्न नसकिने।,,,,अनि कति राम्रो नाच्ने मानसिङ ,,,लगाएत सबै जना यसलाई झ्याउरे त भन्छ हाेलानी,,,भाका पनि सार्है राम्रो ।
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 4 года назад
अति नै मार्मिकदोहोरी गाउघरमा यस्तै हुन्छ
@amarrana1214
@amarrana1214 4 года назад
साच्चै भन्नू पर्दा सुनिता मिस र मानसिन सर को जोडी कसम राम र सीता झै हुन्थ्यो यदि रियल लाइफ मा नै जोडी बने त 👍️👍️🌹🌹♥️♥️
@nirmalareshmi768
@nirmalareshmi768 3 года назад
Sunita tir xn man sing raji best jodi Sunita & mansig
@chitraniraul228
@chitraniraul228 4 года назад
हजुर म पनि कतारबाट हेरि राकाेछु टीका सानुबैनिकाेहँसाई र शब्द टुका सारै रामराे छ
@artineupane1298
@artineupane1298 4 года назад
वाह कति रमाइलो हो सफलताको कामना सबै जना लाइ
@amarsing7186
@amarsing7186 4 года назад
daami xa sabai ko तर रबिन भ्ने खतरा हुन हुन्व्ह्ह
@sabitrapokhrel333
@sabitrapokhrel333 4 года назад
सारै रमाइलो दोहोरी 😍😍
@santyasnty8105
@santyasnty8105 4 года назад
मानसिङ र सुनिता को जाेडी साच्चिकै यति राम्रो मिल्छ कि कुरै नगरौं अब बिहे गर्नुपर्छ
@sanmayatamang6784
@sanmayatamang6784 4 года назад
हो नि सुनिता र मानशिह को जोडी सहि छ अमृता त अलि कस्तो कस्तो जात नि उ उता नि अमृता सुनिता जि कति मिजासिलो राम्रो छ?
@santyasnty8105
@santyasnty8105 4 года назад
त्यसैले त मैले भने काे छिटो बिहे गर्नु सुनिता र मानसिङले बिहे गरियो भनि सारै राम्रो हुन्छ याे संनसार भरिकै राम्रो जाेडी हुन्छ
@sanmayatamang6784
@sanmayatamang6784 4 года назад
कुरो चलाउनु परेउ अब टीका सानु को पनि स्वर मिठो रमाइलो गरि दिनु भो दाई भाउजू को लागी खुशी लाग्यो
@ranjitramdam8022
@ranjitramdam8022 4 года назад
मान सिङ्ग सरको जन्म दिनको रमाइलो देखियो र इन्जोय गरियो तर छिटो सुनिता बिसि र मान सिङ्गको बिबाह को रमाइलो जनता हेर्न चाहान्छ्न।।।
@yadavdangi959
@yadavdangi959 4 года назад
नेपाली लाेकदाेहाेरिकाे क्षेत्रमा सबै जना अब्बल कलाकारकाे रुपमा सबैले अाफु लाई चित्रण गर्नु भएको छ ,विशेष त मानसिङ सरकाे त्याे डान्सकाे प्रस्तुति र हाउभाउले अझ मन छाेयाे !!🙏🙏🙏🙏🙏
@joglalnepal7559
@joglalnepal7559 4 года назад
ल है मान सिङ ब्रो happy bithday तर सुनिता सङ टाडाहुन पाईदैन नी
@gitapun8782
@gitapun8782 3 года назад
रबिन भाई को टुक्का कमानसिङ् भाई को नाँच के भन्नु र खै।
@mayathapa1102
@mayathapa1102 4 года назад
Aaha kti ramailo happy birthday party Mansingh ji ko... happy birthday Mansingh ji..aaj ball sunita ji or Mansingh ji sangai nacheko dekhana payo...tika ji le Pani dherai ramailo garnu vax.
@dhanbahadur4474
@dhanbahadur4474 4 года назад
sarai ramro nacha pani rahaxa sunita mis mansing sir ko sangai happy birthday to you mansing sir
@sanmayatamang6784
@sanmayatamang6784 4 года назад
फेरि सुनितस जि कता जानु भो मानशिह जि नि छिटोभन्दा छिटो दोहोरी र बिहे भको देख्न पाम।न ल?
@narayanprasadsapkota2661
@narayanprasadsapkota2661 4 года назад
Yak dam ramro xa thanks for all team and congratulations
@user-jh4sm7rk8g
@user-jh4sm7rk8g 4 года назад
थेस्ट दोहोरी यो होनि पारा बल्ल मजा आयो भिडियोको लागि धन्यबाद
@karanoli1440
@karanoli1440 4 года назад
लोकदोहोरी को हिरो भनेकै सुर्खेत र दाङ हो
@durgabamrel3072
@durgabamrel3072 4 года назад
Wowowowowo sweet mali ta dharai ramro lago
@user-hk9wb1lb7n
@user-hk9wb1lb7n 4 года назад
tika di nacheko herni dherai barsa pahila dekhinai thiyo aaja pura vo wow di jasto voice testai dance 🌹🌹🌹🌹🌹🌹🌹miss u n love u di
@chitrabc4501
@chitrabc4501 4 года назад
रबिन दाइ एक्लै हुनु भो तपाईं को सपोट म छु
@shyamrawal4145
@shyamrawal4145 4 года назад
सुनिता र मानसिड को जोडी मल्यो अमरिता को र मानसिड जोडी मिदैन
@durgabhatt3120
@durgabhatt3120 4 года назад
जता टिकाबहिनि उताै रमाइलो हुन्छ म धनगडि
@baburamkafle3762
@baburamkafle3762 4 года назад
अत्यन्तै रमाइलो
@laxmisapkota9974
@laxmisapkota9974 4 года назад
जन्म दिनको मुरि मुरि शुभकामना मान सिङ भाइ लाई ।
@sujansujan2750
@sujansujan2750 4 года назад
धेरै राम्रो छहै गित अनि नाच 💕💕
@t.b.kt.b.k5304
@t.b.kt.b.k5304 4 года назад
यो गीत हेर्दा बल्ल तिज अए जस्तो भो👌👌👌♥️♥️♥️♥️😂
@madhugnawali9386
@madhugnawali9386 4 года назад
सबै मेरो बेस्ट हो अति रमाइलो भो
@shreerambhandari1062
@shreerambhandari1062 4 года назад
उल्कै रमाइलो बाबै
@napaal2235
@napaal2235 4 года назад
सबैलाई नमस्कार हाल मलेसिया बाट हेरिरहेको छु।जन्म दिनको धेरै धेरै शुभकामना छ,मान सिंह जि लाई बधाई तथा शुभकामना छ।
@rambhujel2652
@rambhujel2652 4 года назад
Sunita r Tika jati kohi xai bhalajmi amrita xi xi
@amarbudha6506
@amarbudha6506 4 года назад
तिका बैनी ले सुनिता बैनी लाई भाउजू भने काे मा धन्यवाद बैनी याे जाेडी लाई एक बनायकाे हेर्न पाउ
@user-xo4re5ti6t
@user-xo4re5ti6t 4 года назад
सारै राम्रो छ हजुरु को दोहोरि
@nirmalareshmi768
@nirmalareshmi768 3 года назад
Dhanmaya ji kin lajauni vko ramro x hjr ko dance 👌👌👏👏💕💕
@dharbarajbhartibharti4849
@dharbarajbhartibharti4849 4 года назад
Dami xa jodi mansing sir sutita good jodi
@ramharikhadka4516
@ramharikhadka4516 4 года назад
Belated happy birthday to you Man sing bhai. .it's amazing & wonderful birthday celebration.
@kalpanamalla144
@kalpanamalla144 4 года назад
मान सिङ सरत हरिप हुनहुदाे रहेछ नाच्नकाे मलाई अति मन पर्याे
@prakashbhattarai847
@prakashbhattarai847 4 года назад
गित गाउन खप्पिस रबिन
@Jagatgiri9848
@Jagatgiri9848 4 года назад
Sunita + mansing khatra jodi chadai bihe dekhna paiyosh
@shivapunmagar6943
@shivapunmagar6943 4 года назад
मलाई अमृताको गायन शैली खुब मन पर्छ।
@laxmishrama1742
@laxmishrama1742 4 года назад
सुनिता सुहाउछ मानसिङ भाईलाइ त
@sanmayatamang6784
@sanmayatamang6784 4 года назад
हो नि सुनिता र मानशिह को बिहे भको हेर्न मन छ
@bishnugulmeli9023
@bishnugulmeli9023 3 года назад
आह कति रमोइलो होर
@white-ir8yx
@white-ir8yx 4 года назад
अमरिता दिदि हो भन्नुभएको होइना र सुनिता नै ठिक हुनुहुन्छ भाउजू बनाउन टिका बइनि
@tulkidahal709
@tulkidahal709 4 года назад
दामी नाच मानसिह भाईको
@premsagarbhandari9757
@premsagarbhandari9757 4 года назад
दोहोरिका युवा कलाकार हरु धेरै जसो यउटै थलोमा देख्न पाईयो सारै रमाईलो गर्नुभो
@balbahadurbatha7582
@balbahadurbatha7582 4 года назад
सारै रमाइलो
@taralama1841
@taralama1841 4 года назад
धेरै राम्रो छ
@ragubunshichand703
@ragubunshichand703 4 года назад
Tika sanu le dai Vauju vanamatra join sachikai daie vaju garnu patch's hai
@sushilabhattarai8537
@sushilabhattarai8537 4 года назад
nice x all 😘😘😘😘
@haildemongaming3860
@haildemongaming3860 2 года назад
यहाँ भन्दा राम्राे नाच कस्ताे हुन्छ
@bishnuthapa8005
@bishnuthapa8005 4 года назад
Wawo rmailo rile dohori smpurna hol timlai dhannebad tika bhini mansing vai lai mitho mitho maya dherai dherai sfltako suvakamna
@manishabishokarma4775
@manishabishokarma4775 3 года назад
Sunita di ra mansing daa ko jodi perfect xa aru lai nabhanekai ramro xeto b he hos
@karanbdr7910
@karanbdr7910 4 года назад
वाउ अम्रीता कति राम्री नाचेकीन।।
@KumarKumar-zc3qt
@KumarKumar-zc3qt 4 года назад
Sunita buda xetri sanga jodi hunuparx hai
@Krishnakcgmail
@Krishnakcgmail Год назад
Congratulations to all of guys 👦 I like thanks God Tika 🙏 ❤️ thanks lots
@pabitrapokhrel9838
@pabitrapokhrel9838 4 года назад
Mansing Boro Sunita li beya garnu parxa hae nice jode
@sheshkantaaryal276
@sheshkantaaryal276 4 года назад
दामीछ नाचजनणमदपनमा बदाईछ।
@bandhuoffsetpress9049
@bandhuoffsetpress9049 3 года назад
Nice song anddance
@aaronthe3379
@aaronthe3379 4 года назад
मानसिंङग काे एकलाे उमेदवार सुनिता हाे अरु सुहाउदैन
@bandhuoffsetpress9049
@bandhuoffsetpress9049 3 года назад
Congratulations song rabidailai
@dammard2043
@dammard2043 3 года назад
यक दम राम्रो लाग्यो
@rajuthapa5603
@rajuthapa5603 4 года назад
kati ramailo hola
@prithivishah5381
@prithivishah5381 4 года назад
Rabin G ko geet r sunitako dance 3 ta video herepaxi balla vetiyo. Sangetik avibadan all.
@bhupalbashal1326
@bhupalbashal1326 4 года назад
जन्म दिन को लाखौं लाख सुभ कामना मानसिङ जि निकै रमाइलो भयेछ जन्म दिन सधै येस्तै रमाइलो रहोस
@anishadawadi
@anishadawadi 4 года назад
Yasto po birthday kati ramailo happy birthday to you mansing dai
@madannepali8492
@madannepali8492 4 года назад
धेरै रमाइलो छ
@narayanjoshi1197
@narayanjoshi1197 4 года назад
All team export many many congratulations all participate members.with happy birthday man sing g. Congta. Your futuer🎂🎂🎂
Далее
Cute kitty gadget 💛💕
00:23
Просмотров 17 млн