Тёмный

टिका सानुले हार के हो आज थाहा पाउछौ भनेपछि भिम पौडेलले बेसरी दनक दिए । ०७५.१२.२६ HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 2,8 млн
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@thooloongraeee3500
@thooloongraeee3500 5 лет назад
मलाई नि मन परेकि टिका सानू त आज त मेरै साथी पावल को पो भन्यो है 😀😀😀😍😍😍 best of luck saathi pawal I watching indreni specially for you and Teeka saanu
@thooloongraeee3500
@thooloongraeee3500 5 лет назад
@Pawal Rai Flutist (mazzakka risa hai pawal) any way damdar lagyo so zataro haanahan daammy but teeka ko performance shishir saga ko mazza so good luck team indreni 😅😅😅😅😅😅
@shobhakarbudhathoki5900
@shobhakarbudhathoki5900 5 лет назад
लौ है म पनि आए इन्द्रेणी कार्यक्रमम सहभागी हुन टीका सानू को गित सुन्न जय गित जय सङित
@kalpanaguragain5846
@kalpanaguragain5846 5 лет назад
Nic
@gangadhargautam9132
@gangadhargautam9132 5 лет назад
रमाइलो लाग्यो
@yekrajdulal6519
@yekrajdulal6519 5 лет назад
किस्ना सर नमास्कार दसक हजुर हऊ सबै जाना लाई रकिस्ना सर म साउदि बाटा हजुर लाई थाहा हाे य नहाेला किस्ना सर मलाई कारेकरम अति मन परछा र अाउदा भेट हुना मन लाछा किस्ना सर अति राम्राे कारे करम छ किस्ना सर अजै अगाडि बडनु परछा ल
@shobhakarbudhathoki5900
@shobhakarbudhathoki5900 5 лет назад
@@kalpanaguragain5846 धन्यवाद
@shobhakarbudhathoki5900
@shobhakarbudhathoki5900 5 лет назад
@@gangadhargautam9132 रमाइलो छ इन्द्रेणी
@sureshlama3379
@sureshlama3379 5 лет назад
भीम जी को हाँसो चाहिँ हो,,मज्जा को छ, टीका सानु जी को मुस्कान मन्द छ,,आज रमाइलो लाग्यो,,मिना जी नी,आउनु भाको रहेछ,।हामी त परदेशी,कृष्ण जि को लीला हेरेर मक्ख हुने हो।।
@yubrajdeyali9486
@yubrajdeyali9486 5 лет назад
harnu chie hudeinani tika sanu ji
@durgaadhikari7421
@durgaadhikari7421 5 лет назад
आहा!कति राम्रो कमेन्ट्😍😍
@naraynthapa5555
@naraynthapa5555 4 года назад
əI)
@naraynthapa5555
@naraynthapa5555 4 года назад
.
@naraynthapa5555
@naraynthapa5555 4 года назад
l
@Himalay97152
@Himalay97152 5 лет назад
नमस्ते सबैजनाई भिम पौडेल टिका सानु दुई को लोकगीत अति मन पर्छ ।।।सधै उहाँहरू जो आय सधै का दिन हरु रमाइलो हुन्छ ।।।
@baldevmalla213
@baldevmalla213 5 лет назад
जति हेरेपनी हेरिरहु लाग्ने लाइभ दोहोरिका हिरो भिम पौडेल अनि हाम्री दाङकि गहना टीका सानुको सवाल जवाफ
@prakashkhatri8675
@prakashkhatri8675 5 лет назад
टिका सानु हाम्रो दांग कि हुन र दाङ कुन ठाउँ कि हुन
@rajudhakal8984
@rajudhakal8984 5 лет назад
भिम सर र टिका सानु भएसि इन्देणिमकाे मज्जा अर्कै हुन्छ उनीहरु को दाेहाेरी असाध्यै मनपर्छ।
@sitaramrimal4364
@sitaramrimal4364 5 лет назад
प्र​तिभा कि ध​नि टिका सानुको दोहोरि म​न प​र्ने ले 👍 ग​र​म है त।
@mahendrashrestha650
@mahendrashrestha650 5 лет назад
👌👂️👂️👍️👍️👍️
@kahaggm.u.hi.napalio766
@kahaggm.u.hi.napalio766 5 лет назад
ma ni pari
@janukapudasaini424
@janukapudasaini424 5 лет назад
Dami xa sis and vim vai ko
@sitagurungsanu6074
@sitagurungsanu6074 5 лет назад
She is better singer !
@ukashthapamagar2195
@ukashthapamagar2195 5 лет назад
👍👍👍👍👍
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ल है साथीहरु आज पनि बेलैमा आयो इन्द्रेणी आजको इन्द्रेणी असाध्यै रमाइलो छ हासेर मरिन्छ ल है साथीहरु दुःख पिर भुलेर इन्द्रेणी झरौ इन्द्रेणी टिम सबैलाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस राधा कृष्णको जय जय जय होस।।
@RajanGautam-u7m
@RajanGautam-u7m 5 лет назад
Didi namaskar ma ta jhari sake indreni
@pramikarokaya9886
@pramikarokaya9886 5 лет назад
हजुर नमस्कार होनि हजुरले भने झै दुख्ख को भारी बिसाउने चौतारी हो इन्द्रेणी हजुर को पनि जय जय होस
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
@@RajanGautam-u7m हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ
@pramikarokaya9886
@pramikarokaya9886 5 лет назад
हजुर नमस्कार सन्चै हुनु हुन्छ होनि हजुर ले भने झै दुख्ख को भारी बिसाउने चौतारी हो इन्द्रेणी हजुर को जय होस
@pramikarokaya9886
@pramikarokaya9886 5 лет назад
हजुर भए को एपिसोड आएननि हजुर किन????
@nabinkhadka8697
@nabinkhadka8697 5 лет назад
हैट भिम र टीका सानू यी दुई दाेहाेरि काे राजा हरुकाे दाेहाेरि सुन्न पाउँदा त हामी पर्देशिहरुलाइ यकछिन भयपनि यति अानन्द अाउछ कि
@bipinchemjong177
@bipinchemjong177 5 лет назад
टिटिक। वहनि यदि कद। पर।
@indrabahadur3257
@indrabahadur3257 5 лет назад
वा वा मेरो एकदमै मन पर्ने दाइ भिम पौडेल दादाको हासो सारै मन पर्छ,सधै यसरी नै हजुरको जीवन हासी राख्योस कामना छ दाजु,अनि टीका सानू दिदिलाई पनि नमस्कार गरे है!
@bishnukhadka895
@bishnukhadka895 5 лет назад
इन्देणि दाइ टीका को नम्बर दिनु उहाँ सँग बोल्न मन छ
@crazyxam1.6
@crazyxam1.6 5 лет назад
इन्द्रेणी कार्यक्रम नियमित सुन्ने गर्छु सारै रमाइलो लाग्छ सबै कुराहरु समेटियको इन्द्रेणी कार्यक्रम ले अझ सफलताको सिखर चुम्दै जावोस मेरो धेरै सुभकामना बिदेस बाट सुन्दै हेर्दै छु
@reshamrana7845
@reshamrana7845 5 лет назад
रात्रीकालिन अभिबाद्न सम्पुर्ण इन्देणी होल युनित लागाएत लोक पारखि मन हरु मा यस लोक प्रीय इन्देणी कार्यक्रम हेरेर लाइक कमेन्ट गर्नु हुने तमाम तमाम मन हरु मा साङितिक अभिबाद्न पनि 🙏🎻🎻 आज पनि हशिलो अनुहार अनि मन्त्रमुक्त हासो एवम् लोक दोहोरी को किङ्ग भिम पौडेल को साथमा सुमधुर स्वरकि धनी टीका सानू बिचमा रहेको दोहोरी झम्कार हेरेर मनोरञ्जन लिन नबिर्सनु होला है...
@deviram284
@deviram284 5 лет назад
दोहोरि भनेको यस्तो हूनू पर्छ आजको एपिसशोड मनपरेका हरू हाजिर हूम्त एता
@mahendrashrestha650
@mahendrashrestha650 5 лет назад
👍️
@chinamagar7021
@chinamagar7021 4 года назад
डि.आर. खन
@tarakunwar4145
@tarakunwar4145 3 года назад
)k
@upmangurung9954
@upmangurung9954 3 года назад
@@tarakunwar4145ho
@anjuthapa6589
@anjuthapa6589 3 года назад
@@mahendrashrestha650 RR Ma
@hioppo6046
@hioppo6046 5 лет назад
लाईभ दोहोरीको गायक भिम पौडेल र गायिका तिका सानू लाईभ दोहरी मारामार भएको हेर्न मन धेरै लाको थियोे बल्ल आज पूरा मन पराउने जति यता हाजिर हुम है बलाल घम्साघम्शी ?
@mankumar8327
@mankumar8327 5 лет назад
नमस्ते ए बि सि इन्द्रेणी टिम्का सम्पुर्ण अग्रज एन दर्शक महानु भाबहरुलाइ भिम दाजु र टिका सानू दिजुको सोरमा साचिनै रमाइलो खाल्को दोहोरी छ सबैले हेर्नू होला.
@bindushrestha6099
@bindushrestha6099 5 лет назад
सर्वप्रथम इन्द्रेणी टीमलाई धन्यबाद र आज भने भिम र टीका को दोहोरी निकै दरो टक्कर भयो दुवै जना लाई मुरी मुरी धन्यवाद छ र नाच भने निकै मन पर्यो बैनी हरूको दुवै जना लाई धन्यवाद छ 👌👌👌👏👏👏
@dudhpokharimusic855
@dudhpokharimusic855 5 лет назад
नमस्कार सम्पुर्ण इन्द्रेणी प्रेमी आदरणीय दर्सकस्रोता हरुमा ,, धेरै खुशी लाग्छ यहाँ हरुले मलाइ दियको माया देखेर आशा छ सधै दिनुहुनेछ ,,, यो दोहोरी हेरेर सल्लाह सुझाब दिनुहोला है?
@laxmantimalshin9363
@laxmantimalshin9363 5 лет назад
Tika Sanu bk हजुरको बोलीको र हेराइ अनी गीत गाउने कला साचै राम्रो हो सबैले मन परायका त्यो भन्दा पने हजुरको सबै दोहोरी हेरेको छु सबै मन पर्छ आज त झन भीम पौडेल कती रमाइलो होला सायद हेर्दै छु मीस गरेको छु हजुर लाइ
@buddhasunar382
@buddhasunar382 5 лет назад
Ramro x tika sanu bk....ajai agadi badnu suvakamana...voice ni rwmro xx aba alik riyaj garerw rastriye lok gaika vako herne rahar xx la...
@bishnushrestha672
@bishnushrestha672 5 лет назад
Tika Sanu bk nice dide
@प्रसान्तकार्कीप्रसान्त
टीका सानू दिदी छाेटाे समयमा नै दर्सक को मन मुटु मा बस्न सफल हुनुभयको छ अझै सफलता को को सुभकामना दिन चाहान्छु मेरो तर्फबाट १००% लाइक है टीका हजुर को लागि
@rameshmagar2591
@rameshmagar2591 5 лет назад
दर्शन नमस्कार छ है टीका जि सन्चै हुन्छ हजुर लहै दोहोरी त दरो गाउनु हुदो रैछ त हजुरले स्वर पनि राम्रो छ मान्छे पनि उतिकै राम्री हुनुन्छ टीका जि हजुर त उजल उजल प्रगतिको शुभ कामना छ टीका जि लाई अझै अगाडी बढी जानू होला बधाई छ धन्यवाद ...🌹🌹💞💕
@birbahadurthapa1670
@birbahadurthapa1670 5 лет назад
जाहा आउछन भिम पौडेल अनि रबिन लामिछाने त्यहाँ दोहोरी हेर्न को मजा बेग्लै आउँछ
@sunilbhusal7983
@sunilbhusal7983 5 лет назад
भर्कर डिउटी आइयो अब बेणमा सुतेर मजा सग भिम पौडेल अनि टीका जिको दोरोरी हेनुपछ।। सबै जनालाइ दर्शन नमस्कार है।।।।
@bahadurbhimbhadur4160
@bahadurbhimbhadur4160 5 лет назад
sunil Bhusal Dami song
@nawrajdhungana59
@nawrajdhungana59 5 лет назад
सारै रमाइलाे छ भिम र टीका काे जाेडि कैलै नछुटाेस गित गाउदा
@bipinthapa8084
@bipinthapa8084 5 лет назад
धन्यवाद खिमा राेका जि अाेमान काे मगर संङ मार्फत अाई कार्यक्रम गर्नु भयो । र नाम राेसन गरिदिनु भयाे । याे कार्यक्रम म सधै हेर्छु । दुःख पनि लाग्छ दिन दुखी देखेर र खुशी पनि लाग्छ। ईन्द्रेनी मार्फत कतिले सेबा पाएर राम्रो जिन्दगी बिताए काे खबर पाउदा । याे कार्यक्रम फलाेस फुलाेस सकेको सबैले सहयोग गरून् भन्दै मेराे दुई शब्द अन्त्य गरे है त ।।
@RajanGautam-u7m
@RajanGautam-u7m 5 лет назад
Hora dai bichara ke aapat hamra raja haruko😁
@kamalapalungwa7084
@kamalapalungwa7084 5 лет назад
ल है सबैलाई नमस्कार छ सारै मजा आयो ईन्द्रेणी हेरे र 😂😂😂😂👌👌👌👌👍️👍️👍️
@sabinashrestha2894
@sabinashrestha2894 5 лет назад
ल होइअाज फेरि खिमा टीका र मिना एक साथ भिम सङ्ग दाेहाेरिमा धेरै राम्रो नाच्न पनि धेरै राम्रो छ बहिनी काे ♥️♥️♥️♥️♥️
@mayalama9247
@mayalama9247 2 года назад
1
@gurungkoxora9625
@gurungkoxora9625 5 лет назад
भिम पौडेल आउनुभएको रैछ आज चाहिँ रमाइलो हुनेभयो इन्द्रेणी हेर्न।।
@mingsohanglimbu7161
@mingsohanglimbu7161 5 лет назад
Wow भिम पौडेल र टीका सानू दुबै जना एक्दमै राम्रो गाउनु हुन्छ।इन्द्रेणी टिमलाई धेरै धेरै शुभकामना। म यति बेला नछुटै हेर्ने कार्यक्रम भनेको इन्द्रेणी नै हो।😍
@digraregmi4079
@digraregmi4079 5 лет назад
Yo dansar chai dami lagyo
@digraregmi4079
@digraregmi4079 5 лет назад
Name k ho dansar ko
@ShivPrasad-we5nz
@ShivPrasad-we5nz 4 года назад
Bhim bhai sab se best
@tulasipoudel6300
@tulasipoudel6300 2 года назад
க்ஷப
@tulasipoudel6300
@tulasipoudel6300 2 года назад
பூவ்😕@@digraregmi4079 ஷ
@ramkumarbc6642
@ramkumarbc6642 5 лет назад
टीका सानुको गित जति सुनेर पनि अघाउदिन
@koshthapa4272
@koshthapa4272 5 лет назад
आज मलाई मन पर्ने कलाकार को दोहोरी रैछ मजा आउने भयो हेर्न लाई
@bhusalbahadur3790
@bhusalbahadur3790 5 лет назад
Good
@santhoshlama7909
@santhoshlama7909 5 лет назад
नमस्कार म साउदी अरब बाट इन्द्रेणी मा टीका सानु आयेदेखी झन् रमाइलो हुन थालेको छ ......
@mangalsing9043
@mangalsing9043 5 лет назад
म पनी इन्द्रेनी ग्रुपको फ्यान हो सदै इन्द्रेनी क्रारेक्रम म हेर्ने गर्द छु मलाइ सरै मन पर्छ इन्द्र्‍नी कारेक्र 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@keshavkarki4065
@keshavkarki4065 5 лет назад
Wao super nice
@balkrishnathapa9916
@balkrishnathapa9916 5 лет назад
Bhim paudelko dohori and haso malai sahrai man parxa.......tika sanu sis ko poni com xain dohori......idreni teamlai lai sadhai faloshfulosh all the best 💞💟💟💟💟
@gunjakarki7822
@gunjakarki7822 2 года назад
,w
@परदेशीकान्छा-ह1ष
मेरी आमोइनी के सारो रमाइलो भको के उफ्~~~अहिले नै झोला बोकेर नेपाल कुदिहाल्न मन लाग्यो बरै।गएर छम्छम् नाँच्न मन लाग्यो
@gokarnakandel8247
@gokarnakandel8247 5 лет назад
सम्पूर्ण इन्द्रेणी टिम लगायत सबैलाई नमस्ते भिम जि काे गाउने कला असाध्यै यसमा पनि टिक सानु
@rameshmagar2591
@rameshmagar2591 5 лет назад
लहै पावल भाइ बिचार गर्नु टिका सानूले समन जिस्काउन थाल्यो हेहे हाम्रो पावल भाइ हेम्सन छ नि तेहि भएर जस्ले नि जिस्काउछ हुर्‍र्‍रा हुर्‍रा कत्ती रमाइलो के आज त म पनि नाचुम नाचुम लाग्यो...🌹💞💕
@rameshmagar2591
@rameshmagar2591 5 лет назад
@Pawal Rai Flutist भाइ सन्चै होला नि 🌹🌹💞💕
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 4 года назад
असल लोक गायिका गायक टीका सानू भिम पौडेल लागायत सम्पुर्ण इन्देर्नी समाजकोकलाकारहरुलाइ धेरै धेरै बधाई
@shishirpunmagar6257
@shishirpunmagar6257 5 лет назад
प्रतिभा का धनी मात्रै होइन हासो को पनि यक्दमै धनी हुनुछ भिम पौडेल दाइ र टिक सानू दिदि
@anitachitrakar9633
@anitachitrakar9633 4 года назад
R
@manojkatuwal5197
@manojkatuwal5197 2 года назад
@@anitachitrakar9633...... I'm jk0 .... B u u dt60
@tekbdrpunmagar8139
@tekbdrpunmagar8139 5 лет назад
बाफ रे बाफ रे दोहरी भन्दा कम छैन आज नाचो मा गजब छ नाचो तरुनी जिको
@hunterxgamers4774
@hunterxgamers4774 5 лет назад
मन परने कलाकार मीठो दोहोरी धन्यवाद इनद्रेणी टीम का सबै कलाकार
@rookbhandari3358
@rookbhandari3358 5 лет назад
दोहोरिमा दम भएको गायिका मध्य टीका सानू पनि एक प्रतिभा भयकी गायिका रैछिन मज्जा आयो दोहोरी हेरेर बधाई छ टीका सानू दोहोरिमा उज्वल भबिस्य छ
@vivasmagar
@vivasmagar 5 лет назад
इन्द्रेणी कार्यक्रम का संचालक कृष्ण कडेल दाजु तथा इन्द्रेणी परिवारमा मेरो नमस्कार ।।।अनि इन्द्रेणी हेरेर रमाउनु भएका देश तथा विदेशमा रहनुभएका सम्पूर्णमा नमस्कार ।।। जय इन्द्रेणी,
@bishalthapa3073
@bishalthapa3073 5 лет назад
टिका सानूको फ़्यान ज़ति यता हाज़िर गरूँम हज़ूर 🙏🙏🙏🙏
@rudrakhadka5486
@rudrakhadka5486 5 лет назад
Indreni teamlai namasker gardai bhim ji ra Tika sis ko dohori herna suru gare hai
@kailashshahi9974
@kailashshahi9974 5 лет назад
धेरै धेरै धन्यवाद अँझ प्रगति काे शुभकामना टीका सानू अनि भिम पौडेल दादा लाई
@khushilama33
@khushilama33 5 лет назад
ढिलो भैछु आज त हिहि आइपुगे ढिलै भएनी भिम सरको हासो चाहिँ अतिनै मिठो होके 😁😁
@nabinthapa2360
@nabinthapa2360 5 лет назад
la la miss ma pani aaipuge tuplukka kata haraunu vayo dherai din paxi aaunu vayo
@khushilama33
@khushilama33 5 лет назад
@@nabinthapa2360 हजुर सर यतैछु बरु हजुर पो हराउनु भयो त मैले कुनैपनी कार्यक्रम छुट्टाको छैन
@nabinthapa2360
@nabinthapa2360 5 лет назад
hjr miss maile pani xutako xaina tara hjr lai vetina
@rameshmagar2591
@rameshmagar2591 5 лет назад
दर्शन नमस्कार खुसी जि ए होर मैले नि छुताको छैन कुनै पनि कार्यक्रम सबै हेर्छ इन्द्रेणी कार्यक्रम मत आज अलि छिटो आएको छु ...🌹🌹💕💘
@khushilama33
@khushilama33 5 лет назад
@@rameshmagar2591 हजुर सर मैले पनि छुट्टाउदिन ढिलैभएपनी हेर्ने गर्छु अनि सन्चै हुनुहुन्छ ?
@dhangurung1645
@dhangurung1645 4 года назад
प्र​तिभा कि ध​नि टिका सानुको दोहोरि म​न प​र्ने ले 👍 ग​र​म है त ! प्रतिभा का धनी मात्रै होइन हासो को पनि यक्दमै धनी हुनुछ भिम पौडेल र टिक सानू !
@dineshkarki2934
@dineshkarki2934 5 лет назад
ल है साथी हो म पनि आए ईन्द्रेणीमा जोडिन पाउदा सार्है खुशी छु धेरै धेरै धन्यवाद ईन्द्रेणी टिम लाई
@acharyagopal3448
@acharyagopal3448 2 года назад
धेरै धेरै रमाइलो लागाे ईन्द्रेणि कारेक्रम हेर्दाहेर्दै नाईट डिउटि बितेको थाहै भयन
@minrajacharya3378
@minrajacharya3378 5 лет назад
Bhim poudel ko geet ramro lagxa aba herdai namaste all of indreni team
@blre-fresh9984
@blre-fresh9984 5 лет назад
Indreni karyakram ka sampurna team lai dherai dhanyabad. Tapaiko karyakram ma sadhai nachhutai Herne garchhu.yo karyakram ko lagi ma dukhi ko tarpha bata pragatiko kamana gardachhu.sadhai yastai dindukhiko sahayogartha karyakram garnu hola.ajha chhati kholera bhanna chahanchhu ki sarakar lai chunauti diyako chha indreni le.
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 лет назад
नमस्कार सबै दाजु भाइ दिदी बैनि बुवा अामालाई🙏🙏🙏🙏 अति रमाइलो लागछ ढिलै भय पनि नछुटाई हेरछु सधै ,
@mohanbohara8389
@mohanbohara8389 5 лет назад
नमस्कार सर्बप्रथम त सम्पुर्ण ईन्द्रणी टिमलाई वा कति धेरै मज्जा आयो भिम जि अनि सुमधुर स्वरकी धनी गायिका टीका सानू बहिनी यी दुईको गित सुनेर जति सने पनि सुनीरहौ जस्तो लाग्छ कति मज्जा ले दिल खोलेर हासी हासी गाउनु भएको छ हजुर हरु दुईजना को गित सुन्न अति मज्जा आउँछ र अझै धेरै धेरै उन्नति प्रगति को कामना भिम जि अनि टीका सानू बहिनीलाई ।
@basantprasad7793
@basantprasad7793 5 лет назад
मेरो बैस आऊदा गायको भाका रैच अति रमाइलो लाग्यो
@देशकोचिन्ताछदेशकोचिन्ताछ
😁😁😁😁😁😁😁😁😁😁😁😁😁होर हजूर
@puranrana9488
@puranrana9488 5 лет назад
सर्बप्रथम त बेबस्थापिका दिजु प्रतिमा कंडेल अनि संचालक दाजु कृष्ण कंडेल लाई यो प्रदेशी प्रकाश हमालको तर्फबाट नमस्कार टक्र्याउन चाहान्छु साथै सम्पुर्ण इन्द्रेणी टिम का पावल राई कृष्ण गर्न्धब खकेन्द्र बिस्वकर्मा लक्ष्मी घिमिरे पुर्न कंडेल खिमा रोका मनमाया वाइबा भुमिका बयक कृष्ण बजगाइ दिलिप खड्का नवीन सिग्देल दिपक घिमिरे जीवन टन्डन भक्त ब देउवा अनि मीठो गित गाउने निकै बहु चर्चित गाइका टीका सानू बैनी र भिम पौडेल भाइ लाई हार्दिक हार्दिक नमस्कार छ क्षितिज पारिको बस्ती बाट सधै उत्कृष्ट नै हुन्छ इन्द्रेणी को एपिसोट हरु तर आज झनै उत्कृष्ट लाग्यो यसै गरि अजै फलोस फुलोस हर कदम हर पाइला हरुले सगरमाथा को शिखर चुम्दै जाउन शुभकामना छ मेरो
@batas9403
@batas9403 5 лет назад
नाच्ने मयुरि आयपछी त इन्द्रेणी अझै पबित्र भएको छ कति हसिलो है सारै मनपर्यो
@prakashkhatri8675
@prakashkhatri8675 5 лет назад
सर सर सर भिम पौडेल सर तपाई को कला गला र हाँसो को म ठूलो फ्यान हुँ
@buddhibuddhi4586
@buddhibuddhi4586 5 лет назад
सर्बप्रथम तपाईं जस्तो आमालाइ सलाम छ।जस्ले आफ्नो ज्यानको प्रवाह नगरी आफ्नो सन्तानको लागि यत्रो त्याग गर्नुभयो।हजुर र हजुरको छोराको स्वास्थ लाभको कामना ।
@sagitapariyar2715
@sagitapariyar2715 2 года назад
1
@KrishnaPrasad-rj1rq
@KrishnaPrasad-rj1rq 5 лет назад
टीका सानू र हाम्रो भिम पौडेल भाईको दोहोरि खत्रा हुन्छ।।
@manjubudhathoki8767
@manjubudhathoki8767 5 лет назад
टीका सानुको गीत जति सुनो उति सुनौ जस्तो लाग्ने राम्रो छ
@kamalasangpang8832
@kamalasangpang8832 4 года назад
Enreni timlai Namaskar tikasani ra bhim pauder ko sarai ramri dohori sarai man parxa bhimko haso hjan
@mobiksa8294
@mobiksa8294 5 лет назад
आज भने तिका दिजुले दरो खरो बनायो सहि छ सहि छ यो होनि लाईन
@sangitaghimire5435
@sangitaghimire5435 4 года назад
c😜💜
@sangitaghimire5435
@sangitaghimire5435 4 года назад
😨😴😄
@mohankarki7230
@mohankarki7230 5 лет назад
My Best lok dohori gayak bhim ani tika sarai maja aayo best of luck both of you dubai le San sangai sahkarya garda sarai ramro hunx malai lagx best sahkarya hunex
@drishtirana2038
@drishtirana2038 5 лет назад
विचरा म त केही गर्न सक्दिन तर मेरो दयालुमन रोयो।जति पनि सहयोग गर्नेसाथिहरुलाई र सिङ्गो ईन्द्र्णी टिमलाई मेरो हर्दयबाट नमन छ।
@suryaranabhat3913
@suryaranabhat3913 2 года назад
Tikasanu.i.licku
@hariacharya6034
@hariacharya6034 2 года назад
धेरै बधाई पुरानो भिडियो भए पनि धेरै रमाइलो छ
@indrashah9052
@indrashah9052 5 лет назад
टीका सानू को गित सुन्न को बेग्लै मजा आउँछ बधाइ छ
@harisapkota9092
@harisapkota9092 2 года назад
⁷p⁰
@indupun5903
@indupun5903 2 года назад
8
@basantapaudel133
@basantapaudel133 5 лет назад
सबैभन्दा पहिले नमस्कार भिम पौडेल दाजुको दोहोरी धेरै राम्रो छ सफलता को शुभकामना छ अनि बिस्नु माझीको लाइभ दोहोरी हेर्ने कहिले होला कृष्ण दाजु हजुर लाई आग्रह सबैको चासो को बिषय बनेको छ सफलता को शुभकामना छ सम्पूर्ण टिमलाई
@rbgurung321
@rbgurung321 2 года назад
!
@youbrajpandey5149
@youbrajpandey5149 5 лет назад
धेरै रमाइलो कार्यक्रम छ नेपालमा इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय नेपाली जय लोक दोहोरी 🇳🇵🇳🇵✊✊💪💪💪जय इन्द्रेणी टिम
@kisanban7099
@kisanban7099 5 лет назад
भिम भाई र टिका सानो बहिनी काे दाेहाेरि गित रमाइलो भयो राम्रो छ भाई बहिनी लाई धेरै धेरै धन्यवाद ABC इन्देणी कृष्ण सर अमेरिका दाजु सबै नमस्कार छ
@rajandhakal555
@rajandhakal555 5 лет назад
जहाँ टीका त्यहाँ रमाइलो टीका सानू आएको दिन अझ थप रमाइलो हुन्छ है इन्द्रेणी 🤘
@royalking924
@royalking924 5 лет назад
टीका सानू तिम्रो मुस्कान अनि मिठो शब्द सहितको दोहोरी सुन्दा मनै आनन्द हुन्छ। धन्यवाद !
@dudhpokharimusic855
@dudhpokharimusic855 5 лет назад
Thanku hjr
@dilliraj3194
@dilliraj3194 5 лет назад
टीका सानु राम्रो दाेहाेरी गाइका हुनुहुन्छ सफलताको शुभकामना टीका सानु बधाई छ
@laxmantimalshin9363
@laxmantimalshin9363 5 лет назад
सबै लाई सम्झन मन छ कती रमाइलो होला आज हेरेको छैन अब सुरु गर्दै र कमेन्ट गर्दै गर्नी हो !!
@जंगबहादुरराणा-द9प
एकदमै दमदार दाेहाेरी,सारै मन छाेयाे । भिम सर र टीका मेम दुबै जनालाई सफलता काे मंगलमय शुभकामना छ !
@parashuramsimkhada3225
@parashuramsimkhada3225 5 лет назад
आफै छोराको रोग ले पिडित भएको , छोरालाई मृगौला दिएर कम्जोर बनेको त्यस्ती आमाले अझै अरुलाई सहायोग रकम दिन्छिन भने त्यो जस्तो ठुलो महानता अरु भेटिदैन | यिनी साच्चिकैकी आमा रहिछन| मृगौला पिडितले आर्को पिडितलाई दिएको पहिलो पटक देख्दै छु |
@उदितखत्री
@उदितखत्री 5 лет назад
दिदि हजुर ले त नाचेर रमाइलो बनाउनु भाको थियो अन्तिम मा आँसु नै झार्दीनु भो हजुर लाई हृदय देखि नै सलाम छ
@laureketomoh9073
@laureketomoh9073 5 лет назад
टिका को हासो देख्दा love पर्ला जस्तो भो श्रीमती को मुख मा poster टास्नु पर्ला जस्तो लाछ तर बिहे पो भछैन र 😂😂 स्याङ्जालि र दाङ्गली को फ्यान यता ल
@jiwankumar7159
@jiwankumar7159 5 лет назад
धान खाने मुसो चुटाई खाने भ्यागुता भने झै बेकसुर राईले चुटाई खाने भोत टीका सानू स्वरकी धनी अनि भिम घिमिरे आफ्नो मुस्कान बाट चित परिचित लोकदोहरी गाएकले सारै नै हसाउनु भयो एकदमै राम्रो दोहरी सुनाएर धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमलाइ
@m.gbishobisho764
@m.gbishobisho764 5 лет назад
ईन्‍द्रेणी टिम लगाएत सबैलाई सम्‍झना मनैईमा अति रमाईलो छ है
@bhamgurung8378
@bhamgurung8378 5 лет назад
भिम बाहुन र मिनाले धेरै र माइलो दोहोरी गायर ह साए ।
@bimallamas168
@bimallamas168 5 лет назад
नमस्कार सम्पुर्ण लोक प्रेमी मन मुटु हरुमा उमेर छ्दै माया लाउ भन्दाता भाउ खोजथेउता मैले भागी जाउ भन्दाता हुर्हुर्हु भिमको friend जति यता
@yadavghimire7376
@yadavghimire7376 5 лет назад
सारै मीठा मीठा शब्द लाएर मन्त्र मुघ्द बनायो दोहोरीले। सरस्वतीले दुबैजनाको कला र गलाको रक्षा गरुन्
@pabankhadka3845
@pabankhadka3845 5 лет назад
टीका सानुलाइ मन पराउने को को हुनुहुन्छ ।
@harilal6106
@harilal6106 5 лет назад
लो आज रमाइलो हुने भो भिम र सानु रैछ अनि फिस दान्स
@krishnabasyal5438
@krishnabasyal5438 5 лет назад
गित पनि धेरै भयो अनि 2 ओटा बैनी नाचेको पनि अस्याधै राम्रो छ
@premkhadka3248
@premkhadka3248 5 лет назад
सेवानै धर्महो। इन्द्रिनि यस्तै दिनदुखि हरुको सेवामा समर्पित होस।शुभकामना ।
@bikashmoktan9329
@bikashmoktan9329 5 лет назад
सरररर हेरन सुरु भयो अब very nice
@padamshrestha2318
@padamshrestha2318 5 лет назад
धेरै राम्रो छ हैँ दोहोरी टीका जि को 🌷
@gokulbhandari3471
@gokulbhandari3471 5 лет назад
नमस्ते ईन्देर्णि सम्पुर्ण परिवारलाई अाजाकाे दाेहाेरि सारै राम्रो छ ! धन्यबाद भिम दाजु र टीका सानु दिदीलाई ।💖💖💖💖💖💖💖💖
@shibabhattarai2545
@shibabhattarai2545 5 лет назад
सम्पूर्ण मा नमस्कार रमाइलो कार्यक्रम इन्द्रिनी
@UJJAL2684
@UJJAL2684 5 лет назад
नमस्ते सम्पुर्ण टिम लाई सुरु गरे हेर्न दुबै देखि डिउटी सङ्गै।सारै मीठो छ।प्रोग्राम ।
@premkumarghartijaimashiame4278
एकदमै सुनिरहने लायक दाेहरी अहिले भारतकाे गाेवा बाट हेर्दैछु
@tikaramrijal7182
@tikaramrijal7182 5 лет назад
दर्संन है सबैलाई म पनि अायहै इन्द्रेणीमा
@prakashadhi3266
@prakashadhi3266 5 лет назад
Wow dami x dohori bhim dai ra tika didi best of luck..
@puranbhadur2882
@puranbhadur2882 5 лет назад
अति सुंदर गीत यह देख कर मुझे पुराना याद आ गया है हम भी कभी ऐसे गाना गाते थे गांव में और पूजा और कथा में या शादी ब्याह में हम दो रे गाते थे एक गीत में अरब और नया नया चला था तब की बात है यह आज मुझे गांव का याद आ गया मैं अभी फिलहाल बसाई मुंबई पर हूं
@haripandemgr5134
@haripandemgr5134 5 лет назад
धेरै राम्रो छ दोहोरी अनि ड्रेश लगाएर नाच्ने बैनी को राम्रो लाग्यो नाच!!
@bharatrana2231
@bharatrana2231 5 лет назад
Ho k
@pitamgurung8809
@pitamgurung8809 5 лет назад
👌👌👌👌👌👌
@MyBycycle
@MyBycycle 5 лет назад
hari pandey noticed
@rameshmagar2591
@rameshmagar2591 5 лет назад
दर्शन नमस्कार इन्द्रेणी कार्यक्रम हेरेर बस्नु हुने सम्पुर्ण साथीहरूमा म आज छिटै आयो इन्द्रेणी कार्यक्रम हेर्ने खाना पनि छितै खाएर आको के छ त आजको इन्द्रेणी कार्यक्रमको खबर बल्ल हेर्दै छ इन्द्रेणी कार्यक्रम रमाइलो छ क्या आज त इन्द्रेणी कार्यक्रम टीका सानू VS भिम पौडेलको दोहोरी झकास छ क्या हौ हुर्‍र्‍रा हुर्‍रा चैट चैट कस्ले जित्छ है दोहोरीमा अब म पनि अँखा नझिमकाई हेर्छु दोहोरी हुर्‍रा हुर्‍र्‍रा धन्यवाद ...🌹🌹💞💕💘
@santoshgurung4809
@santoshgurung4809 5 лет назад
mero ykdam best Indareni and gayek kalakar haru miss you aall
@mohanb.7442
@mohanb.7442 5 лет назад
Very nice dharai Khusi lagxa indreni herera.
@dhurbaraj7604
@dhurbaraj7604 5 лет назад
काम बाट आउदा यति बेला हुन्छ ।।के गर्नु तनाब छ प्रदेशी जीवन अब इन्द्रेणी हेरेर दिन भरि को दुख लाई साइट लगाइन्छ
@kahaggm.u.hi.napalio766
@kahaggm.u.hi.napalio766 5 лет назад
ma ni hjr jastye. pardisi.hu
@manumagar1234
@manumagar1234 5 лет назад
Aha kati ramailo vayo tika sanu baini ra bhin poudel ji lai dherai dhannebad hai.yestai damdar prastuti didai janu hola.all the best❤❤
@haripokharel404
@haripokharel404 5 лет назад
हैट यो इन्द्रेणी को कस्तो लत लाग्यो न हेरिकन मन्ले मान्दैन
@mahendrashrestha650
@mahendrashrestha650 5 лет назад
दर्सन हजुर आदरणीय कृष्ण सर लगायत सम्पुर्ण इन्द्रेणी टीम मा अहा आज चै झक्कास रमाइलो भयो भिम पौडेल अनि टीका को दोहोरी सुन्न पाउँदा म यहाँ हरु दुबै जना को स्वर को ठूलो फ्यान अनि लय पनि उत्तिकै राम्रो चुन्नु भएको रहेछ मेरो सारै मन पर्ने(हातै मा साइ को चेन)
@BhimPoudel
@BhimPoudel 5 лет назад
दोहोरी हेरेर मिठा मिठा प्रतिक्रिया दिनुहुने सबै दर्शक भगवानहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु र सधैं यस्तै माया र साथ दिनुहुनेछ भन्ने आशावादी छु।।
@RamPrasad-qj6nx
@RamPrasad-qj6nx 5 лет назад
एकदम उत्कृष्ट लाग्छ भिम , टीका र मिना को लय शब्दमा चयन शैली अझ शुभकामना सबैलाई ।विशेष इन्द्रेणी लाई धन्यवाद ।।।।
@ganeshsapkota4257
@ganeshsapkota4257 5 лет назад
हजुरको हासो नै मिठो भिम सर
@nabinbasnet6543
@nabinbasnet6543 5 лет назад
Utkrita Dohori
@narayanpun8363
@narayanpun8363 5 лет назад
हजुर्को हासोनै काफिछ भिम सर अझै सपल्ताको सुभकामनाछ
@chandrapunpun4625
@chandrapunpun4625 5 лет назад
Sarahi ramailo
Далее
Eminem НА РУССКОМ💔
00:30
Просмотров 444 тыс.
would you eat this? #shorts
00:24
Просмотров 1,2 млн
Eminem НА РУССКОМ💔
00:30
Просмотров 444 тыс.