Тёмный

टिका सानू र बालचन्द्र बरालले गाएको जस्तो कडा दोहोरी आजसम्मै थिएन । ०९.०१.०७६ HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 5 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BalchandraBaral_TikaSanu #LiveDohori

Развлечения

Опубликовано:

 

21 апр 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,9 тыс.   
@Technicalpkcom
@Technicalpkcom 5 лет назад
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म 🙋🙋🙋✋✋
@mayatamangkanxu5374
@mayatamangkanxu5374 5 лет назад
म पनि छु हजुर 🙋🙋🙋
@harithapa3145
@harithapa3145 5 лет назад
Technical pk. com tikako haso ra git birshinai sakiyana yar
@Technicalpkcom
@Technicalpkcom 5 лет назад
@@harithapa3145 umm sir
@uddhabuddhab6676
@uddhabuddhab6676 5 лет назад
wa kat ramro yaar mali tika mis saga bhatna man xa
@Technicalpkcom
@Technicalpkcom 5 лет назад
@Premi Awteet Tq hjr
@rajanniraula7814
@rajanniraula7814 5 лет назад
टीका सानू हैट आज त बबाल नै भयो त आज को लागि चाइ टीका सानू नेपाल को नम्बर १ गाइका हो है म त पोइला बाट नि टीका को फ्यान हो आउदा दिन मा नि यस्तो गित सुन्न पाइयोस बधाइ छ।
@udaykc9441
@udaykc9441 5 лет назад
बालचन्द्र बराल र टीका सानू को कडा दोहोरिका झटारो ,तिमी आउ तिम्रो घरबाट ,म आउछु मेरै घ्ररबाटै भेटौला इन्द्रेणीमा भेटौला ,सुन्दा अप्ठ्यारो जस्तो भाकाको गित ,कति सजिलैसँग गाएका हुन ।मन पराउने को कति हुनुहुन्छ ,त?👌👍️
@khadkaramji5301
@khadkaramji5301 4 года назад
यस्तो सबै मिलाउनी अरू कलाकार दुर्लभ नै होला टिका बैनी र बाल्चन्द्र बराल भाईलाई धेरै धेरै शुभकामना र एक साथ भेट्नी धोको पनी छ
@balchandrabaral6199
@balchandrabaral6199 4 года назад
Khadka Ramji thank you so much hajur
@khadkaramji5301
@khadkaramji5301 4 года назад
@@balchandrabaral6199 15 चोटी हेर्दा पनी अझै चित्त बुझिसकेको छैन
@balchandrabaral6199
@balchandrabaral6199 4 года назад
Khadka Ramji 100 choti vaya pani hernus
@nice6415
@nice6415 5 лет назад
१० / 20 पट्क हेरीसक्दा नी धोका मरेको छैन बाल्ल चंन्द्रर बराल्ल दाइ अनीगायेका टीकासानु दुई जाना कम्म्छैनन nice
@shardabudhathoki9437
@shardabudhathoki9437 5 лет назад
धेरै मन प्ररछ टिका सानू को गेना
@ganeshkw1822
@ganeshkw1822 5 лет назад
यो होनी दोहोरी सलाम छ बालचन्द्र टिका लाइ कसम यति राम्रो कहिले लागेको थिएन
@suryajoti3031
@suryajoti3031 5 лет назад
yakDam 100% x
@alishaupreti688
@alishaupreti688 5 лет назад
Ati ramailo ta malaini kaile lageko thiyena
@alinabhatta979
@alinabhatta979 3 года назад
यति अफ्ट्यारो गित कति सरल तरिकाले गाउनु भएको छ साच्चै कलाकारको मनमा सरस्वती को बाँस हुन्छ्न best off luck indreni team❣️❣️❣️😘
@bishwastanahunge5378
@bishwastanahunge5378 3 года назад
हो भन्य साच्चै
@namratalama959
@namratalama959 2 года назад
96
@anupchandra172
@anupchandra172 5 лет назад
जति हेर्दा पनि हेरु हेरु लाउने मोहनी नै मिसाको छ क्या यो राम चन्द्र र टिकाको दोहोरीमा ।
@balchandrabaral6199
@balchandrabaral6199 5 лет назад
Anup Chandra Ramchandra hoina balchandra baral ho hehe
@sandeshmagar3664
@sandeshmagar3664 5 лет назад
बालचन्द्र बराल ज्युको दोहोरी पनि खतरा नै रहेछ हो। टिका सानु को त कुरै नगरौ एकदम ठुलो फ्यान भईसके मत कहील्यै सुर्खेत तिर आउनु भयो भने एक क्लिक सङ्गै फोटो खिच्ने ठुलो रहर छ।
@laxmitamang9759
@laxmitamang9759 3 года назад
No more no no no
@villagernepalese4825
@villagernepalese4825 5 лет назад
टीका सानू र खिमा सिस भएसि ईन्द्रेणीको रौनकै अर्कै।।बबाल दाम्मी।।कृष्ण दाजु मिस यु अनि ईन्द्रेणी परिवार...ती बसेको दिदीलाई हेरेर कति हाँसो लाग्यो बसेरनि नाँचीरहने,रमाईलो रैछन दिदी,माया लाग्दी दिदी।।
@sharadachand9036
@sharadachand9036 5 лет назад
आहा कति राम्रो जबाफ को सबाल गर्छन टीका बैनी र बालचन्द्र ले मनै प्रफुल हुन्छ भाइ बैनी को गित सुनेर अझै उत्रर उत्रर प्रगती होस इन्द्रेणी कार्यक्रम को हजुरहरु को
@prabhurai3108
@prabhurai3108 4 года назад
. .
@prabhurai3108
@prabhurai3108 4 года назад
..
@prarthanaghale2300
@prarthanaghale2300 4 года назад
२7777777७७७७७७७७७ ो
@setitamang8678
@setitamang8678 5 лет назад
यो जस्तो सालिन, मजेदार, रोमान्टिक लाइभ दोहोरी हेरेको थिएन, टिका सानू र बालचन्द्र को फ्यान भैयो
@kusallogical8646
@kusallogical8646 5 лет назад
आहा!आजको दोहोरी कति रमाइलो के मोटे दाइको डान्सले झन रमाइलो देखियो बरै!😍😍
@ramnathkayastha2214
@ramnathkayastha2214 2 года назад
Number of viewers show how interesting was this dohori song!
@madankhadka499
@madankhadka499 5 лет назад
अाज सम्म लोकदोहोरी कति हेरीयो यस्तो रमाइलो देखेथेन best of luck tika bahini
@krishnachy7721
@krishnachy7721 5 лет назад
हो है सर मलाइ नि त्यसै लाग्यो
@mayasanu9971
@mayasanu9971 5 лет назад
अाज यश ईन्द्रेणि उज्यालो नेपाल मा अाबद्द भई यति मिठा कि कसरी बयान गर्नि सुरु देखि अन्त संम्म अझ पनि सुनी रहु लागि रहनि कति मिठास छ टीका सानु बहिनिमा कला बाल चन्द्र बराल दाजु पनि गाउन मा त टप हुनु हुदो रहिछ रमाई लो लाग्यो हो ईन्द्रेनि उज्यो भित्र अँध्यारो त सुहाउदो रहिन छ हुन त दुख मा पर्दा त रुन त अाउ छ नाई तर पनि अाज को गित ले अधेयारो हईन उज्यालो ल्याको छ सम्पुन ईन्द्रेणि टिम परिवारलाईवसोवधन्य बा त छ अलि तक थोरै खल्लो भयो लास्ट मा किन भनी यति मीठो गित गाउनु हुनि हाम्रो टीका बहिनी र बाल चन्द्र दाजि लाई अन्तिम बदाई दियको अरुत दुखि दिन बिताई रहनु हुनि अामा दिदि बहिनी हरुको लागि मन कारि मनकप धनी सहयोगि मन पर्ति सो सलाम छ,गूद जप,अल सो नाईस,🌸🌼🌸🌼🌸🌼🌸
@madansunuwar2073
@madansunuwar2073 5 лет назад
टिका बहिनी र बालचन्द्र दाइको अहिले सम्मकै उत्कृष्ट प्रस्तुती 👌👌👌👌👌👌💪💪💪💪💪👍👍👍👍👍👄👄👄👄👄💘💘💘💘💘💝💝💝💝💝 दुवै जनालाई
@narendraneupane9873
@narendraneupane9873 5 лет назад
वाह निसब्द भय क्या शब्द छन दोहोरी होस त यस्तो हो जय होस इन्द्रेणीटिमको अनि यी होनाहार कलाकारको
@user-wm9gs5xp8w
@user-wm9gs5xp8w 5 лет назад
टिका सानु sisterले गायको सारै मन पर्छ हरेक गीत मन छुने पनि हुन्छ आज नि हेर्दै छु ,
@surajbaram2072
@surajbaram2072 5 лет назад
Nepali sang
@dipakbhitrakoti7875
@dipakbhitrakoti7875 5 лет назад
धेरै राम्रो लाग्यो दोहोरी !!! टीका सानू इन्द्रेणी मा आय पछि झन सुन मा सुगन्ध भरिय जस्तो लाग्यो !!! इन्द्रेणी सदैब प्रगती उन्नती तर्फ अघि बडोस !!!! धेरै धेरै धन्यवाद कृष्ण कडेल दाजु हजुर लाइ
@basantaidi4283
@basantaidi4283 4 года назад
बालचन्द्र दाईको हासो मनपराउने जति यता हाजिर
@nuwakottvchannel8839
@nuwakottvchannel8839 3 года назад
हाजिर छ
@minishkhatri1781
@minishkhatri1781 3 года назад
@@nuwakottvchannel8839 pm
@ranmayalimbu7468
@ranmayalimbu7468 3 года назад
B a lot
@razuthapa9931
@razuthapa9931 3 года назад
À
@indrakumariadhikari6622
@indrakumariadhikari6622 3 года назад
@@minishkhatri1781 was
@mayatamangkanxu5374
@mayatamangkanxu5374 5 лет назад
रातो भेस लाउने दाइको नाच पनि कोइ भन्दा कम छैन है हजुर हरु 👌👌👌
@sanjaythapamagar1007
@sanjaythapamagar1007 5 лет назад
Maya tamang Kanxu 😀😁😂
@saraswotideshar2314
@saraswotideshar2314 5 лет назад
शिशिर भणडारि v\s टिका बालचन्द्र बराल v\s टीका यी दुई भाग सबैभन्दा उत्कृष्ट महसुस😘😘😘😘
@balbahadurbudhamaga7857
@balbahadurbudhamaga7857 5 лет назад
Prakas सपुत saga पनि हो है
@bhubankarki4795
@bhubankarki4795 5 лет назад
sisir is king all ...........
@praladlamichhane2408
@praladlamichhane2408 5 лет назад
Prakash sapaut & Tika sanu also
@punbhakti5347
@punbhakti5347 5 лет назад
प्रकाश सपूत, शिशिर भण्डारी बालचन्द्र बराल,.....!
@gunjadasshrestha7506
@gunjadasshrestha7506 5 лет назад
ramro xa sir
@asmitagautam7516
@asmitagautam7516 2 года назад
अति मिठाे लाेकदाेहाेरि ईनद्रेणि कार्यक्रम बाट भाइ बालचनद्र र टीका बहिनी र सम्पुणटिम लाई उत्तर उत्तर प्रगतिकाे शुभकामना🌹🌹🌹🌹
@suvatrathapa7357
@suvatrathapa7357 4 года назад
एकदमै झकास दोहोरी त यस्तो पो होत टिका र बालचन्द्र को सारै राम्रो 👌👌👌👍️👍️👍️🤚🤚🤚
@riteshrijal7985
@riteshrijal7985 5 лет назад
टिका सानू लाई मान्नु पर्छ जे भय पनि हाम्रो गाउँ कि पो हुन त
@bishnugiri1958
@bishnugiri1958 5 лет назад
Porn xxx
@sovalakandri9226
@sovalakandri9226 5 лет назад
Kati ramro Sarai man paryo
@depu18
@depu18 5 лет назад
कृष्ण सँग केही नमाग छैनन् दिनेवाला ??? कृष्ण भन्दा अघि दोहोरी मा कोई छ कृष्ण कँडेल लाई मन पराउने हरु यता हाजिर हुम त।।।
@renu8581
@renu8581 4 года назад
🏠
@sherpasolu
@sherpasolu 5 лет назад
हैट बब्बाल लोकदोहोरी लाग्यो । साच्चिकै अहिले सम्माकै जकास लग्यो । बधाई छ सबैलाई 💐💐💐
@jiwanthapa723
@jiwanthapa723 4 года назад
Ahile samma ko sabai bhanda ramro vedio ek d mn paro .,.... Thanks of Tika and balchamdra
@balchandrabaral6199
@balchandrabaral6199 4 года назад
Jiwan Thapa thank you so much hajur
@eendrarokamagar2341
@eendrarokamagar2341 5 лет назад
जति हेरेपनि हेरिरहु जस्तो हेर्न पनि मज्जा आयो दोहोरी भनेको एस्तो हुनुपर्छ कुनै फोहोर सब्द छैन आफ्नो दिदि बहिनी सङ बसेर पनि हेर्न मिल्ने हसिलो अनि रसिलो ।धेरै राम्रो छ 🙏🙏🙏🙏
@chandragahamagar9795
@chandragahamagar9795 5 лет назад
good
@bklaxman4059
@bklaxman4059 5 лет назад
अति नै रमाइलो भयाे हेर्दाहेर्दै समय गएको थाहै भएन सबैलाई धेरै धेरै धन्यवाद
@tamangashokkumar6485
@tamangashokkumar6485 5 лет назад
बबल दोहोरी!!!। धेरै मिठो गाउनु भयो । धेरै मनोरञ्जन दिनु भएकोमा धन्यवाद सबै टिमलाई ।
@khagisarakhadka1562
@khagisarakhadka1562 4 года назад
Kate ramailo ani mitho dohori
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family:: FLASHBACK ❤❤❤❤ Beautiful, entertaining , amazing singing by live folk duet queen Tika sanu ji and wonderful live folk duet singer Balchandra Ji. Wish to see Tika Sanu Ji at new studio indreni. Many many people are waiting to see Tika Sanu Ji at Indreni. ❤❤❤❤
@pramilabasnet502
@pramilabasnet502 5 лет назад
इन्द्रेणीको मिठो दोहोरी सुन्नुभो हाजिर गरनुस हैनहो सारै मिठो गीत बालचन्द्र भाइले आज सारै तयारी गरेर आको रैछ सक्दैन कसैले बराललाई बबालै छ हो
@jibrajdangi9670
@jibrajdangi9670 5 лет назад
टीका ले जित्छ
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 лет назад
हुनत मैले हेर्दा जम्मा १० भ्यु १ कमेन्ट 2 लाइक थ्यो गोमा सोल्टीनी ज्युको कमेन्ट धेरै हेर्छु उहाँ संग मेरो निकै आत्मिय मित्रता मात्र होइन आज अलि अलि नाम चलेको प्रदेशी सर्जक रामु जि.सी. कमल बनाउन निकै ठुलो भुमिका छ उहाँ जति बाहिर सबैमाझ हासी खुसी रहनु हुन्छ हसिली मिथो बोली मिनन्सार ब्याक्तित्व त्यस्तै पिडा भित्र लुकेको छ अब सबै मिलेर इन्द्रेणी कार्यक्रम अनि विशेषगरी कृष्ण सरलाइ उहाँको बिषयमा कार्यक्रम चलाएर उहाको सुखदुःख साटेको फुल एपिसोड हेर्ने मलाइ ठुलो धोको छ हजुरहरु लाई पनि छ होला आशा गरेको छु कमेन्टमा आउनुहुने सबै सबै सोल्टी सोल्टीनी अनि मित्रहरू लाई मिठो सम्झना साथै आज यस इन्द्रेणी परिवारलाई यहाँस्म्म ल्याइपुर्याउनु हुने सम्पुर्ण लाई नमन साथै क्यामेरामेन कोडिनेटर ईडिटर दीपक जङ्ग घिमिरे सरलाइ जन्मदिनको शुभकामना ब्याक्त गर्दछु ..!!! साथै अहिले म आफैले नेतृत्व गरेर ताराखोला डिजिटल फिल्मस स्थापना गरेका छौ तपाइहरुले पनि यो हाम्रो च्यानल लाई माया गर्दिनु होला है आशा छ पक्कै पनि साथ सपोर्त गर्नुहुनेछ केही दिनमा हामीले #जन्मेको_गाउँ लिएर आउदै छौ तपाइहरुले LIKE,SUBCRAIBE&SHARE गरिदिनुहुनेछ भनी पुर्ण आशाबादी छौ प्रदेशी सर्जक रामु जि.सी.कमल साउदी अरब तथा समस्त ताराखोला डिजिटल फिल्मस प्रा.लि. बाग्लुङ्ग ru-vid.com
@prakashhariyali1200
@prakashhariyali1200 5 лет назад
Pramila Basnet राम्रो छ है दोहोरी
@birmalthapa3516
@birmalthapa3516 5 лет назад
ईन्द्रणी कार्यक्रम बिदेश बाट हेर्ने जति यता हाजिर गरम त
@panbahadurbahadurgomabk1232
@panbahadurbahadurgomabk1232 5 лет назад
दामि छ घम्सा घम्सि नछोहै
@mohankhadka4439
@mohankhadka4439 5 лет назад
यो होनी त दोहोरि भनेको त दामी दामी दामी
@tikarajkhatri846
@tikarajkhatri846 3 года назад
दामि वालचन्द्र र टीकासानूकाे लाेकदाेहरी दुवैलाई बधाई तथा शुभकामना ।
@annapurnaupdate899
@annapurnaupdate899 5 лет назад
वा टिका सानु वा त्यसै माथी बालचंद्र भाई क्या दम छ शब्द चयन मा तपाईँ हरु नै हो नेपाली लोक कलाकार ईन्द्रेणी ले खोजेको टिम . मौलिक ता र नेपाली पनको को लागी कहिलै सम्झौता नगर्नेु होला परीबार सँग बसेर पनी हेर्न र सुन्न सकियोस
@bimalaojha5925
@bimalaojha5925 5 лет назад
मलाईनै यस्तै रमाइलो गर्न मन छ र केही सहयोग गर्न पनि मन छ कहाँ समपर्ग गर्ने होला
@shaktigharti5399
@shaktigharti5399 5 лет назад
टिका दोहोरिको रानी भनने जति यता हाजिर हुमत।
@rajupariyar25
@rajupariyar25 5 лет назад
Tika dd ko songa la tw mancha lai pagal banaunxa dharai ramroxa dd
@dbchetri1474
@dbchetri1474 5 лет назад
Dbchetri
@balthapa8260
@balthapa8260 5 лет назад
टिका सानु दोहोरिको माहारानी हुन्न ?
@sarinaghimire6066
@sarinaghimire6066 5 лет назад
Yo program kati bajey dinxa Time vandinus na
@kumarshrestha5751
@kumarshrestha5751 4 года назад
Ma pani ho haii
@ramkrishnard6347
@ramkrishnard6347 4 года назад
बालचन्र्द बरालको एल्बम नमस्ते छ्याजलो झोर्ले है मा कति राम्रो दोहोरी गाउनु भयो सारै मन पर्यो बालचन्द्र बराल ज्यु र तिकासानु सिस को लाईफ दोहोरी 🌹🌹🌹🌹
@rajukhadkathoki1482
@rajukhadkathoki1482 5 лет назад
अाजको ईन्द्रेनि कार्यक्रममा बालचन्द बराल जि र टीका सानू जि को दोहरी एकदमै राम्रो र ईन्द्रेनि कार्यक्रममा अाजसम्मकै उत्क्रिट कार्यक्रम ।। जय ईन्द्रेनी।।💞💞💞
@sanjokbhattarai
@sanjokbhattarai 2 года назад
@aratikhadka9107
@aratikhadka9107 5 лет назад
असाध्यै राम्रो दुबै जनाको प्रस्तुति अझै धेरै प्रगति को शुभ कामना
@ramistha2816
@ramistha2816 4 года назад
कोहि कोहि लाई त भगवान ले पनि कति कला देका हुन ,यति रचना त रचनाकार ले 1हप्ता लगाएर पनि रच्न सक्दैनन होला धन्यबाद छ टीका सानू र बालचन्द्र बराल लाइ
@kumarshrestha5751
@kumarshrestha5751 4 года назад
@@ramistha2816 sahe hoo
@ihategammer1478
@ihategammer1478 4 года назад
नमस्कार टिका दिजु हजुर को धेरै राम्रो लागद्द
@butwalkothato6090
@butwalkothato6090 5 лет назад
Tika sau ko fan jati yata hagir ham t Aneyway ahilasamai kai khatra dohori👍👍👍👍👍
@purushottampokhrel2924
@purushottampokhrel2924 3 года назад
दड
@amarthapa7972
@amarthapa7972 5 лет назад
Tika sanu and Balchandra jee ko damdar dohori yekdam uttam chha,Dohor bhanne yesto hunu parchha ati ramro aile sammakai super dohori ati ramro bharpurna mano ranjan bhayo,aune dinma pheri yei jodi ko dohori sunne ashama,dohori yesto hunu parchha yekdam samajik style ka bhabuk tukka haru chhan TIKA ANI RAMCHNDRA JEE LAI SALAM CHHA
@ranagam5184
@ranagam5184 5 лет назад
आज चाहिँ बालचन्द्र बराल हाबी भयो । राम्रो अनि रमाइलो दोहोरि।
@durgathapa5070
@durgathapa5070 5 лет назад
यो ईर्देणी कारीकरम एकैदिन पनि नछुटाइकन हेर्ने गर्छु एकदमै मनपर्छ
@kwku3372
@kwku3372 5 лет назад
Durga Thapa हजुर हरुको दोहोरि एक धेरै राम्रो गाँनु भाको छ रमाईलो गर्दिनु भयेको मा धेरै धेरै धन्यावाद हजुर हरुको दोहोरि हेरेर बस्दै छु कुबेत्मा के गर्नि हजुर हरु गित दोहोरि सुनेरनै दिन बिताउनु पर्छ खुसि लाग्यो धेरै धेरै धन्यावाद
@kwku3372
@kwku3372 5 лет назад
💃💃💃🙏🙏👏👏👌👌
@sujantamang7157
@sujantamang7157 5 лет назад
यी नाचेको नानीलाई फेरि देख्न पाउँदा खुसी र रमाइलो लाग्यो धन्यवाद इन्द्रेणी टिम र कृष्ण सर।
@ramdamdilasha9320
@ramdamdilasha9320 5 лет назад
यो गित 40 चोटि हेर्नी एता हाजिर हुम त म मात्रै होकि अरु पनि छम
@devendrabahadur5167
@devendrabahadur5167 4 года назад
Mahila 41 choti hareko xu sathi
@kumarshrestha5751
@kumarshrestha5751 4 года назад
Hajir vaya haii twww
@rukmalibista5101
@rukmalibista5101 4 года назад
yes
@murshidmustafa5667
@murshidmustafa5667 4 года назад
51
@arjunthapa929
@arjunthapa929 3 года назад
Asdcvf
@basantamagar4643
@basantamagar4643 5 лет назад
धेरै चोति हेरे Tika sanu and balchanra baral ज्यु को यो दोहोरि जति हेरेनि धितै नमर्ने जति सुने नि सुनौ सुनौ लाग्ने दामि जमेको छ जोडि पनि अनि दोहोरि पनि सब्द हरुनि उस्तै अति मिठो यस्तै दोहोरि अरुनि सुन्न पाउ tika sanu and balchanra को
@roshanbista3749
@roshanbista3749 5 лет назад
यो होनि त लाईभ दोहोरी भनेको 😉 आहा कति मिथो के भाका अनि शब्द साथमा टिका बहिनि को स्वोर अनि बाल्चन्द् ब्रो को
@jitphal1162
@jitphal1162 5 лет назад
salute छ आज जस्तो यति राम्रो दोहोरी कहिले सुनेको थिएन सफलताको शिखर चुमोस टीका सानू र बालचन्द्र बराल
@maheshkothari6081
@maheshkothari6081 5 лет назад
Jit Phal!
@user-gk2gr9hc2v
@user-gk2gr9hc2v 5 лет назад
हैत यो होनि त दोहोरी भनेको।।।खाना खानै छोडेर नाचेको नाचे भैछु,धन्यवाद टिका सानू, र बराल दाजु ।।।।।।
@krishnadhungana3935
@krishnadhungana3935 4 года назад
दमदार प्रस्तुती जति सुने पनि सुनु सुनु लागिरहने , कति ह‌ंसिला कलाकारहरु ।
@rajendrakumar-bl1go
@rajendrakumar-bl1go 5 лет назад
कृष्ण दाजू लगाएत सम्पुर्ण इन्द्रेणी परिवारमा दर्शन नमस्ते । सारै रमाईलो भो आजत 👏👏
@saritastha7527
@saritastha7527 5 лет назад
टिकासानुबैइनिलाईसफल्ताकाेधैरैधैरैसुभकामना
@rbbhandaribhandari8357
@rbbhandaribhandari8357 5 лет назад
@@saritastha7527 very much
@drishtirana2038
@drishtirana2038 5 лет назад
इन्द्रेणी तिम्लाई धन्यवाद ।अति रमाइलो भो।सुन्ने र हेर्नेलाई पनि निकै ईम्प्रोशन बधयो।
@purankumar4435
@purankumar4435 5 лет назад
मेरो विचारमा मनोरञ्जन बिनाको जिन्दगी रङ्ग बिनाको सन्सार जस्तै होला .... कुनैकुनै गित पटकपटक सुन्न मन लाग्छ बाल्चन्द्र जि को प्रहार मा टीका जी ले हासि हासी जस्ता लाइ तेस्तै दिएको जवाफ .... समग्रमा सबै कार्यक्रम हरु राम्रा छन ती सबै मा कुनै कुनै विशेष हुन्छ मेरो विचारमा छ्या झोर्ले अति उत्तत्म लाग्यो सुभकामना बाल्चन्द्र सर र टीका जि लाई
@Naresh658
@Naresh658 4 года назад
दुबैजना अद्भूत प्रतिभा र स्वरका धनी कलाकारज्यूलाई हार्दिक शुभ कामना र बधाई छ । दुबैजनाको शब्द मोहनी दोहरी उत्कृष्ट लाग्यो ।
@pradiprasaily3739
@pradiprasaily3739 5 лет назад
इन्द्रेणी टिम, उपस्थित कलाकार दर्शकसबैलाई दुई हात जोडी 🙏🙏🙏🙏🙏 आजको episod अत्यन्तै राम्रो र रमाइलो छ सबैको जय होस् जय इन्द्रेणी ।
@rabinsundas2951
@rabinsundas2951 5 лет назад
आज को दोहोरी सुनेर मत छ्क्कै परे यतिछितो छितो साब्द हरु कसरी आको होलान् सारै मन परेयो 💖💖💖💖💖💖
@kajal6468
@kajal6468 2 года назад
Egqtffsf
@rudraprasad4595
@rudraprasad4595 5 лет назад
टीका सानू लाई सरल,ब्यबहारिक,मिलन्सार,मिठास शब्द र लय को खानी भयकि कलाकार हो भन्दा फरक पर्दैन।
@shantadahal4860
@shantadahal4860 3 года назад
Wowo supar 😍😍😍
@sabinaparajuli5155
@sabinaparajuli5155 4 года назад
Aaile samma kai indreni ko kada dohori👌👌 Love u tika dijju❤❤
@dineshraj6925
@dineshraj6925 5 лет назад
आहा कति रमाइलो आज इन्द्रेणी मा बहराइन बाट भर्खरै जाउ जाउ लाग्यो। धेरै राम्रो घम्साघम्सी दोहोरी।नाचेको पनि सबै देखाइदिनु हुन क्यामरा म्यान लाई आग्रह गर्दछौ।बाध्यबादक साथी हरु लाई पनि सलाम।
@bipalchaulagai3266
@bipalchaulagai3266 5 лет назад
Office बाट पुरै थाकेर आएको थिए , टाउको नि भारी भारी भएको थियो , अनि फेरि यो एपिसोड हेरे , सबै थकान मेटियो । मौलिक लोक दोहोरी लाई सलाम । टीका सानू को मुस्कान मा जादु छ्😍
@nimachhetri6939
@nimachhetri6939 3 года назад
I love tika sanu kasam nepal aaya paxi indreni ma aayara tika sanu ko dohori live hernu mon xa
@sapanaadhikari3109
@sapanaadhikari3109 4 года назад
balchandra ji ko haso nai mitho &tika ra balchandra ko dohori pani khatra
@rajendrabardewa3818
@rajendrabardewa3818 5 лет назад
लोकदोहोरी गीत मा double दोहोरी प्रत्यक्ष घम्साघम्सी यो पहिलो चोटी देखियो सार्है आनन्दित भैयो राम्रो लागेर होला छोटो भएको जस्तो लाग्यो। हजुर हरु दुबै जनालाई मन भित्र बाट नमन गर्दछु ।🙏🙏🙏
@gangagurung3617
@gangagurung3617 5 лет назад
Tapaile thik kura garnu bhayo. Khoi arule ta yaad gare ki garenan maile pani double battle dekhe yo geet ma.
@Aakashblades
@Aakashblades 5 лет назад
Good song Tika and baral G v . Good dori Dog mero ok xa
@bishnubk9503
@bishnubk9503 5 лет назад
आहा कति रमाइलो अहिले सम्मको उत्कृष्ट दोहोरी
@sabitapuri407
@sabitapuri407 5 лет назад
Waw waw aajako dhori chai man mutuma baso love you indreni tiimmmmmmmm😍😍😍😍😍😍😍
@santoshpoudel9161
@santoshpoudel9161 5 лет назад
मलाइ मन पर्नी अनि आदरणीय दाजु बाल चन्द्र बरल को ठूलो फ्यन म अनि टीका सानू को पनि तेस्तै ठूलो फ्यान हु म I love you all
@tikaramrijal7182
@tikaramrijal7182 5 лет назад
कति राम्रो अाहा अाजको दोहोरी ल सुरुवात गरियो है सातसमुन्द्र पारिबाट सम्पुर्ण इन्द्रेणी टिमलाई दर्सन है
@navrajoli571
@navrajoli571 5 лет назад
अाजकाे भाग टिका सानु काे उपस्थति ले सारै रमाईलाे भयाे । god bless you tika
@kusumehayu5584
@kusumehayu5584 5 лет назад
Dherai ramro xa
@Naresh658
@Naresh658 4 года назад
गायक बालचन्द्र बराल र गायक टिका सानुको जस्तो प्रेमपूर्ण दोहरी मैले अझै सम्म सुनेकै छैन , छान्नु नै पर्ने हो भने दुबैजनालाई गोल्ड मेडल, साच्चै जति सुने पनि सुनौ सुनौ लाग्ने कलाकारद्वयको प्रतिभालाई मेरो पनि सलाम्...
@balchandrabaral6199
@balchandrabaral6199 4 года назад
Tulachan Naresh thank you so much hajur hajur haruko maya nai hamro lagi gold medal ho yastai maya didai janu hola
@binitaapril1988
@binitaapril1988 5 лет назад
साचै रमाइलो दोहोरी समय नभै नभै नसुती नसुती पनि हेर्नै पर्ने दोहोरी रमाइलो लाग्यो
@user-mh9gg4zm4n
@user-mh9gg4zm4n 5 лет назад
आज पनि सारै मजा आयो धन्यवाद इन्द्रेणी का सम्पुर्ण तिम लाइ
@arjunbc5287
@arjunbc5287 5 лет назад
baball xa aajako dohori...tika sanu dohori ko queen ho..balchandra ko sabda samyojann sarai ramro.. jay indreni team.
@dilbahadur7561
@dilbahadur7561 3 года назад
धन्यवाद इन्द्रेणी टिमलाई
@aniln1269
@aniln1269 3 года назад
अती राम्रो दोहरी अनी टिका दीदी को अती राम्रो सब्द all इन्द्रेणी team nice
@laxmiprasadghimire102
@laxmiprasadghimire102 5 лет назад
कती रमाईलो आहा सबै लाई छड्के सलाम । टिका सानूको मिठो स्वर वहा वहा ।
@ghanshyamyari1718
@ghanshyamyari1718 5 лет назад
इन्द्रेणि कार्यक्रम मा जान पाए हुन्थ्यो भन्ने जति यता।
@dilipsapkota680
@dilipsapkota680 5 лет назад
Ma Pani
@krishnaaryal5240
@krishnaaryal5240 5 лет назад
यक पटक खाडीबाट गइ सके पछि कृष्ण कडेल दाई संग hwamai अगालो हालनी रहर छ
@Layla24125
@Layla24125 5 лет назад
Sano sahayog garne manx
@manojkatwal6491
@manojkatwal6491 5 лет назад
Ma pani
@rabindrasob5472
@rabindrasob5472 5 лет назад
Ma Kati lagxa tikatt
@tulshapaudyal1350
@tulshapaudyal1350 4 года назад
Balchandra dai rw tika sanu wow dami
@user-tr9zg2zt5t
@user-tr9zg2zt5t 4 года назад
Waw kati mitho dhohori
@thooloongraeee3500
@thooloongraeee3500 5 лет назад
Wel come back #Teekaa एकदम दम्दार गज्जब को छ है दोहरी 😍😍😍😍
@ganarai7790
@ganarai7790 5 лет назад
टीका सानू अाए पछि झन ईन्द्रेनी राम्राे लाग्न थाल्याे।अझै धेरै प्रगतिकाे कामना।
@mbbmbaralmagar3670
@mbbmbaralmagar3670 5 лет назад
टीका त सार्है नै राम्री ,सबै ले भन्दा हुन हाम्री ,!!! 💐💐💐😀😀😀🙏🙏🙏 नमस्कार झोर्ले है....
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 5 лет назад
सुख दुख्खको साथी ईन्द्रेणी कार्यक्रममा नरमाउने र नचाच्ने सायद कमै होला आजको कार्यक्रम अझ राम्रो लाग्यो सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद .....
@3439305
@3439305 5 лет назад
अति मिठो दोहोरी सुन्न पायो धन्यवाद कृष्ण दाई अनि इन्द्रेणी परिवार
@ranabahadur1482
@ranabahadur1482 5 лет назад
Very very good teka hajur ko talent super cha pasupati Lea hajur ko chetae ko pugos
@devrajuprety1467
@devrajuprety1467 5 лет назад
टीका सानु यो कार्यक्रम त लोकप्रीय भयको छ। We all love you also. Keep it up.
@user-zp3vk1fu8v
@user-zp3vk1fu8v 5 лет назад
The Best Dohori n The Best Dance ever!!. Keep it up Tika Sanu ji and Bal Chandra ji...
@chhemetamang5499
@chhemetamang5499 3 года назад
T
@tikarambudhathoki747
@tikarambudhathoki747 5 лет назад
टीका बराल जति हेरे पनि मनै बुज्दैन❤️❤️❤️❤️❤️
@sumankhwas3817
@sumankhwas3817 5 лет назад
आहाँ कति राम्रो गीत गाएको टिका सानु ले धेरै धेरै धन्यवाद छ खेमा आजा किन हाँसेको छैन् किन् मुस्कान पनि छैन् हॅ ।🎉🎎🎊🎀🎁🎈🎋
@waibalama9541
@waibalama9541 5 лет назад
भुमिका संग झगडा भएको रे आज त्यही भएर दुई जानै परपर बसेको😃😃😃😃
@user-pm5tq2wo1z
@user-pm5tq2wo1z 4 года назад
बालचन्द्र अनि टीका को गित कतिमिठो है जति सुने पनि फ़ेरि फ़ेरि सुन्न मन लाउने कति राम्रोसँग जवाफ सवाल फर्काउनु भएको दुबैजना ले धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमलाई
@sameermagar8303
@sameermagar8303 4 года назад
ढिलइ भए पनि यो दोहोरी हेरियो एकदम रमाइलो र मज्जा आयो।सम्पुर्ण टीमलाइ धन्यवाद ।
@Gurungmagarcouple
@Gurungmagarcouple 5 лет назад
बालचन्द्र दाइ दोहोरी गाउन धेराई तगडा रहेछ
@bhabinthapa1143
@bhabinthapa1143 5 лет назад
बालचन्द्र ब्रो र टीका सानू सिसको दोहोरीको शब्ध सुन्दा मन सारै गहिरियो तर पूरा हेर्नकोलागि रातिलाई थाति ।।सलाम छ सम्पूर्ण टिम लाई
@basantaidi4283
@basantaidi4283 4 года назад
बाल्चन्द्र दाइ अनि टीका सानू को एकदमै राम्रो दोहोरि
@pasangsherpa421
@pasangsherpa421 4 года назад
BJP uuu
@palmoyoutubechnnel9927
@palmoyoutubechnnel9927 5 лет назад
टीका सङ्ग कसैले सक्ग्दैन यो लेखेर राख्दा हुन्छ टीका 👌👌👌👌
@chitrabastola8975
@chitrabastola8975 5 лет назад
टिका सानु आए पछि पो झन चम्के छ इन्द्रेणी !! बधाइ सम्पुर्ण टिम लाइ ।
@goleydon5573
@goleydon5573 5 лет назад
Khatra lagyo tika sis..
@laxmiparajuli5640
@laxmiparajuli5640 5 лет назад
Nice song tika ji
@chamelitamang6789
@chamelitamang6789 5 лет назад
Honi
@kamalgoral5289
@kamalgoral5289 5 лет назад
shahi kura garnu vo
@dineshsunwar2406
@dineshsunwar2406 2 года назад
very good lok dohori
@rohitkhanal5740
@rohitkhanal5740 5 лет назад
दोहोरी होस् त यस्तो मेरो त मन छोयो धेरै धेरै शुभकामना इन्द्रेणी परीवारलार्ई
@sunitashrestha2315
@sunitashrestha2315 4 года назад
यस्तो पो हो त दोहोरी भनेको 👌👍👍👍👍
@mahendrabm4417
@mahendrabm4417 5 лет назад
बालचन्द्र र टीका सानुको पनि निकै घमासान जोडि मिल्ने रैछ्👏👏👏 निकै रमाइलो बधाई छ्☑️ अनि धन्यवाद कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई👏👏💃💃💃
@abiralmagr8096
@abiralmagr8096 5 лет назад
सलुट गर्छु बाल्चन्द्र $ टीका सानू लाई योहोनित लाइभ भनेको दोहोरि
@rossjordan8382
@rossjordan8382 5 лет назад
Thank you Tika dd Malai lokeget man parna thiyana Hajur ko sore la malai muhani lagayo kati mitho huna richa lokeget I'm you I big fan.....
@sunitarana8098
@sunitarana8098 4 года назад
बिलुपिक्चर
Далее
Как без этого..😂
0:15
Просмотров 1,2 млн