अब छिट्टै नै टुहुरीको सुख का दिन आउदैछ प्रतिक्षा गर्नुहोला र टुहुरी सिरियल हेरी सकेपछी शेयर र कमेन्ट गर्नु होला धन्यबाद, हजुर हरुको दिन सुभ रहोस, भगवान दाहिना हुन
छि कस्तो सिरियल यस्तो पनि हुन्छ र सधैं झुट र असत्य को मात्र जीत । सीमा सम्म मात्र सुहाउछ झुट को जीत सीमा नाघे पछि त हेर्दा नि रिस उठ्छ यस्तो नि हुन्छ र कहिले नि सत्य नै थाहा नहुने।
यो माया देखेर पो रिस उठ्न थाल्यो भन्या . तेती भनिसकेपछि सबै कुरा प्रष्टसंग भनिदिनु पर्छ नि , गौराको दिमागी अवस्था बच्चा खेर गएपछि बिग्रेको रहेछ तेही भएर ठिक पार्नपनि यस्तो गरीएको हो भनिदिनु पर्छ नि ।सत्य यथार्थ कुरा नभनेपछि सोच्नै नसकिने दुख पाउनु पर्छ मायाले पाई ।
आज भोलि यो सिरियल यता न उताको जस्तो लाग्छ सुरू देखि दुख पाएको अझै दुख नै छ टुहुरी लाई अनेक जाल हरू त थाहा पाउनु पर्छ भो यो बिनोद ले पनि म त अब हेर्दैन भन्ने जति यता हाजिर हुनु है
थुक्क सिरियल यौटा पनि ठिक लागेन आफ्नो बच्चा न भय पनि यौटा मानबता भनेको केहो यस्को पनि त सन्देश दिनुपर्ने हो यौटा बच्चा ले यसरी भोकभोकै टुलुटुलु हेरेर तेसरी स्याउ खादै बसेको यौटा पनि ठिक भयन
अब सासू आएर टुहुरिलाई मर्नबाट बचाए र ल्याई सत्य कुराको पर्दा फास गरि त्यो चोथाले अस्मितेको कालो कर्तुत को पर्दा फास गरि घरबाट निकादिनु पछ त्यो बिनोदे खालि अरुको झुटो कुरामा अल्झिनिको नि आँखा खुल्नु पर्छ 😣😣😣😣
😢टुहुरी सिरीयल नछुटाईकन हेर्ने सबैलाई धन्यवाद किनकी यस बाट हामीले धेरै कुरा सिक्नु पर्छ र नारीले कहीले पनि हार खानु हुदैन भन्ने शिक्षा पाउन सकिन्छ अब चाही टुल्कीले सासु आमा आएर सुख दिनु पर्छ भन्ने जतीले लाइक गरेर जिताउनु होस् 💓💓💓💓