यो अस्मिते ले दुख पाको कति धेरै हेर्न मन छ किन नदिएको दुख अझै पनि यस्को अनुहार देख्यो कि रिस उठेर आउँछ मलाइ नकचरी को जाहानी नराम्री मलाइ यो पटक्कै मन पर्दैन👹👹👹👹
भाग 1 देखि 156 सम्म नछुटाई हेर्दै आएको छु अब विनोदले थाहा पाउनु पर्छ अस्मिताको बच्चा जन्माउने नाटक मात्र हो भनेर र विनिसा ले पनि साथ नदिए अझै राम्रो हुन्छ कि जस्तो लाग्छ है टुहुरी को fan हो है म त कमेन्ट गर्थेन आज चाहिँ गर्दीको छु अझै सफलताको शुभकामना टुहुरी टिमलाई❤❤❤❤❤
अस्मिता र बिनिसा जस्तो कुबुध्दि भएको मानीस त जिउदै किरा परेर मर्नु पर्ने। कुनैपनि सिरियल मा यी दुई राम्रो रोल खेलेकै देखिँदैन। यी दुई को बानी बेहोरा, अनुहार सबै डंकिनीको जस्तै भएर होला सधै यस्तै रोल मात्र खेल्छ। यीनीहरुको अनुहार मात्र देख्यो भने पनि सिरियल सबै खल्लो लाग्छ।
राम्रो छ टुहुरी सिरीयल टुहुरी सिरियल टिम का कलाकार टिम लाई धेरैधेरै धन्यवाद 👍 बिनोद ले टुहुरी लाई बोक्सीको लगाउने बिंनिषा ल अस्मिता लाई घर बाट निकाल्न पर्छ अर्को कुरा अस्मिता ले गर्भवती छु भनेको कुरा झुटो पर्दा फास हुनुपर्छ
यो दुईटि चोथाले नकचरि अस्मिता र बिनिसालाई निकै दुख भएको हेर्न मन छ त्यो अस्मिता राछेस्निको पेटमा बच्चा नभएको कुरा छिटै थाहा पाउनु पर्छ बिनोद र मायाले अनि तो नकचरिलाई घर बाट निकाल्नु पर्छ 😊❤❤❤❤❤❤❤❤
याे विनिसे र अस्मितेलाई कतै बाटाेमा भेट्न पाए नी हात खुट्टा भाँचिदिन्थें जस्तो रिस उठिसक्याे, याे नक्कली काे नक्कली पेटकाे पर्दाफास छिट्टै हुन पर्याे ।
माया उज्याली र बिनोद सर मिलेर बसेको देखेर मलाई साह्रै खुशी लाग्यो 🎉🎉 🙏🌹🥰 मायालाई नाग भगवानले सधैं रक्ष्या गरुन अस्मिताले पेटमा बच्चा भएको नाटक बिनिसा र बिनोद सरले छिट्टो थाहा पाउनु पर्यो र अस्मितालाई घरबाट निकाल्नुपर्छ बिनिसालाइ आफ्नै घर पठाउनुपर्छ र आमालाई खोजेर ल्याउनुपर्छ मायालाई बोक्सी हो भनेर कसैले बिश्वास गर्नुहुँदैन 🙏🌺🌼🍒❣️🌻🌸🤝🏻😁😍