Khadi ma ganti rateko public gardaina yo public baye ko bayera ho ra Jaha ko khabar pani public baye pachi charcha huncha cha nai hjr khai kura bujeko😁ra hamro Nepali le yesto khabar public gardiye ra ekdam ramro garnu bayo parye manchi ko dimag ma America ma yesto hundaina American haru derai bujne hunchan banne sochchan tara behind camera yesto derai hundo rahichan so yo sachit garaune news pani bayo 😏
ओहो कर्णाली मा दुखद घटना घटेछ उहाँ हरु प्रती हार्दिक श्रद्धान्जली प्रकट गर्न चाहन्छु ! यसरी मरी हाल्न त नहुने हो बरु घर छोडेर टाढै भाग्नु पर्ने थियो बिचारा ..! ! ! अब हाम्रो देशमा भिम रावल जस्ता नेताहरु उदाउनु पर्छ जनताले समयमा नै चिन्नु पर्छ ..! धन्याबद..!
😁birgokha banera k murkha ko pawor dekhauna milcha ta??murkha pawor dekhaune ho baniye te aimai lai tiysai pachar dine thiyo tara afu dunniye samu jindage bar galat hune thiyo tiyo uha ko majburi thiyo u should understand that😁
@@dolmalama2160.. Yes you're correct.. What he did, he did the best way to. Show how he was grown up.. What a humble. Gentleman... Many Asian are facing racism. In USA right now... Hope US federal law takes strict action against such act..
अमेरिका भनेपछि स्वर्ग पुगेको महसुस गर्ने र अमेरिका लगायत बिदेश जाने लाई प्रोत्साहित गर्ने सबै लाई चेतना भया । बिदेशमा आप्रवासी लाई के कस्तो व्यबहार हुन्छ यो एउटा प्रतिनिधि घटना हो ।
But Nepal is 25th poorest country my friend and its only getting poorer. 20 years from now, Nepal will be the number one poorest country. So, leave Nepal and settle somewhere if want your son/daughter to live a quality life.
News24 जस्तो प्रतिस्थित् टिभीले यस्तो वाइयात् ट्याक्सी झगडाको भिडियो प्रसारण गर्नु भएन हजुर! यातायात कार्यलय, मालपोत, सरकारी हस्पीटल, एयरपोर्ट जस्तो ठाऊमा गएर भिडियो बनाउनुस् कती नेपाली जनताले दु:ख पाएका थाहा पाउनु हुनेछ! अमेरीकाको ट्याक्सी झगडा अली हजम भएन हजुर 🙏🏼🙏🏼
नेपाल को राजनीति पनि अनौठो छ आफ्नो पाटी को मान्छे अर्को पाटी मा जादा जुन सुकै नेता होस कतै हाइ हाइ र कतै विभिन्न आरोप र रुवाबासी हुन्छ।खास मा जनयुद्ध को नाम मा देश ले खर्बौ को सम्पती घाटा बेहोर्नु पर्यो तेस्को जिम्मा कस्ले लिने १७००० गरिब जन्ता मरे तेस्को जिम्मा कस्ले लिने हजारौ बेपत्ता पारिए लाखौ अपाङ्ग भए।अनि आफ्नै बाबुराम र बिब्लप ले लगाएको आरोप सेनाको खर्बौ को पैसा को हिसाब किताब कस्ले दिने ?अनि भारत को लागि कन्फेटबल सरकार बनाउछु भनी देको अबिब्यक्त्ती को जवाफ कस्ले दिने?चितवन मा काङ्ग्रेस को बोइ लागि हार्दा नि मतपत्र चातिनु केहो?सिरहा बाट चुनाब हार्दा नि जिताउनु को रहस्य के हो?एस्ता हजारौं प्रश्न जवाफ बिहिन छन?एक पछि अर्को गर्दै बैध्य देखि बादल ले साथ छोड्नु को रहस्य के?३१ बर्ष देखि नेतृत्व मा बसि रहनु पर्ने के छ तेस्तो?खासमा प्रचण्ड जंगली शैली र आतंककारी मान्छे हो एस्लाइ अन्तिम मा एक दिन जन्ताले पागल बनाइ राख्ने छन।।खास मा मलाइ लाई लाग्छ अन्तिम मा प्रचण्ड परिवार मा सिमित हुने छ माके नाम को पाटी ।आउदो चुनाब मा रास्टिय पाटी हुन पनि गारो छ। अन्त्य मा बादल लाई ने क पा एमाले मा हार्दीक स्वागत सहित उपाध्यक्ष मा नियुक्ति पाएको मा बधाइ पनि छ
पहिलेत एम सि सि पास गर्नु हुदैन पास गरेमा नपालकाे सार्भाैमिकतामा असरपर्न जान्छ भन्ने मान्छे अहिले अाएर एम सि सि पास गर्नु पर्छ भन्न थाले। मन्त्रि पदका लागि मरिहत्ये गर्दा रहेछन ।अहिले अाएर इन्चार्जकाे नेमप्लेटलाइ लिएर भिम रावल ले गरेकाे बाेलेकाे हरकत देखेर मलाइ साह्रै दुःख लाग्याे। विश्वबैक समेतकाे लगानि रहेकाे अरुण तेश्राे हाइडृाेपावर याेजना भारतकाे हरकतिया सिफारिसकाे कारण माधव नेपालले विजुलि नेपालमा छेलाेखेलाे भएर धेरैविकास हुन्छ भनेर साे याेजना विश्व बैकमा फिर्ता पठाउने नेपालकाे विकासमा कुदृष्टि राख्ने यिनैमाकुने हुन।यथार्थ नवुझि माकुनेक पछिलागने भिम रावलकाे पनि नैतिकता देखियाे ।पद प्रतिष्ठा पैसाका लागि अाफ्नाे अस्तित्व मेटाउन पनि बाकि राख्ता रहेनछन ।
Sir I am from indore mp Pithampur,,my home town Is arghakhachi malarani 2 Sabiko arghatosh 8 Dadadkatar maho K yo neta haru , Modanat passed Ra rewati Bhusal sama ,udyog,mantro Ra sekxamanti,dekhe, Delaram janamorcha, Ra top bahadur jasto 1700 O ko khun ata pani xa,Aaj dude dharoma nuhay k ama li ko Neta xaenanara
Ta mugi naruni din kaila hola ko sita ati ris kina uthako putrakar kplai janta la matra haina samsad la ni kp nai khoja ko ta chai parchanda lai ramro banauna lako xas ta ni comfatabal nai paris