सर नमस्कार ...हास वा कुखुरा पाल्दा निश्चित क्षेत्र भित्र बनाउनु पर्छ भन्ने कुरा सूनिन्छ बास्तबिकता के हो?जुन सुकै ठाँउमा पनि पाल्न सकिन्छ या गाउँ बस्ती देखि केही दुरि को मापदण्ड अनुसार पाल्नु पर्छ दुबिधामा छु।जानकारी पाउन सर....
धेरै जसो मान्छे बिदेस बस्ने सपना पूरा गरेरै ब्याबसायमा लागेका हुन्छ्न अनि बिदेस न जानुस भन्छन यो सबै बिदेसले दियको देन हो नत्र हामी नेपाल मै बसेर त केही ख्यास्न सक्दैनौ