बिचमा कतिबेला कमला बहिनी घमन्डी जस्तो लाग्थ्यो तर अहिले औधी मन पर्छ बिचार भावना बोली सुन्दा असाध्य राम्रो लाग्छ कति बाठो उत्तर दिनुहुन्छ हरेक प्रश्नको कमला बहिनीलाई मेरो माया सम्मन आशीर्वाद ❤❤
कत्ति धेरै राम्री देखिएकी छिन् उनी धेरै बुद्धिमान पनि त्यस्तै धेरै धेरै शुभकामना छोरी तिमी लाई तिम्रो सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना अझै राम्रो गर्नु पर्छ ❤❤❤❤
कमला बैनी,जहाँ जहिले पनि सकारात्मक कामको फल सकारात्मक नै हुन्छ,दुनियाँ ले के भन्छ भन्नी तिर नलाग्नु,सधै सत्कर्म गर्नु तिमी मेरोपनी बैनी हो!राम्रो गर्नु है।❤❤❤❤❤❤
Molai akdamai man par ne sanu Kamala Nani timro her manokamana pura hos yehi mero Suvakamana chha ⚘⚘👏👏❤❤ timi ley ga ya ko dohore molai akdami man par chha👌👌👍👍
राम्री छौ ज्ञानि छौँ सस्कारी छौँ बुझ्की छौँ कमला बैहिनी दुनियाले के भन्छ त्यो थोरै सुन्ने हल्ल्का पछि नलाग्ने सकारात्मक सोच लिएर अगाडि बढ्नु धेरै संघर्स गर्नु छ ।हो जीवन संघर्ष हो नानी सफलताको सुभकामना तिमी महान छौ दोहोरि धेरै सुन्छु समाजमा नपर्चने सब्द कहिले नगाउनु ल ❤❤ प्रश्न गर्ने शैली खुब मन पर्यो🙏
कमला बुनु सत्कर्म पाउन सकरात्मक तिर जानु पर्छ अाफु भन्दा ठुलाकाे कदर गर नानु अाफ्नाे भविस्यकाे बारेमा कस्ले सहि बाटाे देखाउने अग्रजलाइ चिन्नु पर्छ नअात्तिनु नमात्तिनु भविस्य राम्राे छ बुनु अझ बेला भएकाे छैन माया तिर लाग्नु पहिला समाजमा नाम कमाउनु अनि मात्तै 28 कटेपछि जाेडि राेज्ने हाे राम्राे गर नानु शुभकामना तिमीलाइ ❤❤❤❤❤
Pahila aafnu study pura garnu. Aru tera baysee dhiyan nadenu nanu.. Temi geet gaeyra Thuloo gaeyka vako sunnu paw . Love ,sub ma ailay paila natayknu nanu. Yetee ramro bolnay vaeyxaw.Yestai ramro sanga bolnu. Temi lai katee ramro kura haru sodhnu vayo , temi lay reply deayko sarai ramro lageyo. Aama ,Baba ko ejjat garnu la.Daju ,bhai haru lai pani maya garnu.
❤❤❤❤❤❤❤ WOW- WOW- WOW BEAUTIFUL INTERVIEW WITH BEAUTIFUL SINGER KAMALA JI : ❤❤❤❤❤❤❤❤❤❤❤ Long live Kamala ji with your beautiful, lovely , sweet live folk duet singing. ❤❤❤❤❤❤❤❤❤❤❤ Never mind negative people & even trolls. They troll and that makes you more popular. No worry. ❤❤❤❤❤❤❤❤ A talented live folk duet singer like you must not bother about such tiny trolls. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Just keep singing with smiling face and go ahead and ahead. Keep it up. Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤
त्यहि युटुवेको कारण अहिले हर चिज पाएकिछौ अझ उनैलाइ दोष किन बहिनि ? हिजो तिम्रो केहि क्षमता नहुदा त्यहि युटुवेले हो भाइरल बनाइदिएको । बरु अब आफुलाइ अब्बल बनाउन तिर लाग्नु बहिनि, भाइरलको नाममा छाडा गित नगाउनु,शुभकामना
Kamala nani teso hoinani mero pani name kamala ho malai pareko kura jati ramro gare pani apajas aauxa sojo man gare pani bango aai lagxa nani tenson nagar pragati gareko dekher ho nani❤❤
कमला बुनु थोरै बोल्नु र गित गाउने शैली लाई सुधार गर्नु माया पृती का गित भन्दा पनि अन्य भाब मा डुबेर गाउदा अझै रामो हुन्छ बुनु सभ्य सिस्टता मा बसेर गाउनु भन्छु बुनु सागितिक यात्रा सङै पढाई लाई विशेष मान्यता दिनु बुनु
हिजाज कमलाले अत्याधिक छाडा गीत गाउँन रुचाउन थालेको छ, चाहे जुन सुकै भाकमा हाेस् मात्रै कहाँ हो र इब्सल सन्य्जाल पनि उस्तै उस्तै धारामा बग्न थालेकी छे, हसियार भन्छुु म किन भने यी दुवैको फेेन हुँ,,,!!!