Тёмный

ठूलो खुसी: HAMS हस्पिटलले गर्ने भयो निशुल्क उपचार, करिनाकी आमा र बहिनी काठमाडौंमा 

Saptarangi Sansar
Подписаться 989 тыс.
Просмотров 179 тыс.
50% 1

ठूलो खुसी: HAMS हस्पिटलले गर्ने भयो निशुल्क उपचार, करिनाकी आमा र बहिनी काठमाडौंमा
Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर | Episode-140
Guest : Karina Thapa Magar
Host : Resham Bohora
Camera : Bisan Bohora
Editing : Resham Bohora
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
• Contact No.: 9851089758
• Facebook Page : / saptarangi.media
• Twitter : @saptarangi99
• Instagram :
*******❀❀❀❀❀❀*********
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
Subscribe us : / 49resham
Facebook Page : / saptarangi.media
website : saptarangisansar.com
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
OFFICIAL You Tube Channel : Saptarangi Sansar
Powered by Rachana Art & Media Center
Call : 9851089758
#SaptarangiSansar #ReshamBohora #OjhelkaKhabar

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 589   
@khabarsangalo6150
@khabarsangalo6150 4 года назад
धेरै धेरै धन्यवाद अस्पताल प्रसासन 🙏🙏🙏🙏🙏 अनि रेशम सर्❤️
@AnjuTamang-yw3sp
@AnjuTamang-yw3sp 4 года назад
yes tai hunuparxa ni hospital vaneko
@sanjilalimbu5196
@sanjilalimbu5196 4 года назад
Darai ramro kam ganu vohi hjur sr harulai
@indragole7164
@indragole7164 4 года назад
आभारी हुनेछ अस्पताल प्रशासन प्रति 😂😂😅
@shamiprai4340
@shamiprai4340 4 года назад
दिन दुखीको समचार प्रस्तुत गरेर सहयोगको ढोका खोल्नु भएकोमा पत्रकार ज्यु धन्यवाद। मनका धनी डाक्टर सापहरु दुखीको लागि भगवान बनेर आउनु भयो स्यालुट छ यहाँहरुलाई।।
@bhagwatineupane6965
@bhagwatineupane6965 4 года назад
हस्पिटल परिबार र मिडियाकाे भाइहरुलाइ धेरै धेरै धन्यबाद
@harkaharksrajrai8025
@harkaharksrajrai8025 4 года назад
मानवीय धर्म हो धन्यवाद सहयोगी मन लाई
@mayapariyar1459
@mayapariyar1459 4 года назад
धेरै धेरै धन्यवाद
@mohammadnezamkhankhan8765
@mohammadnezamkhankhan8765 4 года назад
Jasto jevaepani nani lae ramro hos ma tehai vannu cahanxu hjur hrulai
@kinjalbhusal3421
@kinjalbhusal3421 4 года назад
पहिलो पटक भिडियो हेर्दा सारै दुख लागेको थियो अहिले धेरै खुशी लाग्यो सहयोग सद्भाव नै धर्म हो
@mkhadka8887
@mkhadka8887 4 года назад
"दुखीको पनि भगवान हुन्छ भन्ने सत्य रहेछ " आज सबै सहयोगी मनहरु भगवान बनेर आइदिनु भएकोछ |
@gobindshahi8604
@gobindshahi8604 4 года назад
पहिलो कुरात मिदिया लाई र अनि भगवान रुपि डकटर लाई सलाम छ
@binodgiri4725
@binodgiri4725 4 года назад
आहा कति खुसी को कुरा 🌹🌹🌹
@janukachhetri3577
@janukachhetri3577 4 года назад
सलुट गछु हजुर हरु लाई सर सेवा नै धरम हाे रेसम जि याे सुन्दा खुसि लग्याे छिटै ठिक हाेस भन्न चाहन्छु
@yumanarai7859
@yumanarai7859 4 года назад
आहा कति खुसी लाग्यो हस्पिटल प्रती र रेसम बोहरा र सबै सहयोगी मन्हरुलाइ नमन
@munaranamagar1886
@munaranamagar1886 4 года назад
यो भन्दा ठुलो मानवीय सेवा अनि धर्म अरु केही हुन सक्दैन एकदमै खुसीको कुरा
@bimalmishra8212
@bimalmishra8212 4 года назад
धेरै राम्रो HAMS
@renulumulimbu7909
@renulumulimbu7909 4 года назад
😍😘🙏🙏👏👍️🙏🙏🙏
@rajshreeraii5062
@rajshreeraii5062 4 года назад
हस्पिटल प्रशासन लाई धेरै धेरै धन्यवाद।
@magarThapa-pr1kk
@magarThapa-pr1kk 4 года назад
Hams हस्पिटल का सबै टिमलाई धेरै धेरै धन्यवाद छ। नेपालका सबै नताहरुकाे मन पनि यस्तै hams हस्पिटल काे डाक्टर साहाब हरुकाे जस्ताे भइदिए अाज हम्राे देश नेपाल याे अबस्थामा हुनेथियन तर बिडम्बना अाज देशकाे अबस्था यस्तो स्थितिमा छ।
@7pun69
@7pun69 4 года назад
धेरै राम्रो काम गर्नु भयो दाई
@rajanmgk9416
@rajanmgk9416 4 года назад
Good
@nunbahadur5571
@nunbahadur5571 4 года назад
रेशम सर हजुर भगवानै हुनुहुन्छ मलाई धेरै खुसी लाग्याे
@khomurasaili
@khomurasaili 4 года назад
धेरै खुसी लाग्यो।भाई राम्रो काम लागि bast of luck.
@user-dm2jm3bt8n
@user-dm2jm3bt8n 4 года назад
धेरै धेरै धन्यवाद डाक्टर साब हजुरलाइ र हस्पिटल लाई नि टिमलाइ ❤️🙏🙏🙏🙏
@hombhujel9740
@hombhujel9740 4 года назад
धेरै धेरै धन्यवाद हजुर जश्ताे मान्छे भगवान हाे उपचार गराईदनु भयकाे मा
@mahendrakc9349
@mahendrakc9349 4 года назад
सहयोगी मनहरु लाई धेरै धेरै धन्यवाद छ । हिम्स हस्पिटल लाई पनि धन्यवाद
@saritashrestha5456
@saritashrestha5456 4 года назад
good hospital
@anjanabhattarai1979
@anjanabhattarai1979 4 года назад
Good hospital sewa nai dhrama ho god bless you bahini
@binulimbu3149
@binulimbu3149 4 года назад
नमन गर्न चाहे सहयोगी मन हरुलाइ । Doctor haru pni देवता जस्तै हुनुहुदो रहेछ।
@Yarmiya8223
@Yarmiya8223 4 года назад
कम खुसी छु म हजुर हरु रेसम बोहरा हेमस हस्पिटल अनि डाक्टर साब हरु सबै टिम हरु लाइ लाखौं लाख धन्यबाद छ ❤️❤️
@dalthapa6602
@dalthapa6602 4 года назад
Syabas Resham Bohora jiu.atti thulo kam garnu bhaye ko xa.muri muri dhanyebad. Ra yo HAMS hospital ko prasasan le pani aru hospital lai namuna dekhaune kam garnu bhaye ko xa.saharai khusi lagyo.paisa matra thulo chij hoina.din dukhi ko bhalo garnu dharma ho.jai HAMS hospital prasasan and Resham Bohora jiu.
@kalarai1239
@kalarai1239 4 года назад
धेरै धेरै धन्यवाद (H A M S) हस्पिटल लाई 🙏🙏🙏🙏
@sumansilwal7007
@sumansilwal7007 4 года назад
Khuc lagyo ! Sir hjr haru lai salut garnu chahanxuuu
@santoshbabu5189
@santoshbabu5189 4 года назад
सारै खुसी लाग्यो रेसम सर ! विशेषगरी तपाई लाई हृदय देखी धन्यवाद साथै डाक्टर साप हरुलाइ पनि धन्यवाद!
@btthhujjg4501
@btthhujjg4501 4 года назад
धेरै धेरै धन्यवाद मिडिया कर्मिहरुलाई। हजुरहरुकै कारण आज ओझेलमा परेका कुराहरु उजागर भैरहेको छ ।
@user-qj1ht3tg4n
@user-qj1ht3tg4n 4 года назад
डाक्टर भनेको दुस्रो भगवान हो भनेर आज बिस्वास लागेऊ हस्पताल होसत यस्तो होस् आमा भनेको आमानै हो ऐऊता आमालाई बचाऐको देश बचाऐ बराबर हो सर सम्पुर्न हस्पताल को सम्पूर्ण डाक्तर हरूलाई धन्यवाद डुई हात जोडी नमस्कार छ हाम्रो नेपालमा यस्तो माहान डाक्तर हरू पनि रहेछ यो भन्दा पहिले त निऊज हेरडा पनि मन रून्थेऊ कस्तो डाक्तर पैसा को पछि परने यातानि जेनै लियौं ऊतानि जेनै लियौं भन्ने समाचार आऊठेऊ तर आज धेरै खुशी लाग्यो।चाँडै हेर्न पाम् आमा ले भात पकाएर नानि हरुलाई स्कुलमा पठाऐको ।
@gitabesi5638
@gitabesi5638 4 года назад
धेरै धेरै धन्यवाद हस्पिटल पर्शसान टिम हरु लाई 🙏🙏🙏🙏रेसम सर🙏🙏🙏
@khomurasaili
@khomurasaili 4 года назад
Hams hospital लाई पनि धेरै धन्यबाद।
@raiselena9201
@raiselena9201 4 года назад
कती राम्रो कुरा सुन्न पाईयो धेरै धेरै धन्ने बाथ सहयोगी हातहरु लाई
@ghartithambahadur8068
@ghartithambahadur8068 4 года назад
सेवा नै धर्म हाे धेरै धेरै धन्यवाद रेशम बाेहाेरा एवं सम्पुर्ण HAMS हस्पिटल का कर्मचारीलाई ।
@yonghangofficial4990
@yonghangofficial4990 4 года назад
धरै धेरै धन्यवाद हस्पितल प्रसासन लाइ अनि रेशम जि लाइ पनि
@kumaridura8457
@kumaridura8457 4 года назад
Thank you so much hams hospital
@taradhakal7918
@taradhakal7918 4 года назад
अामिन धन्यवाद सबै जानलाई पभु येशुलाे छिटो निकोपरनु भएको होस हजुरहरूलाई परमेशवारले अाशिष दिउन
@Meena_kisan
@Meena_kisan 4 года назад
amen
@shivakhadka8656
@shivakhadka8656 4 года назад
पशुपतिनाथले रक्क्षा गरुन
@jraj50
@jraj50 4 года назад
Thank you lord Jesus,we believe you.Amen
@santoshnt6300
@santoshnt6300 4 года назад
धेरै राम्रो काम
@lalitalimbu3188
@lalitalimbu3188 4 года назад
धेरै धेरै धन्यवाद तपाईंहरू लाई राम्रो काम गरर्नु भयो 👍️👍️
@riturasaili2759
@riturasaili2759 4 года назад
वा हिजो सम्म म देखेर आतियको थिय आज हस्पिटल्म देख्दा खुशी लाई प्रभु यशु ले यो बैइनी लाई छिटो निको होश म एहि प्रराथना गरि रने छु
@denishkerung4250
@denishkerung4250 4 года назад
Hams haspitallai badi x
@gayankarki2371
@gayankarki2371 4 года назад
धेरै धेरै धन्यावाट अस्पताल प्रशासन अनि विशेष धन्याबाट रेशम भाईको माहान कामकोलागी सलाम छ रेशम भाईलाई
@hjhhj9295
@hjhhj9295 4 года назад
सबै‌ डक्डर टिम लाई धेरै धेरै धन्ने बाद
@sanjulama7803
@sanjulama7803 4 года назад
रेसम सर लगयत हस्पीटल प्रशसनलाई धन्यबाद यसरी नै गरि दुखि परिवरलाई यसरी सहयोग गर्नु भनेको ठूलो महान काम हुनेछ मन्दिर यहि हो ॥
@diristythapa6698
@diristythapa6698 4 года назад
एकदमै खुसीको खबर हेम्स हस्पिटललाई धेरै धन्यवाद हस्पिटल भनेको यस्तो हुनुपर्छ भगवान्ले डाक्टरको रुप लिएर आउनुभएको छ कहिले आतिनु हुँदैन एक्दिन सबैको दिन आउछ भनेको यहीँहो अब छिटाइ निको हुनुभयो भन्ने खबर सुन्न पाइयोस्
@sameershrestha4754
@sameershrestha4754 4 года назад
धेरै राम्रो काम गरनु भयाे
@hemrana6373
@hemrana6373 4 года назад
अति खुसिको समाचार सुन्न पाए हाम्स हस्पिटलले निसुल्क उपचार गर्ने भएछ हस्पिटल परिवार प्रती हृदय देखि आवार प्रकट गर्दछु।
@menukasampang6632
@menukasampang6632 4 года назад
Hospital +doctor harulai dherei dherei Dhanyabat 🙏🙏🙏
@amarpayar1470
@amarpayar1470 4 года назад
.
@gobinpun5721
@gobinpun5721 4 года назад
राम्रो काम गर्नु भयो सप्तरङ्गी सन्सार लाई धेरै धेरै नमन छ
@user-yz5dd3dq7i
@user-yz5dd3dq7i 4 года назад
अति धेरै राम्रो कार्य स्वास्थ छिटो निको होस ती बिचार महिलाको जीवन राम्रो बनोस् र ती साना बाबू हरुको साहार पनि सबै समाज सेवि हरु पनि लागुन ।।।।।।
@chadramagar1683
@chadramagar1683 4 года назад
धेरै धेरै खुसी लाग्यो आज थुलो मन भएको हेम्स हस्पिटल को सबै दाक्तर साब हरु लाई धन्यवाद साथै सलाम छ
@rajurai9936
@rajurai9936 4 года назад
dherai dherai khusi lagyo ani HAMS Hospital lai dherai dherai Dhanyabat + doctor harulai pni
@sajubhujel8629
@sajubhujel8629 4 года назад
धेरै खुशी लाग्यो 🙏
@kinjalbhusal3421
@kinjalbhusal3421 4 года назад
जस्ले दुखि गरिब लाइ हेर्छ तेस्लाई भगवान ले हेर्छ सारै खुशी लाग्यो
@lahorjee8970
@lahorjee8970 4 года назад
खुशी लायो सुनेर यति धेरै खुशी म कहिले पनि भएको थिएन tqqqq so muchhhhh HAMS अस्पताल सम्पूर्णमा
@bhagirathkafle545
@bhagirathkafle545 4 года назад
धेरै धेरै बधाइ र सलाम छ यो हस्पिटल को प्रसासन लाई र डक्टर हरुलाइ🌹🌹 र रेसम भाइ लाई पनि सलुट✋🌹🌹
@user-dn4hu3eo8e
@user-dn4hu3eo8e 4 года назад
रेशम बोहोरा जी सारै सारै खुसी लागो दुःखी परिवारमा स्वास्थ्य लाभको कमना भगवान भनेकै सहयोगी हात मन हरू हुनुहुन्छ सबैमा हार्दीक हार्दीक नमन I
@rechandra7825
@rechandra7825 4 года назад
धेरै धेरै धन्य हाेस् सयाेगि मन् लागि
@koichpuspasunuwar9559
@koichpuspasunuwar9559 4 года назад
Dhaneybad hams hospital lai ani resham sir lai hjr t grib dukhiko vagwan janinuvaycha hjr ko aama t ati vageymani yasto vagwan xora janmaunu vo dhaneybat ama hjrlai
@balbahadur6133
@balbahadur6133 4 года назад
Dhanyabad Hams hospital laai
@keshbahadur5461
@keshbahadur5461 4 года назад
दर्शन नमस्कार रेसम सर तपाईं जस्तै मिडिया भएर नै हामी हरूले न्या कुरार खुसीको कुराहरू सुन्न र देख्न पाईन्छ हजुर लाई धेरै धेरै धन्यवाद छ र भगवान ले हजुर को रक्षा गर्नु र साथै करीना नानी को ममीर बहिनीको उपचार हेम्स हस्पिटल को डाक्टर हरूले निसुल्क उपचार गर्दिछम भनेको सरहरू कै अावज बाट सुन्दा धेरै धेरै खुसी लाग्यो साच्चिकै मानव भगवान नै भएर अाउनु हुन्छ यो धर्ती मा र हेम्स हस्पिटल को सम्पूर्ण डाक्टर टिम सर हरूलाई हार्दिक बधाई का साथ शुभकामना छ र करीना नानी को ममीर बहिनीलाई राम्रोसँग उपचार गरेर उहाँ हरूको घरपरीवरमा खुसीको दिन अावस डाक्टरलाई भगवान ले सधै रक्षा गर्नु धन्यवाद
@bishnuaalemagar2516
@bishnuaalemagar2516 4 года назад
अईले को युगमा पनि भग्वान हुदो रहेछ भनेचै पका लागेयो हजुर डक्टर हरूनै भग्वान हो ईदुखि परिवार को
@krishnabc7918
@krishnabc7918 4 года назад
आज निकै खुसी लाग्यो सबै जना मिदिया अनि दानी अस्पताल लाई पनिसिर निउराइ नमन छ
@BinodRana
@BinodRana 4 года назад
सहयोगीहरूलाई सलुट छ।
@krishnabahadur
@krishnabahadur 4 года назад
लाख लाख धन्नेबाद हेम्स हस्पितल लाई र सेलुट नगरी बस्नासकिना डाक्टर साब हरुको टिमलाई भगवान खोजना कहिजानुपर्दैना मान्छेको बिचमै हुन्हुछ
@padamthapa8189
@padamthapa8189 4 года назад
धन्यवाद छ भाइ वहाँ को स्वसथय को बारे मा समचार अप देत गर्दै गर्नु होला
@shantitamang1427
@shantitamang1427 4 года назад
सेवा नै धर्म हो रेसम भाई खुसी लाग्यो हजुर लाई सलाम छ र सहयोग गर्नु हुने सम्पूर्ण दाजु भाई दिदी बहिनी हरु लाई पनि धन्यवाद छ
@meronepall8880
@meronepall8880 4 года назад
Kti khusi layo kati thulo mon hospitel snd doctor ji salma x
@sasithulung9518
@sasithulung9518 4 года назад
Thanks allll
@laxmibasnet1759
@laxmibasnet1759 4 года назад
Good
@sunilacharya8913
@sunilacharya8913 4 года назад
Dherai dherai dhanyebad
@mohanbist9305
@mohanbist9305 4 года назад
🙏🙏🙏🙏👍👍👍😭🤱🤱🤱
@manoramasimkhada7088
@manoramasimkhada7088 4 года назад
God bless you Resham bohara bhai
@surendrarai8378
@surendrarai8378 4 года назад
Wow great job HAMS hospital doctors..and all of you.. खुसी लाग्यो. Doctor पढेर बिरामी को सेवा गर्छु भन्ने सोच भयको ब्यक्ति हरु कमै भेटिन्छ।यो हो नि त सेवा र धर्म गरिब हरु प्रती को I'm so happy..god bless you all..
@user-em6mf6jc1u
@user-em6mf6jc1u 4 года назад
धने बद दिने पनि शब्द ई छैन रसम बोहोरा जि
@munapandey6151
@munapandey6151 4 года назад
hams hospital पर्सासन तथा chairman लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@ashoktamu1647
@ashoktamu1647 4 года назад
Get well soon !! HAMS hospital lai pani dherai dherai dhanyavad !! "सेवा नै धर्म हो !"
@sanurana7798
@sanurana7798 4 года назад
सेवा नै धर्म हो ।
@pundeukumari8556
@pundeukumari8556 4 года назад
खुसी लाग्यो
@bhadrathapa3757
@bhadrathapa3757 4 года назад
रेशम बोहरा सप्तरङ्गी सन्सार टिम लगाएत हेम्स आस्पतालका सम्पुर्ण सहयोगी मनप्रती हार्दिक आभारी छु।
@sanuthapa7444
@sanuthapa7444 4 года назад
भगवान को आर्को रुप डाक्टर हो भेन्ने कुरा सुन्न मात्र पाईन्थ्यो तर आज साच्चिकै देखियो .. सम्पुर्ण नेपाली गरीब अशक्त दिनदुखी कालागी सहयोग र रेखदेख गर्दै आउनु भएका रमेश सर भित्री मन देखि सलुट छ
@arjung.m349
@arjung.m349 4 года назад
सर्वप्रथम मिडियाहरुलाइ पनि धन्याबाद दिनै पर्छ जो कार्य हुदैछ मिडियाको कारणले नै हुदै छ
@ljs333
@ljs333 4 года назад
धेरै धेरै धेरै धन्यवाद सहयोगी मन हरु लाई
@dineshalemagar2949
@dineshalemagar2949 4 года назад
धेरैधेरै धन्यबाद अस्पतालका भगवानरुपि डक्टरहरुमा साथै रेशम सर
@rohitadhikari1198
@rohitadhikari1198 4 года назад
धेरै धेरै धन्यवाद डाक्टर सहेब हरुलाइ तपाइँहरु भगवानको दोस्रो रुप हो
@mongurung1601
@mongurung1601 4 года назад
Dherai dherai dhanyabath hospital prashaason team lai 🙏🙏🙏🙏
@karnashrestha7289
@karnashrestha7289 4 года назад
आहा मलाई त आत्मादेखी खुशी लाग्यो र आम दर्शक हरुलाई पनि खुशिलागिराको महसुस भैरहेको छ हार्दिक धन्यवाद।रेसम सर लाई धेरै धेरै धन्यवाद खुशिको खबर सार्बजनिक गरिदिनु भएकोमा 😍😍😍😍
@pramilakh3967
@pramilakh3967 4 года назад
धेरै धेरै धन्यवाद सम्पूर्ण डाक्टर र पत्रकार मित्रहरू लाई अनि साथै सम्पूर्ण सयोगि मनहरुलाइ हिद्देय देखि को मनन् जय नेपाल जयकृष्ण
@ramkumar-bp5xb
@ramkumar-bp5xb 4 года назад
मन्छेले भन्छन मिडिया को कामछैनभनेर तर कति कामहरुत एतिठुलो गरेकोछकी मिडियाले धेरै धेरै धन्यबाद रेशम सर हजुर लाइ
@krishnashrestha5095
@krishnashrestha5095 4 года назад
हस्पिटल मा हुनु भएको डक्टर नस हरु लाई धेरै धेरै धन्यवाद हसयोगी मन हरु लाई
@user-ey2mk1vo2m
@user-ey2mk1vo2m 4 года назад
अस्पताल डाक्टर भनेको त यस्तो हुनुपर्छ तर आजभोली धेरै अस्पतालका डाक्टर हरूले उल्टै सामान्य बिरामी लाई पनि मारेको सुनिन्छ रेशम बोहरा sir ले ल्याउनु भएका लगभग प्रायः प्रत्येक भिडियो हेर्ने गर्छु तर आज धेरै खुशी लाग्यो नेपाली टोपी नेपाली दौरासुरुवाल नेपालीको पहिचान आज sir लाई नेपाली टोपीमा देख्दा असाध्यै मन खुशी भो
@bishnusunar9335
@bishnusunar9335 4 года назад
C
@rajulama7690
@rajulama7690 4 года назад
सम्पूर्ण सहयोगी दाजुभाइ दिदिबहिनीहरु र अनि मिडियाकर्मी अनि निसुल्क उपचार गर्नुहुने HmS हस्पिटललाई धेरै धेरै धन्यवाद ।
@puranmaharjan703
@puranmaharjan703 4 года назад
RU-vid rw media lai dherai vanda dherai dhanyabaad
@arunmagar9065
@arunmagar9065 4 года назад
धन्याबाद हस्पिटल परिवार अनि नानि र अामा काे सु स्वास्थेलाभकाे कामना
@susmarai638
@susmarai638 4 года назад
Dherai khusi ko kura sunna paiyo🙂 hajur haru sabailai dherai dherai dhannebaad pahal garnu hune sahayod garnu hune ani doctor saap haru lai ani hospital chairman sabai lai 🙏
@tikendrapariyar629
@tikendrapariyar629 4 года назад
Good luck
@kajiramthapa7277
@kajiramthapa7277 4 года назад
आज धेरै खुशी लाग्यो ? डाक्टर साबहरु लाई धेरै धेरै धन्यवाद ?
@yusufpeedisai4754
@yusufpeedisai4754 4 года назад
Dilse salut yarrr....thanks bhandari sir.....God le Aashis dinuhunechha hajur lai
@sharmiladhakal3123
@sharmiladhakal3123 4 года назад
Halaluya Amen parbhu ko Ashish
@ritugurung9930
@ritugurung9930 4 года назад
धेरै धेरै धन्याबाद सबै जना लाई सलाम छ
@bimalmagar136
@bimalmagar136 4 года назад
मुरि मुरी धन्यवाद, HAMS हस्पिटल टीम लाई🇳🇵🇳🇵🇳🇵
@nitinrana5392
@nitinrana5392 4 года назад
धेरै धेरै धन्यावाद अस्पताल का प्रसासन अनि रेसम सर लाई
@muskanranpal7216
@muskanranpal7216 4 года назад
धेरै धेरै धन्यवाद रेशम सर र HAMS हस्पिटल लाइ
@arjungurung8706
@arjungurung8706 4 года назад
Best Appreciation to HAMS Hospital administration. Thanks Reshamji for your great role.
@deuralidanda2288
@deuralidanda2288 4 года назад
मानबिय गुण यो भन्दा ठुलोअरु केही हुन सक्दैन।धेरै धेरै धन्यवाद हाम्स हस्पिटललाई।
@dineshbajgai1989
@dineshbajgai1989 4 года назад
गरिब दुखिको लागी जिउदो भगवान ! कति खुसिको कुरा
@pasnerisherpa9832
@pasnerisherpa9832 4 года назад
Verry good job hospital team lai salam 🙏🏿🙏🏿🙏🏿
@dipakrai8381
@dipakrai8381 4 года назад
Sewa nai dharma ho hospitalko sabai team lai dherai dherai dhannebad..n resam sirlai salute
@sashikalatamling3230
@sashikalatamling3230 4 года назад
धेरै धन्यबाद अस्पताल प्रशासन लाई
Далее