आज थुपतेन गयाछोलिङ गोनपा मा पहिलो पटक ठोईमा अभ्यासीहरुलाई ठोईमा ठिजिन गुरु गोनपा को प्रमुख दोरजे लोपोन लामा वाङदेन बाट (चोईडाम दोरजे डिलबु काङलिङ वितरण गर्नु भएको जानकारी गराउँदछु धन्यवाद भवतु सर्वमङगलम । थुपतेन गयाछो छोईलिङ प्रमुख गुरु दोरजिन लामा वाङदेन बमजन💐💐💐 1/9/2024
15 сен 2024