तपाईं जस्ताे बैद्वि ब्यतिकाे नया पाटिमा अाबस्यक छ किन कि गलत गर्दा खबर दार गर्ने सहि कार्मकाे सपाेट गर्ने तपाईंलाई कुनै पद अबस्य दिन्छन जाेडिनु हाेला ।
Dr sir namaste… every human.. every animals.. every insects have two eyes… but if u want to fix a target… one eye should compromise…which eye u think … 0:05 how u illustrate about this statement
सुदन किरातिले बाह्र हाते सरस्वतीलाई ३ हाते मन्दिरमा अटाउन सकिदैन भनेर पन्छाउने प्रयास गरे यदि रबिले डा सुरेन्द्र केसि जस्तो बिज्ञ ब्यक्तिलाई साथमा लिएर अगाडि बढे हरेक चुनौती सामाना गरेर अगाडि बढ्न तागत मिल्छ र सफलता पनि प्राप्त गर्न सकिन्छ ।
दुर्गा प्रसाई तपाईलाई सबै थाहा रहेछ लौ न सहकारी ठग जि.बि.राई लाई पक्राउ गरेर ल्याउनु परयो मलेशियामा बसेको थाहा रहेछ नि तपाई लाई अनि सबैले दुर्गा प्रसाईलाई वा वा गर्ने छ
Aba yo kamauna napako kamaunist budo ni rajniti ma jane vayaxa..tehi vara pahila ka sabai lai mafi dim vandai xan.pahila ka sabai lai nange jhar parera vrastachar gareko sampati rasta ko sixa swesthe bikas ma lagauna parxa.
यी डा. जीवन मा पद पाउदैनन! यहाँ बिज्ञता को आधारमा कसैले कहि ठाउँ पाउदैन ! कि पैसा पेल्नुस, कि झोले भएर हिड्नुस, कि कसैसङ नाजायज सम्बन्धमा बस्नुस, कि नेताको आफन्त हुनुस ।।।
Malai auta jamuna pariko jatko pathi palera ma goat farm kholne man chha sir malai help garnus na sir ma helper ko kam garna 7km hidera kamma janu chha j vane pani kasile bugdaina garibko pida thanku reppoter sir
अन्य कुरा मा त जनता सहमत हुने थियो। सहकारिको कुरा नि ठिकै थियो तर यिनि जनताको बैक बित्तिय संस्था को वचत खानुपर्छ तिर्नु पर्दैन भनेर आफ्नो 10सौ अरब रिण नतिरीखान खोज्ने ठग को काम गरि हिड्ने लाइ समातेर जाक्नु पर्छ। डा, हेु पनि उन को फछि लाग्नु दुखद हो।
इनि डाक्टर सुरेन्द्र के.सि .ज्यु पनि इन्टलेक्चुअल व्यक्ति हुनुहुन्छ। वहाको हरेक विश्लेषण अतिनै इन्ट्रेस्टिङ्ग यथार्थपरक हुन्छ। सबै ले वहाप्रति नमन गर्दछौ । तर अहिले आएर किनहोकिन अचानक रवि सङ्ग सहकार्य गर्न इच्छुक छु भनेर भन्दै हुनुहुन्छ्, जब की वहालाइ स्वयं नै ज्ञात छ की भन्दै पनि हुनुहुन्छ की बिभिन्न कारणहरुले रवि को यात्रा त्यतिव्सजिलो हुनेछैन्,भने आफू बुझ्ने मानिस किन त्यस्तो छोटो, अप्ठ्यारो बाटो हिड्न खोजिरहनु भएको छ त? वहा को यो निर्णय ले के देखाउछ भने वहामा अलिक धैर्यता को कमी छ वा वहामा पद लोलुप्ता हाबी त भएको होइन? जे होस वहाको सोच ले मुर्तता पावस। यही बाट वहा सन्तुष्ट हुनुहोस भन्ने कामना गर्दछौ।