Тёмный

डा सुरेन्द्र र गंगा र पूर्वमन्त्रीको लोकेन्द्रको कृषि फर्ममै बहस,भ्रष्ट नेता बन्न भन्दा मेहनेतमा सुख 

Sunaulo Nepal TV
Подписаться 949 тыс.
Просмотров 214 тыс.
50% 1

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Host:- मोहराज शर्मा
Guest:- डा सुरेन्द्र केसी र गंगा चौधरी र लोकेन्द्र बिष्ट
Camera:- बिकास शर्मा
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co - ht
Official website - www.sunaulonepa...
Follow us onTwitter: / nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 508   
@mankosathi9683
@mankosathi9683 4 года назад
कुरा भन्दा काम गर्ने व्यक्तित्वहरुको यो देशमा खाँचो छ, जसमा लोकेन्द्र बिष्ट मगर पनि एक हुनुहुन्छ ।
@MotiramMR2043
@MotiramMR2043 3 года назад
Good
@hereweare1496
@hereweare1496 4 года назад
तपाईको जिन्दगि उनिहरुको भन्दा साँच्चै १००० गुणा सहि छ ! सुरेन्द्र सर र गंगा मेडमलाई पनि सलाम छ !
@rameshrai1970
@rameshrai1970 4 года назад
बल्ल देशका घगरान सपुतहरु भेट हुनुभएछ ... लौ सुनौलो लाई बऱ्धाई र शुभकामना....।
@bharatbrdchhetri9699
@bharatbrdchhetri9699 4 года назад
याे संदेश स्मान्न्निया के पि ओ लि स्म्म पुगोस जय नेपाल
@sangyelodromgr4033
@sangyelodromgr4033 4 года назад
कृषि क्रान्तिका लागि तपाईंको अमुल्य अभियान प्रति लाखौंलाख सलाम छ लोकेन्द्र बहादुर विष्ट मगर ज्यू ।
@baldevmalla213
@baldevmalla213 4 года назад
सबै महान आदरणीय ब्यक्तिहरुलाइ सम्मान सहित स्यालुट छ🙏🌹🇳🇵
@desigamerlive8675
@desigamerlive8675 4 года назад
यो कुरा सबैले अात्मसात गर्नु अाबस्यक छ ।
@jayarana1064
@jayarana1064 4 года назад
हो अन्तरबार्ता भनेको त येस्तो पो हो त पत्रकार जीउ हरु । हेर्न ले केही सीकोस र ज्ञान् पनि लीन सकुन ल धन्यवाद ।
@Djroj1234
@Djroj1234 4 года назад
लु सबै जना बरिस्ठ ज्यु हरुलाई नमस्कार है 🙏🙏🙏🙏 खुशी लाग्यो डा . साब ज्यु गङा चौधरी ज्यु पुर्ब मन्त्री ज्यु लाई देख्न पाउँदा ।
@binodpokharel4674
@binodpokharel4674 4 года назад
Plz subscribe
@saphalabhattarai5836
@saphalabhattarai5836 4 года назад
कति राम्राे विचार! लाेकेन्द्र सर बधाइ छ हजुरलाई ! अब हजुरहरूजस्ता सचेतकले भ्रष्टचारीहरूलाई खबरदारी गर्दै अभियान चलाउनुपर्छ ।
@sushilklimbu8115
@sushilklimbu8115 4 года назад
लोकेन्द्र सर नेपालको मुलवासी ले मुलपेशा शुरू गनुॅ भएकोमा बधाई तथा शुभकामना छ र यही पेशा बाट जनतालाई मन्त्री पदबाट भन्दा धेरै िसकाउनु सक्नुहुन्छ , यही अ िभयानमा अगाडी बढ्नु होला ,फेरी प िन शुभकामना ा
@khukurigurung9851
@khukurigurung9851 4 года назад
आहा कति सान्दर्भिक अन्तर्वार्ता ।
@nandagurung7908
@nandagurung7908 4 года назад
Wow साह्रै राम्रो व्यक्तिहरूसगॅको अन्तरवार्त हेर्न साह्रै मजा आयो।
@wangsusherpa2551
@wangsusherpa2551 4 года назад
अबको मिडियले यस्तै कुराहरुमा प्रथामीकता दिई रहे सायद फोहोरी राजनिति गर्नेहरुलाई लाज लाग्ला कि????
@gsbhandari1037
@gsbhandari1037 4 года назад
धेरै राम्रो अनि उदाहरणीय काम लोकेन्द्र कमरेड को 🇳🇵✊
@sagarkhadka1911
@sagarkhadka1911 4 года назад
डा.साहाब नयाँ पाटीको लागि योग्य साथीहरु हुनुहुन्छ।
@nmgurung1428
@nmgurung1428 4 года назад
हरेक ठाउ हरेक निकायमा यसरी नै अन्तरकृया गर्दै महहंगो चुनावी प्रथा बिस्थापित गर्रै देश हॉक्ने राष्ट्र प्रमुख जनताबाट सिधाई चुनिने ब्याबस्था ल्याउन हरेक ठाऊँ बाट आन्दोलन जरुरी छ।
@bhaktasinkijapunmagar7601
@bhaktasinkijapunmagar7601 4 года назад
धेरै राम्रो संवाद लाग्यो पत्रकारको भुमिका यस्तै हुनु पर्छ ।
@wonderlandchannel734
@wonderlandchannel734 4 года назад
सबैका लागी सन्देश मुल अन्तरबार्ता यस्तै अन्तरबार्ताको लागी पन्रकारलाई धन्यबाद
@santamanrai5432
@santamanrai5432 4 года назад
तिनै जना सपुतहरुलाइ हार्दिक सलाम !
@binodcharanraya8364
@binodcharanraya8364 4 года назад
अत्यन्त सान्दर्भिक !!!तर, सुने त हो!!
@prakashkhatri8675
@prakashkhatri8675 4 года назад
डाक्टर साहब लाइ हाम्रो दाङ मा स्वागत छ साथै गंगा चौधरी ज्यू लाइ
@dilipshrestha3735
@dilipshrestha3735 4 года назад
लाेकेन्द्रजीकाे अति उत्तम कदम,उत्तराेत्तर प्रगतिको कामना,बहिनी गंगा र सुरेन्द्र सरलाई सलाम।
@mylivelihood7249
@mylivelihood7249 Год назад
आदरणीय सम्माननीय व्यक्ति लोकेन्द्र विष्ट ज्यू लगाएत राजनितिक विश्लेषक डा. केशी लगाएत नेता गंगा चौधरी ज्यूहरू लाई संगै देख्न पाउदा अत्यन्तै खुसी लाग्यो🇳🇵🙏👏
@chhabijangsunarofficelchan2602
@chhabijangsunarofficelchan2602 4 года назад
आहा कति रमाइलो लाग्यो आज तिनै जना वरिष्ट मान्छे भेट भएछ आहा बधाई तथा शुभकामना ।।हामीले आश गरेको छम तपाईं हरु संग । ,
@tekrana4228
@tekrana4228 4 года назад
धन्नेबाद,लोकेन्द्र बिष्ट सर यहाको नैतिकता र सैद्धान्तिक चरिर्त्रात्मक तार्किक बहसको लागि ।
@sureshdhani2359
@sureshdhani2359 4 года назад
लोकेन्द्र बिस्ट सर को उच्च बिचार र कठोर मेहनत को कदर गर्दछु।
@topthapa2891
@topthapa2891 4 года назад
Very Good Purba Mantiri.Jiu.Tapai Jasto Neta Bhaye Matrai Balla Hamro Desh Ko Bikash Hunethiyo Jay Hos Mantiri.Jiu.
@koyurai17
@koyurai17 4 года назад
सरकार किसानकोमा आउँनु पर्छ,किसान सरकारकोमा जाने होईन भन्ने पुर्व कृषि मन्त्रीजीको कुरा एकदमै सही छ।
@madanthebe6571
@madanthebe6571 4 года назад
खुशी लाग्यो ! कम से कम 1/2 जना नेता हरुले भएपनी देश र जनता को मर्म बुझेको देखे ! पार्टी नै सबै थोक होईन जनता र देश नै सर्बे-सर्बा हो भनेर बुझेछन !
@menarhanglimbulimbu4557
@menarhanglimbulimbu4557 4 года назад
माननीय सरहरुकाे सहि सुझाप लागेयाे
@jdranjitkar9558
@jdranjitkar9558 4 года назад
लाेकेन्द्र बिष्टजीकाे बिचार एक दम सराहनीय हुनुकाे साथै कृयाकलाप पनि उधारर्निय छ ।
@todaynewsnepal4296
@todaynewsnepal4296 4 года назад
धेरै राम्रो जनता र देश को बारेमा सोच्ने नेता कैले आउलान 😥 काठमाडौं मा 7 बर्षिय बालिलाको बलात्कार गर्दा गर्दै बलात्कारि समातिय, हेर्नुहोस ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-SKMI7Od5FIs.html
@binodpokharel4674
@binodpokharel4674 4 года назад
plz subscribe
@JOJO-ld5tx
@JOJO-ld5tx 4 года назад
@@binodpokharel4674 z
@binodpokharel4674
@binodpokharel4674 4 года назад
@@JOJO-ld5tx ru-vid.com/show-UCAdbNXbkJUlEy226ZQCxgKw plz subscribe
@surendralimbu5896
@surendralimbu5896 4 года назад
Bchara jhandai ti sani nani isworko kripayalei bachhna safal vayin natra ? Tyo balatkarlei balatkar gareira mareira falnei thiyo ti bachha lai ! Haitt K vako hola Nepalma jatta -tattai...... yesta balatkarharulai FASI ko sajaya bhayeima matra Balla control ma aunei thiyo ki Nepalma bhannei Lagchha !!
@binodpokharel4674
@binodpokharel4674 4 года назад
@@surendralimbu5896 ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tQGE5xC79gc.html plz subscribe भजन
@मुक्तिनाथहमालठकुरि
सलाम छ mannya ganga chaudhari g d r surendra kc sir purba mantiri bista sir lai dherai ramro bichar
@rekhpun2908
@rekhpun2908 4 года назад
यस्तो हुनुपर्छ नेता भयर अति राम्रो सर
@thedailekhexpress4161
@thedailekhexpress4161 4 года назад
धेरै राम्रो कुराकानी तर कुरा अनुसार काम चाहियो नेपाली जनतालाई जनताको जनभावना अनुसार काम गर्नुहोस् । शुभकामना दिन चाहन्छु
@narayanraut1331
@narayanraut1331 4 года назад
धेरै राम्रो अन्तरवार्ता ।salut x lokendra bista lai 👏
@Yogesh-o2u
@Yogesh-o2u 4 года назад
१००% सहि कुरा गर्नु भो लोकेन्द्र सर
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
गंगाजी डा सुरेन्द्र केसि र पुर्ब मन्त्री लोकेन्द्र बिष्टजीको भेट धेरै महत्वपुर्ण लाग्यो
@rimbaburana1055
@rimbaburana1055 4 года назад
लोकेन्द्रज्यूलाई सलाम !
@deepasing6879
@deepasing6879 4 года назад
फलाे गरिरहेकाे छु,लाेकेन्द्र दाजुलाई👍️🙏🇳🇵
@binoddhong
@binoddhong 4 года назад
अत्ति धेरै राम्रो कुरा बिचर हो !
@rajusapkota7711
@rajusapkota7711 4 года назад
लोकेन्द्र बिस्ट सरले भनेको एकदम सहि कुरा हो।
@kumarprasadshrestha5234
@kumarprasadshrestha5234 4 года назад
सहि कार्यान्वयन असम्भव ।
@tejrai6393
@tejrai6393 4 года назад
Sarai ramro lagyo .namaskar sabaima
@gangabahadur7166
@gangabahadur7166 4 года назад
अति राम्रो कुरा गर्नु भयो
@dipakhayu7491
@dipakhayu7491 4 года назад
100% सहि कुरा सरहरूकाे जति सुनेपनि सुनाै लाग्ने बहस
@narayanpaudyal871
@narayanpaudyal871 4 года назад
I salute Bista Jee for his incredible thought and the steps chosen
@shreeshdeepak5618
@shreeshdeepak5618 4 года назад
Best interview best people 👍👍👍
@keharsingh8083
@keharsingh8083 4 года назад
डा केसी सरलाई हाम्रो गाऊमा ठूलो स्वागत छ ।
@prakashkc379
@prakashkc379 4 года назад
Dr kc sir dang aaunu vako raixa dharai khusi layo. Wel come sir dang🙏🙏🙏🙏
@lilanathpageni396
@lilanathpageni396 4 года назад
पुर्व मन्त्रीलाई धेरै धन्यवाद अनि सबै माननीय हरुलाई नमस्कार 🇳🇵🇳🇵🙏🙏
@MadenNik
@MadenNik 4 года назад
Doctor Surendra Kc... Much humble, genuine and down to earth personality in Nepal.... love his straightforward ness... wish you abundant great health, love and success... 💕💕🌈🌈😇😇 #DrSurendraKc #Surendra #Kc #SurendraKc
@bimalpariyar8555
@bimalpariyar8555 4 года назад
100% सहि हो हजुर
@bhojrajsamalmagar7678
@bhojrajsamalmagar7678 4 года назад
3 जना माहान ब्याक्तिहरुलाइ यकैइठाउमा खडा गर्ने सुनौलो अनलाइ लाई हिर्दय देखि धन्यवाद युटुब च्यानल नभैइ हरेक सहर देखि गाउँ का कुना काप्चा मा इ आवाज हरु पुग्ने सिस्ट्म लिनु परो सबै मा जनचेतना जागरुप हुने थियो को dr साब लागायत सबैलाइ🙏🙏🙏🙏
@rajanlama1934
@rajanlama1934 4 года назад
लोकेन्द्र सरको कुरा 100%सही हो ?
@sudinmagar1437
@sudinmagar1437 4 года назад
धेरै राम्रो सोच अंकल जि नमस्कार
@giribahik5970
@giribahik5970 4 года назад
बल्ल आज सार्है आनन्द आयो! राम्रा राम्रा मान्छेहरुको स्वच्छ बिचार भएका ब्याक्तीहरुको कुरा सुन्दा। लैन कसरी हुन्छ यस्तै यस्तै मन्छेहरुको जमात बनाउ र देशलाई अगाडी बढाउ। धेरै थोरै सहयोग कसरी हुन्छ हामी पनि सहयोग गर्ने छौ। अब यस्ता एक हाते भैसीहरुलाई गोठबाट निकालेर कसरी हुन्छ जङ्गल पठाउ।🙏🙏🙏
@simpleboy3921
@simpleboy3921 4 года назад
ओहो अत्ति राम्रो कुरा राख्नु भयो सर्🙏🙏🙏🙏🙏👏👏👏
@rifalshrestha7736
@rifalshrestha7736 4 года назад
सान्दर्भिक interview
@सागरगुरुङ्गनिर्दोश
प्रचण्ड पथ छोडौ लोकेन्द्र पथ मा आउँ मलाई अति मन पर्छ ।
@dipbahadurrai4764
@dipbahadurrai4764 4 года назад
Patrakar jiuko patrakarita sahaj ra sandarvik satik maryadit lagyo. Thanks lot
@badigad8465
@badigad8465 4 года назад
सहि भन्नुभयो लोकेन्द्र सर ज्यु नेपालको राजनीति पुरै एकहाते भएर बिग्रेको छ ।।
@premkhadka3248
@premkhadka3248 4 года назад
देश +कृषि क्रान्ती=देश बिकाश ।जवसम्म कृषिक्रान्ती हुदैन तवसम्म मुलुकको उन्नति प्रगती हुदैन।
@rajanthapa8868
@rajanthapa8868 4 года назад
धेरै राम्रो 👍👍👍👍👍👍🙏🏼🙏🏼🙏🏼🙏🏼
@binodpokharel4674
@binodpokharel4674 4 года назад
Plz subscribe
@omghale4865
@omghale4865 4 года назад
बिचरा गर्मी ठाउमा पानी पनि नपी जन्तालाई समाचार सम्प्रेशण गर्दै हुनुहुन् छधन्यवाद !!
@chhabijangsunarofficelchan2602
@chhabijangsunarofficelchan2602 4 года назад
एकदम गम्भीर कुरा गर्नु भाको छ । सरकारले यो तर्क हेर्नु पर्छ जस्तो भाबना लिएर राजनीतिक गर्नु पर्छ भने ।।।सिक्नुहोस ।
@nakashmagar6343
@nakashmagar6343 4 года назад
सलाम छ सबैजनालाई
@premvlog2023
@premvlog2023 4 года назад
Sharma G you are doing great job keep conducting same types of interviews in the future too. Appreciate your efforts ever...
@bhimdattbhatt1079
@bhimdattbhatt1079 4 года назад
जनता बाट मानवता, मानवता बाटै श्रमप्रतिको आस्था र स्वतन्त्रताको रमाईलो अनुभव । ।
@surajadhikari2640
@surajadhikari2640 4 года назад
एकमात्र कम्युनिस्ट माओवादी लोकेन्द्र बिस्ट लाई अभिबादन 🙏🙏🙏🙏
@surendralimbu5896
@surendralimbu5896 4 года назад
Salute to you all ! Katti ramro Bchar karmako fal ra Kam Purba Mantri Jiu !! 101% Sahi bastabik kura aulaunu vo ekdam ramro Lagyo !!
@saangdhakshor4189
@saangdhakshor4189 4 года назад
Sarai ramro bahas thank u all
@ruppun1558
@ruppun1558 4 года назад
very good sabai lai thanks
@menakakarki889
@menakakarki889 4 года назад
यसरी नै प्रतेक नेताले यसरी नै कृषिमा जोड दिनु पर्यो अनि मात्र युबाहरु कृषिमा आकर्षक हुन्छन।उत्पादनमा जोडिने युबाहरुले यो फर्ममा गएर ग्यान लिएर प्रयोग गर्नु जरुर छ अब सबै युबाहरुले पार्टीको झ्न्डा बोक्न छोडेर प्रतेक युबाहरुको हात हातमा कुटो र कोदालो नभए सम्म देशको बिकास कहिल्यै हुदैन ।
@gyanvujelhongkong8059
@gyanvujelhongkong8059 4 года назад
🙏 🇳🇵 जय नेपाल हामी नेपाली हो आजको धेरै राम्रो कुरा सहि हो तर। ?????????
@HadbeenHadbeen
@HadbeenHadbeen 4 года назад
अहिले सम्म का सबै नेता हरु ले लोकेंद्र विष्ट जस्तो कृषि मा आफनो जीवन समर्पित गर्नु नै राष्ट्र सेवा गर्नु श्रेयस्कर छ । नेपाली जनता मा चेतना जाग्यो भने भ्रष्ट देश लुटेरा हरु लाई भाग्ने ठाउ हुने छैन....चेतना होस.....!!!
@kajiamoljung9463
@kajiamoljung9463 4 года назад
great interview ....hats of lokendra bista mgr ji❤️✊
@deepakdipak2327
@deepakdipak2327 4 года назад
सारै चित्त बुझ्दो कुरा हरू सुन्न पायो।
@krishnathapa4626
@krishnathapa4626 4 года назад
Kati ramro kura
@chandramayabaskota8301
@chandramayabaskota8301 4 года назад
राम्रो बिचार
@uddhavthapa1983
@uddhavthapa1983 4 года назад
लोकेन्द्र बिष्ट मगर ज्यु लाई सलाम 🙏🙏🙏
@netrabasnet9640
@netrabasnet9640 4 года назад
100 % Right ho hajur
@dilipadhikari8895
@dilipadhikari8895 4 года назад
3 janalai salute xa 58 min biteko pattai vayana thank you sunaulo nepal..Astai astai interview lyaunu hola.
@BonotGtm
@BonotGtm 4 года назад
कलियुग मा जे पनि सम्भव छ, पोल्याण्डमा भगवान श्री कृष्ण लाई मुद्दा । #Bonotgtm
@kajimanlohani8620
@kajimanlohani8620 4 года назад
सारै मीठो बहस सुन्न पाइयो
@bheshmidhun1508
@bheshmidhun1508 4 года назад
Good job !
@tejendraniure2529
@tejendraniure2529 4 года назад
आहा कति राम्रो बिचार|
@hombahadurthapa600
@hombahadurthapa600 4 года назад
बिचार हरु राम्रो लागेयो
@bijaylama3899
@bijaylama3899 4 года назад
hamro Desh ka real hero haru..jay nepal
@lalbaijee7069
@lalbaijee7069 4 года назад
उदाहरणिय काम लोकेन्द्र सर
@janakijoshi
@janakijoshi 4 года назад
हेभगवान सबै नेताकाे दिमागमा लाेकेन्र्द सरकाे जस्ताे दिमाग बनाइदेउ ।
@sahijapokhrel2197
@sahijapokhrel2197 4 года назад
GREAT INTERVIEW ALL OF YOU
@shyamsilaamtek8729
@shyamsilaamtek8729 4 года назад
ajako bhetghat ra interview sarai ramro lagyo.great job Sunaulo Nepal.
@Laxmankunwr
@Laxmankunwr 4 года назад
Good sir ❤️❤️🇳🇵🇳🇵
@nevi9306
@nevi9306 4 года назад
ढोग गरे ठुलबा. डा साब दाङ्ग पुग्नु भएछ।। दुर्भाग्य मेरो एक दर्शन हुन सकेन।।
@rayleysghemeray6656
@rayleysghemeray6656 4 года назад
एकदम राम्रो विश्लेषण । धेरै मन पर्यो।
@deomanlimbulunphungwa7901
@deomanlimbulunphungwa7901 2 года назад
Great job👍️👍️👍️🙏🙏🙏💚💚💚
@dibibasnet429
@dibibasnet429 4 года назад
दाङ्ग मा सुवागत छ dr केसी सर लाई
@लाहुरेकोछोराम
धन्यवाद लोकेन्द्र विष्ट ज्यु लाई 🙏
@shivathada6482
@shivathada6482 3 года назад
Exualy your right point.
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 4 года назад
३ जना नै बौद्धिक उच्चा बिचार भएका योग्य ब्यक्ती हरु हुनुन्छ।
Далее
Women’s Celebrations + Men’s 😮‍💨
00:20
Women’s Celebrations + Men’s 😮‍💨
00:20