Тёмный

डिभोर्सपछि जेरीलाई विहे प्रस्तावको ओइरो | शंकरसँग पूनर्मिलनको सम्भावना कति ? I E TALK I 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 413 тыс.
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 420   
@bipanayogi994
@bipanayogi994 Год назад
उहाँको यो कुरा सत्य हो किनभने उहाँहरुको डिभोर्स मैले नै गरेको हो । यत्तिकै भद्र हुनुहुन्थ्यो न्यायाधीश को अगाडी पनि शुभकामना छ दुबैजनालाई ❤❤
@Rameshbaduwal4257
@Rameshbaduwal4257 Год назад
एउटा जेरि को असल फ्यान्को हिसाब ले भन्नू छु कि जेरिको साहस मान्नै पर्छ ।❤
@SushilaSedhai-iz2zl
@SushilaSedhai-iz2zl 15 дней назад
जेरी बनेको कुरा गराई राम्रो लाग्छ मलाई त म सुने उत्तिकै एकदम ठिक लाग्छ सबै मन छुने गर्नुहुन्छ हजुरको भविष्य राम्रो भएर जाओस्।
@namratarai8943
@namratarai8943 Год назад
जेरि बैनी को मिठो आवाज शैलिबद्द को interview हेर्ने मौका आज पायो avergreen जेरि लाई धेरै प्रगति को सुभकामना ❤️❤️❤️🎉🎉🎉❤️🎉❤️🎉❤️🎉❤️
@dilabasnet5185
@dilabasnet5185 Год назад
कति राम्रो बिचार जेरिको छोरिको लागि बाबालाइ भेट्न् दिने ।
@sushmabudhathoki7311
@sushmabudhathoki7311 Год назад
दुब्लाउनुस सिस अनि एतिराम्री मान्छे तेस्ताको अगाडि रुने हैन रुवाउने हो आफुलाइ ध्यान दिनुस त कति राम्रो छ हाम्रो दुनियाँ ❤❤
@sanusharma1877
@sanusharma1877 Год назад
❤❤❤ सही विचार
@rojeelimbu4453
@rojeelimbu4453 Год назад
Tyoita mero bicharni yoi gym janus jyan banaunu getup ramro garnus tyo rup rang herne boka lobieyos...tara farkera najanu meroni sujhab
@Usahbohara
@Usahbohara Год назад
भाग्य मा नभएको कुरा आखाले मनले चाहेर हुदैन जेरि सफलताले शिखर चुमोस खुसि रहनु बबिता प्यारि❤
@sujitaaryal9433
@sujitaaryal9433 Год назад
कति राम्रो देखिनु भएको ❤❤❤
@manigurung1469
@manigurung1469 Год назад
राम्रो कुराहरू गर्नु भयो सलाम छ जेरी जी लाई ।
@gitaadhikari2283
@gitaadhikari2283 Год назад
कति प्रेम गरेकी रहेछिन धोकादिने , स्वार्थी र हिंस्रक मानिसलाई। तिम्रो साहस , मेहनत र सहनशिलता सधै रहि रहोस।
@Sumanalimbu4845
@Sumanalimbu4845 Год назад
दिज्जू विगत लाई भुलेर आगाडी बढ्नुस् सधै हजुरको साथ मा छौ दीज्जु हजुर को आगामी दिनमा सधै राम्रो होस् 🙏❤️❤️❤️❤️
@shashilama4036
@shashilama4036 Год назад
कति राम्री देखिनु भको जेरि जि❤❤येत्रो बर्ष यो क्षेत्र मा रजाइँ गरिरहेको गायिका लाइ कसरि भाइरल गायिका भन्नु भो राज जि clear गर्नु पर्यो
@yamkandel6003
@yamkandel6003 Год назад
यो संवाद ज्यादै राम्रो लाग्यो, अझ जेरिको धैर्यता महान छ, छोरीसंगै विछोड भएको श्रीमान प्रति यत्रो श्रध्दा महान नारी मा मात्र हुनसक्छ। यसरी नैअन्तरवार्ता बाट सम्बन्ध जुटाइ दिन खोज्ने पत्रकार लाई धन्यवाद ! ! !
@laxmipandey4918
@laxmipandey4918 Год назад
नारि र पुरुषमा धेरै को फरक हुने ,किन धेरै पुरुषमा दम्भ, घमण्ड, पुरुषत्व हुने ,नारि ले धेरै सन्तान को विषयमा सोच्छन् तर पुरुष स्वार्थि हुन्छन्, घरमा बुढि र छोराछोरी हुदाहुदै पनि अन्त नजर लगाउने पुरुष कहिले‌ सहि हुदैन र दुई जनाको बिचमा‌ तगारो बनेर अाउने तेस्रो व्यक्ति नारिको‌ सत्रु नारि ले‌ धेरै सोच्नुपर्थ्यो‌ ।जेरि जि धेरै अगाडी बढ्नुस्,। तेस्रो व्यक्ति को जिवनमा पनि सधैं राम्रो हुन्छ भन्न सकिदैन। एउटा ट्यालेण्ट गायिका बोल्ने शैली कति राम्रो। सधैं सफल हुनुस्।
@shantithapa2075
@shantithapa2075 Год назад
कति महान सोचाइ जेरी दिदिको ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@saritarai5694
@saritarai5694 Год назад
कति मिठो बोलि बचन उज्ज्वल भबिस्यको सुभ कामना
@ramprasadpokhrel1528
@ramprasadpokhrel1528 Год назад
कति राम्रो बिचार बबिता नानीको।
@snehashrestha9623
@snehashrestha9623 Год назад
जेरीको माया निस्वार्थ छ सङ्खर भाईेले पछुताउनु पर्छ
@sangrimayalama1700
@sangrimayalama1700 Год назад
जेरि र मेरो मन एउटै रहेछ।हामी मात्र रहेछ एककोहोरो माया गर्ने
@khimakc3764
@khimakc3764 Год назад
कति राम्री हुनुभाछ जेरि दिदी कति धेरै बुझकी हुनुहुन्छ भोलि पछुतो हुनेछ सन्कर लाई
@nuntamall1907
@nuntamall1907 Год назад
Be strong sister ♥️♥️♥️
@UmaThapa-f5o
@UmaThapa-f5o Год назад
सफलताको शुभकामना छ❣️❣️
@dipapun128
@dipapun128 Год назад
Question garne tarika ekdaam perfect 👍
@ashokthatal7780
@ashokthatal7780 Год назад
जेरि भनेको नेपाल मा धेरै चर्चित लोकप्रीय गायिका हुन,त्यो दारे लाई कसैले चिनेका थियेनन पहिले,जेरि सङ्ग जोडियेर मात्र हो अलि अलि चिनियेको
@urmilathapa4520
@urmilathapa4520 Год назад
😂😂😂दारे
@kamalapandey4639
@kamalapandey4639 Год назад
झनै राम्री सिस्टर❤❤
@paratimatamansi4500
@paratimatamansi4500 Год назад
सारै मन छु ने कुरा ❤❤❤
@garimamaya380
@garimamaya380 Год назад
"म आफू मर्छु र बच्चालाई पनि सङै लेर जान्छु" सेम 13 बर्ष अगाडी कहानी हो जेरि जि। मर्न छोरा लेर हिनेकी म , यो कलिलो उमेरमा बाबुलाइ मार्नु हुन्न भनेर सघर्स गर्दै आज सम्म जिउदै छु। बाबू ऐले 11 मा पढदै छ। आशा छ अबका दिनहरु सहज होलान।
@alakaluitel1480
@alakaluitel1480 Год назад
I appriciated didi. Women are so loyal, if this loyal present in male society will treat equaly in every dimension.
@dbghayalvlogs
@dbghayalvlogs Год назад
नमस्ते म रोल्पा देखि,,,दिदी हजुर जस्तो साहसि महिलालाई सलाम छ❤❤❤❤
@garimamaya380
@garimamaya380 Год назад
@@dbghayalvlogs धन्यवाद बैनि
@garimamaya380
@garimamaya380 Год назад
संघर्षले धेरै कुरा सिकायो ऐले म टेलरिङ्ग पेसाको झापाको बिग्य मध्ये एकमा पर्छु।
@ssapkota4948
@ssapkota4948 Год назад
जिवनमा धेरै उतार चढाव आउछन , हार नखाइ सङ्घर्ष गर्दै आफ्नो कर्म गर्नु पर्छ एक दिन सफलता हात लाग्ने छ , दाम्पत्य जिवन सफल हुनु मात्र जिवन पूर्ण सफल हुनु चाही होइन
@lamjungmam5
@lamjungmam5 Год назад
Good luck sis god bless you❤❤❤sadai khusi hunus pir nalinus❤❤❤
@matrikasimkhada1729
@matrikasimkhada1729 Год назад
सदाबहार गायिका ❤❤राम्री, साहासि
@sunitakafle2999
@sunitakafle2999 Год назад
नेपालकाे नमुनाकाे रूपमा चिनिनु हाेला तपाईंको हरेक काम सफल हाेस शुभकामना ।
@DiljanMalla
@DiljanMalla Год назад
कति राम्री भको झन❤❤❤
@urmilathapa4520
@urmilathapa4520 Год назад
जेरि नरामृ चाहि होइन तर आफ्नो लागि आफ्नो सौन्दर्यको चाहि वास्ता नगर्ने चाहि हो दुब्लाउनुस योग ध्यान जिम एक्सर्साइज गर्नुस आफ्नो छोरि र आफ्नो भविस्य को लागि सोच्नुस त्यो शन्खरे धोखेबाजलाइ माया पनि नगर्नु सम्झिदानि नसम्झिनु खुसि हुनु सुखि हुनु❤❤❤
@happyforever5131
@happyforever5131 8 месяцев назад
कति राम्रो बिचार बबिताबहिनिकाे ।
@TikaThapa-j6j
@TikaThapa-j6j 11 месяцев назад
सफलताकाे शुभकामना छ दिदी !!
@Moonvlogsofficial138
@Moonvlogsofficial138 Год назад
She is looking so beautiful ❤❤god bless you
@7STR4NG3
@7STR4NG3 Год назад
जेरि दिदी लाई कति राम्रो देखेको❤❤❤
@itsmeanuu3885
@itsmeanuu3885 Год назад
Kati ramri ho jeri ❤💋jeri jastai mitho sabdha haru❤ stay strong didi 💪 🙏 ♥️ lots of love ❤️ 😍
@Kmsamal
@Kmsamal Год назад
एकोहोरो मायाले थामेन ,रोकेन ,जेरि जि आफुले माया गरेको मान्छेलाइ अरुले माया गर्दा कहाँ सहन सकिन्छ र बरु आफू बाट टाढै राख्दै बेस्ट सम्झेर टाढै राख्न बाध्य हुनु भो
@SANUJ_RAI
@SANUJ_RAI Год назад
सम्बन्ध नजोडेको राम्रो दिदि hjr त यति धेरै टेलेन्टेट हुनुहुन्छ tpi यति धेरै सक्षम हुनुहुन्छ हामी जस्तो कै नहुने ले त परी आए पछि गर्नु पर्छ
@oppof19pro83
@oppof19pro83 Год назад
छुटिसकेकाे सम्बन्ध किना सम्झिनु जब उस्ले नै सम्झिन्दैना भने एकाेहाेराे सम्झेर काम छैना जस्तो लाग्छ मलाई ।
@balaramnepali5061
@balaramnepali5061 Год назад
सन्तान को लागि सके सम्म मिले पछि राम्रो हो 🎉🎉🎉🎉
@menukaghimire7304
@menukaghimire7304 11 месяцев назад
Arko nathi bomer hideko sanga kasari milni😢
@anupgrgvlogs6962
@anupgrgvlogs6962 Год назад
आउदो दिनको सफलताको कामना ❤🎉
@motibasnet3703
@motibasnet3703 Год назад
अरु भितृ कुरा केके छ उहा हरुको तर एउटा कुरा सत्य र मन छुने शब्द बोल्नु भयो त्यो हो कसैलाइ धेरै माया गर्ने हरेक कुरा मा ख्याल राख्ने धेरै बिस्वास गर्ने गर्नु हुदोरहेन छ पक्कै धोका पाइदो रहेछ!🙏
@ritabaral342
@ritabaral342 Год назад
Jeri sis ko kura sunera rune m matra hola❤❤ kati ramro sochabichar cha❤
@shivarimal8011
@shivarimal8011 Год назад
शङखरे पशु लाई समजनु भनेको मुर्खता हो जेरी केटा छन है नेपाल मा शङखरे जनवार को के कुरा गरने
@dipadarnal8538
@dipadarnal8538 Год назад
Sai ho 😂
@shivagotameofficial3476
@shivagotameofficial3476 Год назад
धेरै सम्झना दि ज्यु❤❤❤
@manmayarai7069
@manmayarai7069 Год назад
हो सहि भनुभो जेरि बैनि ले
@saradapandey6129
@saradapandey6129 Год назад
अब अलिकति दुब्लाउनु पर्यो दिदी अनि यस्ती राम्री देखिनु हुन्छ
@mahatupaj8297
@mahatupaj8297 Год назад
सही विचार♥️❤
@gjunuGurung
@gjunuGurung 11 месяцев назад
My lovely diju jeri wow ❤❤❤❤❤❤❤❤❤safaltako subhakamana hajurlai ❤❤❤❤❤
@hemthapa4026
@hemthapa4026 Год назад
राम्रो सोच छ जेरिको
@rosedeepm0948
@rosedeepm0948 Год назад
jeri sis your thinking power so great.Iam proud of you
@chitrab.c.anupama9992
@chitrab.c.anupama9992 Год назад
Be strong sis ❤❤❤❤❤❤❤
@reetubist4362
@reetubist4362 Год назад
Be strong n good luck di❤❤❤❤❤
@yagyabahadurbhandari6899
@yagyabahadurbhandari6899 Год назад
शंकर + जेरीको मिलनका लागी तपाई पत्रकारको पहलकदमी होस्; परिणाममुखी हुनेछ ।
@babupandey6827
@babupandey6827 Год назад
अत्ती सकारात्मक बिचार जेरी di
@meghnathkhanal5519
@meghnathkhanal5519 Год назад
अब पनि शंकर लाई माया गर्नु को कुनै अर्थ नै रहदैन।
@SANTABHUDHA
@SANTABHUDHA Год назад
जायज लेडिस को चरित्र बुझ्न भगबान पनि अक्षम्य हुनुभयन भने हामि त कोहौर
@BishnuShrestha-z7i
@BishnuShrestha-z7i 9 месяцев назад
Good voice
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke Год назад
बबिता नानि तिम्राे कुरा सुन्दा मन कता कता खै केभनु र यति साह्राे तडपिएर बाच्नु ठिक छैन छाेरी ठिक छ शँकरबाबु बाट गल्ति हाेला शकँरबाबुले पनि गल्ति स्विकार गर्नुभाकाे छ छाेरीकाे खुशिकाे लागि र शकँरलाई कुनै शर्तमा मिलन भए राम्राे हुन्थयाे छाेरी
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 Год назад
Verry strong ladies congratulations 🎉🎉🎉❤❤❤🎉
@manjuregmi7054
@manjuregmi7054 Год назад
आबश्यक भए जति सबै पाईदैन नि पत्रकार महाेदय, आबश्यक हुन्छ भनेर नै शंकर जीले जेरी बहिनीलाई धाेका दिनु भएको हाे भने फेरि के काे लागि आबश्यक हुने हाे ?
@Rambahadursadasankar-xq6sl
@Rambahadursadasankar-xq6sl Год назад
मन छुने कुरा जेरी सिसकाे मन चसक्क भयाे
@sangitaGc-d3w
@sangitaGc-d3w Год назад
Big fan jeri sis❤❤❤be strong
@DibikaLimbu-ey8ql
@DibikaLimbu-ey8ql Год назад
Katti ramro sochai🙏🙏🙏
@pujaregmi9598
@pujaregmi9598 9 месяцев назад
बोल्ने शैली निकै राम्रो छ।
@shovakhadka7896
@shovakhadka7896 Год назад
Great singar ❤❤
@pabitrachapagain8180
@pabitrachapagain8180 Год назад
You are great jerry 👍
@designernepaliattire520
@designernepaliattire520 Год назад
She is such a wise woman!!
@ramathapa8447
@ramathapa8447 Год назад
powerful and positive women babita❤❤❤
@rupamagarni-yk3vu
@rupamagarni-yk3vu Год назад
आफुले यकोहोरो माया गरेर के अर्थ जस्ले साँचो मायाको कदर गर्दैन
@perfectcoupleblessubothgur1818
U are great 👍 jyariii
@rajankhatri2827
@rajankhatri2827 Год назад
Great singer❤❤❤❤❤
@gomagurung9748
@gomagurung9748 Год назад
Kate ramro sochai
@nirmalabista5692
@nirmalabista5692 Год назад
समय र भाग्यको खेला, सहि नै हो
@sangitagurung4472
@sangitagurung4472 Год назад
God bless Yuh Jerry de Nd happy to see you in e talk❤❤❤❤
@saritapartel2977
@saritapartel2977 Год назад
Mis you de kati ramro socha 😢❤❤❤❤❤❤❤❤❤
@gorkhachhantyal7235
@gorkhachhantyal7235 Год назад
अब पनि शंकर लाई माया गर्नु को कुनै अर्थ नै रहदैन bhaine....
@DINUKASILWAL-pr5tx
@DINUKASILWAL-pr5tx Год назад
Good bless you 🙂🙂
@ambikabasnet7954
@ambikabasnet7954 Год назад
Kati ramri ❤
@sharmilakarki5577
@sharmilakarki5577 Год назад
सफलताको सुभकामना❤
@BishwoGaunle
@BishwoGaunle Год назад
जेरीको अरु सम्पूर्ण मन पर्छ तर मायाँ नगर्ने श्रीमानलाई पनि हरेक पटक संझने यो मन पर्दैन । आफुलाई मायाँ गर्नेलाई मायाँ गर्ने हो नगर्नेलाई फर्केर नहेर्ने हो । जीबनमा क्षमता भय अरु पनि पाईन्छ ।
@sonigrg3223
@sonigrg3223 Год назад
Be a strong woman 👩 ❤❤❤
@milanmagar6361
@milanmagar6361 Год назад
You are real patrakar.
@manjuregmi7054
@manjuregmi7054 Год назад
जतिसुकै गहिरो मायां भए पनि टुटेको मुटु नजाेडिए झैँ सम्बन्ध पनि त्यस्तै हाे एक पटक टुटेपछि फेरि जाेडिन असम्भव हुन्छ र जाेडिनु पनि हुदैन आ-आफ्नो सुखद भविष्यकाे लागि !
@ub4952
@ub4952 Год назад
❤ be happy de, always with you🫶
@dipeshdangiofficialyoutube9379
जेरिको कुरालाइ गम्भीर भएर बुझ्दा त यो नाटक जस्तो लाग्छ ।जेरि जस्तो कुरा हैन कुरा स्पस्ट गर्नुपर्छ है जेरि जि ।यदि उसले घृणा गर्छ भने उसलाई पनि घृणा गर्नुपर्छ किन छोडेको मान्छेलाई माया गर्नुपर्यो र ? जस्तोलाइ त्यस्तै गर्न सक्नुपर्छ ।
@salinadura6587
@salinadura6587 Год назад
Kati ramro soch babaita ma’am
@binodsurkheti2290
@binodsurkheti2290 Год назад
Be strong sis
@sarusubedi2272
@sarusubedi2272 Год назад
सफलताको सुभकामना जेरि जि❤❤❤❤❤
@ganganiroula4676
@ganganiroula4676 11 месяцев назад
जेरि बहिनी काे धेरै मिठाे अन्तर्वार्ता
@ShantaRasaili-p1d
@ShantaRasaili-p1d Год назад
JERI SIS ❤❤❤❤❤❤
@HarikalaGhimire-y3o
@HarikalaGhimire-y3o Год назад
साहसी जेरि सफलताकाे शुभकामना ।
@kamalachapagain7996
@kamalachapagain7996 Год назад
अति सफल र राम्रो कलाकार ❤❤
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
जेरिको माया निस्वार्थ छ, शंकर को माया खै के खै के🤔
@bishnushah709
@bishnushah709 Год назад
Hjr ko maya le sarapnexa sankar bhai lai ❤❤❤❤❤❤
@nehasahil8311
@nehasahil8311 Год назад
God blessed you jeri g
@devighalan5157
@devighalan5157 Год назад
शङकरले घमण्ड साथ भन्छ त जेरिले गर्दा चलेको हैन म मेरै talent ले गर्दा चलेको हो भन्छ छि छि जिन्दगी😡
@maayagrg6418
@maayagrg6418 11 месяцев назад
Good luck dijju 👍❤️🙏
@TM-R-o-h-i-t
@TM-R-o-h-i-t Год назад
कति मिठ्ठो बोलि बचा जेरि दिदि❤❤
@dikshyathapa1664
@dikshyathapa1664 11 месяцев назад
yesto dressup sarai suhaeyo hjrlai❤❤
@kalpanakarki6053
@kalpanakarki6053 Год назад
Be strong good luck🎉
@mayabk464
@mayabk464 Год назад
Good luck
@sitathapamagar6673
@sitathapamagar6673 Год назад
maya tw maya ho sachcha maya vaneko jery sis ko jasto hunu parxa sankare laii k thaha mutu dekhi maya garne manxe tyagera nakhar mauli angalne jabo laii ..sadhai yastae safa ra asal bichar liyar agadi badnu sis suvakamana❤❤
Далее