Тёмный

डुब्यो पुरै काठमाण्डौं,बाग्मतीले मान्छे खायो !उद्धारमा प्रहरी परिचालन,एमाले कार्यालय झ्वाम्मै डुब्यो 

NepalPukar Online Tv
Подписаться 651 тыс.
Просмотров 226 тыс.
50% 1

#Flood_In_Bagmati_Rivevr #nepalpukartv
डुब्यो पुरै काठमाण्डौं,बाग्मतीले मान्छे खायो !उद्धारमा प्रहरी परिचालन,एमाले कार्यालय झ्वाम्मै डुब्यो
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
------------------------------------------------
Social links:-
Facebook:- www.facebook.com
Twitter: twitter.com
Website: www.nepalpukar...
Contact : 9851083017
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 243   
@kajibasnet7346
@kajibasnet7346 2 месяца назад
शब यो पापि गध्दारि नेताले गर्दा येस्तो भएको हो पहिले नै ढलनिकाश गर्नु पर्थ्यो देश लुट्न शम्म लुटे
@hangkhimrai4405hangkhi
@hangkhimrai4405hangkhi 3 месяца назад
नेताहरुलाइ त्यो कार्यलयमा बाँधेर छोड्नु पर्थ्यो
@prabaldongol
@prabaldongol 3 месяца назад
Yekdum Sahi bhannu bhayo Salute cha
@kbgurung9290
@kbgurung9290 3 месяца назад
हो नि
@BylarBoy
@BylarBoy 3 месяца назад
Yes sir😂😂
@FLAMEBILLS
@FLAMEBILLS 3 месяца назад
Especially balen Lai , Oli KO Kura katna bahek KEI audaina
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 3 месяца назад
हैन भ्रष्टाचारी कालो काँग्रेसको चाहिँ पाट्टीकार्यलय डुब्दैन र त्यो पनि डुब्नु पर्थ्यो
@krishnamaden5794
@krishnamaden5794 3 месяца назад
यो बागमती बाड़ी ले साफ गरी दियेको छ,अब कसाई ले फॉर ना गर्नु होला❤❤❤❤❤❤❤
@drshakya4
@drshakya4 3 месяца назад
बाग्मतीले मान्छे खाको होकी मान्छेले बागमती खाको पत्रकार महाेदये, त्यसको प्रमाण खोला किनार जाट त नै छ
@binodpradhan127
@binodpradhan127 3 месяца назад
त्यो सुकुम्बासी मा कसैले पनि सहयोग नगर्नु होला।हामी काठमाडौं उपत्यका बासिन्दाहरुले त पतक्कै सहयोग नगर्न अपिल गर्द्छु।
@Jhagupokhrel
@Jhagupokhrel 3 месяца назад
जयेबालेन्साहा भनेर सबैले जये जये बालेन्साहा भन्नुसअरुतकेभनम्र जयेबालेन्साहाजुऊ र सुनिताडङ्गोल माहानगरपर्हारिटिम राजुपान्डेसर गरिने असायेकोलागि महरम्पट्टिगरिदिने
@gunjakarki2042
@gunjakarki2042 3 месяца назад
यो पनि सबै रबिले गर्दा हाेला
@kumargiri687
@kumargiri687 3 месяца назад
खोला नदि मिचेर नाली जतिको भैसकेको छ अनि डुब्नी भैगयो नी 🙏
@Chitragomden42
@Chitragomden42 3 месяца назад
यस्तो होचो पुल बनाउने ईन्जिनियर हरुको गलत हो।नेताहरु त अनपढ छन तिनिहरुलाई त केही थाहा हुन्न।सबै नेतारुलाई भ्रष्टचार गर्न पाए हुन्छ।
@sagarmalla7012
@sagarmalla7012 3 месяца назад
बाग मति ले खाको होइन मान्छे को लापरबाही ले गर्दा हो तेहि भेर खोला अधिक्रमन गर्नु हुदैन पानी बग्ने ठाउँ त राख्नु पर्यो नि ।किना खोलाबग्ने ठाउ अधिक्रमण गर्नु पर्यो
@singhHeruka-eu2jqsk
@singhHeruka-eu2jqsk 3 месяца назад
के को बागमती ले मान्छे खानु नि ? मान्छे ले बागमती को आधा भाग खाइसकेको अवस्था छ।
@amitkhadka6216
@amitkhadka6216 3 месяца назад
नेता हरु लाई पनि त्य्है बाधेर राख्नु पर्छ
@shivarimal8011
@shivarimal8011 3 месяца назад
पापी भरसट नेता दलाल हरुको कारण दैबले पनि जनताहरु लाई पीडा दिनु भाको छ।
@DiwakarThapa-x8w
@DiwakarThapa-x8w 3 месяца назад
यो खोलामा केपिको पानी जहाज कुदाउनु पर्छ😅
@AM_pradhan
@AM_pradhan 3 месяца назад
बालेन भगवान होर भन्ना साथ अहिले को अहिले खोला को बहाब रोक्न सक्ने ।।। खोला मिचेर बाटाे बनाउनु र खोला नज्दिक घर बनाउने नै गलत हो
@neerukc1553
@neerukc1553 3 месяца назад
Tehi kholako way bhayera ta hajur Pani hidnu hunx hola ni.bato banauda sajilo ta vako thiyo hola ni.
@ambikakhadka6950
@ambikakhadka6950 3 месяца назад
सहि हो
@bijulamahatra2643
@bijulamahatra2643 3 месяца назад
Ho vanya yesma balen ko k dos xa jati bela ni balen balen पहिला देखि नै सोचेर बस्नु पर्छ निइ
@pahaday4599
@pahaday4599 2 месяца назад
Sahi ho sahi
@pradipbudha7331
@pradipbudha7331 3 месяца назад
काथ्मान्दौ मा सधै यत्ती बहाव मा सफा नदि बग्ने भैदेको भय कति सुन्दर हुन्थ्यो होला????
@krishnashrestha598
@krishnashrestha598 3 месяца назад
सबै मानिसहरू साबधान भै पानी देखि टाढा रही आफ्नो ज्यु, ज्यान बचाउनुहोस्। 🙏🙏❤️🇳🇵
@punrashmi5508
@punrashmi5508 3 месяца назад
😂😂
@sumit9672
@sumit9672 3 месяца назад
नदी मिचेर, पुरनो सबै पोखरी लोप गरेर , जसरी पनि काठमाडौंमा घर बनाउने सोच, अनी बाढी ले ?
@jeevankhadaka1105
@jeevankhadaka1105 3 месяца назад
पुर्बमा बाँढि र पश्चिमा भुकम्प देखियको छ सबै सचेत हुन जरुरी देखिन्छ ल ॐ 👏🙏😱😭💖
@dilakkaucha5431
@dilakkaucha5431 3 месяца назад
जय बालेन
@ZeneshKapali
@ZeneshKapali 3 месяца назад
बागमती खाेलाकाे जमिन कब्जा गर्ने हरु लाई बागमती खाेलाले कब्जा गर्नु सोभाबिक छ...
@25Makhan
@25Makhan 3 месяца назад
Bagmati kinar ko atikraman garer banayeko tyo party karyalaya
@kbgurung9290
@kbgurung9290 3 месяца назад
खोलो साफ गर्न जुटेका बालेनको सयोग लागि प्राकृतिकले ठुलो सहयोग हुने निश्चिति छ । तर, खोलो किनाराम बस्नेहरु सचेत बसौं है ।
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db 3 месяца назад
आफुले भाेट दिएका नेताहरुलाई गुहार्नु पर्याे , हुकुमवासीहरुलाई गुहार्नु पर्याे जस्ले हिंजाे तपाईंहरुलाई धाेका दिएर याे अवस्थामा ल्याई पुर्यायाे !
@hastaramrai7312
@hastaramrai7312 3 месяца назад
नेताहरुको भ्रष्टाचार नीतिले यस्तो भएको हो ।
@prakashlimbu4424
@prakashlimbu4424 3 месяца назад
फन्टुस बाढीसंग केपी ओलीलाई जोड्छ।
@rabibaral9333
@rabibaral9333 3 месяца назад
बेलेमै उद्धार टाेलि प्ररिचान हुनु पराे सत्ता का लागि लडि रहनु भन्दा जनताको बिचार गर्नु पराे ।
@rsdulal5295
@rsdulal5295 3 месяца назад
पार्टी कार्यालय पनि बगाए हुन्थ्यो ।
@vincent77295
@vincent77295 3 месяца назад
yess kp dalal lai pani bagaunu parne
@SharmilaGurung-gq9qj
@SharmilaGurung-gq9qj 3 месяца назад
Arkalai sarapnu ramro Kam hain
@rsdulal5295
@rsdulal5295 3 месяца назад
@@SharmilaGurung-gq9qj पार्टी को झोले नबनौं मित्र ।
@Dattaramrai
@Dattaramrai 3 месяца назад
😅😅😅😅
@ritathapamagar1459
@ritathapamagar1459 3 месяца назад
नेता जति सबै लाई त्य्ही खोलमा लगिरा पुल बाट खसलौ ना साथी हो 😂😂😂
@NarKhadka-t4t
@NarKhadka-t4t 3 месяца назад
मान्छेले पनि किन जानी जानी पिल माथी वरिपरि बस्छन आफ्नो ज्यान जोगाउनु पाटी कार्लय बगाउन देउ
@prakashgurung7214
@prakashgurung7214 3 месяца назад
बागमती नदि छेउछाउका घर - टहरा बागमती नदि ले बगाई दिए हुन्छ ।
@bishnugiri78
@bishnugiri78 3 месяца назад
हो हो सहरिया बाबुहरु खोलालाई मिचे पछि यस्तै ।
@radhikashrestha3762
@radhikashrestha3762 3 месяца назад
याे भाईले के बाेलेकाे जनता भन्दा ठूलो पार्टी कार्यालय अफिस हाे ? पहिला जनता काे धन जन काे सुरक्षा नगरी पार्टी कार्यालयलाई पहिला प्राथमिकता दिनेहरु यहि ओलि बाकाे झाेलेहरुले मात्र भन्नसक्छ । अरुले भन्नसक्दैन याे भाईपनि ओलिबाकाे झाेले जस्तो लाग्याे। किन भने जनताभन्दा ओलिबाकाे पार्टी अफिस पहिला जाेगाउँ अनि जनता जाेगाउँ भन्ने ।
@ganeshmahar3602
@ganeshmahar3602 3 месяца назад
बालेन सर ले गर्नु हुन्छ
@FaksalikpaSEPTAK
@FaksalikpaSEPTAK 3 месяца назад
Good..ramro
@SAMRAKSHYAN
@SAMRAKSHYAN 3 месяца назад
❤❤
@Kumar-p8m
@Kumar-p8m 3 месяца назад
Aam nagarik Sahi Sabda .
@tukthapamagar7790
@tukthapamagar7790 3 месяца назад
अहिले बालेन आइ लब पछि चै केपि बा जिन्दाबाद भनदै पछि लागनि होला हैन 🤣🤣🤣🤣🤣
@RtGyan0099
@RtGyan0099 3 месяца назад
केपि ले जहाज ल्याउन सजिलो हुने भयो अब 😂
@uddhabkc8500
@uddhabkc8500 3 месяца назад
पुरै देशमा जताततै बरबाद छ । यसको कारण हो ; एउटा व्यक्तिको असंख्य ठाउँमा घर र सम्पत्ति सुरक्षार्थ पर्खाल संगसंगै पुर्वपश्चिम प्रयाप्त निकास बिनाको सडक ।
@deepaadhikari6505
@deepaadhikari6505 3 месяца назад
Papi netaharu le garda janta le dukha payirahechan, bhagwan le sabai ko rakxhya garun.
@bksrk5891
@bksrk5891 3 месяца назад
सुकूम बासी बस्ती पुरै बगाउने गरी आइदे हुन्थयो
@HANGSANG67
@HANGSANG67 3 месяца назад
कस्तो बिचार अनि सोच भएको ब्याक्ती हो तपाईं ? के सुकुम्बासी चाहिँ मानव होईन र ?
@khadkasundas3315
@khadkasundas3315 3 месяца назад
Jai Balen 💥👏🙏🇳🇵🙏
@saraswatineupane6209
@saraswatineupane6209 3 месяца назад
जय बालेन जी 🙏
@kajiramthapa7277
@kajiramthapa7277 3 месяца назад
एमाले को मिटिङ चलेको छैन ती सबै लाई समायर तेही खोलामा हाल्नु पर्यो चोर भ्रष्ट हरुलाई
@KushalPun-pg9br
@KushalPun-pg9br 3 месяца назад
चोर लुटेरा भ्रष्टाचार नेता हरु लाई बगायर लैजानु आयको बाडी हो पाप धेरै भो नेपाल मा तेहि भयर देबि देउता रिसायको हुन
@mamtachand6622
@mamtachand6622 3 месяца назад
भगवान पनि बाठो हुनुहुन्छनि, यस्तो सडे गलेको पापी नेताहरूलाई लगेर यमलोक दूषित बनाउन हुन्न भनेर।😅🤣😂🤩🤪
@axlrose4644
@axlrose4644 3 месяца назад
Yedi really nai gods hununxa bhani ULM prty office bagayos
@Ok-nx1js
@Ok-nx1js 3 месяца назад
Woli sir Aati bacha ha janata ko nomatalab vanacha
@khatrichhetri837
@khatrichhetri837 2 месяца назад
नेतालाई बांधेर पल्टाई दिनू पर्दछ 😂
@krishnakhadka-mv7hg
@krishnakhadka-mv7hg 3 месяца назад
प्राकितिको अगादी कस्को के लाग्छ
@karnaszzzszchand8054
@karnaszzzszchand8054 3 месяца назад
पहिला खोलाको भाग कति थियो यदी खोलाको भाग मिचेर मानवहरूले घर बनाएका रहेछन भने अति खतरा हुन सक्छ बचनुहोला सजक र सर्तक रहनुहोला
@BaidenPunmagar
@BaidenPunmagar 3 месяца назад
yo sukum basiko malikharulae lakhade balen ji
@AabidParbin
@AabidParbin 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤
@ToranPun
@ToranPun 3 месяца назад
Thnx for informative content vdo ,its a really helpful for flood awareness.
@birajkhadka2664
@birajkhadka2664 3 месяца назад
नेता झोले भिजिलान्ते कार्यकर्ताहरु पनि डुबे कति राम्रो हुन्थ्यो,
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 3 месяца назад
यो उखानेले प्रचण्डको सरकार ढाल्न रात्को 12 बजे काँग्रेससँग सम्जौता गरेको पापकराएको हो एमाले कार्यलय डुब्नै पर्छ
@bblimbusanba8773
@bblimbusanba8773 3 месяца назад
बालेन शाह हुदाहुदै के को डर 😂😂😂
@AshokBhujel-lb8od
@AshokBhujel-lb8od 3 месяца назад
पानि जानि ठाउ जति पोलो टिनग गरे सियतहि हुनच
@AmirSubba-cq5hn
@AmirSubba-cq5hn 3 месяца назад
बालेन को पुजा गरेर बस्नु केही हुदैन । यस्ता आधुनिक नेपाली मान्छे पनि हुदा रहेछन। मान्छे गुण र दोशले ठिक बठिक हुन्छ तर ज हुदा पनि बालेनको नाम लिनु ठिक हो? अब बालेन महादेव भनेर भजन गाउनु ।
@UpendraKhadka-zi4ii
@UpendraKhadka-zi4ii 3 месяца назад
तेरो बाउ ले भन्यो वालेन लाई भगवान ।
@SanisaraNepali-z4x
@SanisaraNepali-z4x 3 месяца назад
Netha hru Lai mnthri khan jruli ch jnthako mae chin chor hru Lai thehi kholama hali theu jntha jai nepal kamana ch sbhi janalai bai 🎉🎉🎉🎉
@kanchanthapa8337
@kanchanthapa8337 3 месяца назад
काठमाडौं लुतने नेताहरु गाॐ गाॐमाआयसि पहिला पाटि पाटि र आये र घुस लिएको फाइदा तिनटहको नाइकेले खायो
@kiranthapa5460
@kiranthapa5460 3 месяца назад
Good job my friend pls river chuko Ghar haru khali gari nagik ko Ghar ma basnu hola
@rajeensharma7497
@rajeensharma7497 3 месяца назад
भोले नाथ एक्दमै रिसाउनु भएको छ यो श्रावण महिना सम्म मा केके हुन्छ ,,,धेरै जना को ज्यान जानसक्छ ,,यो साल
@arjunshrestha8804
@arjunshrestha8804 3 месяца назад
यहि समयमा सुकुम्बासी भन्ने हुकुम बासिन्दाहरू लाई बागमती ले हटाइदियोस।
@nabinpurja698
@nabinpurja698 3 месяца назад
गु बगाए काे खाेला के देखाउनुपर्छ र सुन पसेकाे देखाउनुन दम छ पत्रकार जि
@rupbahadurgurung9539
@rupbahadurgurung9539 3 месяца назад
रवोला कबजागरेर बसनिर रवानी पापीहरुलाइ गङगा माताले आजै जयानसहित हरणगरेर योधरतिबाट अनतेगरदेउमात पापी जोभयपनि सधाकालागी अनतेगरदेउ जय गङगा मा
@shreeramchhetri680
@shreeramchhetri680 3 месяца назад
भु माफियाहरुले खाेला घटाइ चाैडाइ सानाे बनायर करिडाेर खाेलेपछि अनि नदिले मेराे बाटाे खै नभनेर नमस्ते गर्छ त ?
@saraswatineupane6209
@saraswatineupane6209 3 месяца назад
राम्रो काम गर्ने मान्छे भन्दैमा उसले तथास्तु भनेर प्रक्रिती प्रकोप लाई रोक्न सक्ने होईन नि,
@khimkuwar5177
@khimkuwar5177 3 месяца назад
Omg
@khatrichhetri837
@khatrichhetri837 2 месяца назад
केपि ओलिको पानी जहाज कहां गयो 😢😮
@PurnaBahadurtamang-i4e
@PurnaBahadurtamang-i4e 3 месяца назад
KP chora KO Kura Nagar Bhai jay balen
@bishal77don
@bishal77don 3 месяца назад
😂😂😂😂 majja aayoo aajai aaijaa pani😂😂😂😅😅
@YubrajRai-pk6pc
@YubrajRai-pk6pc 3 месяца назад
मान्छे चाहि का खायो हावा कुरा गर्छ तेसै पत्रुकार भनेको रैन छ यार😊
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 месяца назад
नदी किनारा को बसोबास जोखिम हुन्छ.
@makardojlama533
@makardojlama533 3 месяца назад
यदि पप्पु कन्ट्रक्सनले बनाएको हो भने पिर मान्नु पर्दैन उनि नेपालका अब्वल् ठेकेदार हुन् ।
@SangitaRai-wk5de
@SangitaRai-wk5de 3 месяца назад
Good 👍👍👍👍 fohor ab sabai bagayo 😅😅😅
@bishnugiri78
@bishnugiri78 3 месяца назад
मेयर बलेन् सँग के जादुको छडी छर एकै छिनमा छु मन्तर गरिकरी खोलो सुकैदिने।
@bipulpanta2490
@bipulpanta2490 3 месяца назад
Tapai Durga prasai ko personal patrakar ho hai.
@ramanjan415
@ramanjan415 3 месяца назад
Pani pareko xa balen ra kp ko name linxan barai
@RamKumar-nm8ig
@RamKumar-nm8ig 3 месяца назад
Netaharuko pati karyalaye pani dube hunthiyo
@yesim741
@yesim741 3 месяца назад
*एमाले पार्टी कार्यालय छेउको खोलो रैछ! एसो, 😂हँसाउने बुढाको पनि बिचार प्रस्तुत गर्नुस है😅*
@tulsaru535
@tulsaru535 3 месяца назад
काठमाडौ मा बस्ने पापी अपराधी पशु जस्तै जंगली असभ्य मान्छे बस्ने भएको ल्र यस्तो बिबत्ती आएको
@matribhumiko-maya
@matribhumiko-maya 3 месяца назад
चि........... ने हरुले पुलको पिलर किन अग्लो बनाएनन
@sapanatimalsina6194
@sapanatimalsina6194 3 месяца назад
केबि र सेरो लाई तेहि खोला मा बगाइ दिय हु नछ होउ बरु
@redcaration7681
@redcaration7681 3 месяца назад
बागमती र बिष्णुमति मा फोहर मिसाएको फल । माने तो गङ्गा मा हु ना माने तो बेहता पानी भनेको यहि हो
@tekshahi5884
@tekshahi5884 2 месяца назад
wawoo bagmati ko rup asto po horaxa Balen ko kam dherai respected xa Baru abako barsa sake paxi mahanagarpalika le waal halne sambandhit bajet gari banai de voli ko din mayo bagmati lae tourist ko dhyan ko rup ma lina sakinthyo ki❤
@samjhananagarkoti
@samjhananagarkoti 3 месяца назад
Ajha hamile ta 1000 letters stored garera badi roktham gareko xu hai ktmko halat yasto xa
@sonamsvideo669
@sonamsvideo669 3 месяца назад
रमिते धेरै भयो ।
@aashishgurung4038
@aashishgurung4038 3 месяца назад
काङ्ग्रेस एमाले माओवादी हरुले 30/32 वर्ष देखि सिङ्गारिएको काठमाडौ😊😊 अब बालेन ले 10 वर्ष मात्र कुनै अवरोध नगरी काम गर्न दियो भने समस्या मुक्त काठमाडौ बनाउछ! No doubt
@AmberSunuwar-d1l
@AmberSunuwar-d1l 3 месяца назад
बागमती खोलाले लियो उग्र रुप सबै महानुभाव हरु होसियारी साथ बस्नुहोला😢
@satishbhavsar500
@satishbhavsar500 3 месяца назад
Who may gode very much rain in nepal Gode help
@parshurambhandari1828
@parshurambhandari1828 3 месяца назад
Omg khatra
@laxmanshrestha4375
@laxmanshrestha4375 3 месяца назад
झोले हरु ले केहि गर्छन् कि त
@hdhhhs3950
@hdhhhs3950 3 месяца назад
खोला मिचेर बनायको पर्णिनाम हो यो
@hastaramrai7312
@hastaramrai7312 3 месяца назад
अब काठमाडौको भविस्य ठीक छैन ।
@malatiupreti5187
@malatiupreti5187 3 месяца назад
😢😢
@gurungbirkhabahadur1973
@gurungbirkhabahadur1973 3 месяца назад
हाहा थोत्रो नेता हरुको पछाडी झोला बोकेर अझै साँगुरो बनाउनुप्रछ खोला हरु देखौनि झल्झल्ती 😜😜😜
@LaxmiSentury-n3p
@LaxmiSentury-n3p 3 месяца назад
Parkirgi saga ksko k lagx satarka hunu
@jackgurung6454
@jackgurung6454 3 месяца назад
Oli Le jahaj leyundai chha.
@PitamberThapa-l6n
@PitamberThapa-l6n 3 месяца назад
Desh bachaune ho bhrashta maphiya netaa ko karyelaye bagaudai ma dhukh chhaina
@tamanggangstar1764
@tamanggangstar1764 3 месяца назад
Khola hoina dhal ho vanne veda haru kata xan hola
Далее