Тёмный

डोल्पाका उच्च हिमाली पाटनमा च्याङ्गा पालन यसरी गर्छन र बिक्री बितरण पनि भिडियो पुरै हेर्नुहोस ।👈️👌 

STube Vlogs
Подписаться 156
Просмотров 5 тыс.
50% 1

सर्बप्रथम हाम्रो RU-vid Channel मा हजुरहरु सम्पूर्णलाई हृदय देखिनै स्वागत छ। हामी हिमालयको परम सुन्दर्ता देखाउने छौ, परम सुन्दर्ता भित्रको कस्टकर तर खुशी जीवन देखाउने छौ, भुइमान्छेको कथा देखाउने छौ, भुइमान्छे भएर भुइमान्छेसँगै बाच्ने कोशीस गर्ने छौ। उनिहरुको दैनिकी, खानपान, बोलिचाली र भेसभुसा जस्ताको तस्तै देखाउने छौ हीमालयन जीवन सैली देखाउने छौ, पशु र प्रकृतिसगको मितेरी देखाउने छौ, खोलानाला, झरना र ताल तलैया देखाउने छौ ।
आउनुहोस् हामीसँगै यात्रा गरम कहिले सुन्दर हिमाल मुनिका लालिगुँरास टिपेर कानमा सजाम्ला त कहिले नौरङ्गी डाँफे सगै प्वाक फिजाएर उडान भरम्ला । भैंसी गोठ्मा दुध दुएर खिर पकाम्ला, भेडी खर्कमा भेडा चराउदै ठाडी भाका गुनगुनाउँला अनी पाटनमा चौरिको छुर्पी चपाउदै चौरी डुलाउँला।
हजुहरु मलाई आफ्नो केही मिनेट दिनुहोस म हजुरहरुलाई मेरो जिन्दगी दिने छु,हजुरहरुको खुशी मेरो ईक्षा। हजुरहरुले हेरी सकेपछी हजुरहरु जस्तै सुन्दर मन भाकोहरुलाई Video Share गर्न नभुलिदिनुस हस् किनकी खुशी जति बाड्यो उति नै धेरै बड्छ।🥰

Опубликовано:

 

10 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 7   
@karbiswa578
@karbiswa578 День назад
Good job
@stubevlogs9702
@stubevlogs9702 6 дней назад
हेरेर सल्लाह सुझाब र प्रतिक्रिया दिनु होला 🙏
@hemprasadrai9111
@hemprasadrai9111 21 час назад
जस्तै बिकट ठाउँमा पनि प्रकृतिले मानिसलाई जिउने सहारा जुटाएकै हुन्छ। त्यसमा डोल्पाको च्याङ्ग्रा पनि पर्छ।
@nkyoutubechannel4504
@nkyoutubechannel4504 6 дней назад
Euta chyangra mero lagi hai ta 😊
@__animay__07__12
@__animay__07__12 День назад
बीचारा हरू अंतिम यात्रा गरदै हीजो को जुनीमा प्रदान पाको होला नी है
@AeylinaThapa
@AeylinaThapa 2 дня назад
Dolpa ko kun thau ho r
@GaneshBudhathoki-l8v
@GaneshBudhathoki-l8v 5 дней назад
यो चाङ्ग्रो कति सम्म पाल्न सकिन्छ उच्च हिमाली भागमा मात्र पाल्न सकिन्छ वा तेहा भन्दा हल्का जाडो ठाउमा पाल्न सकिन्छ
Далее