लोक दोहोरीकि बाग्लुङ्गकी चेली गायिका #तारा थापाको जहिले पनि प्रतिद्वन्द्वीलाई कडा प्रहार प्रस्तुति संग पाल्पाली संगीतकार तथा गायक #अलिफ खानको निकै राम्रो प्रस्तुतिले धेरै रमाइलो भयौं बहिनी #रिता रावत बुने साँगितिक यात्रामा निरन्तर सफलताको #शुभकामना छ ।
नमज्जाले पछारिछन तारा बहिनी ले आलिफ लाई त्यसरी नै सबिन आचार्य लाई पछारेकी हुन हुन त तर के गर्नु रिता बहिनी " तिम्रो माया धेरै छ अझै हुन्छ जत्तिनी नडराउनु कत्ती नि