Тёмный

तिन तले सेरेनाको घारमा महॅ नै महॅ | मौरी धेरै भए र तलो थप्दा महॅ नै महॅ | bee keeping  

Hamro Media
Подписаться 18 тыс.
Просмотров 2,7 тыс.
50% 1

#beefarming ​⁠ #beequeen
#beekeeping ‪@Hamro_Media‬
Honey Hunting at Home | Cerena Bee | ​⁠​⁠ How To Honey Hunting at House #beekeeping
तिन तले सेरेनाको घारमा महॅ नै महॅ | मौरी धेरै भए र तलो थप्दा महॅ नै महॅ | bee keeping ​⁠ Information about bee | Beefarming
Note-:
हामीले अपलोड गरेका मौरीका भिडियोहरू बाग्लुड जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउपालिकामा खिचिएका भिडियो हरू हुन ।
हजुरहरुलाई हाम्रो यो भिडियो मन परेमा लाईक सेयर गरिदिनु होला , भिडियोको बारेमा कुनै सल्लाह सुझाव वा कुनै प्रश्न भएमा कमेन्ट बक्स मा गएर कमेन्ट मा छाड्नु होला र आफ्नो साथीहरुको बिचमा यो भिडियो शेयर गरिदिनु होला । यदी तपाई हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी , नजिकै रहेको बेल आईकनलाई अन गर्नुहोला जसले गर्दा हाम्रो आउने नयाँ भिडियो हरू सबभन्दा पहिला हजुर समक्ष पुग्नेछ्न।
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
कृपया हाम्रो यस युटुब च्यानलाई लाईक कमेन्ट र सब्सक्राइब गरी
माया गरिदिनुहोला ! हामी यस्तै यस्तै अन्य भिडियोहरु लियर आउनेछौ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Thanks All of You

Развлечения

Опубликовано:

 

13 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 22   
@HumaBasnet-bo1hi
@HumaBasnet-bo1hi 2 месяца назад
🐝🍯
@Hamro_Media
@Hamro_Media 2 месяца назад
🐝🙏🙏
@omsubba730
@omsubba730 Месяц назад
Sano Fram ko size kati hola? Jankari pauna sakinxa?
@GaganSingh-uh4ii
@GaganSingh-uh4ii Месяц назад
Sir hjr Ghar Kaha pareo hola vandinuna ma Pani melifera Madhuri Palma xa
@Hamro_Media
@Hamro_Media Месяц назад
Baglung Galkot / Tarakhola
@ephraimpurkuti3881
@ephraimpurkuti3881 2 месяца назад
sir. त्यसरी राख्दा कमिला पस्दैन? मेरा मेलिफेरा माैरी छन् , स्टेमा कचैरा पानी राख्दा पनि कता बाट छिर्छ छिर्छ, हैरान पारी सकाे
@Hamro_Media
@Hamro_Media 2 месяца назад
नाई सर लागे छैन मेलिफेरा भईमा नै हुनी भएर हो की सर महॅ के रस भईमा परेर 🐝
@baljitrai1338
@baljitrai1338 2 месяца назад
बैशाख मा के को मह लगाउ छ भाई अनि तेता पानी कहिले परेको भाई मह कसरी बेचनु हुन्छ भाई
@Hamro_Media
@Hamro_Media 2 месяца назад
हामिले मंसिर पछी अहिले काडेको हो र यहा चैत बैशाकमा कोईराल,नास्पती,पलम,सुन्तला,मियाल ,अमिले अनी फागुन अन्तिम सम्म गुरास आदी हुन्छ बन नजिक छ चारैतिर पहराको कन्टार छ जहा मसिना फुल जडिबुटी आदी फुल्छन १ हप्ता भयो सर पानी परेको २००० छ सर केजी को
@gaganpun3400
@gaganpun3400 Месяц назад
गुराँस को रस त खाँदैन नि भाई ।
@luckyboyshostel3582
@luckyboyshostel3582 2 месяца назад
wow मह हेर्दै खाउ खाउ लाग्यो।☺️😊सर हनि चेम्बर बट मह निकाल्नु भयको भिडियो मेलिफेराको नि देखाउनुन।
@Hamro_Media
@Hamro_Media 2 месяца назад
मेलिफेरा को त अहिले घार मात्र फुटाको यो लट मा महॅ छैन अर्को सिजन मा हाल्छु है
@luckyboyshostel3582
@luckyboyshostel3582 Месяц назад
ठिक छ सर। मलाइ मेलिफेराको सुपर कस्तो हुन्छ तेसको भडियो हेर्न मन लागेको छ।🙏🙏
@luckyboyshostel3582
@luckyboyshostel3582 Месяц назад
​​@@Hamro_Mediaमेरो पनि उस्तै हो 2 घार फुटायर 5 घार बनाको 1 st Chaitra, 2080 बट भर्खरै पाल्न सुरु गरेकी हो मैले मेलिफेरा प्रजाति। मलाइ excluder राख्नु पर्छ/पर्दैन brood chamber र honey chamberko बिचमा बताइदिनु होला है। kirtipur #luckybaral
@allinonecreator166
@allinonecreator166 2 месяца назад
Baglung ma meliphera mahuri palna sakinxa ra?
@Hamro_Media
@Hamro_Media 2 месяца назад
Sakido raixa Ramraii vaxa sir aile ta .
@yubarajgurung6566
@yubarajgurung6566 2 месяца назад
chiso thau ma yo mauri palna milxa ki nai sir
@Hamro_Media
@Hamro_Media 2 месяца назад
Milxa sir cerena ho 1700 m samma ramrai vaxa
@shankarrai6869
@shankarrai6869 2 месяца назад
सर ktm को सम्पर्क नम्बर पाउन सेरेनाको चाका रहितको मह प्रती केजि कती हो ?
@Hamro_Media
@Hamro_Media Месяц назад
2000 sir
@shankarrai6869
@shankarrai6869 Месяц назад
KTM को सम्पर्क नम्बर पाउन सर
Далее
DOTA 2 - КЛАССИКА
19:17
Просмотров 142 тыс.