Тёмный

तिम्रो नासो ...(राजु परियार र अमृता नेपाली ) New Dohori Tmro Naso Raju Priyar and Amrita Nepali. 

Raju Pariyar Official
Подписаться 198 тыс.
Просмотров 1,1 млн
50% 1

तिम्रो नासो ...(राजु परियार र अमृता नेपाली ) New Dohori Tmro Naso Raju Priyar and Amrita Nepali.
#RajuPariyarOfficial #RajuPariyar #AmritaNepali #NewSongs2077
Technical Advisor : Nirmal Shrestha

Опубликовано:

 

20 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,6 тыс.   
@RajuPariyarOfficial
@RajuPariyarOfficial 4 года назад
नमस्कार सबैमा ! लोकदोहोरी गीत संगीतको दुनियाँमा एउटा असल अनि सालिन गाइका बैनी अमृता नेपाली संग आउने मौका मिलेको छ ।आशा गर्छु सुनेर हेरेर सुझावहरू दिनु हुनेछ साथै आगामी दिनहरुमा यस्तै दोहोरी सुन्न र हेर्नको लागि हाम्रो RU-vid Channel Subscribe गरिदिनुहोला धन्यवाद ।
@BasantKumar-dm1ns
@BasantKumar-dm1ns 4 года назад
दादा हजुर को स्वर सुन्दा मन मा भएको पिर सबै बिर्सन छु दादा हजुर को नामै काफी छ नेपाली लोक दोहोरी संगीत क्षेत्र मा
@bijayasapkotanepal5330
@bijayasapkotanepal5330 4 года назад
Dada 10 choti Hera rudai Didi ko ra Mero Kahani yak ai lagyo Mero sat ma 2 xora xan
@sabitagyawali6432
@sabitagyawali6432 4 года назад
Daju mani chhune rahex geet Sabaiko pragati ko kamana gramdxu
@sabitripariyar9432
@sabitripariyar9432 4 года назад
सर्बप्रथम नमस्कार मेरो लोकदोहोरी को राजा राजु परियार दाइ लाई , धेरै मन छोयो यो भाकाले साथै अमृता दिजु को बास्तबिकताले मन छोयो , अझै , सफलताको सुभकामना सम्पुर्ण मा धेरै धेरै सम्झना अनि मिठो सम्झना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@yubarajbaral6277
@yubarajbaral6277 4 года назад
Very very nice voice daju KO and namaste
@krishnapoudel6228
@krishnapoudel6228 3 года назад
अमृता बैनी को गित ले मन रुवाउनु रुवायो !
@ashokrasaili1814
@ashokrasaili1814 4 года назад
बाकी जीवन ईश्वरको हातैमा एउटा छोरी छ दाजु साथैमा। कुन शब्दमा बयान गरु अमृता दिदी को यो गीत मलाई अति नै मन पर्छ राजु परिवार दाजु अनि अमृता दिदी को यो दोहोरी सुनेर मन अति भक्कानिएर आयो आँसु थाम्न मुस्किल भयो, धेरै मर्म स्पर्शि दोहोरी
@jishanadhikari1069
@jishanadhikari1069 4 года назад
maro pani khani tw Asti thiyo k garnu ka gaar pkhnu rw
@ashokrasaili1814
@ashokrasaili1814 4 года назад
@@jishanadhikari1069 dhaiere garnush sabai mathi vagwan hununx yak na yak din sukh ra khushi ko din aaux
@sharadachapagain70
@sharadachapagain70 4 года назад
धेरै राम्रो छ भाइ बहिनी काे दाेहाेरि मन छाेयाे
@kabitaacharya230
@kabitaacharya230 4 года назад
@@ashokrasaili1814 @qaaaAAaaA
@homkisan2353
@homkisan2353 4 года назад
हैत अमृता बहिनीको स्वर कटि मिठो..हाम्रो नजिक कहिल्यै नि आएन छोरिले बाउ छिन्न नि पाएन यो शब्द ले अति नाई बाबुक बनायो मलाई सफलता को लाखौ लाख शुभकामना छ अमृता बहिनी लाई
@BasantKumar-dm1ns
@BasantKumar-dm1ns 4 года назад
मलाई यो गीत ले आज फेरि उही पुरानै माया को सारै याद आयो खैन हो माया अजै पनि उसकै लागछ वा वा मन रोयो मेरो त दामि छ अम्रता दिदी र राजु परियार दाइ जस्तो गायक नेपाल मा अब पाउन मुस्किल नै छ नेपाली लोक दोहोरी संगीत क्षेत्र मा नामै काफी छ राजु परियार दाइ को
@gammarsing
@gammarsing 4 года назад
क्या भाबुक बनाऊछ मलाई ।सधैं मेराे दिलकाे घाउ गितले ।झन राजु दाईकाे साेरमा सुन्दा अमृता दिदिकाे वास्तविक जिबनमा कहानी समेटेर गाउँनु भयाे ।मनै थाम्न सकियन 😭😭 सलाम छ हजुरहरुलाई।।
@mahonchaulagain3299
@mahonchaulagain3299 4 года назад
राजु दादा र अमृता दिदिकाे गितले सारै भाबुक भए एक चाेटि अमृता दिदी र राजु दादाकाे ईन्द्रेणिमा गएर गाएकाे हेर्ने ठूलो अासामा छाै हामी सम्पूर्ण राजु दादाकाे शुभचिन्तक र दर्सककाे मागलाई पूरा गर्न हुनेछ भन्ने अासामा छाै🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@tulrayamajhi5251
@tulrayamajhi5251 3 года назад
अति राम्रो गित जिन्दगी को पिडादाइक गित आफ्नी जिबन सङ मेल खाएको धन्नेबाद अमृता लाई
@tikaramshrestha8426
@tikaramshrestha8426 4 года назад
मलाई यो गित पहिले देखिनै मन पर्थ्यो राम्रो लाग्छ।हजुरले लाईभमा गाएको देख्न पाउँदा आभारी छु।तर यो उहाँकै वास्तविक कथा भएर मन खल्लो भयो ।हजुरले आफुलाई सम्हाल्नुस जिबनमा कहिले कसो आफुले सोचे जस्तो नहुने रहेछ।हुन त अरुलाई सम्झाउन सजिलो छ।तर भोग्नेलाई थाहा हुन्छ कि मुटु दुखाईको पीडा कति हुन्छ भनेर।हजुर सहन्सिल नारी सलाम छ हजुरलाई🙏🙏
@Aeraa123
@Aeraa123 2 года назад
yes correct
@nareshkumarjaishi8311
@nareshkumarjaishi8311 3 года назад
कसै को अस्मिता इज्जत माथि खेलबाड गर्ने अधर्मी ले बाटो पाउदैन ।के भनौ र वाक्य नै आउन्न, अधर्मि लाई चिनाउनै मन लाउन्न। अति मार्मिक
@mohanb.k.5949
@mohanb.k.5949 4 года назад
आहाँ आज आदरणिय लोकप्रिय गायक राजु दाजु र अमृता दिदिको स्वरमा यो मिठो गित झुटो माया चहिदैन साह्रै मर्म स्पर्शी गित।साह्रै भावुक बनायो दामि छ ।
@123samin
@123samin 4 года назад
राजु दाई हजूर को यो गित मलाईं जति हेरो उती हेर्न मन लाग्यो कति मिठो सोर हहिई दाजु र बिईनी को
@chhantyal1242
@chhantyal1242 4 года назад
Oee the
@radhasharma1292
@radhasharma1292 3 года назад
@sureshshahi3036
@sureshshahi3036 3 года назад
2-3 wota geet Amrita baini lai gauna dina paro Raju da . voice ek dam ramro xa .
@सनमपुर्जा
@सनमपुर्जा 4 года назад
केटी हरु बोलेको आवाज बाहिरा आको छ है गीत यक्दम दाम्मी भाको छ ल बधाई छ है सबै जना लाई 👌👌👌
@henumadhu7201
@henumadhu7201 4 года назад
लालिगुरास मा अमृता नेपाली जि को अन्तरबार्ता हेरेको थिएँ उहाँको जिवनमा घटेको सत्य घटना रहेछ उहाँ रुँदा मेरो पनि आँशु झरेको थियो अब उहालाई हामी सबैले सपोर्ट गर्नु पर्छ दोहोरी पनि कस्तो राम्रो माईती र चेलिको, सम्पुर्ण टिमलाई best of luckkkk
@chandrabahadursen2500
@chandrabahadursen2500 3 года назад
हामरो छिमेकी जिला को कलाकार बहिनी अमरिता नेपाली को गीत ले धेरै धेरै मन छुन छ
@jitendraoli1834
@jitendraoli1834 4 года назад
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले वरिष्ठ King लोकदोहोरी गायक राजु परियार ज्युलाई वरिष्ठ कलाकार भनेर आधिकारिक सार्वजनिकरूपमा घोषणा गरियोस्।मेरो ब्यक्तिगत तर्फबाट उच्च सम्मान Great Respect. 🙏
@ammarsunar3174
@ammarsunar3174 4 года назад
really ho hjr..
@rambudhathoki1063
@rambudhathoki1063 4 года назад
सही कुरा
@mahendraghayal9715
@mahendraghayal9715 4 года назад
एक दम सहि कुरा उठाउनु भयो सर।प्रतिस्ठान ले घोषण गर्नै पर्छ राजु दाजुलाइ हिजोको दिन कस्तो अवास्थामा थियो नेपाली लोक तथा दोहोरी गित हामिले जानेको र बुझेको कुरा हो,,निकै नै खस्किएको नेपाली लोक तथा दोहोरी गितलाइ सगरमाथा को शिखर या आजको यो स्थान सम्म ल्याइ पुर्याउन आदरणीय दाजु राजु परियारको महा ठुलो योगदान रहेकोछ तितर बितर भएका दरशक स्रोता लाई एउटै मालामा उनेर आजा यहसम्मा ल्याउनु भएको छ,,सम्मानित गरेर नेपाली लोक तथा दोहोरी गितको प्रतिस्ठान भवानभित्रा आदरणीय दाजु राजु परियालाइ बरिस्ठको पद दिलाउनु पर्दछ। र म पनि लोक पराखी दर्शक भएको हुनाले प्रतिथाले यो घोषणा गरोस भन्न्न चाहन्छु।धन्यवाद।महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारी हाल कतारको दोहाबाट।।
@sunambhuwan7147
@sunambhuwan7147 4 года назад
Agree with you
@jitendrab.k8009
@jitendrab.k8009 4 года назад
1 Nambar ma Swor ko kura Aauxa king Singar Raju pariyar ko name lida 2 Nambarma Nepal mai sab bhanda badi git gaune 15,000 bhanda badi King Singar Raju kai name ho 3.Purba Mechi Dekhi Paxim mahakali Deuda sabai git gako xan king Singar Raju pariyar le 4.uhama kunai Ghamanda xaina 5. Raju Pariyar ko Swor Halera Dheraile Aafno Name Rakheko xan Hunta king Singar Raju Pariyar ko jati bayan gareni kam xa Ati matra hoki King Singar Raju pariyarlai Nepali lok sangit le Astoy Swor bhako Sungar pauna Yo Yug Paribartan bhayesi Feri Raju nai janmine xan
@ravimagarofficial5000
@ravimagarofficial5000 3 года назад
जिन्दगिको लडाई लड्न सिकाउछ केही दुख भोगिसके पछि आज आयर सधै मेरो दुख्यो दिल्को घाउ गित गाउने गायिका चिन्ने मौका मिलेको छ र एक्दम मार्मिक गित हो यो गित ले धेरैको जिन्दगी सङ्ग मेल खाको छ अझै प्रगती गर्दै जानू यहि छ मेरो लाखौ लाख शुभकामना
@ramailopal3306
@ramailopal3306 4 года назад
आहा !! सारै मिठाे गीत । राजु परियारकाे फ्यान जति यता हाजिर हुम त साथी हाे ।
@rounnythapa194
@rounnythapa194 3 года назад
कति मिठाे सवर काे धनी राजु भाइ र अमृरिता बहिनी काे गित सुनदा म भाबुक मा डुबि हजुर अति राम्रो छ
@himalalsewa1511
@himalalsewa1511 4 года назад
गित सरै राम्रो तेस माथी राजु दाजु सङ । अमृता बहिनी को मात्र हैन धेरै नेपाली दिदी बहिनी हरुको जीवन मा मेल खाने गित अनि सब्दा हो । हरेस नखानु जोस र जगर गरि अगाडी बडीरहनु शुभकामना छ।
@rupkhatri3361
@rupkhatri3361 2 года назад
आहा सारै रमाइलो गित राजु भाइ बधाई छ
@bhabinthapa1143
@bhabinthapa1143 4 года назад
रुदा रुदा मेरो आखा सुन्नियो टाउको दुख्यो सारै दु:ख लाग्यो प्यारी मेरै बागलुङगे चेलिको बेदना सुन्दा।प्यारी चेलि हिम्मत नहार्नु भगवानले सफलता दिलाउने छन।
@tulbadur9671
@tulbadur9671 4 года назад
हजुर को कमेडलाई समन छ म पनि बागलुङ कै मन रोयो कति मीठो र बेदाना पोखेको गिदा हो बैनिलाई समन छ बरेङकि हुनि म चिनछु
@buddhibahadur9693
@buddhibahadur9693 4 года назад
बल लोकगित सुन्दानि आनदाआउने
@bodharajbasnet3482
@bodharajbasnet3482 3 года назад
बैनि अमृता यो दोहरि गितको सर्जक अफै भयकोले म धेरै बधाई दिन चाहन्छु ।
@sabitripariyar9432
@sabitripariyar9432 4 года назад
झुटो माया चाहिदैन पापिको तिम्रो नासो फिर्ता लिन आउ😭😭😭😭😭सारै मन छुने गित लोक दोहोरी क्षेत्रका बादसाह राजु परियार दाइ, मीठो स्वरकी धनी दिजु कालिका रोका, अमृता नेपाली दिदी, डोलराज परियार लगायत सम्पुर्णमा नमस्कार , सारै मिठो स्वर अमृता दिजु को प्रगतिको कामना साथै हजुर यसरी कहिले हिम्मत नहार्नुस यकदिन अबस्य पछुतो हुन्छ धोका दिने माया गरेको नाटक गर्नेहरुलाइ यकदिन , प्रतीक्षा गर्नुहोस आफ्नो कलाकारिता लाई अगाडि बडाउनुस सुभकामना छ , हजुरले आफ्नो छोरिको उज्ज्वल भबिस्यको लागि भय नि धेरै बाधा, अड्चन लाई पछि पार्दै आफ्नो संगीत क्षेत्रमा अघि बड्नु पर्छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 4 года назад
Yes
@AkbarAkbar-ci1zg
@AkbarAkbar-ci1zg 4 года назад
सायद म नि प्रेम पीडित नै भएर होला एकदमै यो दोहोरी ले मेरो नि मन मुटु कलेजी नै फाट्यो ।
@AkbarAkbar-ci1zg
@AkbarAkbar-ci1zg 4 года назад
सायद म नि प्रेम पीडित नै भएर होला एकदमै यो दोहोरी ले मेरो नि मन मुटु कलेजी नै फाट्यो ।
@kumarprakash4194
@kumarprakash4194 4 года назад
Amrita ko showr sachai nai mitho chha
@developmentthapa
@developmentthapa 2 года назад
जति सुने पनि धित नमोर्ने गीत झुटो माया अमृता दिदिको बाल्यकालमा सुनेको अहिले सम्म सुन्दैछु २०७९
@tikapun2488
@tikapun2488 4 года назад
धेरै पछि एउटा असली दोहोरी गित सुन्न पाइयो..37 औं मिनेटमा अमृता नेपाली जि ले जसरि भक्कानिएर गित नै उठाउन सक्नु भएन त्यो दृष्यले धेरै नै भावुक बनायो ...धन्यवाद राजु, अमृता अनि सिंगो टिमलाई... ।
@hirathapa4966
@hirathapa4966 4 года назад
सुमधुर सोरमा अति मार्मिक दोहोरी धेरै राम्रो!👍️👍️👍️👍️
@manjubishwokarma6351
@manjubishwokarma6351 4 года назад
बाकी जिवन ईश्वरको हातैमा, एउटी छोरी छ दाजु साथैमा ।। हाम्रो नजिक कहिले नि अाएन, छोरीले बाउ चिन्न नि पाएन ।। निकै भाबुक बनायो, मुुटु भक्कानिएर अायो मान्छेको जिवन हो जस्तो सुकै परिस्थितिलाई पनि सामना गर्दै हरेस नखाई जिउनै पर्छ । हिम्मत हार्नु हुदै, संघर्ष नै जिवन हो ।
@dipsonrana6155
@dipsonrana6155 3 года назад
सार्है भाबुक बनायो यो गित ले , घात गर्ने पापी लाई कहिल्यै भलो नहोस् ।
@basantakanxo1798
@basantakanxo1798 4 года назад
धेरैको जिवनसँग मेलखाने, मार्मिक कथाबस्तु समेटिएको शब्द लय मिलेको हुदा सम्मान गर्नैपर्छ।
@roshantikhatri9898
@roshantikhatri9898 4 года назад
दाईले आफ्नै अफिसियल युट्युब च्यानल खोलेर काम सुरु गर्नुभएको मा याहालाई धेरै धेरै बधाई एबं शुभकामना प्रिय दाइ। सबैले सब्स्क्राईब गरिदिनुहोस ल?
@gauravshai2308
@gauravshai2308 2 года назад
मानिसकाे वास्तविक जिबनमा मेल खाने गित धेरै राम्रो छ
@bikramtamang1005
@bikramtamang1005 4 года назад
आहा कति मीठो सोर अनि शब्द।सुन्दा सुन्दा आँखा बाट आँसु आयको पत्तै पाइन मैले।
@aaratigautam2072
@aaratigautam2072 3 года назад
जे भए पनि राजु परियार नेपाली लोकसंगीत का यकल्ब्य चम्किलो तारा हुन।सम्मान शोरुप च्यानल subscribe गरिदिए अनि मिठो स्वर कि धनी दिदि लाई पहिलो पल्ट चिन्दै छु सुभकामाना ।
@rudrabhusal5624
@rudrabhusal5624 4 года назад
गित त जस्ले नि गाउछ्न नि येस्तो गीत कसैले गाउदैन कति मार्मिक कसरी बयान गरौं सधै प्रगतिको कामना ।स्यालुट।
@gamerchitwan1073
@gamerchitwan1073 4 года назад
2234
@bengurung7592
@bengurung7592 4 года назад
राजु परियार त हो नै, शब्द नै छैन कुन शब्दले तारिफ गरौ, अमृता नेपाली बहिनी पहिलो पटक राजु जि सग दोहोरी सुन्न पाए एकदम राम्रो लाग्यो l र आफ्नै वास्तबिक जीवन सग मेल खाने भन्नु भयो झन तेस्मा फील गरेर सुन्ने मौका मिल्यो अत्यन्तै मिठो छ धन्यवाद दुबै जानलाई, उन्नती र प्रगतीको शुभकामना l
@sadananda5202
@sadananda5202 4 года назад
आदरणीय अमृता दिदिलाई मिठो सम्झना छ।यो गीत सुनेर भावुक बनायो एक पटक इन्द्रेणी मा देख्ने धोको छ।गाउँले दिदी अझै अगाडि बढनु हिम्मत नहार्नु ।संघर्षले नै जीवन जिउन सिकाउछ दिदी
@kumarthapa894
@kumarthapa894 4 года назад
दर्शन नमस्ते राजु दाइ लगायत सम्पूर्ण टिमलाई नमस्ते यो दोहोरी गीतले साच्चिकै मन भाबुक बनायो राजु दाइको गीत बाट धेरै कुराहरू सिक्न पाइएको छ दाइ।म मिलन परियार बाग्लुङ हाल:यो मरूभूमि ठाउँ कतार बाट एकदमै मन छोयो😔💞💜
@shresthahk
@shresthahk 4 года назад
अम्रिता बहिनी रुदा मलाई सहित रुवायो । राजु सर, तपाईलाई तपाईको स्वरले साथ दिउन्जेल यो स्वरलाई पहिले पहिले झै ओझेल नबनाउनुहोला । लोक सम्रात राजु सर, यो स्वर अझ सय बर्ष बाचोस शुभकामना ।
@puspaawasthi7387
@puspaawasthi7387 2 года назад
सारै मर्म स्पर्सि गित दिदी हजुरको गित संग धेरै महिला दिदी बहिनी को जीवन संग मेल खान्छ
@nirmallama3297
@nirmallama3297 4 года назад
अमृता बहिनी तिम्रो आसुले बाटो पाउदैन हो तिम्रो श्रीमानलाई यस्तो माया गर्ने श्रीमतीलाई कसरी छोड्न सकेको होला पापीले !
@BishalSony
@BishalSony 4 года назад
aaha kati ramro dohori raju dai amrita didi
@laxmisharma8203
@laxmisharma8203 4 года назад
राजु दादा जसरी पनि यो दिदी लाई इन्द्रेणी सम्म पुराउन परो हजुर ले
@hmashuda7008
@hmashuda7008 4 года назад
Ho tani yehi geet yi dui janako swor ma indreni jhapakka parnu paryo
@bishnubhujel4642
@bishnubhujel4642 4 года назад
Mero pani yai aagraha 🙏🙏🙏
@roshanyadi5150
@roshanyadi5150 3 года назад
O
@bodharajbasnet3482
@bodharajbasnet3482 3 года назад
अाहा हा हा हा । दोहरिका स्वर सम्राट, गायण क्षेत्रका खातिर बादशाहा ,भाइ राजु र दोहरिकि स्वर सम्राटकि धनी बैनि अमृता बिच राजुको थेगो - झुटो माया चाहिदैन ? पापिनी ? तिम्रो नासो फिर्तालिन अाऊ ? र बैनि अमृताको थेगो - सधैमेरो दुख्यो दिलको घाऊ ? झुटो माया चाईदैन पापिको !! तिम्रो नासो फिर्ता लिन अाऊ ? भन्ने यो थेगोको लय र स्वरको अत्येन्त मर्मस्पर्षि , सारगर्भिक र हृर्दय बिदारक स्वयरको भाखाले हामी सबै भगबानरूपि दर्शकहरूलाई निश्चयनै भाबबिह्रोलमा परिनत गराउनेछ , साथै अति भावुक मुद्रामा सहभागी जनाउन बाध्य गराउने छ !!! यो सार्थक र अति सम्बेदनशिल लय र स्वरले कसैको जिबनमा मेल खाने छैन ? संयोग मात्र रहनेछ !!! केबल दोहरिमा मात्र गाउदै गरेको भाखा संझनु पर्नेछ ? भाइ राजु / बैनि अमृतालाई धेरै धेरै बधाई छ !!!! साथै बाध्यबादन क्यामरा मेन गायकको स्वरमा स्वर मिलाउने सम्पुर्णमा मेरो उच्च सम्मान छ !!!! दाङ्गको तुल्सिपुरबाट ।।। धन्यबाद ।।।।
@pariyarhira2230
@pariyarhira2230 4 года назад
लोक गितको राजा,,, राजु दाइ र हाम्रै बागलुङ्गे चेली अमृता दिदिको दोहोरी कतारको फलामे खाटमा सुतेर हेर्दै छु।।। तर जवानी लुटेर घर न घाट बनाउने त्यो पापिको कहिल्यै भलो नहोस् ।।।
@aaratigautam2072
@aaratigautam2072 3 года назад
Kasto mitho lagyo hajur comment 😊😊
@pundeepak8676
@pundeepak8676 3 года назад
Sahi vannu vayo
@tilabahadur4527
@tilabahadur4527 4 года назад
जिबनका भेलहरु कोहिले साउन भादउ जस्तै उरलिन्छन त कोहिले सुख्खा बगर जस्तै बालुवा बालु वा तिरमा लगा जस्तो हो यो जिन्दगी बधाइ छ अमरि नेपाली बहीनिलाइ
@tilabahadur4527
@tilabahadur4527 4 года назад
जिबका भेलहरु कोहिले साउन भादउ जस्तै उरलिन्छ त कोहिले सुख्खा बगर बालुव बालुव तिरलगाय जस्तो हो यो जिन्दगी बधाइ छ अमरिता नेपाली बहिनीलाइ
@lilugurung
@lilugurung 4 года назад
Yo ho ni sunnu parne geet ❤️❤️❤️ missing you a lot more bhai Raju 😍❤️❤️
@rukmangrg1240
@rukmangrg1240 2 года назад
Wow excellent dohori dherai dherai suvakaman whole team from 🇬🇧
@Arjunofficalchannel
@Arjunofficalchannel 4 года назад
आहा क्या मीठो गित सारै आनान्द आयो रजु दाजुका फ्यान जति यता आउनु है
@khagirambk6975
@khagirambk6975 4 года назад
Ok xata
@karkirajkumar8775
@karkirajkumar8775 4 года назад
रन्जु दाजु
@anjilarapacha3984
@anjilarapacha3984 4 года назад
Mapani xu hai
@rambudhathoki1063
@rambudhathoki1063 4 года назад
Ok cha ta
@bhobindrakarki5111
@bhobindrakarki5111 4 года назад
म छुनी hajr
@bimadura269
@bimadura269 4 года назад
बैनी हामी गौराब मान्नु पर्छ पसुपतीनाथको गजुर जोगाईराखेको छौँ पापी मन भाको भय के जानेको थियनर ति नासो हैना हाम्रो देबताको भग्वान ले बास गर्ने मन्दिरक‍ो‍ गजुर हो👏👏👏
@tulsikhatri5033
@tulsikhatri5033 4 года назад
राजु परियार दाजु को २३ बर्ष भयो गित सुन्न लाको जति सुन्यो उति सोर मिठो नमस्ते मिठो सम्झना संगै मा बाचुन्जेल सुना पाम 🤔🤔🤔🤔
@chitrachitra5182
@chitrachitra5182 4 года назад
Samalinu dd kalika Aasu jharyodd timro rodan thanks dd and baini
@deepakgc9511
@deepakgc9511 6 месяцев назад
aaa©a\​@@chitrachitra5182
@surajnepali6849
@surajnepali6849 4 года назад
निःशब्द छु कसरी बयान गरू यति मिठो गीत साच्चिकै अमृता नेपाली दिदीको जीवन मा मेल खाको गीत आज राजु दाई अनि दिदी अमृता नेपाली को गीत सुन्दा निकै भावुक बनायो सफलता को सुभकामना
@laxmikarki4669
@laxmikarki4669 4 года назад
अमृता बैनिलाई सबैले साथ सपाेट गरेर उनकाे गला र कलालाई सम्मान गराै । यि अनुशासित कलाकार हुन ।
@bishnubhujel4642
@bishnubhujel4642 4 года назад
Mero pani mag yai ho🙏🙏🙏
@rajuchhinal6649
@rajuchhinal6649 4 года назад
यो मन थामनै सकिन कस्तो कस्तो पीडा र दुःख सहनु पर्छ मान्छे ले ।
@radhagurung6037
@radhagurung6037 4 года назад
अन्तिम मा रुवाई छाड्यो अमृताले अबको दिनमा अघि बढ्ना शुभकामना ।
@hemantakhatri3179
@hemantakhatri3179 4 года назад
i
@APSANYT
@APSANYT 4 года назад
अफनै आखाले देखेको घटना छिमेकी साथीको यथार्थ घटना पुरानै सोर मन छोयो !लोक्दोहोरिका किङ दाजु राजु दाइ सङको मिठो दोहोरी आसुको बर्ष भयको छ! हार नखानु त्यहाँ विभेद भयको हो !
@harikalachapagain
@harikalachapagain 4 года назад
Pls vannu na kako ho ra uha ?
@chomesunar5866
@chomesunar5866 4 года назад
मलाई सारै मन पर्ने गीत अाज ।लाईब दोहोरी सुन्न पाईयो साथै राजु सर अमृता बईनी लाई पनि हजुर संग संगै लिएर अगाडि जानु होला भन्ने अाशा गर्दछु
@rolpalikanxo2364
@rolpalikanxo2364 4 года назад
मैले धेरै पटक सुनेको गीत आज सुन्न पाउदा झन खुसी लागो र मेरो मन छोयो हाल बिरानो मुलुक इजरायल बाट .....हेरेर साथ दिदै छु
@ramunepal3304
@ramunepal3304 4 года назад
आदरणीय दाजु राजु परियार लाई सम्मान हाम्रो पुरानो संकलन राजु दाईले गाएर सुँनमा सुगन्ध थपिदिनु भयो धेरै आभारि छु।
@धौलागिरीसेरोफेरो-व2ङ
राजु भा २ को तयारी गरु म साथ दिन्छु
@ramsaugat2279
@ramsaugat2279 4 года назад
hjr kata hunuvaxa sir ati mitho git gauni gayak
@ganeshbhandari8648
@ganeshbhandari8648 4 года назад
रामु कुनै दिन स्थानीय हाम्रै ठाँउ मा सङै गित गायर हिडियाे अब संगीत मा नै फर्कनु परो क
@padamgurung2998
@padamgurung2998 4 года назад
कहाँ हुनुहुन्छ रामु सर यस्तो मीठो गित दिए पछि एका हराएको हो कि मैले हजुरको अपडेट गर्न नसकेको हो
@धौलागिरीसेरोफेरो-व2ङ
रामु 2दुई को तयारी गरौ म साथ दिन्छु
@ramanjan415
@ramanjan415 4 года назад
म त भन्छु राजु परियार बराबर कोहि छैन दोहोरी फाटमा
@janakibudha1718
@janakibudha1718 3 года назад
100%
@mahendraghayal9715
@mahendraghayal9715 4 года назад
आदरणीय दाजु ढोग गरे हेर्दौ छु है कतारको दोहाबाट।।
@Aeraa123
@Aeraa123 2 года назад
राजु सर दोहोरी को राजा नै हो उहाँ अमृता मेडम पनि जस्तो रुपको सुन्दरी हुनुहुन्छ तेस्तै दोहोरी पनि धेरै राम्रो गाउनु हुदो रहेछ
@yaggabk8036
@yaggabk8036 4 года назад
राजु दादा channel बाट यस्ता मार्मिक गित सधै आउनु पर्यो 🙏
@birbahadurbudha6729
@birbahadurbudha6729 4 года назад
राजु दाईको शब्द र स्वरको जति बयान गरे पनि सायद कमै हुन्छ । नेपाली लोकदोह‍ोरीका सम्राट बादसाह राजु दाइ मेरो तर्फबाट नमस्ते 🙏🙏सलुट 🙋‍♂️🙋‍♂️पहिला टेपमा क्यासेट हालेर अहिले यूटुबमा हजुरको गीत सुन्दा सुन्दा उमेरले पनि डाँडाे काटेको पतै भएना दाजु धेरै धेरै सम्मान छ ।
@धौलागिरीसेरोफेरो-व2ङ
यो गित करोड कलबमा 100% जानेमा म ढुक्क छु कस्को मन नरोलार यो गित राजु सरको मीठो शब्द र।स्वारमा
@arathiarathi4192
@arathiarathi4192 2 года назад
Bkk
@anjankc2199
@anjankc2199 4 года назад
हरेक शब्द शब्द पीडा झल्कन्छ,,,सारै भाबबिहील बनायो😥😥😥😥😥शोर सम्राट राजु सर र अम्रीता बहिनी प्रती हार्दीक नमन,,,,जय लोक सङ्गीत🇳🇵🇳🇵🇳🇵🇳🇵
@gokarnabista5256
@gokarnabista5256 4 года назад
दोहोरी बादशाह राजु परिवार ➕ अमृता नेपाली बिचको दोहोरी मा सारै मर्मस्पर्शी शब्दहरू सुन्न पाइयो बधाईछ टिम रेजिना सँगित सरगमलाई।।
@harihksubedi774
@harihksubedi774 3 года назад
याे गित एकदमै राम्राे छ, काल झै कहिल्यै नमर्ने गित हाे याे । अमृता बैनीकाे अावजमा दम छ, उज्ज्वल साङ्गितिक भबिष्यकाे शुभकामना🌹🌹🌹
@umeshsunar1473
@umeshsunar1473 4 года назад
आहा सारै राम्रो गित सुनियो, पुरानो भए पनि जतिसुकै सुने पनि सुन्न मन लागिरहछ, बैनी अमृता को यथार्थ मा आधारित रहिछ, ईन्देणी टिम मा ग ई यहि भाका गाईदिनुस है त धन्यवाद
@SureshKumar-lh6lu
@SureshKumar-lh6lu 3 года назад
Ktwkbdhgdw👌👍
@SureshKumar-lh6lu
@SureshKumar-lh6lu 3 года назад
Kbfjgs👌
@KrishnaKumar-xp5bk
@KrishnaKumar-xp5bk 4 года назад
हाम्रो जमना मा तहल्का मचाएको गित हो यस्तो गित मा स्वर दिने गाइका अमृता बहिनी फेरिपनि आफ्नो पेसामा फर्कनु भएको छ उतर उतर प्रगति को शुभकामना
@sbpariyargulmeli03
@sbpariyargulmeli03 4 года назад
यो गित सुन्दा मनै भकानीयर आउछ आज राजु दाजु को अम्रिता दीदी को सोर बाट सन्न पाय ❤️❤️❤️
@RS2Entertainment
@RS2Entertainment 4 года назад
दोहोरी बाद साह राजु परियार दाई को स्वर मन पराउने फ्यान हरु यता हाजिर गरमः
@krishnaprasad2120
@krishnaprasad2120 4 года назад
सानैमा सुनेको गित,तर अहिले उनै गायिका को मुखर बिन्दु स्वर बाट लाइभ सुन्न पाउँदा धेरै राम्रो लाग्यो,वास्तविक घटना भाको हो यी गायिका जिबनमा तर न्याय को निम्ति पनि आबज उठाउनु पर्छ,
@rajinbhandari8302
@rajinbhandari8302 4 года назад
हाम्रो बाग्लुङ कि चेली (अमृता नेपाली)काे अाफ्नै कथामा अति राम्रो गित
@ajayakhatriok9321
@ajayakhatriok9321 4 года назад
अमृता जि यो गिद ले भाबुक बनाउच तेसैमा राजु परियार अमृता जि लाई रेल लाईप मा भयको घटना हो तर पनि हरेस नखानु अमृता जि सम्पुर्ण नेपाली हजुर हरुको साथ मा हुनेछ
@susmapariyar5928
@susmapariyar5928 3 года назад
Dherai marna isparsi vaka xa dherai khi lekhna pardaina ykdam man pareko singer hajur le gaunu vako xa
@SurajRuchal815
@SurajRuchal815 3 года назад
😭😭😭 अमृता दिज्जु चिन्ता नगर्नु यो स्वार्थी संसारमा यस्तै हो
@surendrasahayatri1553
@surendrasahayatri1553 4 года назад
लाखौ कोशिश गरे आँसु रेक्ने तर अनासय बगिरहे निरन्तर आँसु भेल धन्यवाद छ राजु र अमृता जिलाइ
@dadhiramacharya1980
@dadhiramacharya1980 4 года назад
अति सुन्दर लाग्यो
@RanjitGurungOffical
@RanjitGurungOffical 4 года назад
अामृता दिदी रोएको देख्दा मलाई पनि नमज्जा लाग्यो दिदी समाल्नुस है
@srijana868
@srijana868 3 года назад
B
@srijana868
@srijana868 3 года назад
O
@srijana868
@srijana868 3 года назад
Òòòoooo
@जिबनघर्तीबिरही
राजु दाजु र आफ्नै बाग्लुङ्गे चेलि ले यो जिबन मा मेल खाने छ गित राम्रो छ र हरेश नखानु अमृता ले साथ दिने हजारौं छन
@hemantthapa3611
@hemantthapa3611 4 года назад
😭😭😭😭मेरो मन त कह पुग्यो यो गित सुन्दा सधै जिन्दगीमा मेल खाने गित आउस दाजु धुरुकै रोय म त 😭😭
@saradaadhikari2133
@saradaadhikari2133 4 года назад
यो गित 61 साल मा निस्कियको हो मैले सात जोडि ब्याट्री सकेकी हुम अझैपनि सुन्नै मन लाग्छ
@pariyarraju1875
@pariyarraju1875 4 года назад
यो गित ले निसब्द बनायो लेखौ भन्दा पनि भाबुक हुदै लेख्न न सकेको अवस्था सलुट छ तपाईं दुबै जनालाइ राजु दादा अनि अमृता बानु लाइ
@padamgurung2998
@padamgurung2998 4 года назад
राजु परियार अमृता नेपाली को मन छुने लाइभदोहोरी क्या गजाब बा
@pariyarsantoshpariyarsanto5179
@pariyarsantoshpariyarsanto5179 4 года назад
लोकदोहोरी प्रतिस्ठान ले राजु परियार लाई लोकदोहोरी क्षेत्रका बादशाहाको उपमा दियोस
@bhobindrakarki5111
@bhobindrakarki5111 4 года назад
हो sir मलाई यो कुराले सतायेको थियो कसरी हुन्छ राजु लाई गर्ने पर्छ किनकी जबकी राजु ले हिजो गीत गाइदेर आजा उहीँ चर्चित भका छ्न 15 हजार गीत गाको मान्छे स्वर हेरे नेपाल कोहि छैन जय राजु
@yadupoudel5643
@yadupoudel5643 4 года назад
सहि कुरा हो राजुदाईलाई लोकगीत र दोहोरिको स्वर सम्राट घोषणा गरियोस अनि मात्र नेपाली लोक सङीत ले न्याय पाउनेछ
@jitendrab.k8009
@jitendrab.k8009 4 года назад
Yes king Singar Raju Pariyar lai Nepal ko nambar 1 nai ho ra Nepal sarkar Ra lok sangit pratisthan le Raju lai king Singar Nepal ko 1 Nambar singar ma banahos
@muskanskt9912
@muskanskt9912 4 года назад
यो गित सुनेर मेरो आँखा भरी आँसु आयो अमृता नेपाली दिदिलाओइ सबै जनाले सयोग गर्नुस है मलाइ मन समाल्न गरो भयो
@badamgurung6544
@badamgurung6544 4 года назад
Super best dohori So far. Real story of Amrita bahini. Hurt toching whole song especially last one of Raju Bhai. Wish you all the best Amrita bahini.
@padamsunardubai469
@padamsunardubai469 4 года назад
राजु भाईलाई र कालिका रोकाय लाई धेेेरै धेरै धन्यावाद । मैले ५ पटक गित हेरे र वास्तविक होकि जस्तो लायो । भावमा डुबेर गाउनु भयो उहाँलाई साथ सपोर्टको आवश्यकता रहेको महसुस भयो र म दुवाईबाट हेरीरहेको छु ।💐💐💐💐💐
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 года назад
आहा कति मीठो दोहोरि सधै यस्तै दोहोरि सुन्न पाइयोस राजु दादा र अम्रिता दिजुलाइ बधाई ।।।।।
@kalpanakhanal3510
@kalpanakhanal3510 4 года назад
अहिले सम्म कति दोहोरी हेरे कति अन्तरबार्ता हेरे तर यो अमृता बाट चै साह्रै भावुक भैयो आँसु नै थामिएन
@cbentertainment5986
@cbentertainment5986 4 года назад
राजु परियार र अमृता बैनिको स्वर कति राम्रो हो।
@nareshkumarjaishi8311
@nareshkumarjaishi8311 3 года назад
आहा कति मार्मिक शब्द मन छोयो राजु दाजु र अमृता दिदी लाई सलाम ।
@tilaktilak1282
@tilaktilak1282 4 года назад
आदरणीय दाइ नमन , यो प्रस्तुति ले निकै मन छोयो । अमृता जि को अन्तरबार्ता हेरेको थिय यो गित सुन्दा भावुक बनायो ।
@kamalranasirparkarkono.pau9786
@kamalranasirparkarkono.pau9786 4 года назад
अती मार्मिक दोहोरी गीत अम्रीता र राजुजीको 100% राम्रो
@premmagar8666
@premmagar8666 4 года назад
राजु दाइ नमास्कार 🙏🙏🙏अमृता नेपालीलाई इन्द्रेणी मा लिएर गएर यस्तै दोहोरी गाई दिनु होला?गीत सुनेर म धेरै लेख्न सकिएन म आफै भाबुक भए 🙈🙈🙈
@sanybk687
@sanybk687 4 года назад
Nice
@Rajkris751
@Rajkris751 4 года назад
मनमा लाग्यो हरेक शब्दले यस्तो लक्ष्मि जस्तो श्रीमती लाई घर परिवारकाे,गाउँकाे कुरा सुनेर त्याग्ने त्याे मान्छे जाे भए पनि कहिल्यै खुसी हुन सक्दैन ।हजुरकाे अाउने दिन राम्रो हुदै जाअाेस।
@Katwalaartic_official1985
@Katwalaartic_official1985 4 года назад
राजु दाइ ! कस्तो आनन्दको गित गाउनु भयो है अति मीठो भो दाइ दोहोर्‍याएर सुने दाइ मीठो छ यस्तै सुनिरहन पाउ है आदरणीय दाइ शुभकामना हजुरलाइ ल।
@haribindas1014
@haribindas1014 4 года назад
Thanks
@gfryihgugfyuhhg9380
@gfryihgugfyuhhg9380 4 года назад
राजु दाइ दिदी सबैलाई नमस्कार धेरै पुरानो गित सुन्न पाउँदा धेरै खुसी छ र भाबुक पनि अाफ्नै जिन्दगीमा मेल खाने गित फेरि अमृता दिदीकाे अाफ्नाे जीवन कथा जस्तै रैछ दिदी बितेको कुरालाई नसाेच्नु अघि बड्दै जानू सफलताको कामना दिदी हजुरलाई 🙏🙏🙏
@gyanuraut6479
@gyanuraut6479 3 года назад
मन पर्ने कलाकार राजु परियार को यो सारै सुन्दर गित सुन्न पाँउदा ख़ुशी लाग्छ 👍👍👌👌🌺🌺❤️❤️🙏🏻🙏🏻
@prakashsunar7185
@prakashsunar7185 4 года назад
पुरानो भाका अमृता को आफ्नो गित राजुु दाइ संग धेरै मार्मिक छ तर अमृता लाई सबै सिकाउन पर्ने दोहोरी गाउन बिर्से जस्तो लाग्यो 😍😘😘
@srikrishna3316
@srikrishna3316 4 года назад
हैन थाहा छ !गाउन कालिकाको नौटङ्की हो
@padamgurung2998
@padamgurung2998 4 года назад
अम्रता दिदी र राजु दाइको बेजोड दोहोरी एकचोटी इन्द्रेणी मा देख्न पाउनु परेयो
@dhrubakhadka330
@dhrubakhadka330 4 года назад
दोहोरी सारै राम्रो छ शुभकामना । गायक राजु परियार र गाइका अमृता ।सधैं यस्तै मिठा गितहरु सुन्न पाइयोस । धन्यवाद
@ramukandel1872
@ramukandel1872 4 года назад
@@dhrubakhadka330 1
@ramukandel1872
@ramukandel1872 4 года назад
T8
@harimayakhadka6221
@harimayakhadka6221 4 года назад
0@@ramukandel1872 1c
@bindukandel3573
@bindukandel3573 4 года назад
Nice song
@pratikmagar7140
@pratikmagar7140 4 года назад
दाई नेपाल मा हजुर को जस्तो मिठो आबाज कसैको छैन❤️❤️❤️❤️
Далее
Miyagi & Andy panda - minor (пародия Beatrise)
0:30
Miyagi & Andy panda - minor (пародия Beatrise)
0:30