जानकारिको लागि धेरै धेरै हजुरहरुलाइ धन्यवाद छ,म सुर्खेत देखि हो।हजुरको फर्ममा जसरी पनि भेट गरि सम्पूर्ण जानकारी लिनेछु।तपाईंको यस्ता सबै भिडियोलाई हेर्ने गरेको छु,समपर्क नम्बर पनि लिएको छु।
मलाई पनि यो biofloc बाट पाल्ने त मन छ। तर सर हामी संग ज्ञान अनुभव छैन ।18 महिना देखि हेर्दै आएको छु।यो महिना देखि शुरु गर्ने मन छ।तपाई हरुको साथ सहयोग भए।
सारै राम्रो लाग्यो धेरै सजिलो माछा पालन रहेछन् मलाई पनि गर्न मन लाग्यो म पूर्व चितवन पिप्ले हो मेरो जग्गा 10 कठ्ठा क्षेत्रफल कति वटा पोखरी राख्न सकिन्छ उहाँहरुको संपर्क नम्बर पाउनुभए राम्रो हुने थियो ?
I have seen a lot of fish businesses , farms booming up in Nepal, now we are starting to see modern techniques coming up. I’m just wondering why people are not attracted in prawn farming,
हामिले हरेक हप्ता मानिसको व्यवसाय यात्राको कथा लाई देखाउने कोसिस गरेका छौ र मनिस कसरी जीवनमा सफल हुन्छ भन्ने बारे एस च्यानलबाट तपाईंलाई देखाउने कोसिस गर्ने छौ एदी हेर्न चाहनु हुन्छ भने कृपया हामीलाई माया दिनु होला हामी छिटै नयाँ भिडियोका साथ उपस्थिथ हुने छौ धन्यबाद ।
sir,,,, ek ghar ek tanki ko adharma 4/4 ko euta tank dharanma tayar garnu paryo bhane kati kharcha ma tari hunchha hola plz janakari pae aabhari hune thiya,
10 ota tank jadan garna kati jati lagat lagchh sir ani training kaha bata line ho sir hjusanga malai fish ma interest dherai vayako le yahi pesa garne chahana chh
पत्रकार सर म अहिले हाल uae मा छु म सग लाइट देखि हेभी लाइसेन्स पनि छ नेपालमा 17 बर्स गाडी पनि चलाए र घर बनाउनी सिल सिलामा दस लाख रिन लाग्यो । uae मा खाएर बसेर तलब 2400 छ तर मैले पठाउनी भनेको 2200 मात्रा हो नेपाली 65 हजार हो । अब मलाइ तपाइको ठूलो सर सल्लाह को खाचो छ । म 20 घन्टा मेहनत गर्न चाहन्छु नेपालमा र मैनाको 60, 70 हजा कमाउनी बेबसाय बताइदिनु पर्यो
Sir haru bata nai yo Pokhari banauda lagne saman machha Ko bhura haru yo sabai kuro haru upalabda huna sakchha ki sakdaina? Yaha dharan ma pani chahiyeko chha testai