नेपाली नागरिकता भारतको बिहारिलाई बेच्नु भन्दा अरुको देशमा जन्मेर पनि नेपाल र नेपाली भाषा सस्कृती प्रती यति माया गर्नी हाम्रै पुर्खाको रगत भयको नेपालिलाई नागरिकता दे सरकार सक्छौ।
नेपाली मूलका हामी नेपालीहरू समय र परिस्थितीले विश्वभर जहा छरिएर रहेता पनि हाम्रा पूर्खाहरूले हामीलाई सदैव आशीर्वाद दिई रहून् । यो मन त नेपाली हो….. ! God (our ancestors) always bless you Nanu !
धन्य हो नानी , धन्य हो नानीको बुबा मुमा , नेपाल र नेपाली भाषाको माया बिदेशमा जन्मीएर हुर्केका नेपाली मूलका नेपाली भाषी सबैलाइ नेपाली नागरिकता दिने क़ानून बनाऔ ।
नेपाल काे असफल गणतन्त्र सरकारले up र बिहार का लाई नागरिकता दिन्छ । यस्तो सुन्दर र नेपाल र नेपाली प्रति मनमुटुले माया गर्ने नेपाली लाई नागरिकता तुरुन्त दे सरकार । जय ! जय !! 😍😍😍😍😍🇳🇵🇳🇵❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏