Тёмный

दलबाट निर्वाचित वडाध्यक्ष भन्छन्: राजनीतिक दलभन्दा बालेन कयौं गुणा सक्षम ! | कुरा_सुन्नु_पाकको 

Tikaram Yatri
Подписаться 177 тыс.
Просмотров 82 тыс.
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 276   
@shilpisam
@shilpisam 2 месяца назад
नमन दल बहादुर कार्की वडा अध्यक्ष ज्यू ! हार्दिक धन्यवाद । यात्री मिडिया र टिकारामजी लाई आफ्नै स्टुडियोको शुभकामना र सफलताको शुभकामना ।
@DhanbahadurSaud-f6x
@DhanbahadurSaud-f6x 2 месяца назад
U
@GargieBista
@GargieBista 2 месяца назад
Dalka manchhe dal ra dalka karyakartako pachhi lagchhan...swotantra , Balen ...janatako, so Balen shah jindabad. Sabai dal ra tinka netaharu murdabad. ❤ 🇳🇵
@TularamBohara-v2e
@TularamBohara-v2e 2 месяца назад
नेपालकै नंबर 1 वडा अध्यक्ष लाग्यो सहि भनाई
@BaikunthaDhakal-n2g
@BaikunthaDhakal-n2g 2 месяца назад
यस्तो वडा अध्यक्ष हरेक ठाँउमा हुनुपर्छ नेपाल र नेपाली जनता को लागि आफ्नो ज्यान जिउ दिनु भएको छ राम्रो लाई राम्रो भन्नुभएको छ बालेन लाई सपोर्ट गर्नु भएको मा हजुर लाइ मनै देखि नै सलुट गर्दछु
@rabibaral9333
@rabibaral9333 2 месяца назад
१००% सान्दर्भिक अभिव्यक्ति , २१ ताेपकाे सलामी बडा नं ३० बडाअध्यक्ष ज्यु लाई ।
@Nyumma
@Nyumma 2 месяца назад
ढिलै भएपनि वास्तविकता के हो भन्ने कुरा छर्लङ्ग पारिदिनुभयो। धन्यवाद वडा अध्यक्षज्यू
@happybandu6876
@happybandu6876 2 месяца назад
पार्टीवाट निर्वाचित भएरपनि यति सत्य र यथार्थ बोल्ने वडा अध्यक्षको कुरो गजज्वको लाग्यो
@GopalJBista
@GopalJBista 2 месяца назад
दल बहादुर कार्की ज्यु हार्दिक धन्यवाद ।
@kamalbhandari8825
@kamalbhandari8825 2 месяца назад
अरु केहि गर्न नसकेपनि सहिलाई सहि गलतलाई गलत भन्न सकेमात्र पनि पुन्य कमाउन सकिन्छ भन्नेकुरा दाजुले मनन गरेकोमा दाजुलाइ बिग सम्मान नमन छ
@जंगखड़का
@जंगखड़का 2 месяца назад
सत्य तथ्य बोल्नु भयो धन्यवाद नमन वडा अध्यक्ष ज्यू लाई ❤आउने दिन सफल रहोस
@viveksharma-my5rz
@viveksharma-my5rz 2 месяца назад
कति राम्राे व्यक्तित्व हुनुहुदाे रहेछ सम्मान छ यहाँलाई सत्य बाेलिदिनु भयो। पार्टीको झाेले झण्डा मात्र बाेक्ने ९९.९९% नेता जी छन् नेपालमा तर तपाईँ ०.०१% नेता पर्नुभएछ, अनि जनताको वास्तविक अभिभावक हुनुहुदाेरहेछ। तपाईं जस्तो नेता त खाेजेर पनि भेटिदैन। यस्ताे शुद्ध विचार अनि आचरण पनि शुद्ध भएका नेता नभएकै कारण नेपाल पिछडिएकाे हाे।
@indrakumarsunuwar2027
@indrakumarsunuwar2027 2 месяца назад
स्वतन्त्र जनप्रतिनिधिलाई हुइप जारी नहुने हुदाँ निष्पक्ष हुन्छ,यो सही बोल्नु भयो
@premkhadka3248
@premkhadka3248 2 месяца назад
वडा अध्यक्ष कार्की ज्युको अनुभव ,सोचाइ, विश्लेषण र कार्यसैली सहि सत्य यथार्थमा आधारित छ।स्थानीय निकायमा यस्तै स्वतन्त्र बिचार राख्ने ब्याक्तित्वको खाँचो छ।वडाध्यक्ष ज्युको बिचारलाई देशैभरिका स्थानीय सरकारले शिक्षाको रुपमा अवलम्बन गरे स्थानीय तहबाट मुलुक बिकाशमा महत्त्वपूर्ण टेवा पुग्ने थियो।अन्त्यमा टिकाराम यात्री ज्युलाइ सूचनामुलुक शिक्षामुलक र समाजरुपान्तरणका कार्यक्रम संचालन गर्नु भएकोमा बिशेष धन्यवाद छ।😢
@BholaAdhikari-w2o
@BholaAdhikari-w2o 2 месяца назад
मेरो घरबेटी दाइ ,,,सबैको पृय दाइ नमन ।
@ombahadurbk812
@ombahadurbk812 2 месяца назад
यस्तो हुनु पर्छ जन प्रतिनिधी ❤❤❤
@OriCruSE
@OriCruSE 2 месяца назад
Wow क्या वडा अध्यक्ष ❤❤❤
@hawaakura9420
@hawaakura9420 2 месяца назад
11:40 देखि कान नै पवित्र भयो मेरो 😊 बालेन नाम सुन्ने बित्तिकै मन मा आनन्द आउँछ
@basantkathayat8860
@basantkathayat8860 2 месяца назад
सफलताको शुभकामना दाई हामी भाडाका छिमेकीको तर्फबाट !
@susant81
@susant81 2 месяца назад
अत्यन्त बिबेकशिल वडा अध्यक्ष ज्यू । मेरो धेरै धेरै सम्मन छ, यात्री मिडियालाई शुभकामना ।।
@premgrg813
@premgrg813 2 месяца назад
वहाँको भनाई शतप्रतिशत सत्य हो। नेपाली काँग्रेसमा अझै ईमानदारी कार्यकर्ता रहेछ। बेईमानी र फटाहा भाको भए उहिले नै सांसदको टिकट पाएर मन्त्री भैसक्थ्यो। बिचरा! ईमानदारीताको फल।
@rajanthapa5352
@rajanthapa5352 2 месяца назад
टिकाराम सर🙏 कार्यक्रमको सुरुमा हजुरले भन्नुभाथ्यो मैले अलि प्रसिद्धि कमाएको ठुलो व्यक्ति ल्याउन सक्थे भनेर तर तपाई गलत साबित हुनुभयो या झुल्किनु भयो । किनकि दल बहादुर कार्की जत्तिको व्यक्तित्व भएको व्यक्ति हाम्रो जस्तो चोर र झोलेहरुको समाजमा जति खोजेपनि भेटिदैन। ३० नंवर वडाध्यक्षलाई हार्दिक नमन🙏❤️
@bishnupaneru8927
@bishnupaneru8927 2 месяца назад
सत्य बोल्ने इमानदार वडा अध्यक्ष प्रति सम्मान !
@ombasnet2222
@ombasnet2222 2 месяца назад
नमन दल बहादुर कार्की वडा अध्यक्ष ज्यू
@biren57
@biren57 2 месяца назад
टिकाजी, कति राम्रो कुरा गर्नु भो बडाध्यक्षज्यूले, वहाँको निर्माणमा हुने बाँडफाँड सम्बन्धि कुरा रिलमा बनाएर भाईरल बनाउनु पर्यो ।
@rajendrakarki6174
@rajendrakarki6174 2 месяца назад
यात्री जिलाई अन्तरबार्ता को लागि धेरै धेरै धन्यवाद । सारै राम्रो र समय सान्दर्भिक कुरा गर्नुभयो बडा अध्यक्ष ज्यूले ।
@lamarajughising
@lamarajughising 2 месяца назад
कुनै दल विशेषको वडाध्यक्ष भए पनि बडो ईमान्दारिता र निडरताका साथ सत्य र यथार्त बोल्नु भयो ! सलाम छ वडाध्यक्ष कार्की ज्युलाई
@salmannagarkoti9014
@salmannagarkoti9014 2 месяца назад
आहा ! यस्तो पो वडा अध्यक्ष ❤❤ आँटिलो
@RatanDhami-n2g
@RatanDhami-n2g 2 месяца назад
बधाई छ
@attarkaji6942
@attarkaji6942 2 месяца назад
हार्दीक नमन अध्यक्ष ज्यु यो देसलाइ तपाईं जस्तो खुल्ला र स्प्रस्ट राजनिती गने अध्यक्ष ठुलो खाचो छ हजुर इमान्दार देश भक्त भाबले भरियको देखिन्छ❤❤❤❤
@BhadraGharti28819
@BhadraGharti28819 2 месяца назад
स्थानीयतह राजनीतिक दलबाट अलग राख्नुपर्छ यो कुरा मन पर्यो
@BrokenHea-v6b
@BrokenHea-v6b 2 месяца назад
देश बनाउन कै लागि राजनीति गरेको छौ भने सबैले आ आफ्नो ठाउँ बाट बालेनलाई साथ दिउ
@rajukunwar4878
@rajukunwar4878 2 месяца назад
वडा अध्यक्ष ज्यु मार्फत धेरै कुराहरु को जानकारी लिन र सिक्न पाइयो । धन्यवाद यात्री मिडिया मा ।
@DeepakThapa-h4c
@DeepakThapa-h4c 2 месяца назад
वडा अध्यक्ष ज्यूले साह्रै राम्रो कुरा गर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद छ।
@prempariyar6227
@prempariyar6227 2 месяца назад
नमन हजुर जस्तो वाडा अध्यक्ष पाउँदा हजुर ले पार्टी को झोला छोडेरा बालेन सर लाई साथ दिनु हजुर को नाम ईतिहास मा लेखिनेछ
@rajeshmijar7361
@rajeshmijar7361 2 месяца назад
Sarai khusi lagyo yo interview herda dherai2 Ananda bhayo . Koti kati Naman.
@gelbusherpa68
@gelbusherpa68 2 месяца назад
एकदमै राम्रो समय सान्दर्भिक कुरा हरु राख्नु भयो , पार्टीको परिधी भन्दा माथी उठेर राजनितिक बिकृति र बिसङ्गतिका बारेमा आफनो कुरा प्रष्ट रुपमा राख्नु भयो ।
@niranjanchapagain6787
@niranjanchapagain6787 2 месяца назад
मनबाट कुरागर्नु हुँदो रहेस
@asmitpanta2239
@asmitpanta2239 2 месяца назад
वडा अध्यक्ष ज्यूले साह्रै राम्रो कुरा गर्नुभयो धेरै धेरै धन्यवाद छ।
@DhaniramKhanalOntheway
@DhaniramKhanalOntheway 2 месяца назад
समग्र कुरा राम्रो लाग्यो । यात्री मिडियालाई प्रगतिको शुभकामना ।
@SumitraRegmi-f9w
@SumitraRegmi-f9w 2 месяца назад
बडा अध्यक्ष ज्यू ले असाध्यै राम्रो कुरा गर्नुभयो धन्यवाद हजुर
@shyammalla3148
@shyammalla3148 2 месяца назад
जय बालेन र वडा अध्यक्ष जिउ ।
@asodhakarki4631
@asodhakarki4631 2 месяца назад
एकदम राम्रो सुजाब❤❤❤
@hariharacharya2926
@hariharacharya2926 2 месяца назад
तितोसत्य बोल्नु भयो !! सबै दल मिलेर कारबाही गर्न बेर छैन । सलाम दल बहादुर कार्की 🙏🙏💗❤️
@adipkbomjan2544
@adipkbomjan2544 2 месяца назад
u r great leader
@ShuklaNews
@ShuklaNews 2 месяца назад
कति सरल, सहज र स्पष्ट वडा अध्यक्ष ज्यु
@Nepalkhabar128
@Nepalkhabar128 2 месяца назад
🙏
@DeepaRLShah23
@DeepaRLShah23 2 месяца назад
कस्तो इमान्दार मान्छे 😢 यस्तो मान्छे नेपालको राजनितीमा बिरलै होलान वा सायदै होलान ❤
@Rambelbase-j9x
@Rambelbase-j9x 2 месяца назад
देशका सबै स्थानीय तहहरू स्वतन्त्र हुनुपर्छ।😊
@jawansinghtamang
@jawansinghtamang 2 месяца назад
💯💯💯💯💯💯💯 स्यालुट छ अध्यक्षजू सत्य बोल्नु भएकोमा।
@jagadishbadu7431
@jagadishbadu7431 2 месяца назад
टीका राम यात्री ज्यु हजुर को मेहनतको एकदम प्रसंसक म ❤❤ म अहिले ३० बर्ष पुगे तर हजुर लाई मैले देखेको सुनेको १६ वर्ष भन्दा बढी भयो तर अहिलेको नेपालको पत्रकारिताको अवस्था हेर्दा दलाली तन्त्र भन्दा फरक नभएको बेला हजुरले गरेको पत्रकारिताको कदर गर्दै । स्वतन्त्र पत्रकारिता गर्नु हुनेछ भन्ने अपेक्षा सहित सफलताको शुभकामना ❤❤❤❤ हामी साथमा छौ।
@milanadhikari1694
@milanadhikari1694 2 месяца назад
पाका अनुभव र युवा जोश, नेपाल विकाशको महत्वपुर्ण आधार
@ramgurung8516
@ramgurung8516 2 месяца назад
Excellent episode Tika ji.👍️
@arunpoudel2057
@arunpoudel2057 2 месяца назад
उत्कृष्ट अन्तरवार्ता ❤❤❤ सारै राम्रो
@sudarshansigdel6667
@sudarshansigdel6667 2 месяца назад
टिकाराम सर ! वडाध्यक्षज्यूसँग संवाद गरेर सुन्दर थालनी गर्नु भएछ । उहाँले वडालाई सांस्कृतिक क्षेत्र बनाउने भन्नुभयाे । तर, मैतीदेवी चाेकदेखि डिल्लीबजारका सडक सम्मुख घरहरू गएकाे एक दशकमा सबै बदलिए । पुराना शैलीका पुरातात्त्विक महत्व झल्कने घरहरू सबै भत्काइए र कंक्रिटका दरबार मात्र ठड्याइए । यसले डिल्लीबजारकाे पीपलबाेट र केही मन्दिरबाहेककाे परिचय प्रायः गुमेकाे देख्छु । महानगर/वडाले परम्परागत शैलीका घर बनाउने नीति अघि सारेर विशेष कर छुट गर्ने र सुविधा दिने व्यवस्था गर्नुपर्ने देख्छु ।
@sabinashrestha7413
@sabinashrestha7413 2 месяца назад
सर्वप्रथम टिकाजी हजुरकाे अथक मेहेनत पछि बनाएको स्टुडियो यात्री मिडियालाई धेरै धेरै बधाई तथा शुभकामना धैर्य र बिस्तारी गरेको कामले पक्कै सफलता पाउछ तेहि भएर हतारमा केही पनि नगर्नु समय लाग्ला तर काम सफल भैइन्छ वडा अध्यक्ष ज्युकाे कुरा सुन्दा एकदमै सहि छ हजुरहरु दुवैलाई नमन ❤🙏🙏
@shyamlamatheengh8953
@shyamlamatheengh8953 2 месяца назад
टीकारामजीको नयाँ च्यानेलबाट प्रसारित यो कार्यक्रम अति रोचक लाग्यो र बिशेष वडा अध्यक्ष दल बहादुर कार्कीज्युसित गरिएको कुरा अन्त्यसम्म चाखमानेर हेर्ने मौका मिल्यो। बिशेष गरि तपाईँको यो नयाँ कार्यक्रको लागि धेरै धेरै बधाई र शुभकामना ब्यक्त गर्न चाहान्छु।
@govindaadhikari2357
@govindaadhikari2357 2 месяца назад
यात्री ज्यू यात्रा सफल होस् तपाई एउटा असल पत्रकार हुनुहुन्छ । जय वालेन ,कुलमान ❤🎉🎉🎉
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn 2 месяца назад
जे होस पाटीको तर्फबाट निर्वाचित भएर यति सत्य कुरालाई जनताको पक्षमा बोल्नु भयो धेरै धन्यबाद
@ashimgahamagar8118
@ashimgahamagar8118 2 месяца назад
Yesto wada chairman vako vaye hamro ma pani kati ramro huni thiyo❤😢
@niranjanchapagain6787
@niranjanchapagain6787 2 месяца назад
सरै राम्रो लाग्यो , धन्यवा यात्रीजी र तपाईंको समूहलाई ।
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 2 месяца назад
हार्दिक बधाई टिकाराम सर आफ्नो स्टुडियो को लागि
@sankarkc5010
@sankarkc5010 2 месяца назад
एकदम सहि सहि केहाे गलत केहाे छुट्टाउनु भएकाेमा तपाईलाई धेरै धेरै धन्यबात
@rajgiri7533
@rajgiri7533 2 месяца назад
निकै राम्रो संवाद।।।।
@bhagawankunwor7657
@bhagawankunwor7657 2 месяца назад
दलीय राजनीतिको अन्त्य नै देशको आमुल परिवर्तन हो।
@basantbhusal8280
@basantbhusal8280 2 месяца назад
सरल र सत्य बाेल्नु हुदाे रैछ जय हाेस
@positivemangokulbastola5813
@positivemangokulbastola5813 2 месяца назад
सुभकामना बधाई टिकाराम सर❤️🙏
@sadikshyakarki4758
@sadikshyakarki4758 2 месяца назад
Sadaiba nidar, ekdamai saral, mehenati ra imandaar bua li koti koti naman cha sadai jhai ekdam sandharvik kura rakhiseko ma dherai dherai dhanyabad ❤😊 🙏
@user-krizal
@user-krizal 2 месяца назад
राम्रो जनप्रतिनिधि ❤
@THERJPODCAST.
@THERJPODCAST. 2 месяца назад
राम्रो जानकारी लिने मौका पाईयो 😍 शुभकामना कार्यक्रमको सार्थकता देखियो ❤
@Sonablue-goldeye
@Sonablue-goldeye 2 месяца назад
Great job 🎉 worda no 30 ka janata lai
@nandankarki4551
@nandankarki4551 2 месяца назад
तपाईंले सुरुवात गर्नु भएको यस नयाँ श्रृङ्खलाको सफलताको शुभकामना छ
@alexghalevlog5099
@alexghalevlog5099 2 месяца назад
Dhanhaabad wada - adskchya jyu.. Huge respect
@rajendrapthapashrestha4834
@rajendrapthapashrestha4834 2 месяца назад
Very Talented, Honest and Laborious Ward Chairman !! Keep it up 🙏🏽🙏🏽
@Kishanrai-u9w
@Kishanrai-u9w 2 месяца назад
उहाँ जस्तो वडा अध्यक्ष हुने हो भने नेपालको बिकासले पक्का फड्को मार्छ।सत्य कुरो स्पट भन्नुभको छ! Salute!!
@punrashmi5508
@punrashmi5508 2 месяца назад
सार्है असल सरल इमान्दारी हुनुहुदोरहेछ 🙏🙏
@chamlingrai6172
@chamlingrai6172 2 месяца назад
'हजूर लाई सलाम छ जनताको यसरी नै कामहरू गरदै जानू होस मेयर उप मेयर लाई सपोट गरनू होस
@navarajadhikari8873
@navarajadhikari8873 2 месяца назад
आफनै र नयाँ स्टुडियो सङ्गै बिज्ञापन पनि आउन शुरु भएछ बधाई छ, यात्री मिडियालाई !
@mohanprasadacharya
@mohanprasadacharya 2 месяца назад
बालेन अब यो देशको प्रधानमन्त्री बन्नुपर्छ ॥
@nandankarki4551
@nandankarki4551 2 месяца назад
देश भरका सबै जनताले यस्तै जन प्रतिनिधी सबैले पाउन
@anarbasnet1446
@anarbasnet1446 2 месяца назад
बधाई छ टिका शर र दल बहादुर दाइलाई पनि।
@achyutkafle7064
@achyutkafle7064 2 месяца назад
उत्तम ब्यक्तित्व संगको उत्कृष्ट संवाद
@14kalanki
@14kalanki 2 месяца назад
Very candid interview. Only person who has nothing to lose or very honest can only talk with this authority. Hats off to Ward Chairman. Learn from him lutay Sher Bahadur. You can learn from anyone.
@urmilagyawali3821
@urmilagyawali3821 2 месяца назад
तपाइ जस्तै प्रतिनीधी सबै भए नगर माहानगर बिकास हुन धेरै समय लाग्दैन थियो राम्रो बिचार राख्नुभयो । सबै जनप्रतिनिधीहरू र मेयर उपमेयर मिलेर माहानगरको बिकाश गर्नुहोला शुभकामाना छ 🎉🎉
@sudipadhikari757
@sudipadhikari757 2 месяца назад
thank you for your honesty and service woda adhachya jyu
@ganeshpathak4687
@ganeshpathak4687 2 месяца назад
Great thanks
@hariadhikari6342
@hariadhikari6342 2 месяца назад
शुभप्रभात
@krishnamanshrestha4183
@krishnamanshrestha4183 2 месяца назад
एकदम राम्रो
@krishnakarki1959
@krishnakarki1959 2 месяца назад
Good and genuine interview well-done Karki dai
@sitaoli9063
@sitaoli9063 2 месяца назад
राम्रो कुराकानी धन्यवाद र यात्री मिडीयालाइ शुभकामना🙏
@krishnaprasadtimilsina353
@krishnaprasadtimilsina353 2 месяца назад
Excellent ward chairman😊😊 salute
@siddharthasharma865
@siddharthasharma865 2 месяца назад
सत्य बोल्ने राजनेत 🙏 आशा लागदो र हिम्मतिलो राजनेता 🥰
@SupinGolayOfficial
@SupinGolayOfficial 2 месяца назад
100% right🎉.
@ramkrishnadevkota926
@ramkrishnadevkota926 2 месяца назад
सहिमानिस सहि बिचार🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@narayansharma470
@narayansharma470 2 месяца назад
सुल्झाउन र सुल्झिन नसकेको नेपाली राजनीतिको पतन हुनुको राजनैतिक गुण्डागर्दी बाट संचालन हूने राजनीतिक पार्टी हरुको मुकुण्डो उतार्ने गरी भएको सम्बादलाई स्यालुट, वडा अध्यक्ष जु लाई नमन !!!
@Aadarsh665
@Aadarsh665 2 месяца назад
हार्दिक नमन
@lovethenature90
@lovethenature90 2 месяца назад
Wow, wow, wow so honest and clear conversation. We need such interviews more
@sadhuramkhatri5884
@sadhuramkhatri5884 2 месяца назад
Thanks to Karki jee for good saying ....
@LokBahadurkhadka-ed1qx
@LokBahadurkhadka-ed1qx 2 месяца назад
यतिको वडा अध्यक्ष चै चाइन्छ पर्तेक वडा मा उहाँ पाटी को भय पनि काम चै स्वतन्त्र गर्न्नु हुन्छ🙏🙏🙏🙏
@kulchandrarijal4400
@kulchandrarijal4400 2 месяца назад
Salute
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 2 месяца назад
समाज सेबी यस्तो हुनु पर्छ पार्टी रहित
@kedarkarki8663
@kedarkarki8663 2 месяца назад
Wow kasto Mazza ko interview. Really impressed with him. Kati Mazza ko explanation
@ramprasadneupane8485
@ramprasadneupane8485 2 месяца назад
Realistic statements, quite positive ward chairman
Далее
бабл ти гель для душа // Eva mash
01:00
Думайте сами блин
18:15
Просмотров 663 тыс.
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
Просмотров 2,3 млн