दलित भनेको हिन्दु बर्नाश्रमी व्यवस्थाको पाचौ श्रेणीको उपजात हो। जसको हजारौ बर्षदेखी बर्नाश्रमी व्यवस्थाको उच्च भनिएका जातहरु बाहुन र क्षेत्रीव्दारा दमन र शोषण हुदै आएको छ।
दलित भन्ने बित्तिकै असंगठित समुदाय भन्ने बुझिन्छ। वर्तमान समयमा कामी, दमाई, सार्की आदी समुदाय असंगठित रहेकै कारण चरम शोसनको शिकार बन्नु पर्यो तसर्थ यी समुदायलाई
दलितको रूपमा परिभाषित गर्ने चेस्टा गरियो।
तर आजको युवा पुस्ता आफुलाई दलित स्वीकार्न तयार छैनन्। दलित शब्दसंग पनि उनिहरुको असहमति छ। किनकी आजको युवापुस्ता दबिने र दबाउने कुरासंग पुर्ण रूपमा असहमत छन।
15 июн 2021