हाम्रो पूर्व मा धेरै पहीले देखिनै जातीय भेदभाव छैन हरेक कार्य मा दलितहरु पनि सहभागी बन्नुहुन्छ ऊहाँहरु ले पनि हरेक परिकार पकाउने गर्नुहुन्छ त्यो सबैले खाईन्छ। हजुहरु को मा अझै धेरै परिवर्तन गर्नुपर्ने देखिन्छ।धन्यवाद ।
fal thapa magar ji dulahako aama tapai bhanda thulo umerko aama ya bhaujuko umerko manxe hunuhunxa wahalai tapaile namaskar garnuparxa . respect them who are older then you.
बिकको बिहेमा मगर भानसे चलन होइन बिकृति कुरीति बिभेद हेपाह हो सक्नु हुन्छ भने बिक को बिहेमा बिकले पकायको खाना सबैले खानुनि जसको बिहे हो जसको खून पसीना मिस्सेको छ त्यों चाही अलग अलग हुनु पर्ने तपाईहरु चाही मासु मासु जाड जाड भन्दै हुसरने ???
ahile.samma magar itihahashma jad raksi ramailo ko lagi .chad , parba. ma mattra ramailo ko lagi khainnchha . jatha bhabi khayar nai hami pachhadi pareko ho yo sabai magar le bujhnu jaruri chha.
Hajur euta asal sikshyak hunhunxa afnu thau ma xa Tara behula ko ama le tapailai haina Tapaile uhalai namaskar garnu vako vaye ramro hunthyo Uha pani euta ama nai ho
यो युतुबर्को अरु एकदमै राम्रो छ तर आफुभनदा मथिको मानछेलाइ त भनेको चै अलि भयन किन भने अफुभनदा थुला लाइ आधार र सानालाइ माया गर्नुपर्छ। गुरु भयरनी त्यतो बोलछ्न भने बच्चाहरुले के सिकलान है अलि बोलि सुधार्ने काम गरमहै मित्र हो
Achamma x hamro Samaj kharch hunx dalitko Ani Khana pakaune Khana tyahi pakayer tyahi dalilai alagaie dine paisa Pani tirnu Khana Pani par baser khane yo dalitko kamjodi ho yedi xuko khadain vane kin bolaunu yar
Fal sir tapaiko video herirahanxu jethi xori mero Ghar ko Buhari banaunu parla jasto xa mine nagarnu hola ma khaireni tar bata Surya Rana magar Baki guf Veet ma
क्षेत्रीको छोरो त्यो पाउ छुन्छ घिनले छुँदैन मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।।। महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो हरफ याद आयो बास्तवमै एउटा शिक्षित त्यो पनि शिक्षक जस्तो गरिमामय स्थानमा रहनु भएको फल सर प्रति हार्दिक नमन गर्दछु।कुनै बेला जातका आधारमा सदियौं देखि कथित उपल्ला जाती भन्नेहरुले थिचो मिचो गरी सधैं तल्लो दर्जामा राख्ने तर उनै दलितका राम्रा चेलीबेटी माथि उनीहरू नै गिद्दे नजर ले हेर्ने जुन परिपाटी थियो त्यो अब तपाईं हामी जस्ता चेतनशील प्राणीको हैसियतले यसलाई सामान बनाउनु जरुरी छ र यसरी विशेष गरी यस्तै भोज भतेरमा यस्ता कु रितीहरु लाई हटाउने कोशिश गर्नु हाम्रो कर्तव्य हो जुन फल सरले संगै एउटा कथित दलित नाम दिइएको जात हरु सग कुममा कुम मिलाएर एउटै हारमा बसेर खाना खाने एउटा शाहास गरिदिनु भयो त्यसलाई म सलाम गर्न चाहन्छु ।।।🙏🏻धन्यवाद।