Тёмный

दशैंमा म्याग्दी धारापानी कोटमा पुग्दा स्वर्ग झैं सुन्दर, कृष्ण र कृष्णाको पहिलो दोहोरी । २०.०६.०७९ । 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 93 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #MyagdiYatra-2079 #LiveShow

Развлечения

Опубликовано:

 

5 окт 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 142   
@Indreni.Com2016
@Indreni.Com2016 Год назад
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@dipakharmel1667
@dipakharmel1667 Год назад
मेराे जन्म भुमि म्याग्दी ताकम मा इन्द्रेणी तिम लाई धेरै धेरै धन्यवाद ❤️❤️❤️🙏🙏🙏
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
Long Live Krishna Kandel Indreni FOUNDATION:
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
Long Live Indreni family with your noble Service:
@nimbusgaming8560
@nimbusgaming8560 Год назад
ॐसारेेेे।रमाइलो।दाइjhapaवाौ
@shreyaacharya1261
@shreyaacharya1261 Год назад
Oh Ok
@mitralimbu6876
@mitralimbu6876 Год назад
देशको हरेक कुना कन्दरामा पुग्न नसकिए पनि,इन्द्रेणिले गर्दा हरेक ठाउमा पुगेको र देखेको महसुश हुन्छ।जय इन्द्रेणि💕🙏🇴🇲
@nareshpoudel1185
@nareshpoudel1185 Год назад
म्याग्दी धारापानी हुँदै ताकम कोत हुनु पर्ने हो ।
@dipeshbasnet1063
@dipeshbasnet1063 Год назад
म्याग्दी बाट हेर्ने को को हुनुहुन्छ
@tankprasadpathak7696
@tankprasadpathak7696 Год назад
सबैभन्दा पहिला बिजया दशै काे सबैलाई शुभकामना छ भने आजको याे ठाउँ सारै सुन्दर लाग्यो रमणीय स्थल हेर्न पाईयाे ईन्द्रेणी टीमलाई धेरै धेरै धन्यवाद ।।
@asmitagautam5000
@asmitagautam5000 Год назад
अति सुन्दर गाउँ क्रिष्ण दादा❤️❤️🌹🌹
@khumraj5858
@khumraj5858 Год назад
गण्डकी प्रदेश मा पर्ने सबै ठाउँ हरु धेरै राम्रा छ इन्द्रेणी होल टिम लाई सम्मान
@bhimkarna731
@bhimkarna731 Год назад
जय इन्द्रेणि शुभ रहाेस कुना कुना फैलियाेस।
@rajustha4300
@rajustha4300 Год назад
इन्द्रेणी ले गर्दा देश को हरेक ठाउ हेर्नु पाइएको छ। धन्यवाद छ इन्द्रेणी परिवार लाई ।
@khumraj5858
@khumraj5858 Год назад
आज भने तिन करोड नेपाली का ढुकढुकि कृष्ण कडेल र कृष्णा बजागाइ बिच आएछ कडा भिडन्त
@hirdayakumarthapa3359
@hirdayakumarthapa3359 Год назад
भेरि गूद सर अल इन्देर्निलाइ दसैको सुभकामना
@acharyagopal3448
@acharyagopal3448 Год назад
अाज म फस्ट भयत कमेन्ट गर्न लाई जय ईन्द्रेणी
@developmentthapa
@developmentthapa Год назад
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाइ बिजया दशमि दशैको हार्दिक मंगलमय शुभकामना
@rajkumarmainali5703
@rajkumarmainali5703 Год назад
स्वर्ग जस्तै ठाउको दर्शन गरउनु भयो । धेरै धेरै धन्यवाद ईन्द्रेणी टिमलाई !! जति नै प्रसंम्सा गरे पनि कमै हुन्छ । जय ईन्द्रेणी !!
@darsanpun2814
@darsanpun2814 Год назад
धेरै राम्रो थाउ छ हाम्रो म्याग्दी इन्द्रेनी तिम लाई घन्यबाद 🙏🙏🙏
@tekbahadurrana2986
@tekbahadurrana2986 Год назад
कती राम्रो संग मिलाएर गाएको दोहरी गीत, दुबै जोडीलाई धेरै धेरै धन्यबाद छ।
@tasmayagurung6990
@tasmayagurung6990 Год назад
सरै राम्रो छ नि हो इन्देणी कयर्कम
@narchhantyal9116
@narchhantyal9116 Год назад
इन्द्रेनी परिवार म्याग्दी का गाउँ घर तिर दुख र सुख का साथी बनेर आइदिनु हुन्छ त्यही बिर्सन नसकिने कुरा छ धन्यबाद आयोजक तिम लाई पनि
@dhanbahadurdhanbahadur5382
@dhanbahadurdhanbahadur5382 Год назад
मेरो देश सुन्दर नेपाल जय हो इन्द्रेणी टिमलाइ सलाम म भारत देखि
@pratikbhattarai9521
@pratikbhattarai9521 Год назад
कृष्ण कंडेल सर लगायत सम्पुर्ण इन्द्रेणी तिमलाई सुभकामना।
@amritbardewa291
@amritbardewa291 Год назад
कति रमाइलो ठाउँ हाम्रो नेपाल हामी नेपाली जानै पर्नि गाउँ म्यादी बजार 🥰🥰
@yamgurung7673
@yamgurung7673 Год назад
Indreni Tems lai Bada Dashain ko dherai dherai Shubhakaman chha Krishna Dai
@ungdalgur6680
@ungdalgur6680 Год назад
बधाई छ,इन्द्रेणी टिम ।
@chakraprasadnepal6090
@chakraprasadnepal6090 Год назад
धेरै धेरै राम्रो लाग्यो बधाई छ इन्द्रेणी टिमलाई
@manjusubedi5579
@manjusubedi5579 Год назад
जय होस् इन्द्रेणी 🌈 टिम को ❤️🇳🇵🙏🙏
@nepapodcast
@nepapodcast Год назад
देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍
@kishanban4037
@kishanban4037 Год назад
कृष्ण सर र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
@dipakharmel1667
@dipakharmel1667 Год назад
मेरो जन्म ठाउँ म्याग्दी ताकम गाउँ मा धेरै धेरै साेगद इन्द्रेणी तिम लाई ❤️❤️❤️🙏🙏🙏
@clovevange4432
@clovevange4432 Год назад
जय भगवान काेट का देवता जय हाेस म्याग्दि🌷🌷🙏🙏🌷🌷💟💟💟🙋‍♂️
@manupun5539
@manupun5539 Год назад
मेरो आफ्नै छिमेकी जिल्ला म्याग्दी सारै रमाइलो
@dhojff9937
@dhojff9937 Год назад
कति रमाइलो ठाउँ रहेछ ।
@mitralimbu6876
@mitralimbu6876 Год назад
अाहा,यसपालिको यात्रामा त शर्मिला जिको पनि साथ🙏
@chandrasen1189
@chandrasen1189 Год назад
स्वर्ग जास्तो थाऊ हैं जय नेपाल
@haridhakal9149
@haridhakal9149 Год назад
Jay indreni hol team manab tritha isthal Jay hos sabailaai
@user-db4dv7km1j
@user-db4dv7km1j Год назад
जय इन्द्रेणी 🇳🇵🙏🇳🇵 कल्याण होस सवैको। दशैंको हार्दिक मङ्लमय शुभकामना😘🙏😘
@Mohansingh-ki2su
@Mohansingh-ki2su Год назад
Love nepal स्याङ्जा हाल दुबई 🎈🎈🎈🎈🇳🇵🇳🇵🇳🇵😘😘😘😘😘😍😍😍😍😍
@rambsen4689
@rambsen4689 Год назад
जय इन्द्रेणी
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
Long Live Krishna Ji Ji Ji Ji Ji , Bhakta Ji Ji Ji , Pratima Ji Ji Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY: Stay safe and healthy. Health is a real WEALTH.
@rajuthapa1349
@rajuthapa1349 Год назад
याद दिलायो इन्द्रेणी ले सिबाम ताकम ,बिमा देबिस्थान धारापानी 2/3 चोटी पुगेको ठाउ.17-18 साल पहिला को याद आयो😮
@naranaryal5124
@naranaryal5124 Год назад
आज कृष्ण सर र कृष्ण बैनी को गीत शुन्न पाइयो ।जय नेपाल ।जय इन्द्रेणी 🙏🌷👍️❤️👌💕
@chandrabudha6251
@chandrabudha6251 Год назад
इन्द्रेणी टिमलाई धन्यवाद छ।आफ्नो जिल्लामा गएर कुना काप्चराको ठाउ थलो देखाएकोमा।
@jabansinghkathayat2214
@jabansinghkathayat2214 Год назад
आहा कति राम्रो धेरै धेरै धन्यवाद ईन्देणी टिमलाई 🌺🌺🌺🙏🙏
@dolragmi5488
@dolragmi5488 Год назад
जय जय कालीकामाता
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
WOW- WOW- WOW- WOW- WOW AMAZING INDRENI PROGRAM: Nepal is a living paradise. Lovely singing by master singer Krishna Ji Ji Ji Ji Ji and lovely life folk duet singer Krishna “ KOYALI “ Ji. LOVELY HOSTING KRISHNA JI JI JI JI JI. Have a nice and safe journey Indreni team Stay safe and healthy. Health is a real WEALTH.
@mailibabuji2238
@mailibabuji2238 Год назад
शुभ प्रभात 🙏 जय इन्द्रेणी
@nilprasadsunar6478
@nilprasadsunar6478 Год назад
Krishna Sir Lai Dhannaihouse
@manigurung1469
@manigurung1469 Год назад
सारै सुन्दर प्रोग्राम मेरो पल्टनको भाई उमेश राणाको टिमलाई बधाई एवं शुभकामना । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@ganeshmahat1
@ganeshmahat1 Год назад
देश तथा बिदेशमा रहेर छरीएर बस्नु भएका नेपाली हरुमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏धन्यवाद
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 Год назад
मानव तीर्थस्थल इन्द्रेणी कार्यक्रम जीवनपरक,सार्थक ,उद्देश्यमूलक र अर्थपूर्ण छ ,,,अझ अगाडि बड्नुहोस शुभकामना छ । लोकसंस्कृतिको दरबार जय इन्द्रेणी।🌈 भगवान् को असीम कृपा यो पबित्र परिवार कार्यक्रम माथि सधैं वर्षिरहोस् 🌈🌺 जय इन्द्रेणी 🌈🌺 राम्रो इन्द्रेणी 🌈 हाम्रो इन्द्रेणी 🌈 सुख दुःख साट्ने इन्द्रेणी 🌈 लोकसंस्कृतिको जगेर्ना गर्ने इन्द्रेणी 🌈 मानव सेवामा खट्ने इन्द्रेणी 🌈 इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐
@chandrakandel4363
@chandrakandel4363 Год назад
chandrakandel26
@jogotnarayan1163
@jogotnarayan1163 Год назад
Aaja ta indrine ko AMA manmaya Ra Krishna bajgai kati khushi dakhayako ho Jai maya Jai Nepal.🇳🇵🪔🌹💐🌷🥀🌺
@kishanban4037
@kishanban4037 Год назад
ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कृष्ण बजगाई बहिनी जय भगवान्
@harikummar5469
@harikummar5469 Год назад
Salamax indreni timelai ani Krishna sirlai pani
@budakumarkumar804
@budakumarkumar804 Год назад
Jay hosha
@tankalaudari638
@tankalaudari638 Год назад
जयईन्द्रेणी जयकृष्णकंणेल
@dipendrakhatri8803
@dipendrakhatri8803 Год назад
हाम्रो गाउँ राम्रो गाउँ धारापानी❤️
@bishalmahar9269
@bishalmahar9269 Год назад
सम्पूर्ण इन्द्रेणी टिम लाइ वडा दसैँ शुभकामना छ आजको दोहोरि धेरै रमाइलो छ कृष्ण दाई र कृष्णा बहिनि लाइ अनि कृष्ण दाई जता पैसा मिल्छ त्यहाँ पुग्नु हुन्छ तर हाम्रो तिर गए भने फोन नि उठाउनु हुन किन की पैसा मिल्दैन तर दाई म नि कसिस धेरै गर्दैछु केहि न भयनि इन्द्रेणी टिम लाइ स्वागत गरेर सम्मान गरि छोड्छु भन्ने मेरो ठुलै सोच छ युवराज सर लाइ नि धेरै मिस गरेको छु
@kcbharat8821
@kcbharat8821 Год назад
बडादसैकाे सुभकमना कृष्ण कडेल ज्यु अनि इन्द्रणि टिमलाई सर्बसिद्दिधाम पञ्चकाेटमा पनि अाइदिनुहाेला हजुर यहाँ पनि एकदम रमणीय छ बागलुङ बजारदेखि माथि १५ मिनेटकाे पिच बाटो
@krishnashrsthakrishnashrst6034
Indrani sarai ramro karikaram sanchai atvut xa Krishna sir...
@TikaBahadurGodar
@TikaBahadurGodar Год назад
ईन्द्रेनी समूहलाई धेरै धेरै धन्यवाद । म पनि एकपटक पुगेकाे थिए । सार्है रमणीय र मनमाेहक स्थान छ ।
@bilbahadurkhatri5004
@bilbahadurkhatri5004 Год назад
अति रमाइलो थाऊ रहेछ ❤️❤️
@9841463561
@9841463561 Год назад
Dherai ramro lago indreni herera magdiko ramailo thau kasto clear rahexa
@rabinthapa6504
@rabinthapa6504 Год назад
My beautiful village dharapani myagdi ❤
@sarkimangalbahadur8591
@sarkimangalbahadur8591 Год назад
अति ताम्रो 🙏🙏🙏🙏🙏
@bktekrasaili8148
@bktekrasaili8148 Год назад
भाग २ पनि हाल्नु होला सार्है हृदय फातेर आयो गाउँ घरको सम्झनाले
@kamalpun8274
@kamalpun8274 Год назад
Tq all indereni team Lai 17.18 sal vo kot mandir na gayko ni video Mai vay ni heran dekhan paiyo khuc lageyo 👍👍👍🙏🙏🙏
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
INDRENI is a Cultural & Humanitarian TEMPLE:
@govindagharti2286
@govindagharti2286 Год назад
प्राकृतिक को सुंदर क्षेत्र धौलि गिरि गाऊ पालीका,,, प्रर्यटक स्थल ताकम धारापानी,मुना,मच्छीम हुदै ढोरपाटन,,,🙏 नमस्ते इंद्रेणी टिम 🙏राम्रो बीकाष होस,,यूवा,बुध्दी जीवी बौध्दिक बिचार सही काम गर्दै जानु होला,नया पहीचान बनोस, स्वर्ग जस्तो ठाऊ धौलागिरी 🙏
@ramesh2055
@ramesh2055 Год назад
जय इन्द्रेणी /////
@deepaksunar7738
@deepaksunar7738 Год назад
Jay krishna dai Jay indreni team
@RajKumar-fq9le
@RajKumar-fq9le Год назад
Ramro xa hjur
@babitaadhikari6913
@babitaadhikari6913 Год назад
Jaya hos jaganath sakshyat vagawan.
@rambista8600
@rambista8600 Год назад
Dherai/Dherai badai xa hamro indreni tieam lai & Happy Dashai hajurlai sabai janalai sadahi jaya hos hajurko 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
@bhajindrabudhathoki4761
@bhajindrabudhathoki4761 Год назад
आज भने ईन्देरेणी ले धौलागिरीको म्याग्दी को अति मनोरम प्राकृतिक दृश्यलेभरिपूर्ण ठाउँको आफै प्रतक्ष्य गएर हेरे जस्तै दृश्य देखाउदै मनोरञ्जन दिएकोमा ईन्देरेणी प्रती आभारी छु। ईन्देरेणी स्टुडियोमा पनि मनमाया बहिनीले बजाएको बाजा बजाउदा कस्तो हुन्छ।
@user-oy1up9mh1o
@user-oy1up9mh1o Год назад
मेरो गाउ मा जानु भएछ इन्द्रेनि टिम
@dhandevigurung4174
@dhandevigurung4174 Год назад
धारा पानी ताकम अनि सिबाङ यो तिनै गाउँको काेट हो मेरो माईत गाउँमा पर्दछ जय २२ देवता हरु ले सबैको रक्षा गरुन् मेरो जन्मेको गाउँ काे काेट देख्दा खुसी लाग्यो होइन कृस्ण दाई सबै गाउँको नाम लिनु भयो तर सिबाङ काेट मा नै बसेर रमाइलो गर्नु भएको छ तर सिबाङ गाउँकै नाम भनेको सुन्नै पाएन के सिबाङ गाउँ कुन देशमा पर्ने रहे छ त्यहाँको समितिलाई पनि थाहा नरहे छ कि सिबाङ गाउँ पनि छ भन्ने कुरा
@user-gq8jd5lw4s
@user-gq8jd5lw4s Год назад
‌‌ dherai dherai ramro x hajur jhorle
@indragurung1512
@indragurung1512 Год назад
बढा दशैँको सबैमा हार्दिक मङ्गलमय शुभकामना 🙏
@alialli5942
@alialli5942 Год назад
yad ta dherainai aauxxa badhya tale bideseenu parne sir suva yatra indreni tim lai
@amarthapa2475
@amarthapa2475 Год назад
Wel com maygdi indreni teem
@robinthapa2030
@robinthapa2030 Год назад
Thank you 🙏 indreni team ❤
@panubista4100
@panubista4100 Год назад
god bless you krishna kandel sir
@bhimlamachanel8842
@bhimlamachanel8842 Год назад
होसियार हुनुहोस् लड्नुहोला सर हरु धेरै राम्रो ठाउ
@lokendrarajbist1331
@lokendrarajbist1331 Год назад
सबै देश तथा बिदेशमा बस्नु भएका नेपाली दाजु भाई दिदी बहिनी आमा बाबु ले यस् ईन्द्रणी कार्यक्रम हेर्नु न छुटाउनु होला
@govindagharti2286
@govindagharti2286 Год назад
जय इंद्रेणी 🙏 सम्पूर्ण इंद्रेणी टिम लाई बीजय दशै को शुभकामना संदेश भारत देखी 🙏 नमस्ते हजुर,,आहा धेरै राम्रो,,रमाईलो ठाऊ धौलागिरी,ताकम,धारापानी,,मेरो ससुराली गाऊ ❤️❤️❤️❤️ ,,राम्रो बिकाष होस,,पुर्खम देखी नै टुरिष्ट आऊने,घुम्ने ठाउ,धौला गिरी हीमाल को पहीचान जनरल नालेज मा छदै छ,,,अब युवा शक्ति हरु ले इमान्दारी पुर्बक राम्रो काम गरि बिस्वभर लाई चिनाऊनु होला,प्रर्यटक स्थल 🙏 धन्यवाद
@hariacharya6034
@hariacharya6034 Год назад
धेरै धेरै बधाई छ
@reshbahadurkunwar
@reshbahadurkunwar Год назад
Amazing indreni program
@rekhathaparana2022
@rekhathaparana2022 Год назад
इंद्रेणी मा पुगेर मज्जाले रमौनी धोको छ तर कहीले हो
@indubhattarai6750
@indubhattarai6750 Год назад
राम्रो छ हजुर
@durgabahadurdurgabahadur4252
Jaya mata
@marunikosantanharu5044
@marunikosantanharu5044 Год назад
जान नसके पनि ईन्द्रेणी मार्फत देख्न पाईयो आफ्नो जिल्लाको रमणीय स्थान ईन्द्रेणी टिम साथै आयोजक टिमलाई धन्यवाद
@yamvikramshah7447
@yamvikramshah7447 Год назад
Bhagman Jagatnath Le Hami Sabaiko Ra chchhya Garin
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
INDRENI IS A TRINITY: Service, message, and Entertainment:
@diwakarmagar2569
@diwakarmagar2569 Год назад
Rasuwa jillama Pani janu paryo tyoside matra dherai vo indreniko Yatra
@kandelyech3243
@kandelyech3243 Год назад
Good evening everybody, Jaya indreni
@raysanbasnet4995
@raysanbasnet4995 Год назад
Dron bada video lyeko vaya derae ramro hunethyo
@manbahadurkoli7415
@manbahadurkoli7415 Год назад
Very nice kisna and kisn Sir very good all the time
@rachanabudhathoki7662
@rachanabudhathoki7662 Год назад
Jay indirni
@mcksa3942
@mcksa3942 Год назад
Kota ma 35 barsa vanda pahile,mela herna gayakothiy,,Dherai paribartan dekhiyo,
@magarat6360
@magarat6360 Год назад
Saranarthi nasliya hindu dashai mannelai lakhatau, sakhap parne bho tapare janaijaatle magaratko pahichan myagdi bata.
@babitaadhikari6913
@babitaadhikari6913 Год назад
Jana nasakpani indraini la dakhayako s anapurna pith lla sabilo rakshya garun.
Далее
Kettim gul opkegani😋
00:37
Просмотров 1,1 млн
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
0:37
Просмотров 7 млн