🇳🇵🇳🇵🇳🇵दुहुँ गाउपालिका दार्चुलाको ,पुरानो संस्कृति जोगेर्नाको एक संकेत ! गरमोरा बर्सिको संयोगमा रमाइलो गर्दै गरमोरा समाजको १२ धार्नी दमाहा देउकुडी को साथमा धिरो ,,इति सम्वत् २०७९/०८/०५ रोज २शूभम्
…………………………………………………………………………………………
मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली ! उपस्थित सम्पुर्ण इष्ट मित्र/ निम्तेरि गणहरूमा हार्दिक आभार व्यक्त गर्दछाै।
छोराहरू :-
१)दान सिहं महरा,
२)नरेन्द्र सिहं महरा,
३)नर सिहं महरा,
४)करविर महरा,
📷️ :- गोपाल सिहं बडाल
समस्त दर्शक महानुभावहरू आशा छ यो मेरो च्यानललाई हेरि पक्कै पनि मनोरञ्जन लिनुहुनेछ र यस्तै अरू संस्कृति झल्काउने खालका थप भिडियोहरू हेर्न यो च्यानललाई लाईक,कमेन्ट र ससक्राइबर गरि सपोट गर्नुहुनेछ।🙏🙏
20 окт 2024