Тёмный

दार्चुला सेवा समिति STS NEWS 2077-12-31 

STS Television dhangadhi
Подписаться 27 тыс.
Просмотров 133
50% 1

सुदूरपश्चिम प्रदेश सभाकी उपसभामुख निर्मला बडाल जोशीले सामाजिक सदभाव, एकता र संस्कृतिको संरक्षण तथा प्रसारबाटै समाज र समुन्नति विकासको बाटोमा अग्रसर हुने बताउनु भएको छ । मालिकार्जुन दार्चुला सेवा समितिले नयाँ वर्ष आगमनको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले अहिले हाम्रा सामु आएका चुनौति आपसी एकता र सहकार्यबाट अन्त्य गर्न सकिने बताउनु भएको हो ।
STS NEWS 2077-12-31

Опубликовано:

 

22 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Similarities Between Sanskrit and Lithuanian
22:01
Просмотров 1,9 млн