Тёмный

दिदिको कामलाई हेर्नुहोस Sikkim Vlogs Part-5, Bhagya Neupane 

Bhagya Neupane
Подписаться 2,8 млн
Просмотров 210 тыс.
50% 1

Presenter: Bhagya Neupane (Facebook/Instagram)
Camera Person: Govinda Bhandari
Edit: Kamal Neupane
Office Contact
Official Website: www.tattatokhabar.com
Mobile No. : 9845377059
:015902281
Facebook: / tattatokhaba...​
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhab... Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 962   
@amarkunwar844
@amarkunwar844 День назад
ई मनकी धनी सिक्किम की दिदि लाई सलाम ❤❤❤❤❤❤❤❤❤❤❤❤from पोखरा बाट
@ChandraPrasad-qd8sl
@ChandraPrasad-qd8sl День назад
सही हो हामी सबै वहां को ऋणी‌छौं
@KrishnaMishra-if9jm
@KrishnaMishra-if9jm 3 часа назад
Viral Huna lai gareko ho
@nimalamubhutia626
@nimalamubhutia626 День назад
यो जमाना मा यस्तो मानिस हुँदा रहेछ कति ठूलो मन!
@sunitachettri5653
@sunitachettri5653 День назад
भाग्य भाईलाई धेरै धेरै धन्यवाद छ 🙏🏻🙏🏻 सिक्किमको मिडियाले आज सम्म नदेखाएको बिषय यस्तो धार्मिक कार्यलाई भाग्य भाईले नेपाल देखी आएर सबैलाई देखाई दिनु भा अत्ति खुशी लाग्यो 😊😊
@puranlimbu900
@puranlimbu900 20 часов назад
बिल्कुल सहि कुरा
@miyanasirmiya8086
@miyanasirmiya8086 17 часов назад
Hi
@KrishnaMishra-if9jm
@KrishnaMishra-if9jm 3 часа назад
Viral hunu lai gareko ho
@MohanRai-j2f
@MohanRai-j2f День назад
यत्तिका राम्रो काम को लागि उहाँ दिदि लाई ह्र्दय देखिनै धन्यवाद यस लाई भनिन्छ धर्म सेवा यो भन्दा अरु कुनै धर्म छैन 🙏🙏🙏
@RaiBantawa-xg5bw
@RaiBantawa-xg5bw 19 часов назад
Salam chh dd lai
@neelamchettri595
@neelamchettri595 23 часа назад
यो बहिनी ले गरेको निसुलक सेवा highlight हुनू एकदम जरूरी थियो! Bhagya Neopaney भाई लाई धेरै धेर्रै धनबाद!
@gurungjk7517
@gurungjk7517 День назад
धेरै धेरै धन्यबाद छ यहाँ सन्तमाया दिदी लाई । मानवता भनेको यहि हो । धन्यबाद छ भाग्य सर लाई पनि ।
@dbcreation22
@dbcreation22 День назад
धेरै धेरै धन्यबाद छ सन्तमायाबहिनी लाई
@prabindahal8485
@prabindahal8485 День назад
दिदी धर्मको लागि मन्दिर जान पर्दैन सेवा नै धर्म हो दिदी 21 तोप सलाम गर्छु
@DamberGurung-o9j
@DamberGurung-o9j 23 часа назад
Sem to you hjur
@user-sd3kv3yu9m
@user-sd3kv3yu9m День назад
दिदी लाई मुरि मुरि शुभकामना धेरै धेरै माया छ नेपाल बाट 🇳🇵🙏🙏🙏🙏
@TaraKhadka-lu4kn
@TaraKhadka-lu4kn День назад
कलियुगको प्रतक्ष्यदर्शि भगवान हो यो दिदी,यो कविले धपक्कै बलेको यो संसारमा भगवानले कसैकसैलाई मान्छेको रुपमा त्यो आत्मा भित्र भगवान आफै बसेर सेवा गरिरहेको जस्तो लाग्यो मलाई,सलुट छ दिदी हजुरलाई, अरुलाई सेवा गर्नको लागि आफुसंग पनि त केहि हुनुपर्यो हजुरको सबै समस्या चाडै समाधान होस भगवानले हजुरको छोरालाई चाडै निको पार्दिनुहोस,किन कि आमाको लागि छोराछोरी निक्कै महत्वपुर्ण हुन्छ, हजुरलाई सलुट छ,सम्मान छ म नेपालको सुनसरी इटहरिबाट।।🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
@dayaramshrestha9032
@dayaramshrestha9032 День назад
सन्त माया बहिनी लाई भगवान ले रक्षा गरुन
@govindashrestha6234
@govindashrestha6234 20 часов назад
मन को धनि सिक्किम को दीदी लाई सलाम 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🥰🥰🥰
@daniellepcha8717
@daniellepcha8717 День назад
अति राम्रो कार्य दिदीलाई मेरो सलाम छ।धन भएर के गर्नु,मन पो हुनुपर्छ। यस्तो ‌मन भएको व्यक्तिहरू हाम्रो समाजमा अति नै खाँचो छ।
@puspagurung7628
@puspagurung7628 День назад
म पोखरा देखि हेर्दै छु सर्ब प्रथम भाग्य सर लाई नमन गर्न चाहे उहाँ ले भिडियो नबनाउनु भाको भये आजा यिनी दिजु को माहान काम कर्म गर्नु भाको देख्न पाउने थिएन आफू पीडा मा भयेर पनि माहान काम गर्नु भयेछ हृदय देखि नमन दिजु हजुर लाई हजुर लाई सधै जय जय होस दिजु 🙏❤️🙏
@yadhavrai5081
@yadhavrai5081 День назад
The real hero of our state..tysm sir for making her famous,she needed recognition.
@HarishShakya-s6o
@HarishShakya-s6o День назад
मनको धनी शन्तमाया राई बहिनी लाई मनै देखि मनन गर्न चाहान्छु ।सबै नेपालीमा यस्तै भावना जागोस्। निस्वार्थ मनले बिरामीलाई सेवा गर्ने बहिनिको समस्या हरु सिक्किम सरकारले सहयोग र सम्मान गरोस्। काठमाडौंबाट
@hemprasadrai9111
@hemprasadrai9111 День назад
महान कार्य दीनदुखी, असहाराको लागि निसुल्क सेवादान उपलब्ध गराइदिने यिनै (बहिनीलाई) महान् आत्मालाई धन्यवाद र शुभकामना छ।
@KeshariRai-j3b
@KeshariRai-j3b День назад
एउटा भनाइ नै छ नि धन हुनेको मन हुदैन मन हुनेको धन हुदैन भन्ने बिचरा दिदि आफैमा असस्त घर ब्यबाभार धान्नै पर्ने परिवारको जिम्मेवारी यत्ति यत्रो समस्याको बाब्जुद पनि दिदिले यति ठूलो पुन्नेको काम गर्नु भएको छ भगवानले दिदिलाई सधै रक्षा गरिन रहुन🙏🙏❤❤❤
@user-ky7rx5oo1i
@user-ky7rx5oo1i День назад
भगवानको अराई खटाइमा जिन्दगी बिताउनुपर्छ। हामी किराँत हो प्रतीक प्रकृतिलाई पूजा गर्ने र प्रकृतिक माथि विश्वास गर्ने मान्छे उज्यातो हामी त्यही भएर भगवानप्रति विश्वास छ दिदीलाई धेरै धेरै धन्यवाद भगवानले सानो गर्छ।
@ashokgurung2944
@ashokgurung2944 День назад
यती महान बिचार अनि मन भएका बहिनीलाई Sikkim सरकारको अलिकति भएँ नी सहायता अनि हौसला दिनुहुन्छ होला भनी आशा राखेका छौं
@kiranthapa-oh3zb
@kiranthapa-oh3zb День назад
मन को धनी हुनुहुदो रहेछ भगवान सधैं दाहिना रहुन
@eshhhu_
@eshhhu_ День назад
Heart touching vedio ❤❤❤❤😢😢😢😢sir tapai josto nai media hamro Sikkim ma poni vako bhaye sayad dherai ramro huney thiyo 😢ani sewa garne Didi lai poni mon bata nai dherai maya xa ❤yesto sewa garne vedio garne media hamro Sikkim poni hunu parxa
@PujaThapa-ve3mu
@PujaThapa-ve3mu День назад
हाम्रो सिक्किम को दिदी लाई धेरै धेरै सम्मान 🙏 हजुरको जिन्दगी कुशल मय रहोस दिदी ❤❤
@prembirkatta5612
@prembirkatta5612 День назад
मैडम हजुरलाई सलाम छ। भाग्य सरलाई धन्यवाद। तपाईंहरु दुई जनाले नै, " प्रार्थना गर्ने ओंठ भन्दा, सेवा गर्ने हात पवित्र हुन्छ "। भन्ने उखानलाई सिद्ध गर्नुभएको छ। भगवानले हजुरहरुको अपार सुख, समृद्धि, सु-स्वास्थ्य र दिर्घायुको मन्नत पुरा गरि देओस्। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल नेपाल-
@amarkunwar844
@amarkunwar844 День назад
भाग्य सर जसरी भए पनी उहाँको जिन्दगीको कथा हरु लाइ समेटेर पार्ट २हाल्नु होला यो मन् आतुर छ ple ❤❤❤
@puranlimbu900
@puranlimbu900 20 часов назад
सहि कुरा
@bandangurung775
@bandangurung775 День назад
दिदीकाे कथा सुनेर मनमा नै लाग्याे,,दिदीलाई लाखौं लाख सलाम छ,,🎉
@haririmal3271
@haririmal3271 День назад
मनको धनि सन्तमाया राइ बैन्हिलाइ सलाम । म हेटौंडा, नेपालबाट ।
@rajkumaryonghangvlogs1436
@rajkumaryonghangvlogs1436 День назад
सन्तमाया दिदिलाई सलुट छ ...यो तपाईंको अभियान सबैलाई मन परेको छ..watching from oman...
@क्षितिजपारीबाट
उहाँ दिदीलाई भगवानले नै धर्तिमा पठाउँनु भएको होला मानव सेवाको लागि ! ❤❤ मनै देखि सन्त माया राई दिदीलाई सेवा सलाम ! 🙏🙏
@deshmanlimbu3001
@deshmanlimbu3001 День назад
आजको सिक्किमको मनकारी बहिनीको योगदान अति मर्म स्पर्शि रहेको पाएं । धन्यबाद छ बहिनी लाई।
@purnahangrai9626
@purnahangrai9626 21 час назад
बैनीको यो माहन कार्यलाई हृदयदेखि नै सम्मान छ🙏🇳🇵
@NABatala
@NABatala День назад
भाग्य न्यौपानेका समर्थकहरू यता हाजेर हुनुहोस् त
@shashimalla3512
@shashimalla3512 День назад
इन दीदी जी को “ माँ अन्नपूर्णा “ के नाम से पहचनना चाहिए ! दीदी जी को तहे दिल से 🙏सम्मान है! 🌹♥️🙏✅
@puranlimbu900
@puranlimbu900 20 часов назад
बिल्कुल सहि बात ❤
@bhuwantuladhar2055
@bhuwantuladhar2055 День назад
अतल निश्चल निर्मल मन त नेपाली को मात्र हुन्छ भन्छ । सिक्किम देश छुते नि सुन को मन त नेपाली कै रैछ दिदी त देवि हुँदो रैछ ।❤❤❤🙏🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👏👏👏lots of love from Nepal 💖💖💖
@naniramstha6754
@naniramstha6754 День назад
सन्त दिदिलाई त जति धन्यवाद दिए पनि कमै हुन्छ ! हाम्रो देशमा यस्तो मान्छे भएपनी वरिपरिका दोकानेले खेदाउछन आफ्नो ब्यापार हुदैन भनेर ..
@premrongcup7
@premrongcup7 День назад
अनौठो काम तर धेरै राम्रो काम सबैको सोच बिचर यस्तोइ हुने भएको भए संचार कस्तो हुन्थ्यो होला❤❤
@sangaysherpa146
@sangaysherpa146 День назад
बिश्वमा नेपालीहरुको ईज्यत चहि थेप्चेहरुले जोगाएको रहिछ, राई दिदीलाई स्यउरो,
@nikeshprasai6743
@nikeshprasai6743 День назад
होनि हौ मुम्बई कोठि र नेपालको होटेल हरु पनि थेप्छे हरुले नै जोगाको हो😂😂😊
@AkalYatri-t6q
@AkalYatri-t6q День назад
कति तुच्छ बिचार रहेछ मित्र को! खुसी लाग्याे। जय स्वाभिमानी जय चन्द्र शुर्य 🇳🇵 ​@@nikeshprasai6743
@KundanRai-qr6mx
@KundanRai-qr6mx День назад
Thepche ra chuchhe bhanne hamro sikkim Darjeeling ma chaldaina sabai jat jati milera basobas garcha hajur jai hind jai bharat
@21Mahn
@21Mahn День назад
Esto mentality hamro Sikkim ma chaina. 21st century ma pni esto jat ko mentality Nepal ko manche ko raicha…..
@AsbeenGrg670
@AsbeenGrg670 День назад
@@KundanRai-qr6mxtimri india ma jasto hindu muslim hunna ni feri hamro Nepal ma😂
@kuberkhatiwara9234
@kuberkhatiwara9234 11 часов назад
भाग्य नेउपानेसँगको बार्तालापले सन्तमाया दिदिको भाग्य उदय होस।
@Greatstories09
@Greatstories09 День назад
Dhani manche ko dhan thulo huncha Garib manche ko maan thulo huncha..lot of respect for yu didi❤❤🙏
@JesisLimbu-uo2by
@JesisLimbu-uo2by День назад
Wow कति राम्रो काम दिदी को सन्सार मा कसैले नगरेको काम पुन्य काम दिदिको उच्च सम्मान छ दिदि प्रती नमन 🙏🙏
@RajuGhalan-h1y
@RajuGhalan-h1y День назад
सन्सरमा कासैले नगरेको काम गर्नु बएछ धेरै धेरै धन्यवाद दिदी तपाईलाई भावनाले राक्ष गरून्
@NABatala
@NABatala День назад
नमस्ते सुदूरपश्चिम ❤️🥀
@rkaofficial484
@rkaofficial484 День назад
मनकी धनी दिदी कुनै धर्म गर्नु मन्दिर जानू पर्दैन उहाँको यो कामलाई देखेर मनैबाट सलुट छ❤❤❤❤
@Rameshgesha56
@Rameshgesha56 День назад
दिदिलाई सम्मान गछु ।❤❤❤
@simontamang26
@simontamang26 День назад
धन होइन मन ठुलो हुनु पर्दछ सेवा गर्नलाई दिल देखी नमन छ दिदिलाई❤❤
@sureshsawad
@sureshsawad День назад
सलाम छ महान नारीलाई 🇳🇵🇳🇵
@surendragurung3782
@surendragurung3782 День назад
यो बहिनीले धेरै राम्रो काम गर्नुभएकोमा धेरै आभारी छु र उहाँलाई सधैंभर राम्रो होस् भन्ने भगवानलाई प्रार्थना गर्दछु।🙏🙏
@rohankesee
@rohankesee День назад
दिदि हजुर जस्तो धर्मि र कोमलो मन को कसरि बयान गरु खोइ धेरै राम्रो काम दिदि
@GopalGurung-y6s
@GopalGurung-y6s День назад
नौलो कुरा देखे, दिदीलाई फ्रंन्ट फेस मा जग्गा मिलाई दिनू पर्यो दोकान राख्न को लागी प्रशासन को नजर पुगोस 🙏🙏🙏
@ArjunChaudhary-z2g
@ArjunChaudhary-z2g День назад
Didi ko Yo Kaamlai Salyut Garxu 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 Sathai uha didi Sapana ra Socheko Pura Hosh
@remikarai8592
@remikarai8592 День назад
दिदिको राम्रो कामको लागि 🙏🙏🙏🙏
@kuberbomzan7702
@kuberbomzan7702 День назад
तपाईं मनको धनी हुन होस्.. धन त एक दिन सबैले कमाई हाल्छ नि ... सलाम छ दिदी हजुर लाई ❤❤ From Nepal Shree Antu..
@कोजुभोजपुरे
यो भन्दा ठुलो ठुलो धर्म के हुन सक्छ? सेवाको लागि बहिनिलाई हृदय देनै स धन्यवाद छ। नेपालि सिक्किम बाट
@bipanabasnet5273
@bipanabasnet5273 День назад
धेरै धन्नेबाद याे सिक्किममा सहयाेग गर्ने बहिनी लाई काठमाण्डाै देखि
@bhimchams2350
@bhimchams2350 День назад
O h o, kati mihaniti Nepali cheli, dherai maya ❤❤❤❤❤ feri Raini parixe Sewa hai cheli madam 😂😂😂😂😂🎉🎉🎉
@Santoshrai-mb6gk
@Santoshrai-mb6gk День назад
कति महान् दिदी म मलेसिया बाट हेर्दै छु दिदी लाई सलाम ❤❤❤❤❤❤❤
@user-jn5hg1eu1i
@user-jn5hg1eu1i День назад
धन्यवाद दिदि लाई हाम्रो आमा ले पनी खाको हो नी हसपिटल बस्दा अनि नेपाल बटा अउनु भाको भाग्गे निउपाने सर लाई पनि सिक्किम अउनु भाको मा सगत छ हजुर लाई
@brokenheart-fx4fk
@brokenheart-fx4fk День назад
सारै राम्रो काम,दिदी लाई धन्यबाद।from dharan.
@kausilaKhanal-e3h
@kausilaKhanal-e3h День назад
भाग्या सरको भिडियो म नछुटाइ हेर्ने गर्छु यो जमानामा पनि यस्ता मानिस रछन् कति ठुलो मन यि माहान बहिनिको जिवन कुशल मङगल होस धन्याबाद बहिनि ❤️🙏❤️
@Devdas.Kumar1
@Devdas.Kumar1 День назад
मद्दत गर्न मागिरहेका छन् ₹ बहिनी भन्न सकेन गाह्रो छ भाग्यलाई पर्खिरहेका ₹ दुःखी हुनु रहेछ। गाह्रो छ🎉🎉
@RishiramFuljel
@RishiramFuljel День назад
मइले याे भिडियाे नेपाल बागलुङ बाट हेर्देेछु याे बेेनिलाइ जय जय हाेस उहाकाे सिरिमान स्वर्ग राज हाेस उहाकाे अन्तिम पछि स्वर्ग मा महल हुनेछ
@rajendraroka3072
@rajendraroka3072 День назад
म पनि सिक्किम गाको छु अति रमाइलो छ ,जनता सुखि छन,मलाई यो देशमा जन्मिएको मा पछुतो छ ,म पनि सिक्किममा जन्मेको भय 😅
@NABatala
@NABatala День назад
नमस्ते मध्य सुदूरपश्चिम ❤️
@manojsharma731
@manojsharma731 День назад
Bhagya neupane sir lai dhandyabad coverage ko lagi hamro sikkim ko khate media haru ka chau ho koi bela ta hospital pani ghuma na
@SangamLimboo-seng
@SangamLimboo-seng День назад
Yo chai Right kura garnu bho 👍
@jhapali217
@jhapali217 12 часов назад
Sikkim ma Media Lai freedom xaina sabai party matra huncha
@sangitarai8816
@sangitarai8816 День назад
धेरै धेरै धन्यबाद दिदी लाई माता रानी ले सधै रक्षा गरून् अनि भाग्य नयुपानी दाईलाई पनि यस्तो भिडियो केही लें देखाएको छैन हजूरलाई धेरै धेरै धन्यबाद दाई
@rajendraroka3072
@rajendraroka3072 День назад
भगवानको रुप हो उहाँ यस्तो सहयोग गर्न भगवानले नै पठाएको हो
@petersamdruplepcha740
@petersamdruplepcha740 21 час назад
I am very much touched by her kindness. She is from our Church, Word of Life, Gangtok, Sikkim. But we didn't know that she you to serve the poor, sick people and needy . Hats off to you.
@grgbabu3425
@grgbabu3425 День назад
Nepal ko mapai haru lay siknu parxa sikkim bata Ramro kura haru 🎉Great job didi salute
@shekharthesaviour1255
@shekharthesaviour1255 11 часов назад
Nepali jhan helpful xan… social media herne garya xaina…
@dawalepcha1737
@dawalepcha1737 День назад
बिमारीलाई यस्तो राम्रो साथ दिन्छ भने यस दिदीलाई राम्रो एउटा् सानो स्टल सिक्किम सरकारले दिनु पर्थ्यो फेरि भएन सिक्किम राज्य भारतको धनी राज्य भनेर चिनिन्छ यस्तो अवस्थामा दिदीले स्टल राख्दा राज्य लाई सुहाउने छैन👍️
@NABatala
@NABatala День назад
आज हेर्छु म पनि पहिलो कमेन्टको लागि कति like आउँछ त
@KumarRai-x7s
@KumarRai-x7s День назад
Support garum hai
@KumarRai-x7s
@KumarRai-x7s День назад
Support garum hai
@Sonam-w6p
@Sonam-w6p День назад
Didi tapaiko karmalai riday dehi Samman xa ❤❤❤tapai ko charanma dhog xa mero didilai vagwanko sadaipa kripa yasarinai rahirahos vagwan rupi didilai Naman xa didiko sasth lavko kamana shiri vagwan sanga garna chahanxu.
@ChetnaThapa-d2x
@ChetnaThapa-d2x День назад
Nice job🙏
@BhanuGadtaula-ph1hg
@BhanuGadtaula-ph1hg 20 часов назад
Soketham hospital
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw День назад
दिनदुखिहरु लाई सहयाेग सेवा गर्नु हुने दिखि लाई सम्मान छ छिट्टै त्याहा कम सरकार ले दिदी काे चाहाना पूरा गरेकाे न्युज सुन्न पाउ🙏❤️👍️👍️👍️👍️
@MegaGehendra
@MegaGehendra День назад
यो दिदीले पैसा नमागे पनि ॥ पैसा दिनु होला॥ सित्तै नखानु होला॥ ❤❤❤
@tarasubba120
@tarasubba120 18 часов назад
Kinnu sknu harule pni tesai landai hola paisa dinu prne ho... convenient banai deko ma
@suratkiran2414
@suratkiran2414 20 часов назад
कसरि सम्भब बनाउनु भो यस्तो भगवान रुपि सेवा दिदिलाई धेरै धेरै असिम सलाम छ । 🙏 🙏
@user-he3vc7lk3s
@user-he3vc7lk3s День назад
Lots of love from sikkim sir🙏I really salute to her❤❤may god bless her🙏
@DhankumarLimbuu
@DhankumarLimbuu День назад
सफलता मा पाएको लाखौं बधाई र घाटीले थाम्न नसक्ने गरि दिएको फुलमाला बन्दा दु:खि पीडिलाई सहयोग गर्दा करोडौं अनमोल हुन्छ । यति धेरै सहयोगि भावाना भएको दिदिलाइ हृदय देखिनै मुरि मुरि धन्यवाद 🙏🙏🙏भाग्य र समयको खेलमा सधै तपाइँको जित होस जिन्दगीको खाली पानाहरु करोडौं खुसिले भरियोस भगवानले सधैब तपाईंको कल्याण गर्नु दिदी 🙏🙏🙏
@user-xg4gm1ju2q
@user-xg4gm1ju2q День назад
Didi ko sewa ko lagi salute
@karunarai7617
@karunarai7617 19 часов назад
सेवा नै धर्म हो दिदिलाई भगवानले सधै साथ दीवन हजुरलाई बिग सलुट 🙏❤🥰
@minyba4134
@minyba4134 День назад
धेरै धेरै धन्यवाद यो दिदि ल।ई
@bikashchettri8102
@bikashchettri8102 День назад
First of all hats off to you sister your real star of our society 🙏🙏🙏
@SomBudhathoki-sm6fc
@SomBudhathoki-sm6fc День назад
यो बैनी गरिब बिमारीको लागि भगवान हुनुहुन्छ ।वहाँ कामलाई भगवान साथ दिनुहुने छ वहाँ को कामलाई सलाम छ
@Jayshrestha864
@Jayshrestha864 18 часов назад
🇳🇵सेवा नै धर्म हो । यस्तै यस्तै खोजमुलक कार्यले निरन्तरता पाओस । बहिनी को काम लाई सलाम छ । भाग्य जि को कार्यलाई धेरै सम्मान छ । जय होस ।।।
@NABatala
@NABatala День назад
नमस्ते काठमाडौँ भक्तपुर ललितपुर❤
@HarkabdrMishra
@HarkabdrMishra 21 час назад
भाग्य न्यूपाने ज्यूलाई धेरै धन्यवाद दिनु चाहन्छु किनकी वहाँले दिदीले गर्नु भएको सयोग लाई सबैको मा पुराई दिनु भयो।
@NabinDangi-wy5hp
@NabinDangi-wy5hp День назад
राम्रो भिडियो छ सर म काठमाडौ बाट
@Santosh-mz6xg
@Santosh-mz6xg 14 часов назад
यो दिदिको रिण सबै जना मिलेर तिर्नु पर्छ । यसमा हामी दर्सकहरुको कर्तव्य पनि हो ।
@kesharsingsuhang9009
@kesharsingsuhang9009 День назад
God blessings job
@amitmanger4378
@amitmanger4378 День назад
Asto dharma ko kam gardai aaye ko kati vayecha tara hamro aakha bata ojhal huno huntyecha hamro sikkim ko media harlai gala ma tamacha vayo aaja thanks a lot bhagya jew tapai ko lokpriyata ra maya tesai pawno vayeko haina 🙏🙏❤️
@monicagurung5574
@monicagurung5574 День назад
The Nightingale of Sikkim 🙏🙏🙏
@BandanaRai-h4i
@BandanaRai-h4i День назад
सेवा नै धर्म हो भगवानले रक्षा गरून यी दिदीलाई🙏
@girmagar7972
@girmagar7972 День назад
Seba nai dharma ho baini ko Kam lai Salam xa dhanyebad
@rpbhatt5585
@rpbhatt5585 11 часов назад
असाध्य मन छुने मानबताले भरिएको काम सन्त माया सलुट धन भएका भन्दा मन भएको सन्त माया राई जस्तो ब्यक्ति को समाज लाई धेरै आवस्यकता छ उहा लाई 21 तोप को सलाम छ ❤❤❤
@thedipshikarai5583
@thedipshikarai5583 День назад
Nmstey sir🙏 Bhagya sir hjr hru Pelling Sky-walk pni janush na ghumnu layek ko ekdam ramailo xa. Antama didiko kaamlai selute xa.
@okhaldhungavlogar
@okhaldhungavlogar 9 часов назад
भाज्ञ भाइलाई धन्यवाद महानकाय गनुहुने सिक्किमकाे दिदी पति उच्चसम्मान
@krishnachettrikrishnachett6169
Sir yesterday i saw you
@gangadhakal9936
@gangadhakal9936 День назад
Didi lai yo kasaile nagareko yo mahan karya ko lagi salute 🖖
@HARISHSAUD-b9n
@HARISHSAUD-b9n День назад
नमस्ते सुदुर पश्चिम 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
@godisonebuddha
@godisonebuddha 5 часов назад
What a lovely diamond heart lady... ❤ sabai lai Khusi parera ashirvad kamaunu bo.. Sarai didhar kam dil se salute and bless you... 🙏❤
@NunamLimboo
@NunamLimboo День назад
Nepal media explore Sikkim 🙏 Thank You
@jasdhojgurung595
@jasdhojgurung595 10 часов назад
भाग्य भाइलाई धन्यबाद।शन्तमाया राईको "सेवामाया" नाम राखेर ज्योतिषीको काम गर्नस् भाइ। किनभने सेवा मनले गर्छ।घरेलु तर आफ्नै नियममा बाधिएर कसरी चल्नु पर्छ?भन्ने तरिका छ। आजका मानवलाई यो कुराको उदाहरण दिन अती जरुरी छ। सेवामायाको घर परिवारको छरछिमेकको अन्तरवार्तासहितको भिडियोको प्रतिक्षामा छु।
@sakshyamsinghthakuri6917
@sakshyamsinghthakuri6917 День назад
jaya hos❤❤❤❤
@santoshgurung3422
@santoshgurung3422 День назад
खुशि लाग्याे हजुर काे काम प्रति सदा सफल रहनु दिदि हजुर
Далее
ХИТРАЯ БАБУЛЯ #shorts
00:20
Просмотров 1,3 млн