शोभा कार्की र बिजय बानियाँ बिचको दोहोरी एकदमै उत्कृष्ट छ यो एपिसोड मा मेरो त दुवै लाई⭐⭐⭐⭐/⭐⭐⭐⭐ अनि सपना र बालचन्द्र जी को पनी राम्रो छ तर सोचेजस्तो मजा चैं आएन । नरिसाउनु है सपना जी। आजसम्मकै दोहोरी मा बिषय बस्तु मा एकदमै बगेर गाएको एपिसोड शायद यही होला बिजय जी धेरै धन्यवाद छ
यो मगर्निहरुले मगर केटा पाएन छकी के हो खाली बाहुन मात्रै ताक्ने दाइजोको निउमा बाहुनहरुको घरमा बाराम्बार यति धेरै घट्नाहरु घट्दा पनि अझै चेतेका छैनन हाम्रो देशको मगर्नी चेलिहरु
थुक्क तेरो बुद्दी ।येस्तो नमूना किन जन्मिन्छ हो नेपाल मा । सपना ले बिहे गरेको होर ।यो त गाउन को लागि जोडी बनाएको हो। प्रकाश बाहुन मिना मगर के तिनी हरु पनि बिहे गरेको होर।पागल बुद्दि
@@sonusood3395 त्यही त भनेको के।प्रकाश पराजुली बाहुन अनि मिना बुढाथोकी मगर तर उनिहरु त दिदी भाइ हुन।यो जमानामा याउदा दिमाखलाइ फराकिलो बनाउनुस मगर्नी मगर्नी भन्नुभन्दा।