नमस्कार 🙏 म दिलीप श्रीस मगर,(Dilip shrees). फेरी अर्को कोशेली स्वरूप फरक बिषयमा खेलिएको रमाईलो दोहोरी प्रस्तुत गरेकोछु। राम्री,हाम्री साथै प्रतिभावान अब्बल गायिका जानकी तारामी मगर र मेरो यो प्रस्तुति कस्तो लाग्छ,हेरेर सुनेर प्रतिक्रिया पनी दिनुहुन अनुरोध गर्दछु।
दिलिप सिरिष् मगर र जानकी तारगी मगरको दोहोरी गीत सारै राम्रो लाग्यो स्वर शब्द अति नै मिठो यस्तो पो दोहोरी गीत यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना