Тёмный

दुईलाख लगानिबाट महिनाको लाखौ कमाई । सिन्के चाउमिन बनाउने तरिका। 

Sathi. com
Подписаться 457 тыс.
Просмотров 303 тыс.
50% 1

प्रस्तोता :- दिपेन्द्र 'अश्रुमाली'

Опубликовано:

 

30 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 549   
@sathi955
@sathi955 6 лет назад
मनमा लागेको कुरा कमेन्टमा लेख्न नभुल्नुस है , र यो च्यानललाई प्लिज subscribe गरेर सहयोग पनि गरिदिनुस है ।
@abipradhan3975
@abipradhan3975 6 лет назад
phone lagdainata hjr
@sathi955
@sathi955 6 лет назад
Abi Pradhan 9860874054 / 9818666903
@madhukunwar9788
@madhukunwar9788 6 лет назад
Shathi. com 💓💓💓💓💓
@rinamaharjan3922
@rinamaharjan3922 6 лет назад
WOOW WOOW WOOW तपाईको बिचर र तपाईको कामको शुझाप् र तपाईको कबिता सारै खुसीलाग्यो मलाई मैले जतिसग्दो सियर गरिदिएके छु बिदेसमा भएका नेपाली दाजुभाईहरूलाई यसरी नै प्रेरण दिनुहोला है त
@रबिलामिछानेसमर्थक
Shathi. com सर यो अनि बिक्रीवितरण गर्न गारो होलानी marketing को लागी सहज छैन होला नि तेस्तो सहज छ मार्केटिङ को लागी भने म पनि गर्ने सोच मा छु
@InfoSansaar
@InfoSansaar 4 года назад
आखाँ चिम्ली चिम्ली हात मा पैसा, हेर्नुस् कसरी ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-hf8mAiUaYBM.html
@karnagurung5158
@karnagurung5158 6 лет назад
सफा सुग्घर गरि बनाउने र समान प्रयोग गर्दा गुणस्तरको गर्नुहोला । आगामी दिनहरुमा धेरै प्रगती र उन्नति हुँदै जाउन शुभकामना छ ।
@thirthapa
@thirthapa 4 года назад
भुलेर पनि नगर्नु मेरो पनि चालू छ अहिले चाउमिन उधोग । मैदा २६०० बोरा लाई घाटा छ।
@chhinamidia134
@chhinamidia134 3 года назад
केछ ब्रो तपाईं लाई धेरै खोजे 2 बर्स पछि आज पाए
@sathi955
@sathi955 3 года назад
धन्यवाद हजुर
@karnagurung5158
@karnagurung5158 6 лет назад
सफा सुग्घर गरि बनाउने र समान प्रयोग गर्दा गुणस्तरको गर्नुहोला । आगामी दिनहरुमा धेरै प्रगती र उन्नति हुँदै जाउन शुभकामना छ ।
@pokhrelsharma1691
@pokhrelsharma1691 6 лет назад
Namaskar ashrumali ji, m tapaaiko fen hu tapaika video Hari herinai rahana man lagxa. Ahile rojgar bihin xu tapaisanga pratakchya bhe5 bhayera kura garna man lageko xa . Kaha ra kahile sambhav hunxa bataidinu hola . Hal syangja ma rahnxu . Please hajurko help chahanxu .
@tejalama329
@tejalama329 6 лет назад
sarpapratham thanku so much hajur le yesta ramaro kura share garnu bhayeko ma
@manishpanjiyar6068
@manishpanjiyar6068 6 лет назад
saabun (soap) ko factory ko baarema pani video banauunu na
@Taranathbh
@Taranathbh 6 лет назад
अत्यन्तै खुसी लाग्यो दिपेन्द्र जी , फेसबुकमा राम्रोसँग चिनेको र साथी बनेको उत्कृष्ट साहित्यकार , गजलकार , आज नेपालमा आएर यस्तो राम्रो काम गरेको देख्दा सारै खुसी लाग्यो , तर मेशिन नेपालमा नै पाइन्छ कि भारतबाट मगाएको हो , अझ जानकारी पाए हुन्थ्यो । बुटवलमा पाइन्छ कि नाइँ
@KamalKamal-bz3ul
@KamalKamal-bz3ul 6 лет назад
Very nic jobs
@ukta_rana_magar3427
@ukta_rana_magar3427 6 лет назад
ल भाई म चाहि छ महिनामा तपाईको यो सिपकला हेर्न र भेट्न हरहालतमा आउछु यो त धेरै राम्रो हो बिदेशको गुलाम गर्नु भन्दा आफ्नै देशमा गरौन
@rampaudel677
@rampaudel677 6 лет назад
presentation vayena, khali paisa kamauna, bidesh janu word haru dherai vayo baru tarika alik professionally vandinu paryo aru sab thik xa
@netraprasadnepal5938
@netraprasadnepal5938 6 лет назад
La daaju hoki bhaai malai pani man paryo ekapatak ma pani aauchhu bhetna ra yo ship sikna
@danbahadurkyapachhakimagar9529
सहि कुरा सर
@thirthapa
@thirthapa 4 года назад
अनेकौं लघु उधोग छन् तर चाउमिन मा हात हाल्नु र कुखुरा पाल्नु एउटै हो।
@maanrai3977
@maanrai3977 5 лет назад
Good jop
@dipenraraix5570
@dipenraraix5570 6 лет назад
M pani garne bichar x dipendrA SIR fd in box ma kurA gRum nA
@ampmskm
@ampmskm 6 лет назад
Good effort to help others but wear gloves and maintain hygiene. सरसफाइ चाहिँ देखिएन ।
@rajyamphu3735
@rajyamphu3735 6 лет назад
अनि मेसिन लाई कति पर्छ र काहा पाउछ त्यो त भन्नू भयेना नि?
@indralimbu8069
@indralimbu8069 6 лет назад
Laun ta yo po thik ho jasto lagiyo
@werngaming7716
@werngaming7716 6 лет назад
thank you sir for you good suggestion ma pani yetai garne man xa time milayera aaula herna sikna !!
@sagardahal1091
@sagardahal1091 6 лет назад
Yo machine ko name chai k hola?
@hariramdhakal9885
@hariramdhakal9885 4 года назад
.ऐलेत मैदानै ६० रुपीया भएकोछ योकतिमा बेच्नेहो कतीनाफा होलानि
@dinadinanepal811
@dinadinanepal811 6 лет назад
dislike garne jati dani baukachora chori parecha🤔
@Shaman_welcome
@Shaman_welcome 4 года назад
अलि ब्यब्बस्थित गुणस्तर पनि बनाउन सकौ न हो,,हातमा क्लब्स,टाउकोमा नेट ,अनि फेसमास प्रयोग गर्नुस,,नाफाको मात्र कुरा हैन गुणस्तर पनि हेरौ!
@narayanyakso9153
@narayanyakso9153 4 года назад
दिपेन्द्र जि तपाईंले युट्युबमा सिन्के चाउमिन बनाउने तरिका सिकाउनु भएकोमा धन्यवाद छ एक दिन समय मिलाएर तपाईंलाई भेट्न आउछु । नारायण यक्सो बिराटनगर ।
@deepaksurya7644
@deepaksurya7644 5 лет назад
योत यक्दमै राम्रो काम रहिछ सर म अहिले मलेशियामा छु सर म नेपाल आयसी हजुरसग भेटन चाहन्छू सर र टोटल लगानी कतिजती लागला सर जान्कारी दिनुन है ? Sms Replay me
@jhamkanath5414
@jhamkanath5414 6 лет назад
Thankyou very much,good information
@diamonddahit3677
@diamonddahit3677 4 года назад
मैले सोचेको खोजेको भिडियो आयो ।हजुरले कति मज्जाले भन्नू भयो बिदेश बाट आएर यो काम गर्न चहान्छु । सो म नेपाल आएर हजुरलाई सम्पर्क गर्छु ।
@jaynepal8757
@jaynepal8757 3 года назад
पैसा कमाउनु छ भनेर अरुको स्वास्थ सङ खेलवाड त गर्नु भएन नि? यहाँ सरसफाइको अभाव देखियो बिदेश मा भएको भए यो चाउनिम बनाउने ठाउँ उहिलै बन्द भै सकेको हुन्थ्यो !
@adhuroadhuro4596
@adhuroadhuro4596 6 лет назад
दिपेन्द्र सर लाई धेरै धेरै धन्यवाद छ...यो सिप मुलक काम fb तिर पनि अप्लाेड गर्दिनु भको भए अझ राम्रो हुने थियो सर।
@yamsalamimagar3808
@yamsalamimagar3808 5 лет назад
यो मेसिन काहा पाइन्छ ! अनि कति पर्छ होला मेसिन को मुल्य जानकरी गराइदिनु होला!
@ishworkc6311
@ishworkc6311 6 лет назад
ल दाइ यति राम्रो कुरा काम छ म तपाईं लाई अबस्य भेट्न् सक्छु भन्ने लागेको छ म आउदैछु दाइ।।।
@आस्था-च9द
@आस्था-च9द 6 лет назад
कति किलो पिठोमा कति लिटर पानी हालेर हल्का मुछने ,हजुर अलि प्रष्ट भन्नु भए हामी जस्तो थोरै पैसा भाको जनताहरूलाई केहि लाभदायक हुने थियो ।🤔
@Sagarrana3120-j7o
@Sagarrana3120-j7o 6 лет назад
मैले यो काम आज भन्दा १० बर्ष पहिला नै गरिसकेको हो। यो ऊद्योग गर्दा बजारमा लगानी डुब्छ
@nirojtamang799
@nirojtamang799 5 лет назад
Ma आउछु sir tapailai भेट्न मनी गर्न चाहान्छु
@deepakshrestha3820
@deepakshrestha3820 6 лет назад
सबैले यहि गेरर फेरि बेच्ने चै काँ 😀😁 बिदेसमा यसाे हल्याे भने महिना महिना मा खुत्रुक्क खुत्रुक्क स्यालरि थाप्ने बानि नेपाल मा बसेर चाउचाउ बेचेर लाख ५० हजार कमाउन गार्‍हो छ
@bhuwanrana4547
@bhuwanrana4547 4 года назад
मलाई चाउमिन बनाउने मेसिन चाहिएको छ हजुरले उपलब्ध गराउन सक्नु हुन्छ
@harisinghmall5502
@harisinghmall5502 4 года назад
Video रहेछ हेर्न ढिलो गरियो।nice job m गर्ने हो विजनेस र मालिक बन्ने हो etc
@milanbasnet5230
@milanbasnet5230 6 лет назад
Yo honita तरिका गरेर खाने कतिपय मान्छे हातखुट्टा हुँदाहुँदै पनि मागेर खान्छन् चोरेर खान्छन् tara tyo हातखुट्टा यो काममा प्रयोग गर्ने हो भने पैसा पैसा छ नि तर आजभोलिको युवाहरु खाली सुती सुती खान खोज्छन्
@birtamang3957
@birtamang3957 6 лет назад
धन्यवाद हजुरको contracts number paye ma afai aayer talim garne thiye
@mbtamang924
@mbtamang924 5 лет назад
यो आफैले गर्न सिक्नु जरुरी हुन्छ यसको तलिम लिन कहाँ जाने कुन ठाउँमा सिकाइन्छ जानकारी पाइन्छ कि!
@hemrajbagalemagar7247
@hemrajbagalemagar7247 6 лет назад
मैले नि यो मेसिन एक बर्ष चलाएको छु बुटवलमा हाल मलेसियामा छु र अबको प्लान मेरो यहि हो मलाइ आबस्यक मेसिन हो मिक्चर मेसिन र कटिङ मेसिन कति पर्छ अचाल
@gomjabirja7957
@gomjabirja7957 6 лет назад
Yo machin kata painxa hola?sir ani kati lagat lagxa hola? I'm interested
@dasingh7489
@dasingh7489 6 лет назад
नेपाल मा हामी नेपाली हरु ले केहिना केही अलग अलग सीप सिकेर अाफनाे धनदा गर्नै पर्छ कसैले पाअाे , कसैले ब्रेड , बिस्कुट साबुन अरु ईत्यादि
@khadgalimbu7765
@khadgalimbu7765 6 лет назад
Good job sir
@KamalSingh-ki6it
@KamalSingh-ki6it 6 лет назад
शुल्क महिना हिसाबले भन्नु भयन या सिक्ने जती काम जती दिनमै सिकायनी शुल्क एकै ग्रदे मा हुदैन जस्तै 10 दिन मै सिकाउनु आफ्नो सुल्क लिनुस सक्की गोनी
@narendrabudhagod7485
@narendrabudhagod7485 5 лет назад
यक न यक दिन हजुर संगै बसेर सिक्ने कोसिस गर्ने छु ।केहि महिना पछि हाल अहिले मलेसियामा छु तेसैले भने जस्तो टाइम्मा भेट्न सकिन
@krishnasunar9402
@krishnasunar9402 6 лет назад
एकदमै राम्रो लागेओ धेरै आतुर छु सर सिक्नलाइ।
@ramrai9476
@ramrai9476 6 лет назад
Dipendra g. Yo machine chai khas kati parxa fix. 2 dhai vannu vayo. Arko kur yo byabasaya garnu bina darta nai garna milxa ta.
@kishorerai9744
@kishorerai9744 3 года назад
यो मिसीन को कति मुल्य मा पाईन्छ दाईं यो मिसीन घरको बती ले पनि चल्छ।
@santoshdon7441
@santoshdon7441 6 лет назад
Good sir ma Aauxu sir 1 yrs paxi ma call garxu hjr laai
@badboygurung713
@badboygurung713 6 лет назад
Aaru kunkun aaitam ko mission xa ta
@kopilabk4300
@kopilabk4300 6 лет назад
आयेर भेटौला
@suman_sur5971
@suman_sur5971 6 лет назад
Great job
@jeewanranabhat1043
@jeewanranabhat1043 6 лет назад
अहो निकै सजिलो राम्रो लाग्यो,
@sunitakirati8947
@sunitakirati8947 4 года назад
थुक्पा मैदा कि आटाबाट बन्छ ? plz i wanna know.
@ganeshman9895
@ganeshman9895 4 года назад
म १ महिना पछि आउछु नेपाल हजुर लाई भेट्छु कति महिना लाग्छ यो काम सिक्नु लाइ
@janamrai4567
@janamrai4567 4 года назад
जे होश मेहन्त गरेउ भने नेपाल म ।। पनि सुन फल्छ ।। पैसा छ ।।।।
@kalachamling
@kalachamling 4 года назад
Sir malaini exa xa yo kam garnalai but macine kaha pauxa holani
@timlonoejeetvoh6115
@timlonoejeetvoh6115 6 лет назад
के गरेसी हुदिन आत गर्नु पर्यो पैईला सहि भन्नू भो हजुर सर अर्कोको देस्मा गयर हग्भने हग मुत भन्ने मुत गराउ छ्न हो आफुले याउता ईग राखेर अगादी भद्नु पर्छ , मेहन्त गरेसी मेहन्त को फल लास्त मा मिल्छ ,-जस्तो कि हजुर हरुले जुन पेशा गर्नु भकोछ अति राम्रो ऎसरि नै हजुर को business, always , लम्की रहोस पदि रहोस congratulationa to happiness
@allinformation5874
@allinformation5874 6 лет назад
म संखुवासभा बाट हो यो मेसिन लाई कति पर्छ नि नयाँ लाई ?
@Sandeshpatratv
@Sandeshpatratv 6 лет назад
thank you so much sir ma hjr sang imo ma kura garchhu kehi kura janna man lagyo
@hemrajrai348
@hemrajrai348 6 лет назад
खुशी लग्यो । हो यहि हो धर्म ।अहिले कतार् छु। तपाईं ले भन्नू भएको जस्तै मनि फर्केर स्तै केही काम गर्न चाहन्छु। खुसी लाग्यो म दस महिना पछि फर्किदैछु। म तपाईंलाई भेत्न आउनेछु तपाईंकै घरमा । तपाईंको कुर सुन्दा तपाईंमा केही idea छ जस्तो लग्यो। हो म सच्ची कै यो कम गर्न चाहन्छु । घर मेरो सोलुखुम्बु।
@pabibikramranabhat4101
@pabibikramranabhat4101 6 лет назад
अति राम्रो काम हजुर म अबस्या आउने छू सर
@bijayashrestha2469
@bijayashrestha2469 6 лет назад
La la bhai mo pani aauvhu ni hai
@rajkumarentertainment
@rajkumarentertainment 6 лет назад
Ekdamai khushi lagyo sir. Marketing chhetramai anuvab vayeko hunale Ma lai pani yo kam prati interest jagyo.hygenic food produce garnu hola safaltako suvakamana.
@rameshmahatara2665
@rameshmahatara2665 4 года назад
यो चाऊमिनको।मेसिन काहा।पाईन।छ।सर।र।कति पैसा पर्छ
@नेपालीबाबु-ग1स
Nice video
@hiralalbk2551
@hiralalbk2551 6 лет назад
Yo packing kasari garne hola
@homeisworld4719
@homeisworld4719 4 года назад
लकडाउनले बिचल्ली बनायो मलाइ त काम गर्न पाए नि हुन्थ्यो
@pirwotiraee1415
@pirwotiraee1415 4 года назад
धेरै राम्रो छ दाई thank you dai
@vabinmagar8273
@vabinmagar8273 4 года назад
Hjrko number address vnnuss haii
@dipendrakumar8354
@dipendrakumar8354 6 лет назад
धेरै खुसि लागेकाे छ मीत ज्यु यस्तो यस्तो कुरा पस्नु हाेला लायि सेर कमिन्ट अबसे गर्ने छाै र अानै मात्रि भुमिमा केही गर्ने अबस्र साेचदै छु .......?
@deepakshrestha3820
@deepakshrestha3820 6 лет назад
ल रामेछाप बेच्नुस् हाम्रो जिल्लामा कमाउनुस् टन्न
@narendramahatara8498
@narendramahatara8498 6 лет назад
यो खास तेलबाट चल्छ कि बिजुलीबाट? जानकारी पाउ
@priyamahat1239
@priyamahat1239 6 лет назад
Gureentee teii haath toilet jada tala tira choyera haatai nadhaoi ayera kaam garchan. Hyiegine tira dhyan khoi?? Haath ma gloves lagako khoi?? Sanitizer ko naam sunyachau?? Khoi soap and sanitizer? Khali samparka garnus matra vanyacha. Hyeigene ko barema badi focus garnus. Sidha kura yei ho ki toilet bata tunturo choyera ayesi tei nango haathley chowmin choiracha.
@karanthapa734
@karanthapa734 6 лет назад
Dai grt
@TV-nc5yt
@TV-nc5yt 6 лет назад
Hygine safty bhayena so should be use hand gloves pls
@mrkt.inhorizon6038
@mrkt.inhorizon6038 3 года назад
Sirko karkhana ra sallahajubkolasgi thank you very much. Tapai sanga ekdin bhetne chhu.
@shovachhetri6250
@shovachhetri6250 6 лет назад
Very good job
@yogenmukhiya3697
@yogenmukhiya3697 6 лет назад
dherae dherae dhnyabad sir hajurko sahi suthabko lagi. mo 1 din hajurlai vetna pakka aaunexu
@saptaranginews5788
@saptaranginews5788 6 лет назад
good job sir
@binayabhagi7683
@binayabhagi7683 6 лет назад
दुई लाख देखि मात्र त होईन होला दाजु मेसिन किन्न कति महँगो छ होला
@Krishnabhusalpyasee
@Krishnabhusalpyasee 4 года назад
दिनेन्द्र दाइ नमस्कार। धेरै राम्रो काम ! जानकारी को लागि धन्यवाद ।
@rabinashrestha
@rabinashrestha 5 лет назад
Dharai ramaro
@सिन्धुज्वालाअरोधिघर
ओके जानकारि को लाई धन्यवाद ।अबस्य पनि हजुर सङ्ग सम्पर्क गर्नी छु ।।।।
@bochshrestha7524
@bochshrestha7524 6 лет назад
K ho daju hamita dinma 1 janale 10 Bora sakauxu
@samarpanscollection
@samarpanscollection 4 года назад
हाहाहा होर्😀😀😀
@nhunjjb8923
@nhunjjb8923 6 лет назад
यो भन्दा सानो साईज को मिल्छ कि नाई आफुले पसल मा राख्नाको लागी
@rajeevshrestha3797
@rajeevshrestha3797 6 лет назад
chau chau jastai typeko ni chaumin banaune noodles ni aauxa ni bajarma yesko ni xa vane
@jagatramtharu3636
@jagatramtharu3636 4 года назад
Ma ek bora pitho ta 1 ghanta ma nai pelera sidhyauxu
@msmklang3775
@msmklang3775 5 лет назад
यो चाउमिन बनाउने मेसिन कति जति पर्ला हजुर।
@jindagikoyetra9289
@jindagikoyetra9289 6 лет назад
Yo full set machine nepalko kun areama pauna sakinchha sangai yesko parice kati hola full setko batai dinu vaya avari hunethiya hajur?
@SabinNP
@SabinNP 4 года назад
Thank you Dada very nice good job
@dipkalashestha6452
@dipkalashestha6452 6 лет назад
Very good congratulations
@topmagar1851
@topmagar1851 6 лет назад
हजुर को भिडियो हेरेर मलाई पनि केहि गर्न मन भयो सर म आबसे आउने छु
@jagganath4143
@jagganath4143 6 лет назад
यो मेसिन नेपाल मा कुन कुन ठाउ मा मिल्छ ? रेट के कति प्रन जान्छ ? अनि दिन मा कति केजि जति पेल्न सक्छ ? पुर जान्कारी पाउ
@chandraghartimagar9582
@chandraghartimagar9582 Год назад
lal daju ramro layo meroni yo kam garne socha banayko chhu yas malasiya bat farkepachh daju.
@omkartamang9818
@omkartamang9818 2 года назад
Hello sir 50 kg maida bata kate kg thukpa utpadan hunchha pz Pz
@sawankc6775
@sawankc6775 5 лет назад
siknu pni parxa holani
@arundeula3694
@arundeula3694 6 лет назад
Tapai ko kura sunera..ma bidesh janalako manche, nai janamanlayana.
@sunilthapamagar2190
@sunilthapamagar2190 5 лет назад
Good job dai ..hjr song contiyak garnu chahanxu dai
@manojthapa290
@manojthapa290 2 года назад
धेरै राम्रो छ सर हजुर लाई धेरै धेरै धन्यवाद छ
Далее