मान्छे लाई कुट्नु मार्नु भनेको नेपाली कानुनी अनुसार अपराधी मानिन्छ के कारण ले यो घटना हुन पुग्यो राम्रोसँग छानबिन गरि पीडित ले न्याय पाउनुपर्ने देखिन्छ अपराधी हरु लाई कडा सजाय हुनुपर्छ सबैले यहि माग गरौ ।
याे घटनामा अर्काे एउटा केटा पनि संलग्न रहेकाे र प्रहरी कार्यलय भक्तपुरमा साेधिखाेजी गर्दा प्रहरीले फरार व्यक्तिकाे खाेजी गरिरहेकाे छाैं भनेर सामान्य जवाफ दिनेएर प्रहरी पनि पन्क्षिन खाेजेकाे देख्दा त प्रहरीले पनि घटनालाइ खासै चासाे नदिएकाे जस्ताे लागेकाे छ। कतै प्रहरीले नै त लुकाउदै छैन? कुरा गम्भिर छ।। छिटाे भन्दा छिटाे छानविन गरियाेस् ।।।🤬🤬
त्यही केटीलाई खर्च गराउनुपर्छ आर्काको छोरालाई मर्नुन बाच्नु बनाएर अपराधी केटीलाई कडा भन्दा कडा कार्बाई होस गरिब होस धनी होस श्री मती बालख दुई बच्चा कसरी खानु पाडाउनु पर्यो Get well soon babu 🙏🏻🙏🏻❤️😭
सिघ्र स्वास्थ्य लाभको कामना,, घटनाको निष्पक्ष छानबिन गरेर अपराधी जाे भएपनि कडा कारबाही हुनु पर्छ,, अन्यथा यो घटनाले अरू अपराधीलाई अपराध गर्नलाई हौसला मिल्नेछ,, संबंधित निकायको ध्यान जाओस्,,
Get well soon bhai haru ती राक्षस हरू लाई पनी त्यस्तै छुरा प्रहार गर्न लगाउनु पर्छ ती खाते खातीनी हरू गरीब छ भनेर कहा हुन्छ त्यसको बाआमाले हाम्रो केही छैन भनेर उम्कीन पाउदैन
सबै केता मान्छे याउतै हुदैन नि म राम्रो सङ्ग चिन्छु हुन त मेरो घर दाङ हो 4/5बर्स हामी सङै गादि चलाकोहो प्रकश लाई फाता भन्ने मान्छे लाई चै भग्वन ले नि सरपछ
😢😢😢😢Bichara Yo Babu Ko Suwasthiya Xittai Jati Vaihalos Yo Yo Kun Papini Haru Ho Aprdhini Yeslai Jiudai JaLai Dinus Sabai Vayera SarkarLe Kehi Gardaina,
bichara sojo Kate haru fase holan ❤❤😢😢😢😢Khasma arkaele jiskako hola 😮😮😮😮😮 kasto Kati halekata ti keti harule 😮😮😮Baru katnu ko sata maa 2,4,lat haneko vaye hunthyo ta.... 😮😮😮