चीन त धेरै नेपाली गएका छन् तर भाग्य न्यौपाने साच्चिकै नेपाल आमाको सच्चा पुत्र रहेछ किन की चीन भ्रमणमा रहँदा उत्तर कोरियाको तस्वीर पनि हामी नेपालीहरुलाई विकास कसरी हुँदोरहेछ भन्ने कुराको ज्ञान समेत दिलाएको छ। हार्दिक सम्मान गर्दछु।
यो चाइ सहि हो maglev train निर्माण लागत महगो पर्ने भकोले युरोपमा संचालनमा छैन । चाइनामा maglev train एउटा मात्र छ भन्ने सत्य होइन चाइनामा ३ maglev train छ ।
यसताे हाे बिकास भनेको तीब्र गतिमा हाम्रो देशमा त भाषण धेरै काम थाेरै नेपाल यसताे हुनालाई लागछ 100 बर्षा , यदि बालेन prime minister भयो भने हाेला आश लागछ !