Тёмный
No video :(

दुबइबाट फर्केर सिरोही र खरी बाख्रा पालन गर्दै तामाङ,भन्छन्-"नाम र दाम दुबै कमाएको छु" 

Record Khabar
Подписаться 404 тыс.
Просмотров 23 тыс.
50% 1

► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Опубликовано:

 

27 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 22   
@dambar_kami1123
@dambar_kami1123 2 месяца назад
यस्ताे भिडियाे हेर्दा आनन्द लाग्छ। 😢😢😢 ❤❤❤
@RajBishowkarma-fz9ti
@RajBishowkarma-fz9ti 2 месяца назад
यति मेहनत गरेको मान्छे यति बुझ्नी मान्छे यत्रो बर्षा बिदेश बसेको मान्छेको आस्था नेपाली काङ्ग्रेस दुखी आत्माको झिनो आसा नेपाली काङ्ग्रेसमा झिनो आस्था तपाईंको मेहनतलाई सम्मान छ तपाईंको आस्थाले कहिँ कतै गगन थापाको जस्तै हुनि होकि यस्मा चै डर छ
@dambar_kami1123
@dambar_kami1123 2 месяца назад
म पनि मलेशियामा संघर्ष गर्दैछु ।गाउँ फर्के पछि बाख्रा,गाई गाेरु पाल्ने याेजना छ❤❤😢
@SHaNDeSSWR48
@SHaNDeSSWR48 2 месяца назад
Best of luck sir😊
@Everestpool2000
@Everestpool2000 2 месяца назад
सहि हो आफ्नै देशको माटो सम्मान गर्ने सदैव पैसा घर खर्च चले पनि धनि भएकै ठान्छु म , म पनि १६ बर्ष बिदेश मा पसिना चुहाउने ब्यक्ति दुइ तिन लाख महिना को कमाउने ब्यक्ति थिए, आज आफ्नै भुमि सिंगार्न नेपाल आएको छु , वहाँ ले जस्तै नभए पनि कागती लगाएत फलफुल लगाएर आफ्नै माटो लाइ सिंगारदै छु , साह्रै खुसि लागेको छ हजुर 🙏🙏
@SHaNDeSSWR48
@SHaNDeSSWR48 2 месяца назад
Best of luck sir 🤞😊
@GovindaBhandari-dc7pu
@GovindaBhandari-dc7pu 2 месяца назад
न फस्नु है
@DEURALIVLOG481
@DEURALIVLOG481 2 месяца назад
अति सुन्दर भिडियो ल्याउनुभयो सर।
@suryabhujel505
@suryabhujel505 2 месяца назад
राजनीतिक त्यागेर कृषिमै फोकस गर्नुस् भविष्य उज्ज्वल छ।
@kedarsubedi3948
@kedarsubedi3948 2 месяца назад
सफल्ताको सुभकामा हजुर्लाई ❤म पनि मलेसिया बाट फर्केर बाख्रा पलान मा लागिरहेको छु
@chhakulalgurung723
@chhakulalgurung723 2 месяца назад
धेरै राम्रो भिडियो सलाम छ सर
@MangalJit-ye2rz
@MangalJit-ye2rz 20 дней назад
म चितवन भरतपुर १३ उज्वलनगर बाट मैले पनि बाख्रा पालन शुरु गरेको छु र बिमाले कम पैसा दिएर मैले बिमा गरेको छैन १५/२० हजार सम्म दिने बिमा तपाई सङ्ग सम्पर्क छकी। अहिले म सङ्ग सिरोहिको राम्रो ठूलो बोका छ र सिरोहिको पाठी एउटा र गुजुरी को पाठी एउटा छ अब दुई महिना पछि बाली जान संभावना छ। अरु चाहिँ लोकल जातको छ । अरु नौ वटा ब्याउने छ र अहिले म सङ्ग जम्मा १६ वटा छ्न। तपाईं सङ्ग राम्रो ठूलो जातको खरी बाख्रा छ भने मलाई दुई वटा पाठी दिन सक्नु हुन्छ।
@BinitaRana-ty1nv
@BinitaRana-ty1nv 2 месяца назад
❤❤
@umeshadhikari8579
@umeshadhikari8579 2 месяца назад
Good job
@Niroj2046
@Niroj2046 2 месяца назад
सलाम दाइ।
@KushalPun-pg9br
@KushalPun-pg9br 2 месяца назад
नेपाली काग्रेश भने पछि त कतै गगन थापा को बाख्रा फाम बाट ल्यायको त होइन हजुर को बाख्रा हरु हाहाहाहा
@GovindaBhandari-dc7pu
@GovindaBhandari-dc7pu 2 месяца назад
😊
@prakashKhadka-uq6hz
@prakashKhadka-uq6hz 2 месяца назад
😂😂😂😂😂
@GovindaBhandari-dc7pu
@GovindaBhandari-dc7pu 2 месяца назад
utub hayre ra na fasnu hola,,,,yo gaff ho, bewas na lage yo utub ra farm ko manxay saga moli sagi kura garaunu
@Ezzy958
@Ezzy958 2 месяца назад
Haha lone taa babal nai lako hoixa taaa
@jibanthapa1984
@jibanthapa1984 2 месяца назад
tamang dai lai maya garxu ma ❤❤❤❤love you tamang dai kiss you💋💋💋💋💋
@dambar_kami1123
@dambar_kami1123 2 месяца назад
यस्ताे भिडियाे हेर्दा आनन्द लाग्छ। 😢😢😢 ❤❤❤
Далее
what will you choose? #tiktok
00:14
Просмотров 1,5 млн
what will you choose? #tiktok
00:14
Просмотров 1,5 млн