Тёмный

दृष्टी बिहिन वीर ब. बि.क.को कथा व्याथा सुन्दा सबै भाव बिहोल, टुङनाको साहारामा जिवन व्यतित ।०७६-०८-२४ 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 586 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BirBahadurBK #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Развлечения

Опубликовано:

 

9 дек 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@sanjaylama6468
@sanjaylama6468 4 года назад
वीर बहादुर बि.क दाइको फ्यान जति यता 🙋‍♂️
@mayapariyar1459
@mayapariyar1459 4 года назад
धेरै धेरै धन्यवाद इन्द्र नि टिपलाइ 🙋🙋🙋🙋🙋
@hikmathbadur2140
@hikmathbadur2140 4 года назад
MA xau Bir dai fine
@bijaypakhrin8812
@bijaypakhrin8812 4 года назад
Ma pani xu.bir ba bika dai ko fan.
@ramramthapa1195
@ramramthapa1195 4 года назад
म पनि उहाको शुभचिन्तक हु। अब उहाको गित रेकर्ड भएर बजारमा आएको देख्न पाउ साथै मज्जाले नाच्न पाउ उहाको गितमा ।सारै राम्रो राष्ट्रिय कलाकार पो हुनु हुदो रहेछ।
@tigerkavreli8488
@tigerkavreli8488 4 года назад
👌👌👌
@bibekjung1333
@bibekjung1333 4 года назад
बिरबहादुर दाईलाई फेरि इन्द्रेणी मा अर्को पटक हेर्ने कोको हुनुहुन्छ
@pasanglama8143
@pasanglama8143 4 года назад
Best
@user-zu7jg4wf9r
@user-zu7jg4wf9r 4 года назад
जिवन दाई मत सधै भरि इन्द्रेणी मा देख्न चाहान्छु बिरबहादुर दाई लाई
@RamKumar-ii6wb
@RamKumar-ii6wb 4 года назад
Ma
@singalama4183
@singalama4183 4 года назад
@manojmagar7870
@manojmagar7870 3 года назад
Ma pni xu
@lamaraju5118
@lamaraju5118 4 года назад
वीर बहादुर बि क जि बल्ल सहि ठाउँमा आईपुग्यो अब केही हुन्छकी धन्य छ ईन्द्रेणी टिमलाई
@keshabkudmal6385
@keshabkudmal6385 4 года назад
Xp
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 4 года назад
umm
@BThree22
@BThree22 4 года назад
Pugyo vnda alik apman vynarw sir syd hjur vnda alik Ummer le thulai hunu hunxa hola Pls Respect him
@user-fj1xj9em8i
@user-fj1xj9em8i 4 года назад
(Aim less )किन सर respect भएन र ? उहाँले पहिले "जि" सम्बोधन गर्नुभएको देख्नुभएन?हरेक कुरामा negative मात्रै नखोजौं न हुन्न ?
@prakashthapa-de8cd
@prakashthapa-de8cd 3 года назад
Nepali tamang community plz save Tamang selo and Tunguna
@user-fg4pg8pi6l
@user-fg4pg8pi6l 4 года назад
कृष्ण कंडेल दाजु बीर बहादुर बिक जिलाई इंद्रेनिमा नै टूङना बजाउने जागीर दिनुहोस ,इंद्रेनीको सोभापनी बढ्छ
@rudrachhetry6875
@rudrachhetry6875 4 года назад
Ho ho sai vannu hudai xo
@surendrapakhrin2483
@surendrapakhrin2483 4 года назад
Sahi ho
@gangadharkhadka3872
@gangadharkhadka3872 4 года назад
Yes correct✅✔✅☑
@lokendragc4450
@lokendragc4450 3 года назад
यो कृष्ण कंडेल र टिम पनी बिजनेश गरेर हिड्ने आधुनिक जोगीहरु हुन एस्तर कुवर जि जागिर दिदैनन यिनिहरुले नेपाली मनकारिले दिएको दान दिए झै गर्ने हुन अरु RU-vid बाट र अन्य श्रोत बाट आएको पैसो खाने मात्र हुन! आफुले एक सुको दिन्न्न्
@depshthapa8903
@depshthapa8903 3 года назад
@@lokendragc4450 अाफु पनि नगर्ने अरुले गरेकाे पनिनदेख्ने यस्तै भयर देश बिग्रे काे हाे
@suryajoti3031
@suryajoti3031 4 года назад
कति राम्रो प्रतिभा यस्ता मानिसहरुलाई पनि स्थान दिनाले नै अाज इन्द्रेणी शिखर चुम्दै छ त जय होस
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 4 года назад
खाएथ्यौँ कसम हाम्ले सातै जुनि संगै बाच्ने अनि मर्ने खाएका ति बाचा मेरो कसम बाहाना थिएन नानु
@BThree22
@BThree22 4 года назад
Hoiitta Hoki kya ho Soltni haru🤣🤣🤣
@rajlama3307
@rajlama3307 4 года назад
दाइ कडेल लाई मेरो नमस्ते छ देराइ राम्रो लागेउ फेरि लेउनु वीर लाइ
@ritachhetri5913
@ritachhetri5913 4 года назад
आज मेरो जिल्लाको दाईको टुङनाको धुन सुन्ना पाउद धेरै खुशी छु
@surajbudhathokiofficial2894
@surajbudhathokiofficial2894 4 года назад
वीर ब बिक ज्यु लाई सहयोग गर्नुहुने सबैमा नमन..... मौलिक बाजा टुङ्नालाई बचाईराखौ । जय सस्कृती 🙏🙏🙏🙏🙏
@kanchhitamang7260
@kanchhitamang7260 4 года назад
आँसु थामिनसक्नु भयो ..... वीर बहादुर तिम्रो कल्याण होस्
@padamkhanal1076
@padamkhanal1076 4 года назад
6
@milangharti2769
@milangharti2769 4 года назад
कति राम्रो साेर
@fiolio6131
@fiolio6131 4 года назад
Lasso ffafullla
@shyamshyam7238
@shyamshyam7238 4 года назад
Kirisna dai namaskar
@shyamshyam7238
@shyamshyam7238 4 года назад
Bhir bhadur dai namaskar
@bindushrestha6099
@bindushrestha6099 4 года назад
बिर बहादुर को कला र गला लाइ सम्मान का साथ हार्दिक धन्यवाद बधाई छ अत्यन्तै राम्रो गाउनु भयो ।
@santitamang4841
@santitamang4841 4 года назад
🥀🥀🥀❤️❤️❤️💋💋🌺🌺मन परेउ मेरो दाइ लई तामाङ गित को लगि थेरई थेरई धन्याबदा छ म तामङ भएर होल थेरई मन परछ
@sanjaylama6468
@sanjaylama6468 4 года назад
हाम्रो संकृति लाई जगेर्ना गर्ने एकमात्र कार्यक्रम इन्द्रेणी नियमित हेर्ने जति यता 🙋‍♂️
@hikmathbadur2140
@hikmathbadur2140 4 года назад
MA sadyai herxau
@parkaspaudal3739
@parkaspaudal3739 4 года назад
Good
@gnmannu764
@gnmannu764 4 года назад
बिचरा दाजु सनसार हेर्ने कति रहर थियो होला 😥😥😥😥पापी दैबले अन्धाकार बनाई दियो सनसारमा भगवान छ भन्छ्न खोइ त सबै लाई सम्मान बनाई दियको ???कति राम्रो गित सङै हामी लाई पनि रुवाई दिनु भयो
@gangadharkhadka3872
@gangadharkhadka3872 4 года назад
Ho ta ni
@bhaktamagar5695
@bhaktamagar5695 4 года назад
सायद यो इन्द्रेणि कार्यक्रम सरकार भन्दा माथि छ होला।।सलाम छ ।।
@InnocentEye
@InnocentEye 4 года назад
बिर बहादुरको आँखा हाल्न मिल्न सक्छ । ऊहाँको लागि ऊपचारको लागि पहल गर्ने कि ?
@khimoli5016
@khimoli5016 4 года назад
केही गर्नु लाई आँखा नाई हुनुपर्छ भन्ने छैन आट भरोसा हुनुपर्छ आँखा भएका 601 के गरेका छन् र
@Sahity10
@Sahity10 4 года назад
सहमत छु हाजिर लाइदिनु ल मेरो आइडी सब्स्क्राइब गरेर ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-hthNKpKY540.html
@khimoli5016
@khimoli5016 4 года назад
@@Sahity10 ok
@khadakkunwar1889
@khadakkunwar1889 4 года назад
601 ले जन्ता कुताउने विद्यार्थी कुताउने देस बेच्ने अरु त के गर्नु र
@Sahity10
@Sahity10 4 года назад
@@khadakkunwar1889 sahi vannu vo mitra..please substance me dear 😍😍
@BThree22
@BThree22 4 года назад
Really Sir M pni hjuko kura ma Shamat xu
@kaushilatmbyoutubchannel4331
@kaushilatmbyoutubchannel4331 3 года назад
जब म आँखा चिम्लिन्छु , अनि समस्याले छोपिएको राम्रा कुराहरु देख्छु | जिवनमा समस्यासँगै राम्रा कुरा पनि जेलिएर आउँदारहेछन् , सकारात्मक सोचले नै कर्तव्यबोध गराउँछ , त्येसैले जिवनमा आई सकेका पिडाबाट निराश हुन्न | त्यही पिडाका आशाका नयाँ बाटो हेर्छु | यही नै मेरो जिन्दगी हो , विश्वास हो | 💕💕💕
@mariwantamang7758
@mariwantamang7758 4 года назад
अभुत कला भएका अादर्निय दाजु वीर बः बि क दाईलाई👋सलाम छ। तपाईंले साच्चिकै देशकाे सास्कृतिक पहिचानकाे जगेर्नालाई गम्भीरताकाे साथ साेच्नु पर्ने बेला अाएकाे अाभास दिलायाे। यस्तो ब्यक्तिलाई स्थान दिनु भएकाेमा हार्दिक धन्यवाद ईन्द्रेणी समाजलाई
@bhimakc9563
@bhimakc9563 4 года назад
वीर दाइलाई ईण्रेनि मा देख्न मन थियाे अाज खुसि लाग्याे धन्यवाद कडेल दाई
@dolakhatatopani9812
@dolakhatatopani9812 4 года назад
साचिकै भनु पर्दा krishna kandel सर दुखि गरिब हरुको हिरो नै हो 👌👌♥️♥️♥️🤝
@bhlonchyangba9107
@bhlonchyangba9107 4 года назад
मेरो सम्मान छ वीर भादुर बिकलाई। फापरे गाउन कति तामाङले बिर्सीसके तर तपाईले यसलाई प्रचार प्रसार गरेर जगेर्ना गर्दै हुनुहुन्छ।
@Sahity10
@Sahity10 4 года назад
इन्द्रेणीको कार्यक्रम कुरेर बस्ने म जस्तै हो हो हुनुहुन्छ सबैलाइ सम्मान छ है मुग्लान बाट
@goodboysiu1794
@goodboysiu1794 4 года назад
Love you
@user-fd7kl2kn3r
@user-fd7kl2kn3r 4 года назад
Moh pnai ho hoii
@Sahity10
@Sahity10 4 года назад
@@user-fd7kl2kn3r thank you mitra...pleade subscribe me dear 😍😍
@nabinthapamagar228
@nabinthapamagar228 4 года назад
Ma pani xa hai hjur?
@atozpost3390
@atozpost3390 4 года назад
India baata
@gomabhandari5993
@gomabhandari5993 4 года назад
मलाई दुःख छ भनेर कहिले न सोच्नु होला हामीले जहिले आफू भन्दा माथि होइन हामी भन्दा मुनिका र त्यस्ता दुःख मा पनि कति संघर्स जिन्दगी बिताउन भएको छ मलाई गीत र पहेँलो लुगा लाएर नाच्ने दाइको नाच मन पर्यो दुखीको लागि सकेको सानो तीनों सहयोग गर्नु पर्छ भन्न चाहन्छु
@dipakbasnet8675
@dipakbasnet8675 4 года назад
Namaskar didi hjr aaramai hunuhunchha
@gomabhandari5993
@gomabhandari5993 4 года назад
@@dipakbasnet8675 हजुर नमस्कार ठिकै छु हजुर आरामै हुनुहुन्छ
@dipakbasnet8675
@dipakbasnet8675 4 года назад
@@gomabhandari5993 ma pani thik xu didi hjr
@suryajoti3031
@suryajoti3031 4 года назад
100%
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 4 года назад
खाएथ्यौँ कसम हाम्ले सातै जुनि संगै बाच्ने अनि मर्ने खाएका ति बाचा मेरो कसम बाहाना थिएन नानु
@kirshankirshan182
@kirshankirshan182 3 года назад
मनै छूयौ बिर बाहादुर दाई लाई हिरदय देखी नै सम्मान गर्दछु सलाम छ
@phaligurung6226
@phaligurung6226 4 года назад
वीर बहादुर र पबित्र को गीत ले साह्रै मन छुयो ! विशेष पबित्र को । टुङना बजाउने बाजा र धुन आज मात्रै सुन्न पाइयो र वहाँ लाई इन्द्रेनी स्टुडियाे मै जागिर दिन सके अत्ति अशल र धर्म हुने थियो कि ? जय इन्द्रेनी !
@countryloversindra7114
@countryloversindra7114 4 года назад
ईन्द्रेनी टीमलाई धेरै धेरै धन्यबाद हराऊँदै गएको एउटा नेपाली को काला संस्कृतिलाई फेरी एक चोटी सबैलाई जानकारी गरई दिनु भयो ।
@ranapragatikiran8512
@ranapragatikiran8512 4 года назад
वीर बहादुर दाजुको अन्तर्बार्ता पहिला पनि सुनेको थिय सलोट छ वीर दाजु लाइ
@fillinglove7573
@fillinglove7573 4 года назад
वीर बहादुर भाइको कला र गलाको कदर गर्दै कुनै दिन भाग्यले भेट्न् जुराएछ भने मन्ले चाहे जति सहयोग गर्नेछु।।
@shambhubasnet1311
@shambhubasnet1311 4 года назад
यो भाईको स्वर धेरै पटक सुनेको छु जहीले पनी आँसु आउछ,फेरी आज हाम्रो ईन्द्रेनीमा देखेर ज्यादै खुसी लाग्यो।
@salamtamang8317
@salamtamang8317 4 года назад
तामङ समाजले चिन्न न सकेको मौलिक बाज र मौलिक तामङ गितको सर्जक वीर बहदुर लाई आफ्नो स्तुदियोम ल्यायर बिस्वासामु चिनाउने मौका दियकोम इन्द्रेनी तिम्लाइ धन्यवाद आसा छ वीर बहादुर को जीवन स्तर सुधृने छ
@beautifulworld4039
@beautifulworld4039 4 года назад
🙋‍♂️
@amrittamang5712
@amrittamang5712 4 года назад
तामाङ जुहारी खेलेको सुन्न र हेर्न मन हुनेले यता हाजिर गरौं त
@mahendratamang9502
@mahendratamang9502 4 года назад
saikole ra mendo maya juwari khelna chahanu hunele yeta hajir garum.
@arjunmagar7460
@arjunmagar7460 4 года назад
गत वर्ष miss nepal 2018 Shrinkhala khatiwada लाई सबै उच्च ओदाहा लगायतले साथ समर्थन गर्नुभएको थियो तर विडम्बना हाम्री नेपाली चेली अनुस्का श्रेष्ठ विश्व सुन्दरी २०१९ प्रतियोगिता मा समावेश भैरहेको बेलामा कसैको चासो देखिएन किनकि उनी कोहि नेता सांसद प्रधानमन्त्री कि छोरी हैनन्। यस्सो बुझेर प्रचारप्रासारमा हातेमालो गरौँ भन्न चाहान्छु।
@merphts1961
@merphts1961 4 года назад
Sahi kura hajur
@Pariwartan354
@Pariwartan354 4 года назад
Sahi vannu vayo
@limbubahadur7381
@limbubahadur7381 4 года назад
काग को हुलमा बकुला यहाँ मान्छे को जिन्दजी को सबल छ तेस्को मिस नेपाल्😡😡😡
@angatmalla4260
@angatmalla4260 4 года назад
Jaha pani nakaratmak kura matra gare ra hudaina mitra .yedi tapai lai testai legxa vane tapaile nai kunai pahal gare vaigo mi
@samikshyabishowkarma7480
@samikshyabishowkarma7480 4 года назад
Kirashna sir lai man batai salut xa sabai ko dukha bughnu hunxa sir lai dharai aasirbath xa
@user-cf8od1es7z
@user-cf8od1es7z 4 года назад
आहा~~~सारै नै राम्रो।👌👌❤️❤️❤️❤️❤️ आइ लभ् यू बिर ब.दाई💋💋💋💋💋
@kamalitamang4197
@kamalitamang4197 4 года назад
❤❤❤❤
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 года назад
इन्देनी को ठूलो फेन्ड हो है म अनि पावल राई को मीठो बासुरी धुन राम्रो छ है जय इन्देनी लाई माया गरौ😍😍😍
@sukmanthaman4125
@sukmanthaman4125 4 года назад
दमि छ बिर बहदुर बिक दजु हजुरुल सुख पहोस
@ranimaya8044
@ranimaya8044 4 года назад
🌷🌷🌷🌷🌷👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷🌷👍👍
@ranimaya8044
@ranimaya8044 4 года назад
Wow🌷🌷🌷🌷🌷🌷🌷🌷👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌🌷🌷🌷🌷🌷
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 года назад
@@ranimaya8044 😍😍😍🌹🌹🌹🎁🎁🎁
@ratanshtestha3055
@ratanshtestha3055 3 года назад
मुरी मुरी धन्यवाद ईन्द्रेनी संस्थापक तथा सबै परीवारहरुलाई र वीर बहादुर जी लाई।
@gyanubagale2366
@gyanubagale2366 3 года назад
इन्देणी टिमलाई सलाम अनि वीर बहादुर दाईलाई सम्मान हामी नेपाली भएर पनि यो बाजा ३० बर्ष पछी देख्न पाइयो
@rampradhan6800
@rampradhan6800 4 года назад
आज वीर बहादुर बि क दाइलाइ ईण्द्रेणिले विश्व सामु चिनाउनु भएकोमा हृदय देखिको धन्यबाद।
@jayramtamange32tamang94
@jayramtamange32tamang94 3 года назад
Tamang selo ma johari khelaunu pareu hjr indreni chalaune daju
@tamangrima5385
@tamangrima5385 4 года назад
आज बल्ल सुन्न पाइयो दिक मार्ने गरी तामाङ्ग सेलो धन्यबाद विर बहादुर दाई लाई अनि इन्द्रेणी टिमलाई
@premsagarsubedi1366
@premsagarsubedi1366 3 года назад
❤️❤️❤️🙏🙏😭आहा कति मीठो भाका हार्दिक नमन बिरबहादुर जि🙏🙏❤️
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 года назад
सलाम वीर दाजु लाई सबै ले सहयोगमा सबैभन्दा बढी महत्त्व दिनुहोला
@rolpalikanxo2364
@rolpalikanxo2364 4 года назад
यति मीठो आवाज मा गाउने दाइलाई म रोल्पालि को पेज बाट लाखौं लाख सलाम छ वीर बहादु्र दाइ लाई
@navrajtamang4410
@navrajtamang4410 4 года назад
वीर बहादुर दाइ काे गित बाल्ल सुन्नु पयाे सालम छ हाजुर लाई!!!
@divyadrishtinepal7050
@divyadrishtinepal7050 3 года назад
कृष्ण कँडेल महान छन् । वीर बहादुर जीलाई हार्दिक प्रेम ।
@pradeepthami6635
@pradeepthami6635 4 года назад
धेरै खुशी लाग्यो बिरबहादुर दाजुलाई इन्द्रेणीमा देख्दा ।।।।।धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैजनालाई
@bharatbist3214
@bharatbist3214 4 года назад
सम्पूर्ण ईन्द्रेणी टीम लाई सलाम् छ। ईन्द्रेणी नछुटाई हेर्ने को को हुनूहुन्छ नियमित
@shivapalpali7924
@shivapalpali7924 4 года назад
हजुर लाई दाजु कईले दुख नपरुस ऐई छ मेरो कामाना कति राम्रो गाऊनु भयो वा दाजु मन छयो
@prempun528
@prempun528 4 года назад
वहाँको सधै गीत सुन्छु साच्चिकै महान बिरबहादुर जी बहु प्रतिभा को धनी
@indrasunuwarrai4470
@indrasunuwarrai4470 2 года назад
धेरै धेरै धन्यबाद वीर ब दाइलाइ जे हाेस दृष्टि बिहिन भय नि स्वर शब्द टुङ्ना बजाउने कला र सिपकाे धनी रहेछन , बधाई छ
@BishalThapa-12
@BishalThapa-12 4 года назад
नेपाली मैलिक बाजालाइ बजाउने दाइलाइ सलाम छ 😍😍😍
@narendratamang5101
@narendratamang5101 4 года назад
wow nice nepale tamang song😍😍😍😍😍😍😍😍😍
@balajipunmagar5177
@balajipunmagar5177 3 года назад
वीर बहादुर भाईलाइ सलाम छ हाई अाफ्नो कला लाई संसार भरका का नेपाली माझ पस्किदिनु भयको मा🙏🙏🙏🙏🙏🙏
@davidbagdas1165
@davidbagdas1165 4 года назад
श्री कृष्ण कँडेल ज्यू जो ईश्वरकाे छाया मुनि इन्द्रेणी लाई लिएर यसरी संसारमा ओझेलमा परेका दृष्टि हिन, अपाङ्ग,सहराबिहिन का सहारा बनिदिनु आसन लिएर बस्नु भएको मा ईश्वरले तपाईंको मिशन मा भरपूर आशिष दिएका हुन, साथमा यो भाई विर बहादुर बी के. लाई तपाईं कहाँ दोर्याएर पुर्याउने दाई लाई पनि धन्यवाद भाई बिर बहादुर तपाईं अबो विश्व मा परिचित हुनु भएको छ ईश्वरले आशीष देउन। मो डेभिड बाग्दास नाम्ची सिक्किमबाट।
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 4 года назад
सम्पुर्ण इन्द्रेणी टिम लाई मनाइ देखि नमन छ
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 4 года назад
खाएथ्यौँ कसम हाम्ले सातै जुनि संगै बाच्ने अनि मर्ने खाएका ति बाचा मेरो कसम बाहाना थिएन नानु
@okdboy464
@okdboy464 4 года назад
इन्द्रेणी कार्यक्रम आखाचिम्म नगरी भ्याइयो,जब वीर बहादुर बि.क दाजुले टुंङ्ना बजाउनु थाल्नु भयो मेरो अँखा बाट आँसु रोकिएन, जब त्यो धुन सुन्छु मेरो बाबाको झल्को अँखाभरी झल्किन्छ, मेरो बाबाले पनि यस्तै बनाउनु हुन्थ्यो र यसरी नै बजाउनु हुन्थ्यो, अहिले बाबाले छोडेर जानू भएको चार बर्ष पूरा भयो😭😭 म वीर बहादुर दाइ को भिडियो धेरै हेर्ने गर्छु सबै भन्दा पुरानो भिडियो वहाँ को छोरी होला अनि वहाँ एउटा् चौतारीमा बसेर गाउनु भएको भिडियो हेर्दा म धेरै रोएको छु!! God bless you brother wish you all the best, and thank so much indreni team👌👍️❤️
@bhimtamamg6586
@bhimtamamg6586 4 года назад
नेपालको इतिहासमा इन्द्रेणी समाजले गरेको यो काम कसरी तुलना गरौं जय इन्द्रेणी समाज जय लोक दोहोरो जय तुना जय वीर बहादुर बिश्वाकर्मा तपाईंको कलालाई सलाम गर्छु साथै आगामी दिनमा तपाई लाई भेट्न् पाइयोस् सहयोग गर्ने अपेक्षा गर्छु। वीर दाइको मोबाइल नम्बर उपलब्ध गराउन सबैलाई सहयोग गर्छु।
@user-fz4wn6ek3j
@user-fz4wn6ek3j 4 года назад
wow wow लास्सो लास्सो ❤️❤️
@sajanlama4508
@sajanlama4508 4 года назад
Laasso
@fiolio6131
@fiolio6131 4 года назад
Ohoiiii
@NareshKumar-tf8mm
@NareshKumar-tf8mm 4 года назад
Goood
@cryptourpa4560
@cryptourpa4560 4 года назад
Fyfulla
@binukhati6934
@binukhati6934 4 года назад
कति रामराे तामाङ गित
@bikashbasnet1027
@bikashbasnet1027 4 года назад
Wow प्रतिभा भनेको यस्तो होस सलाम छ वीर बहादुर र इन्द्रेणी परिवार लाई ।
@hiragoletamang8587
@hiragoletamang8587 3 года назад
बिदेशी गितार भन्दा त नेपाली तुङ्ना को धुन सुन्दा त बेग्लै अानान्द पो अाउँदोरहेछ । यही तुङ्ना को बिकाश नेपाल देखि बिदेश भरि नै चर्चा र बिकास होस् । जय तुङ्ना !!!
@tysongamer9694
@tysongamer9694 4 года назад
वीर ब दाइ लाई फेरि यकपटक ईनरेनिमा दाईको कला हेरन मनछ दाइ सलाम छ तपाईं को कलालाई
@napaal2235
@napaal2235 4 года назад
सबैलाई नमस्कार अहिले म मलेसिया बाट हेरिरहेको छु। अति मिठाे गित सुमधुर अावाजमा वीर बहादुरकाे मार्मिक छ।
@laxmanpandey4873
@laxmanpandey4873 4 года назад
यति मिठो कला दियौं सबै दियौ यउता आँखा दियको भय के जान्थोर भगवान लुकेको प्रतिभा आज इन्द्रेणीमा देख्न पाइयो सम्मान छ दाजु लाई धन्य छ इन्द्रेणी
@rajendragurung580
@rajendragurung580 4 года назад
कला को सम्मान राम्रो भको छ । धन्यबाद इन्द्रेनी टिम ।
@amrittamang5712
@amrittamang5712 4 года назад
वीर बहादुर दाई लाई इन्द्रेणी मा देख्न पाउँदा ज्यादै खुसी लाग्यो र अब तामाङ सेलो जुहारी गाउने कलाकार प्रेम लोप्चन र शसिकला मोक्तान लाई ल्याउनु पर्यो
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 года назад
आहा कति मिठो पुरानो बाजामा बिर दाइालाइ मेरो सलाम जय गित जय सङ्गित ।
@ishworbasnet481
@ishworbasnet481 3 года назад
अति राम्रो शोर
@DeepakKumar-if9kn
@DeepakKumar-if9kn 4 года назад
कडेल सर हजुर लाई धन्यबाद छ
@ishabthapa9995
@ishabthapa9995 4 года назад
Badai xa krishna dai hajur lai
@chheshatamang4001
@chheshatamang4001 3 года назад
धेरै मिठाे कला र गला साेरा रामाे छहै सुरिलाे अा अाबजा
@bhojendra8183
@bhojendra8183 4 года назад
उहाँ को मिठो शोर नै, बीर बहादुर बिशोकर्मा ज्योति हो।
@alxtmg3240
@alxtmg3240 4 года назад
मेरो सलाम छ इन्द्रेणी लाई सहयो गर्ने केही दिन मा इन्द्रेणीमा आउनेछु फेरी पनि मेरो सलाम इन्द्रेणी सांस्कृतिक कार्यक्रम नयाँ प्रतिभा हरुलाई ल्याउनु भको म
@biswashhingmang6933
@biswashhingmang6933 4 года назад
नेपाली सस्क्र्ती जोगाउनु हुने वीर ब दाईलै सम्मान गर्दै छु
@milanshahi3736
@milanshahi3736 4 года назад
सायदै छुट्छन होला तर जति हेरछु त्यति नै मार्मिक लाग्छ आर्धिक सयोग गर्ने परिस्थिति नाभए पनि सयोगी मन हरुलाइ नमन गर्दै कृष्ण कडेल दाजुलाइ हिर्दय देखिनै नमन गर्न चाहान्छु
@jeetglantamang9674
@jeetglantamang9674 3 года назад
इन्द्रेणी टिम, दाजु कृष्ण ज्यू र सम्पूर्ण दानी मानवजनलाई नमन गर्न चाहान्छु।
@arjunkhadka3571
@arjunkhadka3571 4 года назад
उज्ज्वलमय भबिस्यको सफलताकाे कामना बिर बहादुर जि संगितकाे प्रतीभाकाे खानि बाहिरि अाखाकाे ज्योति नभय पनि भित्री अाखाकाे ज्योति सयाै गुणा छ !!!
@aashikagautam649
@aashikagautam649 4 года назад
इन्द्रेणी को जय होस 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️
@minbahadur3329
@minbahadur3329 4 года назад
बिर बादुर दाइको पर्धिभालाइ सलाम अनि अल इन्द्रेणी टिम्लाइ
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 4 года назад
सहयोगी हातहरु बिरबहादुर दाई जस्तो दृष्टिबिनलाई सहयोग गर्नु भयो मुरी मुरी धन्यवाद कृष्ण दाई। अझै उहाँलाई सहयोगको खाचो छ। धन्यवाद।
@puspasunuwar9363
@puspasunuwar9363 4 года назад
वीर बादुर दाइ ले पुरानो गित कति मिठो सँग गाउनु भएको छ सलमा छ ईन्देणी टिम लाई धेरै धन्यवाद गरि दुखि लाई लिएर सँन्सार मा चिनाउनु भएको मा
@amritmoktan6983
@amritmoktan6983 4 года назад
वीर बहादुर बि.क.दाईलाई इन्द्रेणी टिम सम्म ल्याई दिनु भएकोमा हिम ध्व्ज कार्की ज्यु लाई विशेष गरि धेरै धेरै धन्यवाद ।
@user-ey6pf8ks7s
@user-ey6pf8ks7s Год назад
कति राम्रो सोर आहा बिःक दाइको आंखा नदेखेपनि कला छ तपांइमा धेरै धेरै धन्यबाद सफलताले शिखर चुम्न सकोस
@jenishalama4034
@jenishalama4034 3 года назад
वीर दाई तपाईंको यो तामाङ गित मन रुवाउनु भयो मेरो धन्यवाद
@buddhatamangtamang3811
@buddhatamangtamang3811 4 года назад
Badai xa indreni team lai🌹🌷🌷🌸🌸🎶🙏🙏💞💞😍😍😍🇳🇵👍🎶🎶😍🌷💕💕🌹🌹💞🇳🇵🇳🇵
@kishorgautam6761
@kishorgautam6761 4 года назад
Respect bhir bahadur dai👍👍
@shokwaiba7428
@shokwaiba7428 4 года назад
वीर दाजु हजुर महान हुनुहुन्छ आफ्नो दुख पिडा लुकाएर अरुलै मनरन्जन् दिलाउनु हुन्छ हजुर प्रति सादा सम्मान छ🙏
@bibekthapa5750
@bibekthapa5750 4 года назад
अति राम्राे जति सुनेनि सुनाै सुनाै लाग्ने दाजुकाे गित सबैले सहयाेग गर्नु हाेला
@hbbhandaribishal2829
@hbbhandaribishal2829 4 года назад
सहयोगी मनहरुमा हार्दिक नमन गर्दछु सुदुरकी चेली पबित्रा भण्डारीको मर्मस्पर्शी शब्द,भाका र स्वर कारुणीक लाग्यो।
@mbmagaroffice2096
@mbmagaroffice2096 4 года назад
यस्तै दुखी र प्रतिभा भाका लाई स्थान दिनुनै इन्द्रेणी को विशेषता हो सलाम छ सम्पुर्ण टिम लाइ
@narbahadurmagar9813
@narbahadurmagar9813 4 года назад
Wow atti ramro bir bahadur dai ko baja shait badhai xa
@topendramagar9403
@topendramagar9403 3 года назад
कला भनेको यस्तो हुनुपर्छ तुना को धुन सुन्दा बदो आन्न्द आयो
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 года назад
वीर बहादुर दाई को कलाकस्तो लायो यता हाजिर हुनु
@rajendrasunarsunarrajendra8863
@rajendrasunarsunarrajendra8863 4 года назад
राम्रो लागेयो वीर बहादुर जी को कला
@rolpalikanxo2364
@rolpalikanxo2364 4 года назад
कला गला भनेको त यस्तो पोहुनु पर्छ
@balramb.c7964
@balramb.c7964 4 года назад
कति मन दुख्ने सोर वीर बा दाइ को म त भाभुक नै भए
@narendraprakash5825
@narendraprakash5825 4 года назад
यो पाली सै मान्छे लिनु भको मा thanku dai
@deepakmagar7620
@deepakmagar7620 4 года назад
हाम्रो सिन्धुपाल्चोक को वीर दाइलाई इन्द्रेणी मा देख्न पाँउदा दिल खुस भयो। धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई 😊😋
@susmatenzinhyolmo6112
@susmatenzinhyolmo6112 4 года назад
Teita hamro gaule hunuhuntho raxa
@asusherpa9948
@asusherpa9948 4 года назад
Wow sachikai endreni endreni nai hun mero best super nice song
@madankumarrai9735
@madankumarrai9735 4 года назад
Krishna dai ra Indreni team lai salute chha Hamro nepalil lok culture lai bachai raknu bhako ma👏👏🙏🙏
@christinamagar9603
@christinamagar9603 4 года назад
वीर ब. दाइलाई इन्द्रेणीमा हेर्ने मेरो पहिला देखिको चाहाना थियो आज त्यो पूरा भएको छ । धन्यवाद कृष्ण सर र सम्पुर्ण इन्द्रेणी टिमलाई ।
@harigurung5362
@harigurung5362 4 года назад
ल आज बल्ल खोजेको पात्र देख्न पाइयो वीर बहदुर्जिलाइ
@kirshankirshan182
@kirshankirshan182 3 года назад
ईनदन्री नभयको भय यस्ता पर्ति भा आउने थियन होला ईन्दिनि टिम लाई सलाम छ
@urgenghising6983
@urgenghising6983 3 года назад
इन्द्रेणीको आजा सम्मको राम्रो..वीर बाहादुर बि.क.को ...
Далее
Dipak Chamling With Bir Bahadur Bishwakarma |
24:02
Просмотров 13 тыс.