हाम्रो कर्णालीका दुबै भाइ बहिनीलाई आशिर्वादछ बल्ल हाम्रो भाषामा राई झुमा भाकाकाे गित सुन्न पाइयो पुर्बेलीले न्याय दिन सक्दैन यस्तै आफ्नो परम्परा सभाले राख्नु बधाईछ आउदै गरेको बिजय दशमीकाे लाखौंलाख शुभकामना सबैलाई
wohhhhhhh..... mero purkhyauli ghar Dailekh ko Hero kishan..... maile deuda bujhdain but vaka sahrai man parx.... aaj voli kamala vanda bipana sang jodi pani jameko dekhxu
नेपाली भाषाको समान गरु पुर्बेली हो म त केही बुझिन भनेर लेख्ने को लागि बंगाली अरबी बिदेशी भाषा बुझ्ने ले आफ्नै देशको भाषा नबुझ्ने नौटंकी हरु ।सलुट छ भाई किसन र बहिनी बिपना लाई