Тёмный

देउरालीमा कमला घिमिरेको आगमन,किसनसँग चल्यो घमसान दोहोरी | Kamala Ghimire Vs Kishan Sijapati | Ep.157 

Deurali Digital
Подписаться 254 тыс.
Просмотров 3,9 млн
50% 1

#Kamala_Ghimire #Kishan_Sijapati #Deurali_Dohori
Kalinchowk Digital Nepal Presents In Association with Kalinchowk Foundation Nepal.
निर्माता / निर्देशक / संचालक
दिनेश खड्का
संयोजक
निलमणी भण्डारी
सह-संयोजक
प्रकाश शर्मा
व्यावस्थापन
प्रज्वल खड्का
शिर्ष गीत शब्द
दिनेश खड्का
संगीत
राजनराज सिवाकोटी
स्वर
राजनराज सिवाकोटी
समिक्षा अधिकारी
ग्राफिक्स्
एकदन्त एनिमेशन
छायांकन
ताराकान्त बि.क.
पदम ल्वागुन
दृश्य सम्पादन
ताराकान्त बि.क.
समिप पौडेल
मिक्सिङ तथा माष्टरिङ
ताराकान्त बि.क.
सेट निर्माण
रोशन आर्टस् सर्भिस
आर्ट
हिमालयन आर्टस (सोनाम पाख्रिन)
९८५११५३१४५
गायक
किसन सिजापती
गायिका
कमला घिमिरे
वाध्यवाधक
प्रेम किरण राई- बाँसुरी
पियन साईला - सारङ्गी
गेम थापा - किबोर्ड
पदम क्षेत्री - अक्टोप्याड
गोविन्द परियार, कमल वली- मादल
कुमार लामिछाने- ढोलक
आभारी छौ:
टंक बहादुर के.सी.
उद्दव वली
संजय भण्डारी
शिलन लम्साल
बिर बहादुर थारु
सल्लाह सुझावको लागि
deuralidigital2077@gmail.com
kalinchowkdigital@gmail.com
geedinesh2071@gmail.com
९८५१०२२५५१/९८४१३०९८३३
@सर्वाधिकार
कालिन्चोक डिजिटल नेपाल प्रा.लि.
२०७८
Technical Partner: Focus Creation Pvt. Ltd.

Видеоклипы

Опубликовано:

 

19 янв 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@DeuraliDigital
@DeuraliDigital 2 года назад
कार्यक्रम देउरालीमा यहाहरुले नै मन पराउनु भएका वाल कलकारहरु कमला घिमिरे र किशन सिजापती विचको प्रत्यक्ष दोहोरी प्रस्तुत गरेका छौं। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। जय लोकदोहोरी !!
@Ganesh-ro3el
@Ganesh-ro3el 2 года назад
Good 👍👍👍
@nirazangurung954
@nirazangurung954 2 года назад
पाठ 2चाहियो दाजु 🙏🙏👂👂👂
@bibaslimbu6880
@bibaslimbu6880 2 года назад
Deurai Digdal कार्यक्रममा मलाई सारै मनपर्ने बाल गायक, गयिका ल्याउनु भएको रछ, कमला बहिनी सानो छदादेखि उहाँको गित सुन्दै आक‍ो छु, राम्रो लाग्छ ,,,
@binodbardewa1371
@binodbardewa1371 2 года назад
2 पनि चाइयो
@sarithaphatak9878
@sarithaphatak9878 2 года назад
@@binodbardewa1371 wow wow nice❤️❤️❤️🙏🙏👌👌
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 2 года назад
कमला एक्लैले केटा पाटी हराएको महसुस भयो,सलुट छ कमला नानी,तिम्रो भविस्य उज्ज्वल छ
@jeevlalyogijeevlalyogi846
@jeevlalyogijeevlalyogi846 2 года назад
कमला र किसन को स्वोर निकै राम्रो र मिल्छ हुनाहार बाल गायक हुन राम्रो छ
@laxmanlim6307
@laxmanlim6307 2 года назад
किसन र कमला नानुको दोहोरि धेरै राम्रो लाग्यो फेरि कमला नानुको धेरै प्रगती भयेछ खुशी लाग्यो नानू । पर्फेक्ट
@kamalrajbam2830
@kamalrajbam2830 2 года назад
कमला नानि काे जय हाेस् ,किशानकाे पनि जय हाेस् ।
@ramprasadghimire1123
@ramprasadghimire1123 2 года назад
टुक्काको जवाफ पएपछि मुसुक्क हास्न पर्छ कमला ।
@kamalrajbam2830
@kamalrajbam2830 2 года назад
कमला संग जित्न अब सबैलाई गार्‍हो छ
@bhimdangi4291
@bhimdangi4291 2 года назад
कमला नानी त आज्काल्त च्याम्पेन भए छन भाइ बैनी लाई बधाइ6 राम्रो लागो
@magartara796
@magartara796 2 года назад
किसन भाइ लाई सारै गारो पार्यो कमला नानुको टुक्काले
@Kamala__Tamang
@Kamala__Tamang 2 года назад
आजा किसान र कमला को पर्खाई को धोहोरी सुन्न पायो निकै खुशी लागेयो 🥰🥰🥰
@saraswatipathak1000
@saraswatipathak1000 2 года назад
Vire 👍🙂
@rkt7570
@rkt7570 2 года назад
इनि दुइको जोडि भबिष्यमा चम्कन नि सक्छ! राम्रो कला गला लियर आ छन!
@dilthapa3366
@dilthapa3366 2 года назад
कमला घिमिरेकाे गाईकि दामि छ 👌👌👌♥️💕💕🇳🇵🇳🇵
@anitadhikari6473
@anitadhikari6473 2 года назад
कमला को सोर मा सुदार आको रैन्छ सुधार गर्नु शुभकामना ❣️❣️💔❣️❣️❣️
@kumaristha3249
@kumaristha3249 2 года назад
आहा धेरै राम्रो भाइ बैनिको दोहिरी धेरै चोती हेरे किशान भाइ र कमला बैनी को दोहोरी हास्यो पनि लाग्यो धेरैदामि
@fireash5807
@fireash5807 2 года назад
धेरै राम्रो भयाे किसनर कमनाकाे लाेक दाेहाेरि यसरिनै तुक्का नबन्ने हाेभनेत दाेरिकाे मत्ताेनै हुदैन राम्छ धेरै अगि बद्नु भन्न चाहान्छु ❤️👌❤️👌❤️👌
@nimnim3915
@nimnim3915 2 года назад
किसन रकमला जि रोर जोगाउ राजुपरियार दाइ जस्तो हुनुपर्रछ धेरै राम्रोछ सोर भोगल गला बचाउ म 75 बरर्से देकदा उस्तै होस कमला किसन जि बाल कलाकार ले दुइदिनको होइन सुझाब
@rajendrakc4016
@rajendrakc4016 2 года назад
किसान सिजापति का सबै दोहोरी किङ हुन आज त झन no 1
@ramesharyal1905
@ramesharyal1905 2 года назад
किशन र कमला को गित राम्रो लाग्यो शुभकामना देउराली लाइ पनि शुभकामना
@jibankchetri8763
@jibankchetri8763 2 года назад
कमला को आज भोलि झन आवज धेरै राम्रो हुँदै गाकोछ
@SubhadraPaudel
@SubhadraPaudel 2 года назад
आज सारै राम्रो
@jibnathsapkota6981
@jibnathsapkota6981 2 года назад
किसन भाइ र कमला बैनिलाई सफलताको शुभकामना
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 года назад
येक दम राम्रो दुबै जना को
@gopalkm5184
@gopalkm5184 2 года назад
बाल कलाकार काे सुरुवात साहेद कमला बाटै सुरु भयकाे हाे। अहिले सयांै बाल कलाकार जन्मियकाे छन। नानि बाबुहरु काे दाेहाेरि प्रगतिसिल सन्देसमुलक बनाेस छाडा तिर नजाउस सुभकामना।
@bishnurana3170
@bishnurana3170 2 года назад
आहा अति रमाइलो भये सारै मन छुने कमला नानु
@sameerdhamala8597
@sameerdhamala8597 2 года назад
कमला बुनु पढाइ बिकाश निर्माण काे प्रशंगतिर लैजादा राम्रो सुवाउछ नानू प्रेम तिर भन्दा ।
@prakashsinghprakashsingh5316
@prakashsinghprakashsingh5316 2 года назад
वाह कति धेरै मिठो भाका को साथमा दोहरी प्लिज यही जोडीको दोस्रो भाको पर्खाइमा छु
@PremThapa-hc1yy
@PremThapa-hc1yy 2 года назад
Kamala Ra kisan ko suvakamana to you
@sangitamagar1623
@sangitamagar1623 2 года назад
कडा हो कडा ।कसरी बयान गर्नु ।उत्कृष्ट शब्द दुबैको ।👌👌👌 किसनको हेराइ र मुस्कान कडा ।👌👌
@saraswatipanth6778
@saraswatipanth6778 2 года назад
धेरै राम्राे छ है
@tektek7217
@tektek7217 2 года назад
वा,कमला,किसन,राेमास,दाेहाेरि,बधाइ,छ,दुबै,भाइ,बनी,लाxइ
@amritguidelamritguidel7125
@amritguidelamritguidel7125 2 года назад
दामि छ दोहोरी कमला किसान
@supremekc6957
@supremekc6957 2 года назад
किसन भाइ को स्वर सारै राम्रो छ
@Nirutamagar-ty4wo
@Nirutamagar-ty4wo 2 года назад
साना साना नानि बाबू धेरै धेरै बढाई छ
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 года назад
आहा अति नै मिठो अति नै उत्कृष्ट रमाइलो नानी बाबू हरु को
@lokgiri3931
@lokgiri3931 2 года назад
राम्रो छ भाइ बैनी को ।कमला घिमिरे।।
@mamilarai4177
@mamilarai4177 2 года назад
Mali vaeko live dohori akdamai mn parxa jhan aja ta k kura garum ra कामलाई बैनी सँग 👌👌👌👌♥️♥️
@Phombasnet
@Phombasnet 2 года назад
यो गीत को असली गीत गाउने कलाकार को परिचय दिय हुने हो
@MAKSMUSIC10
@MAKSMUSIC10 2 года назад
अति राम्रो छ। अहिले गितमा मात्र सिमित होस गित गाउने को भर हुन्न बिबाह पछि ल
@sitapariyah3081
@sitapariyah3081 2 года назад
एक्दमै प्रतिभावान बालकलाकार नानिबाबुलैइ उज्ज्वल भबिस्य शुभकामना छ ! संचालक ज्यु एक चोटि सुप्रीम मल्ला बाबु र कमला घिमिरे नानिको पनि दोहोरी सुन्न पाए आभारि हुने थिए !
@shantiranamagar9772
@shantiranamagar9772 2 года назад
किसन बाबू कति राम्राे हाे दाेहाेरि नि सहि छ
@shahiprabal44
@shahiprabal44 2 года назад
अब नेपाली बाबु सुप्रिम मल्ल ठकुरी लाई पनि ल्याउनु पर्यो हजुर♥️💜❤️🇳🇵
@ramprasadgyawali8104
@ramprasadgyawali8104 2 года назад
राम्रो लाग्याे
@Pranab77786mahadev
@Pranab77786mahadev 2 года назад
किसन र कमला बैनी लाई धन्यबाद धेरै राम्रो गित गाउनु भयो
@nametosunatohogabashal4589
@nametosunatohogabashal4589 2 года назад
देउराली मा भयका सबै जनालाई मेरो नमस्कार छ कमला बहिनी र किसन भाई ले राम्रो गित गाउनु भयो हस्त नमस्कार 🇳🇵🇳🇵
@saraswatipathak1000
@saraswatipathak1000 2 года назад
धेरै राम्रो छ
@deudachautarimusic6673
@deudachautarimusic6673 2 года назад
आहा कती राम्रो दोहरी किशन र कमलाको अब छिट्टै दोस्रो भाग सुन्न पाइयोस किसनको सोरमा फिदा छु मत कमलाको टुक्का मा
@dolmalopchan151
@dolmalopchan151 2 года назад
किसन भाइ को दोहोरी एकदमै कडा मन छुने खालको साथमा कमला बहिनीको पनि 👌👌👌👌
@kbtamang4671
@kbtamang4671 2 года назад
दुबई नानी हरु को तुक्का सुन्दा उस्तै प्रोफेसनल गाएक हरु पनि नर्बस हुने खालको छ एति मिठो सब्द छ
@chandraprasad2085
@chandraprasad2085 2 года назад
दाइ सुपिम कमलालाई दाेहाेरि चाहियाे
@purnapun5436
@purnapun5436 2 года назад
धेरै राम्रो छ दोहोरि
@taragc8158
@taragc8158 2 года назад
दुबै लाई धेरै धेरै धन्यबाद थ्याङ्किउ आसीरबात कमला ले राम्रो गाईन बल्ल खार्रीछन खुसी लाग्यो घमन्ड न गर्नु यस्तै राम्रो गाउदै जानु धेरै धेरै धन्यबाद
@bibashkc7267
@bibashkc7267 2 года назад
मलाई त बाल कलाकार गित एक दम दामि लाग्यो ।
@sthagovinda2714
@sthagovinda2714 2 года назад
सुहाउँदो जोडी दुबै जनालाई सफलताको शुभkaamanaa
@user-bx1fv4gf6q
@user-bx1fv4gf6q 2 года назад
मलाई मन परनि दुबै जान ❤️❤️🙏
@mayakhanal3528
@mayakhanal3528 2 года назад
धेरै राम्रो छ बाल बालिका को प्रस्तुती बधाई छ
@nepnoob737
@nepnoob737 2 года назад
कमला घिमिरे vs किसान सिजापती vs प्रिन्स लम्साल को दोहोरी ल्याउनु पर्यो pls pls pls दाइ।
@sheruparki1366
@sheruparki1366 2 года назад
दुबई जना गायक गायिका लाई धेरई धेरई धन्ने बाद अरू पनी रामरो गर्नु है बाबु हरु
@sunilthapa7350
@sunilthapa7350 2 года назад
अाहा कति राम्रो सासै मन प्रयाे म ईन्डया बाट हेरि राकाे छु ल बीउ अल
@umakantaregmi7430
@umakantaregmi7430 2 года назад
किसन भाई र कमला वैनि दुवै काे प्रस्तुति राम्राे छ गाे हेड!
@saradapanta8643
@saradapanta8643 2 года назад
दुबै भाई बहिनीको शब्द र शैली सारै राम्रो छ।
@manehs585
@manehs585 2 года назад
धेरै राम्रो छ किसन भाई र कमला वुनु को स्वर सुनिरहुँ झै उहाँ हरुलाई धन्बादत शुभ कामना देउरालि टिम सबैलाई
@dipakpariyar2150
@dipakpariyar2150 2 года назад
धेरै धेरै राम्रो भया बदाई छभाई बैनिलाई छ
@kumarithakuri197
@kumarithakuri197 2 года назад
धन्यवाद हजुर सारै राम्रो छ भाबुक छ धन्यवाद
@deepaksijapati8001
@deepaksijapati8001 2 года назад
निक्कै मार्मिक छ दुबैको
@premsagarchudali2707
@premsagarchudali2707 2 года назад
भाइ बहिनी को दोहोरी एकदम मन पर्छ
@bunitalove7412
@bunitalove7412 2 года назад
अाहा कति दामि दाेहाेरि बाबू नानू काे बधाई छ
@gamerrmonster
@gamerrmonster 2 года назад
कति राम्रो दोहोरी हो किसान बाबु र कमलाको म त हेरेको हेरै भए किसानको पगति देखेर खुसी लाग्यो बधाई छ
@tulsiramsharma646
@tulsiramsharma646 2 года назад
दुबै जना प्रतिभाशाली हुन तर कमला बाट अझै मार्मिक शब्द हरु आए त।
@minaparajuli9755
@minaparajuli9755 2 года назад
कती राम्रो दोहोरी
@ghanshyampun2198
@ghanshyampun2198 2 года назад
अाज देउकी बैनी ले जवाइँ मनपराकै होत
@bharatpun4036
@bharatpun4036 2 года назад
रमाइलो लाग्यो बाबु नानीको दोहोरी ।
@gangarampoudel7916
@gangarampoudel7916 2 года назад
रमाइलो दाेहाेरी भाइ बैनीकाे
@kushalaryal8981
@kushalaryal8981 2 года назад
धेरै राम्रो लाग्यो अझै राम्रो राम्रो लोक दोहोरी सुन्न पाउ😃😃😃😃😃सफलता को शुभ कामन
@rampoudel3801
@rampoudel3801 2 года назад
राधेराधे भाई बैनी को दोहोरी सून्न मज्जा आयो धन्यवाद
@ranasotanja7710
@ranasotanja7710 2 года назад
kamala ghimire ko dohori nai utkrista dherai ramro dherai suvakamana.
@bhojbahadur3755
@bhojbahadur3755 2 года назад
धेरै राम्रो
@sugamwagle5146
@sugamwagle5146 2 года назад
दुबैको प्रस्तुति राम्रो छ कमला पहिला भन्दा झन अब्बल भैछ्न खुसी लाग्यो
@dbkhstri6136
@dbkhstri6136 2 года назад
वा मजा आयो यो दोहोरी हेर्न पाउदा
@olinepalese7586
@olinepalese7586 2 года назад
भाइ किसन को प्रहार निकै कडा
@karanthapa7563
@karanthapa7563 2 года назад
आयो सोचेको दोहोरी किसन कोरकमलाको किसनत मेरो फेन
@maalaamaalaa9663
@maalaamaalaa9663 2 года назад
दामी छ दोहोरी धन्यवाद सम्पूर्ण टिमलाई 🙏🙏👍️👍️👌💟🌹🌹🌹
@taranathaadhikari5158
@taranathaadhikari5158 2 года назад
सुन्दर छ कमलाको अझ राम्रो छ
@nishashrestha6137
@nishashrestha6137 2 года назад
धेरै राम्रो छ बसाई छ दुबै जना लाई
@maniramkhadka9991
@maniramkhadka9991 2 года назад
धेरै राम्रो दूबै भाई बहिनी को शब्दहरु
@mayashikar3615
@mayashikar3615 2 года назад
पुजा बैनिलाइ पनि ल्याउनु परो
@yamunasatyal8012
@yamunasatyal8012 2 года назад
सारै राम्रो भयोे दुबै जना को ♥️♥️♥️♥️♥️♥️♥️
@aneetapun4823
@aneetapun4823 2 года назад
शब्द चयन धेरै खारिएको छन । मान्छेहरु बच्चा भएँ पनि ,शब्दहरु कच्चा छैन , पाको ,खारिएको,सच्चा ,गहिरो , मन छुने ,रमाइलो शब्द छन तर किशन भाई चाहि अलिक आत्तिएको जस्तो देखिन्छ ,कमला नानि चाहि ढुक्क संग तिर हानि राखेको देखिन्छ । बाबु किशन नहबदाउ, नआत्तिउ त्यस्तो गर्यो भने ,झन बिगृने सम्भाबना हुन्छ easily लिएर जाउ , तिम्रो भबिस्या राम्रो हुने वाला छ । मिठो गितको लागी कमला नानि र किशन बाबु धेरै धेरै धन्याबाद ।
@Rameshbaduwal4257
@Rameshbaduwal4257 2 года назад
ल बल्ल पाए आज किसन भाईको इस्तएको जोडा मिल्यो है !! एक दमै मीठो छ दोहरी आगामी दिनहरुको अजै प्रगती को शुभकामना दुबै बाल कलाकार भाईबहिनिलाई 🙏
@indrakumarsunuwar2027
@indrakumarsunuwar2027 2 года назад
कत्ति रमाइलो ?शुभकामना !
@laxmiramtel6730
@laxmiramtel6730 2 года назад
Good xa dami xa
@n.b.bmagar8401
@n.b.bmagar8401 2 года назад
धेरै राम्रो छ नानि भाई हरुको दोहोरी
@hellonewz1255
@hellonewz1255 2 года назад
कमला उमेरमा सानाे भए पनि गित चाहिँ छिप्पिएकाे गाउछिन ।
@karkioasbahadur9909
@karkioasbahadur9909 2 года назад
राम्रो छ कार्यक्रम देउराली 👍
@prembk635
@prembk635 2 года назад
धेरै धेरै धन्यबाद दुवै लाई
@pawanyadav-kk1ct
@pawanyadav-kk1ct 2 года назад
सार्है मजा आयो सुन्दा
@ishwarithakullabashanti4392
@ishwarithakullabashanti4392 2 года назад
आमाले चाँही छोरीलाई सस्कारि बनाउनू भय छ धेरै धेरै धन्यवाद छ आमालाई र कमला बहिनी हिजो जे जस्तो भय पनि अब चाही कुरा बुज्नु प्रछ बाउ जस्तो घमण्डी चाही नहुनु कलाकार भय पछी सबैको सबै कुरामा मन मुटुमा बस्न सक्नु प्रछ अझै तिमिले धेरै कुरा सिक्नु छ प्रगति गर्दै जानू सुभकामना छ
@SurajRuchal815
@SurajRuchal815 2 года назад
आहा किसान सिजापति भाई स्वर ले मोहनी लगायो है तर कमला घिमिरे को आवाज त झन् मोटो हुंदै गएछ
@laxmighimire1431
@laxmighimire1431 2 года назад
Aaha kati ramro tukka aauna thale xa kamala nani lai 💖💖💖❤️❤️❤️❣️❣️❣️💕💕💕👌👌👌👌👌🙏🙏🙏🙏🙏
@prashannapathak4960
@prashannapathak4960 2 года назад
नमस्कार म हजुरहरुले बनाइदिनुभएको लोक दोहोरी गायक प्रशन्न पाठक । प्यारा भाइ बहिनीको यो निकै रमाइलो दोहोरी ❤️ सबै जनाले माया गरिदिनुहोला ।❤️
@gangaramlimbu7603
@gangaramlimbu7603 2 года назад
कमला नानीले पनि लास्टै नै हँसाईन ❤️👍👌
@damarrawat2984
@damarrawat2984 2 года назад
Nice good
@saraswatipathak1000
@saraswatipathak1000 2 года назад
@@damarrawat2984 😲 Wow
@nirmalthapa4438
@nirmalthapa4438 2 года назад
Dhari ramro xa
@rajendrapaudel2029
@rajendrapaudel2029 2 года назад
यी दुई बालकलाकार किसन बाबू र कमला नानू भबिष्यमा एउटै रथका दुई पाङ्रा बनेर जिवनको यात्रा गरेको देख्न र सुन्न पाइयोस... किनकी जोडि एकदम सुहाएको र एक अर्का लाई मन पराइएको भाब बुझ्न सकिन्छ।सारै राम्रो गित गायको मा दुबै जना लाई बधाई अनि शुभकामना।।।
@parwatakhadka3262
@parwatakhadka3262 2 года назад
Dines khadka sir ko vasa ves sabbda kati mitho 💯💯💯💯💞💞💞💞💞💞💞💝💝💝🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍💪💪💪💪💪💪
Далее
СЛОТ - С.М.Г.О.  (Official Music Video)
4:01
Просмотров 133 тыс.
Malohat
3:35
Просмотров 1,1 млн
Mirjalol Nematov - I love you (Videoklip)
3:56
Просмотров 4 млн
ДжаЯмми - Туман
4:18
Просмотров 200 тыс.