Тёмный

देउवा-ओली भागबन्डाको खाका, गृह र अर्थमा को ? कुन कुन मन्त्रालय कसलाई ? मधेशमा सीके ढुक्क 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 253 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 346   
@kajiramthapa7277
@kajiramthapa7277 3 месяца назад
सबै चोरै चोर यी चोरहरुको तीन पुस्ते देखिको सम्पती जफत गरि एउटै खाल्टोमा पुर्ने दिन कहिले आउँछ चोरहरुलाई
@rajubabubaraili1712
@rajubabubaraili1712 3 месяца назад
यो चोर हरुलाइ एकै ठाउमा खाल्डा मा हालेर नपुरी देश बन्दैन त्यो दिन कहिले आउँछ ?
@rawatrajan1996
@rawatrajan1996 3 месяца назад
जाठो केपी आफूलाई लागेको आरोपको फेस नगरी कसरी प्रधानमन्त्री हुन्छ नैतिकताले पनि हुनु हुँदैन
@nishantandan5513
@nishantandan5513 3 месяца назад
आरोप फेसबुकको भित्तामा लेख्दैमा पुष्टी हुँदैन अदालतमा गएर मुद्दा लडेर हुन्छ।
@bikashgyawali1208
@bikashgyawali1208 3 месяца назад
अदालतमा प्रमाणित गर्नु पर्यो नि!! Facebook मा लेखेर हुने भए त देउवाले महाकाली बेचे प्रचन्डले क्यान्टनमेन्ट घोटाला गरे etc.. लोकप्रिय हुन कसैले फेसबुकमा लेख्दैमा केही फरक पर्दैन।
@uddhabkarki5324
@uddhabkarki5324 3 месяца назад
महाकाली केपि ले बेचेको हो​@@bikashgyawali1208
@bishnubasnet-qt3fh
@bishnubasnet-qt3fh 3 месяца назад
रवि छरपस्ट पारि दिनुस जनताले सबै थाहा पाउँछन् ।भरष्टहरु मुर्दावाद
@KumarSigdel-vl2uc
@KumarSigdel-vl2uc 3 месяца назад
afai sahakari thageko x bicharale
@binrai1826
@binrai1826 3 месяца назад
अब दलाल र माफियाहरुको शासन नेपाली जनताले फेस गर्नुपर्ने भयो।केपि र शेरे त सतहमा देखिने पात्र मात्रै हुन।
@zanakkatuwal6649
@zanakkatuwal6649 3 месяца назад
प्रधानमन्त्रीले तत्काल राजिनामा दिनु हुदैन ।चोरहरु जेल जाने डरले सरकार ढालेको हो। जनताले नबुझेको होर चोर ओलि र देउवा कहिले मर्छ।
@rajutamang-e2f
@rajutamang-e2f 3 месяца назад
ल बधाई छ भारत भ्रमणमा नेपाली जनतहरूकाे तर्फबाट झाेले कार्यकर्ता र झाेले जनताहरूलाई नि बधाईदिनुपर्छ
@birahilama4925
@birahilama4925 3 месяца назад
Bado suitable cmnt....
@chandrashorrai2723
@chandrashorrai2723 3 месяца назад
प्रचण्डले उथलपुथल भनेको कुरा लागु हुनु पार्‍यो, जेल कोच बिरिबन्धु चिया स्टे काण्ड र शरणार्थी काण्डमा राष्ट्रिय भाउजू
@bishnudahal9418
@bishnudahal9418 3 месяца назад
यो केपी ओलीलाई जेल कोच्नु पर्छ नत्र देश सकिन्छ नेपाली जनताले बुझ्न जरुरी छ
@swornimamagar3935
@swornimamagar3935 3 месяца назад
Jantalilutnpugakoo.chhain.
@surendrakunwar5805
@surendrakunwar5805 3 месяца назад
भोलि काङ्ग्रेस र एमाले आए सहकारी काण्ड र क्यान्टोनमेन्ट घोटाला मा गरे रवि र प्रचण्ड पनि जेल जानू पर्ने 100% हो त्यही भएर कोहि केही गर्दैन 😡😡
@purnabahadurtamang8633
@purnabahadurtamang8633 3 месяца назад
अल्पमत कै सरका भए पनि एक महिना सरकारको नेतृत्व गरेर आरजु र ओलिलाई लागेको आरोपको फाईल खोलेर तिनिहरुलाई खोरमा जाक्नु पर्‍यो रबि दाई
@baburamdahal4047
@baburamdahal4047 3 месяца назад
कमरेड के.पि.ले गिरीबन्धु लगायतका अाराेप लागेपछि सफाई नलिई कसरी प्र.म. हुन्छन । अपराध बचाउने अपराधीहरु ग😮ठबन्धन हाे। बहिष्कार गराैं ।
@laxamanacharya5215
@laxamanacharya5215 3 месяца назад
कमरेड भनेर सम्बोधन गर्ने होईन हत्यारा लाई ,देस द्रोही लाई,
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 месяца назад
रवी गृह मन्त्री हुंदा सहकारी ठगिकाे अाराेप लगाउने ने का लाई लाज लागेन।
@bekkhomyongkha
@bekkhomyongkha 3 месяца назад
अब के.पी बा लाई पनि पूर्व प्रधनमन्त्री स्व. शुशील कोइराला बा जस्तै प्र.म को पद मा बसेरै स्वर्गीय हुन मन छ क्यारे! तथास्तु!
@kumarthapa9530
@kumarthapa9530 3 месяца назад
प्रचण्ड र रबिले एक महिना सरकारमा बसेर भ्रष्टचारको फाईल खोलेर दोषीलाई जेलमा हाल्ने यो दुर्लभ मौका नगुमाउन ।
@balramrai2877
@balramrai2877 3 месяца назад
१८महीना सम्म के गर्दै बसेको फायल खोल्न के ले रोक्यो र बितीसकेपछी बुकी हिडेको रबी जी
@jalimdhojgurung6733
@jalimdhojgurung6733 3 месяца назад
४/४ महिनामा सरकार फेर्ने र मिलेर खाम , बिदेशी अनुदान झ्वम , ऋणको भारी बोकेर जनता खाडीमा नेता चिल्लो गाडीमा। काइते टपरी हरुको बिनाश नभै मुक्ती मिल्दैन 😮
@janakbhatt6352
@janakbhatt6352 3 месяца назад
भ्रष्टाचार को फाइल खोल्ने डरले हाे याे सब भएकाे हाे । यी चाेरहरूकाे पाता जनताले कस्नुपर्छ । लामेछाने दाईले सक्ने जति गरेकै हुन जाबाे 21 सिटेलाई यी चाेरहरूले जनताकाे हितमा का काम गर्न दीन्छन र?
@homnathlamichhane739
@homnathlamichhane739 3 месяца назад
धर्म सस्कार र सस्कृती जोगाउ।।
@DipakChaudhary-d4q
@DipakChaudhary-d4q 3 месяца назад
भाग बन्दा र कमिसन मै यी चाेर हरुले देश सक्काइ सके । अब के चाहिँ नयाँ नाैलाे छ । देश काे सिमा बेचि सके जनता बेचिसके अब आफ्नाे श्रीमती लाई माेदि र बाइदेन काे खातमा सुताउन बाँकि छ।
@DipakChaudhary-d4q
@DipakChaudhary-d4q 3 месяца назад
भाग बन्दा र कमिसन मै यी चाेर हरुले देश सक्काइ सके । अब के चाहिँ नयाँ नाैलाे छ । देश काे सिमा बेचि सके जनता बेचिसके अब आफ्नाे श्रीमती लाई माेदि र बाइदेन काे खातमा सुताउन बाँकि छ।
@DipakChaudhary-d4q
@DipakChaudhary-d4q 3 месяца назад
भाग बन्दा र कमिसन मै यी चाेर हरुले देश सक्काइ सके । अब के चाहिँ नयाँ नाैलाे छ । देश काे सिमा बेचि सके जनता बेचिसके अब आफ्नाे श्रीमती लाई माेदि र बाइदेन काे खातमा सुताउन बाँकि छ।
@gyanpariyar
@gyanpariyar 3 месяца назад
यो सबै भ्रस्त चारी लाई उम्काउने खेल हि
@kamallama8661
@kamallama8661 3 месяца назад
Congratulations झोलेहरुले रोजेको नेपाली जनताले खोजेको फुट्दै नफुट्ने टुट्दै नटुट्ने जत्थाको उदय
@tajinrana383
@tajinrana383 3 месяца назад
माओबादीले ज़े गरे पनि हुने 32 सिटे ले सरकार चलाउने 78/88 हुने हेरेर बस्नु पर्ने 84 आउन देउ र गठ्बन्धन गर्न नपाउने कानुन त बनोसन माओबादी को हैसियेत देखैदिन्छन जनताले
@kapilpokharel6275
@kapilpokharel6275 3 месяца назад
यी चोरहरुलाइ देश चलाउन दिनु भन्दा राजा र सेना भएर चलाएकै बेस हुने रहिछ ।।
@preciouswear8845
@preciouswear8845 3 месяца назад
किन भोट दिएको त ?
@b.mpradhan4129
@b.mpradhan4129 2 месяца назад
❤ Raja sena ra prime minister balen shah hu nu par cha ❤
@gobindashrestha7493
@gobindashrestha7493 3 месяца назад
श्रीमती र छोरा नै पहीले जेलको बास हुने भएपछी देउबा त्वम् शरम् भन्दै ओलीको पाउमा लम्पसार पर्न गएका , ओली पनि गिरीबन्धुले पोली राखेका तब न कुरा मिल्यो, त्यती मात्र हो जनताले त सास्ती देखि पाउने nothing l
@sagarpaudyal9535
@sagarpaudyal9535 3 месяца назад
कोसैले कोसैलाइ आरोप लगाउनु पदैन भोट हालेको तिमि हरु नै हो 😊😊
@Sayogman
@Sayogman 3 месяца назад
हामी सारा नेपाली जनता एक हुन सकेत यो साला भ्रष्टाचारी,चोर,डाका नेताहरु सबै सखाप पार्न सकिन्छ,तर के गर्नु हामी सबै नेपाली जनता एकजुट हुनै सक्तैनौँ,तेही भएर मलाई त चोर,डाका नेताहरु भन्दा पनि हामी जनता नै उस्तो छौँ जस्तो लाग्छ,जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@BhimLimbu-cj5rt
@BhimLimbu-cj5rt 3 месяца назад
जेहोस माननीय केपि ओलि ज्युले एउटा कुरा नबिर्सनु होला राप्रपाका साम्सद ज्ञानेन्द्र ज्युलाइ घिर्य मन्त्री जसरी पनि बनाउनु होला उहाको काम हेर्न जन्ता आतुर छौं
@SagarBist-t6o
@SagarBist-t6o 3 месяца назад
यिनेताका भागबण्डालाइ अबजनताले चक्नाचुरपार्नेछन ।हेर्नुहोला आखातानेर ।
@tulsikhadkatulsibahadurkha1692
@tulsikhadkatulsibahadurkha1692 2 месяца назад
चोरैचोर मिलेर आलोपालो संघियता परिचालन गरेकाछन देस द्रोहिहरु को मेला😮😮😮😮😮😮
@MadanPata-n8r
@MadanPata-n8r 3 месяца назад
गिरिबन्धु जिन्दावाद !! भुटानि शरणार्थी जिन्दावाद !! काले काले मिलेर खाम भाले😅😅😅😅
@basudevbhusal1901
@basudevbhusal1901 3 месяца назад
सम्मिधान सन्सोधन गर्दा समानुपातिक र प्रदेश खारेज गर्नु पर्छ
@KamalRajPaudel
@KamalRajPaudel 3 месяца назад
सैनिक माथि कु गर्न खोज्दा ढल्यो सरकार
@rupeshpun5432
@rupeshpun5432 3 месяца назад
यो देशमा, लुटेरा, तस्कर, माफिया, भ्रष्ट, दलाल, बिचौलिया, पाल्ने चोरहरु शेरबहादुर देउवा, के पि ओली हुन
@NarbahadurThing-r8o
@NarbahadurThing-r8o 3 месяца назад
फट्टाहा गृहमन्त्री यतिन्जेल नखोलेको फाइल सरकार ढलेपछि को बाहाना गर्दै
@sunMoon-vp1zh
@sunMoon-vp1zh 3 месяца назад
Rabi Lamichane be strong
@krishnabk655
@krishnabk655 3 месяца назад
अब सबै नागरिक एक हुनु जरुरि छ। यिनीहरुकाे गठबन्धन बहिष्कार गराै! देश सक्ने भए😥😥😥
@Sunil55.
@Sunil55. 3 месяца назад
थाहा भएका हरुले भन्दिनु पर्यो 😊 76(2) अनुसार त यही प्रचण्डको सरकार बनेको होइन र? अब बन्ने सरकार त 76(3) अनुसार हुनु पर्ने होइन र? 76(3) अनुसार भयो भने त केपी ओली त प्रधानमन्त्री बन्न पाउदैनन ठूलो दलको नेताको हैसियतले देउवा प्रधानमन्त्री हुन्छन् अनी के हुन्छ ? देउबा भए भने फेरि उहाँले विश्वासको मत लिनु पर्छ अनि उहाँ ले कसरी विश्वास को मत पाउनु हुन्छ ? देश मध्यावधि मा जाने जस्तो लाग्यो त?? केहो कुरा 😮
@RamBamjan-bs1zm
@RamBamjan-bs1zm 3 месяца назад
संविधान जोगाउन गरो भयोरे रबिजिलाइ 😂😂😂 कुर्सी जोगाउन चही गरो भयो बिचार!!
@bikramale9114
@bikramale9114 3 месяца назад
प्रचण्ड र रबिले जेल हाल्नेनै भएपछि २००७ साल देखि देशलाई चुस्नेहरु एकठाउमा उभिए ।
@indrabahaddur5162
@indrabahaddur5162 3 месяца назад
सबै पाटी को samsad सबै मन्त्री huney vayo
@shyamgajhmer6970
@shyamgajhmer6970 3 месяца назад
के तमासाहो के नेपालि राजनीतिमा हामी सधैबिदेशमै थिचिने यतै मोर्नी बिलासिनी केपी र शेरेलाई मारिदिनु बिषदिनु जे जे गर्नु छ प्रचण्ड केहि विशेष व्यक्ति हुन 🇳🇵🇳🇵
@MachhindraNathNeupane
@MachhindraNathNeupane 3 месяца назад
सभामुख हुँदा केके गरेर एमाले पेलेकाे थिईस हग्नी जी ? अहिले किन रुँदैहिडेकाे ?
@gobindashrestha7493
@gobindashrestha7493 3 месяца назад
अब १महीना भीत्र प्रचण्डले केपिलाई प्रधान मंत्री बनाएर कांग्रेसलाई लत्याए के हुन्छ?खेल्ने ठांउ त छ नै
@mahantamalla2248
@mahantamalla2248 3 месяца назад
एमाले कंग्रेस माओबादी प्रचण्डे तीनतै महाभ्रष्ट हो । यीनीहरु बात जनता र देसले केही आसा नगरे हुन्छ😊
@JayPal-px8ff
@JayPal-px8ff 3 месяца назад
यिनी तीनवटै चोर जबसम्म मर्दैनन् तबसम्म देशमा स्थिरता र विकास कहिल्यै पनि हुँदैन।
@-Rr1990
@-Rr1990 3 месяца назад
काले कालेको मिलन सफल भएकोमा बधाई छ सारा नेपालीलाई
@bhimsendangi9801
@bhimsendangi9801 3 месяца назад
आफु कहिले वर कहिले पर गर्दै मन्त्री जन्माउने थलो बनाउने माओवादी प्रचण्ड ले प्रदेश देखि केन्द्र सम्म चाखे थाप्दै देश को ढुकुटी सिध्याउने खेल खतम ??
@rijal5405
@rijal5405 3 месяца назад
हेर आतंकारीको दिमाग कांग्रेस र माओवादी कुन हैसियतले गएका थिए चुनावमा तिमीहरूले जे गर्दा पनि हुन्छ १७ हजारे जादुको नम्बर छ भन्दै थिए त प्रचण्डले देखे जादुको नम्बर कस्तो हुन्छ तिमी सबका सब चोर हौ।
@Ramlimnu
@Ramlimnu 3 месяца назад
___________/❣️______________ ꧁❤️•༆$𝓒𝓸𝓷𝓰𝓻𝓪𝓽𝓾𝓵𝓪𝓽𝓲𝓸𝓷𝓼$༆•❤️꧂बल्ल बुझ्दै छन होला काग्रेस एमाले को ताल माल पुराना पार्टी छोड्न नसक्ने हरुको जनताहरु अझै चुनाब मा त्यै पुरानै पार्टी लाई नै दिनु होस मिलाई मिलाई देश बेचेर बिदेशी गुलामी बन्ने छौ आफ्नै कमि कम्जोरी ले गर्दा ❣️⏤͟͟͞͞⏤͟͟͞͞★❣️
@ganeshadhikari7914
@ganeshadhikari7914 3 месяца назад
गगन जानू पर्छ
@nabinkhadka0
@nabinkhadka0 3 месяца назад
Tero bau pani janu parxa❤❤
@tajinrana383
@tajinrana383 3 месяца назад
तलाई के टाउको दुख्यो हत्यारा किक आउट हुदा पिडा भाछ ​@@nabinkhadka0
@VhFf-h1r
@VhFf-h1r 3 месяца назад
काङ्ग्रेस देश बेचुवा र भस्तचार एमाले मीलेर देश लुत्न लागे
@sangaysherpa146
@sangaysherpa146 3 месяца назад
नेपाल जन गरिब भन्द गरिब बनाऊदै छन, ६, माहिनै पछि सात्ता फेरिनेले कसरी देश बिकास हुन्छ? एउटा पसल चलाउनु पनि कम्सेकम एक बर्षको अनुभव चहिन्छ, देश चलाउनु छ महिनको अनुभव चलाउनु सक्छ? दिगो राजनितीको लागि जननिर्बचित कार्यकारी प्रमुख बाहेक अर्को बिकल्प छैन,
@nitaraut3710
@nitaraut3710 3 месяца назад
कुटे जस्तो गर्नु, म रुए जस्तै गर्छु, भ्रस्टाचार बाट बच्ने उपाए, ठूला माछाहरु बचाउन सरकार नै ढांल्नु पर्ने, यो त नाट कै हो, नाट कै हो, नेपाली जनतालाई झुक्काउने चाल,पार्टी देश चलाउन सक्दैन बरु राजालाई सत्ता जिम्मा लगाए हुन्छ।
@Notaphily
@Notaphily 3 месяца назад
मिस्टर ठगि छामिखाने ज्यू, तेरो हुति देख्ने मौका दिए यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्। तैले जानेको तेत्ति थियो, तेही गरिस्। दुक्की तिर्किको चुरीफुरीका दिन गए। ठिकै भो। अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता। तँ तोर्पे नेपालमा सदाको लागि उदाहरण बनिस् भाई। तेरो उपलब्धि भेनेकै, तेरो व्यक्तिगत शत्रु शिरोहियालाई बदला लिइस्। येत्ति हो ।
@gaganthakuri7406
@gaganthakuri7406 3 месяца назад
Khaobadi le lyam ki lyam aba 😂😂😂
@YUSK1991
@YUSK1991 3 месяца назад
चोर हरुले गिरी बन्धू सँग भुटानी शरणार्थी प्रकरण साटासाट गरेकाे भ्रष्ट छ। भ्रष्टाचारी लाई प्रोत्साहन गर्दैन भ्रष्टाचारी जोगाउन र आफु जोगिन सत्ता नै परिवर्तन गर्न लागेको भन्ने कुरा स्पष्ट बुझेका छन् नेपाली जनताहरुले।
@biradhikari5466
@biradhikari5466 3 месяца назад
२०४७ सालको संविधान लागुर मित्रहरू नमस्कार
@hotarajwagle8523
@hotarajwagle8523 3 месяца назад
चपलीहाईट भन्ने ठाउँ होकि के हो??
@birb.shrestha8230
@birb.shrestha8230 3 месяца назад
यो देस बनाउने राजनिति होइन अालो पालो देस लुटने राजनिति मात्र हो यदि देस बनगउने हो बर्सुउ बिते तर खै जनताले सूख सान्ती पाको खै देस बनेको
@hembahadur1233
@hembahadur1233 3 месяца назад
ओलि कि कतै काग त हुने होइन बाठो भएर कागले गु खान्छ भन्छ ,अब प्रधानमन्त्री बन्नकै लागि मात्रै हो भने हामिले पाउने के भन्ने कुरो हो,०८४ को चुनाबको मुखमा सरकार काङ्रेस जस्तो सामन्तबाद सोच बोकेको पार्टीको पछि लागेर के गर्लान खै
@gunrajniraula1209
@gunrajniraula1209 2 месяца назад
खेल कस्तो हो समय ले बोल्ने र देखिने छ, प्रचण्ड को दादागिरी अब नेपाल बाट सकिदै????
@p.ngamerz4939
@p.ngamerz4939 2 месяца назад
प्रचण्ड अब बाउमत आउँदैन राजा लाई मात्र लिए देश बन्छ
@AnupThapa7
@AnupThapa7 3 месяца назад
अब अन्तिम बिकल्प भनेको नै यो चोर नेताहरु लाई मार्ने हो । सबै चोरहरु लाइ दरबार हत्याकाण्ड जसरी मार्नु पर्छ नत्र अब नेपाल को अस्तित्व नै सखाप हुन्छ। राजा फ्याक्नु लाई रोडमा नारा बाजि गर्ने अाझ का लुकेर बसेका छन्।
@Copy.com666
@Copy.com666 3 месяца назад
PRACHADA KINGMAKER HO CHAPTER CLOSE VA XEINA
@dependralamichhane4727
@dependralamichhane4727 3 месяца назад
के ढुक्क हुनु र यीनिहरु आफ्नो स्वार्थ को लागि राजनीति गर्छन् तर देश र जनताको लागि गर्ने कहिले🤔🤔
@riyanaandrimarai4009
@riyanaandrimarai4009 3 месяца назад
आरजु लाई पहिला जेल्मा कोछ तेस्पछी राजीनामा गरेनी हुन्छ।
@prakashtmg748
@prakashtmg748 3 месяца назад
अब त अति भो कहिले सम्म हामी नेपालिलाइ जनतालाइ यसरी फ्यान फनि घुमाइ रहन्छ यी चोर नेताहरुले?
@DipakChaudhary-d4q
@DipakChaudhary-d4q 3 месяца назад
भाग बन्दा र कमिसन मै यी चाेर हरुले देश सक्काइ सके । अब के चाहिँ नयाँ नाैलाे छ । देश काे सिमा बेचि सके जनता बेचिसके अब आफ्नाे श्रीमती लाई माेदि र बाइदेन काे खातमा सुताउन बाँकि छ।
@maheshbhattarai5889
@maheshbhattarai5889 3 месяца назад
तपाले यसरी पत्रकारसॅग कुरा गर्न पाएको पनि संविधानको कुसल कार्यान्वयन नभए र हो ?
@ekrajtamang105
@ekrajtamang105 3 месяца назад
नेपाली काङ्ग्रेस र एमाले माआेबादी ३ दल्ले देश पतासाब बनायाे जनतालाई दाशबनायर चमतकार देखायाे ।
@BhimKumar-q7v
@BhimKumar-q7v 3 месяца назад
प्रचन्डर र रास्वपा मिलेर जान जरुरि छ अाेलि र काग्रेसलाई सरकार मा जानदिनु हुन्न भ्रष्ट बड्छ ठग हरु फेरि जाग्छन नेपाल मा
@rewatibasnet7898
@rewatibasnet7898 3 месяца назад
अर्को पटक जित्नु तेस्तैहो एक महिना खाओस
@monsterffh4x815
@monsterffh4x815 3 месяца назад
तिमीहरूले गर्दा राम्रो हुने एमाले र काङ्ग्रेस ले मिलेर गर्दा नराम्रो कसरी भयो
@franklin102
@franklin102 3 месяца назад
काङ्ग्रेस पार्टी ले सक भर दुई महा मन्त्री मध्ये एक र ईमान्दार पढे लेखेका धेरै जसो जनताले रूचाएका र अजै सम्म मन्त्री बन्ने मौका नपाउनु भएका डाक्टर चन्द्र भण्डारी जिऊ लाई देउवा जिउले एक मौका दिए देस र जनताको राम्रो काम गर्नु हुन्थ्यो।
@thankforeverything4752
@thankforeverything4752 3 месяца назад
Gagan thapa finance minister
@dpkji1785
@dpkji1785 3 месяца назад
अति गरे गद्दार हरुले रबि सर तु को तु फाइल खोलेर जेल हाल्नुस कति दिन बस्नु हुन्छ था छैन के था ओलि र आर्जु लाई जेल हाले सत्ता बच्ने होकि
@ChandraSingh-ij8vn
@ChandraSingh-ij8vn 3 месяца назад
काङ्ग्रेस भाउजू राणी लाई बचाउन गरेको फेरबल ।
@rameshbk123
@rameshbk123 3 месяца назад
हेर्दै जाउ पर्चन्द किङ हो फ्री प्र्चन्द पर्दान मोन्त्री बन्छन प्व्र्चन्द जस्तो मान्छे सेरे केपे होइन
@lilabahadurkcramroatiramro6390
@lilabahadurkcramroatiramro6390 3 месяца назад
कस्को भागमा कुन मत्रि भन्दा पनि कुन कुन फायल कहां गुप चुक पार्ने केपि र शेरे को भागबन्डा यहि हो |
@chudamanioli9316
@chudamanioli9316 3 месяца назад
Tharo bau 4 month bho 1rate rea
@arjundevoli3211
@arjundevoli3211 3 месяца назад
आफुले गर्दा अपर्त्यसित भयन आज भो
@SantoshThapa-x9z
@SantoshThapa-x9z 3 месяца назад
काले काले मिलेर देश लाई पनि भाले बनाए इ मुजि हरु ले केही नछोडने भय$18+
@uddhabkarki5324
@uddhabkarki5324 3 месяца назад
खत्तम भय ढले बादसाह गणतन्त्र को राजा ढल्यो
@SanzanaRai-hk2td
@SanzanaRai-hk2td 3 месяца назад
खुल्काउने केइ हैन आलोपालो लुट्तन्त्र
@khadgabahadur2048
@khadgabahadur2048 3 месяца назад
parchande atnakakari lai aba dasalagekaiho yo aba khadalma gayo yaskochor buddi atanakkari buddi sad akaha tik chha
@BishnuBajracharya-vd2we
@BishnuBajracharya-vd2we 3 месяца назад
माओवादीले अप्रत्याशित घटना भन्न लाज लागेन
@SandeshBista-q6t
@SandeshBista-q6t 3 месяца назад
कालो कागरेस एमाले हार्दिक श्रद्धाञ्जलि
@khadgajitlama6198
@khadgajitlama6198 3 месяца назад
देश र कोष तिमीहरूकै बपौती हो भोग गर।
@shrestharajendra
@shrestharajendra 3 месяца назад
Janata ko mandate anusar ta sarkar ma Congress+UML nai hunu parne ho. 88+78 seat ko combo le saano dokaan ra Pradesh ma Mantralaya futaune srinkhala banda hunexa.
@kumarkoirala9901
@kumarkoirala9901 3 месяца назад
खोइ फाइल खोजेको ?कुरा मात्र गर्छ रवि
@tirtharajluitel7940
@tirtharajluitel7940 3 месяца назад
अ माओबादि मात्र अग्रगमन अरु त केहि होइन न तेरिमा नमकहराम
@ashishthapa825
@ashishthapa825 3 месяца назад
neta haru lai ja bhetyo jasle bhetuo mardeu.. tei nai nepal ko lagi uttam xa aba....tei gare matra yuwa le sthan pauxa..
@G.B.Joel4151
@G.B.Joel4151 3 месяца назад
ई भष्ट्रचारी कांग्रेस र एमाले का भ्रष्ट सबैलाई जेल हाली हाल्नु पर्यो रवि जी बाँकी हेरौंला।
@bhagawatisedai1627
@bhagawatisedai1627 3 месяца назад
अब प्रचण्ड दुर्गातिर जान्छन् !
@partapkc2082
@partapkc2082 3 месяца назад
thik thik garyo, maobadi lai des batai out garchan oli ba le, des bigarne nai maobadi ho vanne janatako bujhai cha, pachila yudda garera kehi garla jasto lageko thiyo ,tara dhani huna lagyo kaam chaina aba nepalma maobadi, oli ra deuba le bujhyo .
@prakashlama3385
@prakashlama3385 3 месяца назад
बल्ल अप्रत्याशित लाग्यो नेता ज्यु ?
@nimmbuzz7184
@nimmbuzz7184 3 месяца назад
17000 Soul feel some peace 🕊️ n relief.
@GopalGartaula-re6be
@GopalGartaula-re6be 3 месяца назад
Sattaka bhoka ye tin vrasta neta bhanouda harulai satta ma hali moli garna bata rokou …Public must interfere in this game of satta and kheyduwa lagou yo desh lay naya netritwa khojiraheyko cha …Now army rule lagugarna uchit hola .Durga Persai movement must take place with full public support .He can save this land by becoming a good leader .Durgaji samaya aayo aba …take the command and move forward .
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 3 месяца назад
Oli ko chakrabyuha ma Prachanda phase jasari Mahabharat yudhdha ma Abhimanyu phaseka thiye.
@ImanChand
@ImanChand 3 месяца назад
तेरिमा ठासने बृला पत्रका र😂😂😂😂
@netrachhetri9116
@netrachhetri9116 3 месяца назад
Mcc लागू गर्न र bri फिर्ता हुनसक्छ
@Khotang40
@Khotang40 3 месяца назад
अब जेल जाने पालो १७ हजारे र सहकारि🤣🤣😂😂
Далее
#慧慧很努力#家庭搞笑#生活#亲子#记录
00:11