Тёмный

देबघाटमा भेट्टिए - ५० बर्ष पुग्दा पनि छैन परिपक्क, हजारौं मानिस पर्छन् छक्क .. 

Filmypati Media
Подписаться 294 тыс.
Просмотров 756 тыс.
50% 1

Filmypati Media Pvt.Ltd is authorized to upload this video. Using of this video on other channels without proper permission will be strictly prohibited.
Camera & Edit - Sagar Dhungana
For more Filmy news and videos Please visit:
Website :www.filmypati.com
Website :www.filmypati.com
Website (np): www.filmypati.com/np
page1: / filmypati
page2: / filmypatimagazine

Опубликовано:

 

22 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@rameshpokharel118
@rameshpokharel118 5 лет назад
वा ! यो संसारको एउटा सुखी मान्छे यी पनि हुन् 😍😍😍
@pabankhadka3845
@pabankhadka3845 5 лет назад
मिडियाका टिम लगायत दाजु सम्पुर्णलाइ मेरो तर्फबाट नमस्कार अनि यो भिडियो हेर्नु हुने महिले चिन्ने नचिन्ने सबैलाइ बधाई छ हौ मित्रहरू 😂😂😂😂😂😂😂
@sarojtamang5557
@sarojtamang5557 5 лет назад
मैले चाहिँ भिडियो हेरेर पुरै मनोरन्जन लिए । एक्दमै रमाइलो मान्छे हुनुहुदो रैछ ।। यो च्यानललाइ पनि धेरै धेरै धन्यबाद
@premtamang304
@premtamang304 5 лет назад
सानो मान्छे ठूलो सोंच। परिपक्व नभए पनि कुनै कुनै कुरा परिपक्व हरुले भन्दा राम्रो गर्दा रहेछन्। परिपक्व हरु बाउ आमा ठगेर,बाउ आमा लाई सताएर,दुःख दिएर छुट्टिएर बसिरहेका छन् तर यो मान्छे आफू कमजोर भएर पनि बाउ आमालाई सहयोग गरी रहेको छ। मेरो तर्फ बाट सलाम भीम दाजु लाई। अनि यो च्यानल र प्रस्तोता लाई धन्यवाद।
@bhupeshbc9668
@bhupeshbc9668 5 лет назад
फिम्लिपाटी मिडिया लाई धन्यवाद छ राम्रो हसिलो कहिले पनि नदेखेको दाजुलाइ मिडियामा देखाउनु भयो दिदिको इन्टर्भिउ लियको हसिलो मुस्कान ले सारै मन पर्यो
@pusparai1687
@pusparai1687 5 лет назад
g
@loknathghimire5927
@loknathghimire5927 3 года назад
तपाइँ भिम बिकको सबैभन्दा पहिले अन्तरबार्ता लिने मान्छे, तपाईं ले गर्दा भिमको जिबन स्थर धेरै सुधारियो त्यसको लागि धेरै धेरै धन्यवाद, र अन्तिममा अपराधी हरु ( मधु आचार्य र दुई युवतीहरु) लाई सार्बजनिक पनि गर्नु भयो, मलाई के संका लाग्यो भने तिनीहरुलाई माफी माग्न लगाएर छोड्डै हुनुहुन्छ , यो जायाज छैन , जसरी हुन्छ त्यस्ता पात्तकी अपराधी हरुलाई कानुनको कठघरामा उभ्याउनु होला ,
@basantaregmi619
@basantaregmi619 5 лет назад
कति रमाइलो हुनुहुदो रहिछ दाइ खुसी लायो जिबन्त एस्तै खुसिरहिरहनु होला है💕💕
@zeeyesentertainment
@zeeyesentertainment 5 лет назад
मागेर अमा बुबा पालने vaneko kuro ले मन छोयो। सलाम छः
@जंगेदाइ-ष1ट
@जंगेदाइ-ष1ट 5 лет назад
भिडियो हेर्दा रमाइलो लाग्यो तर पैसा नदेखाएको भए हुनि फटा चोर हरु को कमि छैन । जे पनि हुन सक्छ बिचरा बुढाबुढी भएको बुवा आमा लाई पाल्नु पर्दो रहिछ ।
@ronishsirpali185
@ronishsirpali185 5 лет назад
जंगे दाइ hahahaha hahaha hahahaha
@somebodysomebody16
@somebodysomebody16 5 лет назад
सहि भन्यो नेपाल मा फटा चोर हरुको राज चलिराछ
@omkawor164
@omkawor164 5 лет назад
जंगे दाइ ॥हजुर को कुरा सहि हो
@devsinghairi1901
@devsinghairi1901 5 лет назад
सलाम छ यो प्यारी बहिनीलाई यस्तै दिन दुखी लाई सहयोग गर्न प्रेरित गर्नु भाको मा यो बहिनी लाई हिर्धय देखि सलाम भन्न चाह्न्छु यसरी नै सबैलाइ सहयोग अगामी दिनमा गर्दै गर्नु बहिनी ं
@shahlaxman2712
@shahlaxman2712 5 лет назад
हाहाहाहाहाहाहाहाहा नहासौ भनेको बिहान बिहान हसायरै छोड्यो डाम्नाहरुले 😀😀😁😁😁😁
@hiralalb.k.2501
@hiralalb.k.2501 5 лет назад
दिदी हो कि बैनी तेयो तो मलाइ थाछैन तर यिनलाइ मेरो तर्फ बात सलाम भन्न चहान्छु यस्तो प्रतिभालाइ पनि बाइरल बनाय्को मा सधै यस्तै हासी खुसी भयर यस्ता प्रतिभा लाई बाइरल बनाउनु भयो भने पक्कै पनि आउने दिनमा अरु पनि पछिपरेका हरु लाई फल्ने फुल्ने अबसर मिलेछ
@junumaya4957
@junumaya4957 5 лет назад
सोझो मान्छेको सोझो कुरा ।।।।
@ramjishahi193
@ramjishahi193 5 лет назад
बिचरा सोझो मान्छेको पैसा राख्ने ठाउ काटेर नदेखाउनु भयको भय राम्रो हुने थियो बैमानिको संसारमा समग्रमा खुसि लाग्यो भिडियो हेरेर
@sachintv8311
@sachintv8311 5 лет назад
ramji shahi good
@keshavgotame787
@keshavgotame787 5 лет назад
सहि कुरा गर्नु भो ramji shahi
@Raj.Foreign
@Raj.Foreign 5 лет назад
100% Right
@ellemagar9674
@ellemagar9674 5 лет назад
ramji shahi Ata hajur hai sojho manchelai j pane garna sakcha naramro nahos tetinai ho hasule ek damai ramro manche hunununcha yo dai hasilo bolailo ramro manche
@ramjishahi193
@ramjishahi193 5 лет назад
@@ellemagar9674 नराम्रा मान्छे भन्दा राम्रो मानिस नै धेरै भयको देश हो हाम्रो नेपाल तेसैले हामि आशा मात्र होइना भरोसा गरौ उहालाई सधै राम्रो नै हुनेछ निकै राम्रो रमाइलो मानिस हुनुहुदो रहेछ
@rambahadurb.c.4928
@rambahadurb.c.4928 5 лет назад
रमाइलो मोन्छा हुनुहुदो रहेछ कति हसाउन भाको क्या है
@cutebaby.253
@cutebaby.253 5 лет назад
ल नेपालमा भाइरल सुरु 😂😁😁 कस्तो रमाईलो मान्छे👍
@sagarbasnet3230
@sagarbasnet3230 5 лет назад
यो दाजुलाई मैले चिन्छु, केही दिन पछि जादैछु उहाकै गाउँ मा यो भिडियो देखाउन्छु ,, कति लजाउन्छ्न होला बुढा😂
@sudhanaryal9077
@sudhanaryal9077 5 лет назад
😂😁😂
@FhgSydg
@FhgSydg 5 лет назад
Hora???
@MegaParajuli
@MegaParajuli 5 лет назад
यो हप्ता भाइरल हुने पक्का
@aanandabahadur9186
@aanandabahadur9186 5 лет назад
hora bro
@milankc3691
@milankc3691 5 лет назад
😁😁
@bhojnathbasnet1134
@bhojnathbasnet1134 5 лет назад
अनीता बैनी हजुर बाटै यो दाजु को भाग्य खुल्यो हजुर लाई धन्यबाद र यस्तै असाय दुखी को साहारा बनी दीनु होला
@reshamneupane6902
@reshamneupane6902 5 лет назад
भीम बहादुर जीको प्रतिभाले फिल्म वा टेली फिल्ममा भूमिका पायो भने राम्रो हुनेथियो
@dhansaud1601
@dhansaud1601 5 лет назад
मानिस कमजोर हुन्छ भन्छ्न!! यो खुशीले होला सायद मानिस बाचेको हुनुपर्छ !!! उनी कति कमजोर छ्न! तर पनि उनी संसारको सबैभन्दा खुशी छन जस्तो लाग्छ!!!
@म्यार्मिनम्यार्मिन
त्यत्रो पैसा साथमा किन राखेको होला।घर टाधा रहेछ ।साझ घर एक्लै जादा खतरा हुनसक्छ।
@sagarale7847
@sagarale7847 5 лет назад
Mange chyatieyko luga lagaepachhi kaslai biswas lagxaraw tyo sang Paisa x vaneraw..
@म्यार्मिनम्यार्मिन
Sagar Ale यो मान्छे।देबघात मा पैसा मागेर बस्छ।अनि यो सङ्ग पैसा अबस्य छ भनेर स्थानीय हरु ले त थाहा पाउछन नि ।ठुलो चोर हरुले त चोर्ने कुरो आउदैन बिचरा यो सङ्ग लाख हजार हजार पैसा हुने कुरो आउदैन। तर कोहि हुन्छ नि पैसा नहुने तर वाला गाजा पेचा के के हो खाने हरु ।तिनिहरुले लुत्न सक्छ।
@omkawor164
@omkawor164 5 лет назад
nirita nirita ॥हजुर को भनेको 100% right
@परतिकखाम्मचाम
कति रामरो सङगँ ईन्तरबिउँ लिनु हुनछ अनिता जि ले अरुले भन्दा कुरा गरनि पनि मिठो तरीकाले गरुनु हुनछ
@जोक्करफाल्टु
लुटेरा ले लुट्न बेर लाउदैना बिचरा को पैसा इडिटिङ्ग गरे को भये हुने भिडियो चै दामी छ है
@aasirai9986
@aasirai9986 5 лет назад
interview को सुरुआतदेखि अन्त्यसम्म हासेको हाँसेकै भएँ। आजसम्म हेरेको रमाइलो interview मध्य यस्तोखालको रमाइलो कहिलेपनि देखिएको थिएन। भगवानको लिला अपरम्पार छ। यो दाइको मानसिक समस्या जस्तो भएपनि वहाको हाँसीखुसी र सुखी जीवन देखेर उत्प्रेरणा पनि जाग्यो । thankyou फिल्मी party
@dhurba3842
@dhurba3842 5 лет назад
wowwww11:34 touch my heart yar,,,बलिया बाङ्गा छोरा हरु आमाबाउलाइ आश्रममा छोडेर हिड्छन।।।यिनीको कत्ती राम्रो सोच...
@haribk6033
@haribk6033 5 лет назад
कति राम्रो हसिलो मानछे दुखको कुनई अपसोसनै नगरेर मन खुसि पारेर हासिदिने दाई राम्रो लागयो
@zacklama4330
@zacklama4330 5 лет назад
यो दाइलाइ चाहिँ comedy तिर खेलाउनु भयो भने राम्रो हुनेछ !! 😁😁😁😁 हासौछ #!!
@pradeepdon4516
@pradeepdon4516 5 лет назад
wow muskan pasa
@ellemagar9674
@ellemagar9674 5 лет назад
Zack Lama sahi bhanu vayo hajurle ek damai ramailo manche parnu bhayecha hai yo dai 😘
@suman_thapa_palpa_ranimahal166
Zack Lama yes off corce
@Foolishstop.
@Foolishstop. 5 лет назад
meri bassai new magney buda
@sarinarai2941
@sarinarai2941 5 лет назад
Lily ale Magar V
@fanahhramroxa8775
@fanahhramroxa8775 5 лет назад
यो भिम को सबै भन्दा पहिला को भिडियो हेर्नहरु हाजिर यता ल ।।
@susankc8774
@susankc8774 5 лет назад
हाहाहाहाहाहा हसायो डाम्ना ले कति हास्नु।😆😆😆😆😆😆😆😆😆😆😆😆
@premlama9539
@premlama9539 5 лет назад
Ashok darji
@sisterschannel-fy3dc
@sisterschannel-fy3dc 5 лет назад
फिल्मी पाटी लाई धेरै2 धन्यबद,बिशेस गरेर अनिता बैनी लाई सलाम ।मिठो बोल्नू हुदो रहेछ,धेरै खुसी लाग्यो ।
@khadkachand3393
@khadkachand3393 5 лет назад
अनिता जि पनि राम्री अनि रमाइलो 💕💕
@pratimapokhrel1855
@pratimapokhrel1855 5 лет назад
छेउको अङ्कलको भुडी नै पुटाईदिनि भए हानि हानि।भिम दाइ सो क्युट।
@junagurung4819
@junagurung4819 5 лет назад
अनिता मेमको भ्वाइस र मान्छे चाहिँ दाम्मी लाग्छ क्या मलाई त ।😍😍😍😍💋💋💋
@punammagar8118
@punammagar8118 5 лет назад
Juna Gurung r
@dipendralimbuofficialchann9964
एकदमै रमाइलो लाग्यो यो भिडियो हेरेर । तर मागेर बुबा आमा पाल्छु भन्दा मन छोयो
@ratnaoli4513
@ratnaoli4513 5 лет назад
याे दाइ काे आर्को भिडिव बनाउनु पराे ल
@dojlabada2971
@dojlabada2971 5 лет назад
अनिता दिदीलाई धेरै धेरै धन्यवाद छ बिम जिलाइ सयग गरदियोको मा
@prasiddhibhusal5576
@prasiddhibhusal5576 5 лет назад
भाइरल हुने पालाे अब यी दाजैकाे अायछ नि बरै हाम्रो देशाँ।
@taxmanloktamang9794
@taxmanloktamang9794 5 лет назад
P
@madandhakal4030
@madandhakal4030 5 лет назад
Ho 🤣🤣
@dbmagar3785
@dbmagar3785 5 лет назад
टिकटक मा दिदी को भ्वाइस मात्र सुनेको थिए यो भिडियो मा फेस पनि देख्न पाइयो खुसि लाग्यो
@deepakgurung98
@deepakgurung98 5 лет назад
यिनी बुढा हर्दिका हुन, अनि इन्टरभिउ लिएको स्थान तनहुँको देवघाट हो, चितवन होईन ।
@gangagagan4616
@gangagagan4616 5 лет назад
Sahi ho
@sushgurung9506
@sushgurung9506 5 лет назад
Huh chitwan ko hoina 😳😳😳 I think it was chitwan tanahu ma kata xara
@deepakgurung98
@deepakgurung98 5 лет назад
@@sushgurung9506 Interview लिएको ठाउँ देबघाट हो जुन तनहुमा पर्छ ! बस स्टेसन भएको ठाउ चाहिँ चितवन पर्छ ।
@sangeetamagar2898
@sangeetamagar2898 5 лет назад
उहीँ माग्नी खानी बस्नी तेस्तै हो...😍😍😍 दाइ सदै खुसी हुनुस है😃 god bless u दाइ
@sandeepjhakashbabalxageet3752
@sandeepjhakashbabalxageet3752 5 лет назад
रमाइलो लागयो धेरै धन्यवाद
@भुपेनक्षेत्रि
भाग्य न्यौपानेले गर्दा सबै मिडियालाई सजिको भाको छ
@prakashlamichhane9836
@prakashlamichhane9836 5 лет назад
सारै रमाइलो मान्छे ।
@raibinod5099
@raibinod5099 5 лет назад
अनिता र भिम को सोरचाई dherai ramro xa khusi lakxa malai🌹🌹🌹🌹🌹🌹🌹🌹
@b.b.anurageeofficial3592
@b.b.anurageeofficial3592 5 лет назад
मासु नखाइ त मत हिद्नै सक्दिन 😁😀😀😀😀😀😀😀😀
@harigaihre7381
@harigaihre7381 5 лет назад
￰ईनोसेन्ट भिम ज्यु गरिब भय पनि धेरै राम्रो मन भयको देबघाटआउदा अबस्य भेट्ने छु
@prkashadhikar3483
@prkashadhikar3483 5 лет назад
सार्है हस्मुख बुढोकन्ने मुन्छे रैछन् ल !बाउअामालाई राम्रोसँग पाल्नु ल !😁✋
@jagatg.c4299
@jagatg.c4299 5 лет назад
सुखी बन्न सक्नु पनि ठूलो कुरा हो । दुखी मानिसहरुले उहाँबाट पाठ सिक्नुस । जिबनलाई सुखि बनाउनुहोस ।
@prakashlamichhane9836
@prakashlamichhane9836 5 лет назад
रमाइलो लाग्यो अलि लामो video बनाउनु पर्यो
@deepakbahadur2317
@deepakbahadur2317 5 лет назад
ससार को सबै भन्दा खुसी मान्छे पत्रकार बहिनी नि रसिलो हसिलो मन्रोरजन गराउने
@manbahadurdhami1473
@manbahadurdhami1473 5 лет назад
आहा कति राम्रो मुन्छे मन पर्यो
@kumarkumar-jy9ps
@kumarkumar-jy9ps 5 лет назад
पत्रकार नानी को बोल्ने शैली सरै राम्रो छ् है!!😍😍
@fuftydugryy4928
@fuftydugryy4928 5 лет назад
बाेलिचाहि माेहनि लाग्ने खालकाेछहै अनिता सिस काे
@RainbowNepal
@RainbowNepal 5 лет назад
दाइ एकदमै रमाइलाे हुनुहुदाे रहेछ ।
@yaad9966
@yaad9966 5 лет назад
जापानको पोर्न भिडियो रास्ट्रपतिको १८ करोडको गाडी यो दाजैको भिडियो पछी बस काण्ड आको छ सामाजिक संञ्जालमा बरि लै नेपालिले ठाउ पाए गर्छ भन्थे हो रैछ
@rajpradhan3541
@rajpradhan3541 5 лет назад
interview लिनु हुने नानी को interview लिने शैली निकै राम्रो लाग्यो ।
@basantarm3511
@basantarm3511 5 лет назад
यो भिडियो ले filmypati फलो बड्यो है
@suryathapa8470
@suryathapa8470 5 лет назад
हाँसो मज्जागरेपनी पैसा नदेखाकोभए राम्रोहुन्थ्यो, किनभने ट्यापेकेटाहरुलाई थाहाभयोभने बिचरालाई खतराहुनसक्छ ।
@krishnaboharakanchanpur6261
@krishnaboharakanchanpur6261 4 года назад
अनिता दिदिलाई धेरै धेरै धन्यवाद
@deshpradeshonlinekhabar782
@deshpradeshonlinekhabar782 5 лет назад
Flim pati le pani interveiw लिनु भयो भने सहयोग पनि गर्नु होला ।।। 🌹🌹🌹अनि मात्र हजुर माहान हुनुहुन्छ हसाएर मात्र हुँदैन .best of luck ...bhim💋💋💋
@sherpasolu
@sherpasolu 5 лет назад
रमाइलो गरेछ्न पत्रकार हरुले
@gyanendramalla4067
@gyanendramalla4067 5 лет назад
हसाय रै मार्याे केटा ले याे मलेसियामा मलाई त ।
@gnmannu764
@gnmannu764 5 лет назад
जे होस बुवा ले चाहि हसाउनु हुन्छ दुख नै भुल्ने गरि
@b.b.anurageeofficial3592
@b.b.anurageeofficial3592 5 лет назад
50 बर्ष पुगेको रे अनि दिदी भन्देको Vj लाई 😁😀😀😀
@ratnatamang150
@ratnatamang150 5 лет назад
रमाइलो हुनुहुदोरहेछ दाजु।
@myshwo1529
@myshwo1529 5 лет назад
राम्रो चिटिक्क ओअरेर भस्यो भने कस्ले दिन्छ पोइसा
@jamesshrestha6590
@jamesshrestha6590 5 лет назад
malai Sabai enterviews banda yo enterview sarai man paryo sarao khusi lagyo vim dajuko ko bolne saili sis ko bolne tarika kati ramro
@birmallmalla3913
@birmallmalla3913 5 лет назад
स्माइल मन पर्यो भने एक चोटी तिम्रो गालाम टोक्न लगाउन भिम लाई ।
@nepalkathmandu1260
@nepalkathmandu1260 5 лет назад
Interview line tarika sis ekdam ramro cha
@satyakhadka3035
@satyakhadka3035 5 лет назад
कान्छी पनि के कुरा गर्छिन माग्न पनि अब चिटिक भए र राम्रो लुगा लगाएर बस्नु रे यसरी चिटिक भए र बस्यो भने त कसैले पैसा दिदै दिदैनन नि ।
@milankc3691
@milankc3691 5 лет назад
बिचरा दाइ धेरै सिधा यो पोईसाको ब्यक चै देखाउनु हुन्थेन यो च्यनल ले सहयोग गर्नुहोस है दाइ लाई ।।💑💑
@सावित्रापरियार
धेरै धेरै रमाइलो लाई
@सिहँमानतामाङबिद्रोह
thankful to Anita G.u r grate person i like u n ur job paisa chai tesari sathma narakhnu vaner sallah dinu hola.
@lokendrarai9571
@lokendrarai9571 5 лет назад
बुढाेले केटि देखेर मख्खै परेर सबै पैसा निकाल्याे पट्याउन कठै
@ronishsirpali185
@ronishsirpali185 5 лет назад
Lokendra Rai haha haha
@hymanshilpakar2625
@hymanshilpakar2625 5 лет назад
Budo dai le patrakar lai dd re
@shingdijital8635
@shingdijital8635 5 лет назад
Lokendra Rai सब केटा तेस्तो हुदैन. Ok mis
@basnalimbu8176
@basnalimbu8176 5 лет назад
@@shingdijital8635 right
@rameshkc1568
@rameshkc1568 5 лет назад
भाग्य न्याउपाने भाइले पहिलो भिडियो बनाए पछि सबैले पछ्याउन थालेछन खुसि लाग्यो र पछ्याउनेमात्र नभएर सहयोग पनि गरौं
@aakrishgurung9937
@aakrishgurung9937 5 лет назад
Good filmypati media yo chitwan ko hora good
@rokkyrenss9389
@rokkyrenss9389 5 лет назад
भिडियो हेरेर सारै रमाईलो लाग्यो मलाई
@ShivaBasel
@ShivaBasel 5 лет назад
यो मान्छेलाइ चाहिँ comedy मा राख्ने हो भने बबाल हुन्त्यो
@jinathapa9239
@jinathapa9239 5 лет назад
हाहाहा अत्ति भयो हसायर।
@keshavevitrakoti6459
@keshavevitrakoti6459 5 лет назад
सारै हसिलाे हुनु हुदाे रैछ दाई
@gaurigarment5680
@gaurigarment5680 5 лет назад
बुढा रमाइला रैछ्न😂 गज्जब लाग्यो दात😁😁
@manusaru2138
@manusaru2138 5 лет назад
यो मान्छे भेट्न मन लायो, कसरी होला?
@ganganepal975
@ganganepal975 5 лет назад
धेरै रमाईलो हूनूहून्छ भिम बाहारुर जी
@anildeula8862
@anildeula8862 5 лет назад
Support garnu pareyo ni comedy matrai hun na ni
@jonnybolte4978
@jonnybolte4978 5 лет назад
कन्चन मन र मुस्कान न कुनै ईर्स्या । धेरै राम्रो ।
@robertrest5430
@robertrest5430 5 лет назад
एकदम राम्रो काम गर्नु भएको छ
@kareenakhadka5580
@kareenakhadka5580 5 лет назад
Lau hai sarai ramailo lagyo
@sangamsapkota787
@sangamsapkota787 5 лет назад
अति राम्रो काम गर्नु भो अनिता दिदी दुखी गरिब को दुख पिडा देखौनु भयो र भिम जि को हासो साह्रै राम्रो र पैसाको पनि सहि महतो दिनु भयो बाउ आमा पाल्नु पर्छ भन्नू भयो सहि बिचार भिम जि को 😆😊🤗👍️👌💗💞 र मैले भिम जि को यो च्यानलमा भएको सबै भिडियो हेरिरहेको छु अनिता दिदी
@sujablama5507
@sujablama5507 5 лет назад
Nice interview
@janakpanday5162
@janakpanday5162 5 лет назад
पैसा राख्ने ठाउँ भिडियोमा देखाएर भोलि कसैले लुटेमा यसको जिम्मा तिमिगरुले लिनुपर्छ॥ खैर, यिनि दाजु साह्रै मजाका रहेछन्॥ भिडियो मन पर्यो॥॥
@sudhanaryal9077
@sudhanaryal9077 5 лет назад
रमाईलो बुढा 😂 तर दांत चाहि ट्र्याक्टरको फालि जस्तै रैछ😂😁
@manusaru2138
@manusaru2138 5 лет назад
हाहाहाहाहहाहाहाहाहाहहाआह
@bhuwonrakshya9042
@bhuwonrakshya9042 5 лет назад
😊😊😊
@publictv9617
@publictv9617 5 лет назад
Jasto vyeni u aafno lagi ramrai xani Kay tector KO daat jasto vanya
@prembegha925
@prembegha925 5 лет назад
Hoit.😁😁😁😁😁😁😁😁😁
@rajivbomrell8150
@rajivbomrell8150 5 лет назад
bixara jastho patay testhoi baney dai ko ke doss
@filmypatimedia1443
@filmypatimedia1443 5 лет назад
भिम बहादुर बिक लाई सहयोग गर्न चाहनुहुन्छ भने ९८४५२४२७६५ मा सम्पर्क गर्न सक्न्नु हुन्छ | यहाँले सहयोग गरेको भिडियो हामी फिल्मी पाटिमा सार्बजनिक पनि गर्ने छौ | धन्यवाद सबै सहयोगी मनहरुलाई
@हाम्रोनेपाल-फ8द
बुढो ले हसाउछ मिठो कुराकानि
@madhabkarki5634
@madhabkarki5634 5 лет назад
जेजस्तो भयपनी रमाइलो सङ जिन्दगी बितायको मा धेरै खुशी यो भन्दा रमाइलो सङ जिन्दगी बितोस । बजे को ।
@ANOOP04
@ANOOP04 5 лет назад
Journalist: यो पैसा के गर्नुहुन्छ ? दाजु : घर गएर आमालाई दिन्छु बाआमा पाल्नु परेन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ Just awesome dai Kehai sikau ye berojgar haru
@ramsing3194
@ramsing3194 5 лет назад
shahi ho
@Ranjitkumar-vt6hg
@Ranjitkumar-vt6hg 5 лет назад
Ramailo
@daudmuhammad93
@daudmuhammad93 5 лет назад
सार्है रमाइलो मान्छे दाजु त 😃😃😃
@mahabir6417
@mahabir6417 5 лет назад
हाहहाहा धेरे राम्राे हसाउमु भाे commede tira lyauda hunx😀
@rajubk7248
@rajubk7248 5 лет назад
अनिता जि हजुर ले धेरै राम्रो काम गरनु भा को छ खुसि लागै
@khampun5945
@khampun5945 5 лет назад
हाहाहा सुरु देखि अन्तिम सम्म हेर्दै हासदै रमाइलो भयो
@dhanuroka2826
@dhanuroka2826 5 лет назад
Kham Pun b
@manojmahato6852
@manojmahato6852 5 лет назад
The coolest person ever He kinda have lots of problem although he is happy with his daily life And interview line dd pani ekdam ramro nalajai interview lidinu vayo Really interesting to watch this video 😊❤️
Далее
Крутой фокус + секрет! #shorts
00:10
БЕЛКА РОЖАЕТ#cat
00:19
Просмотров 613 тыс.
Крутой фокус + секрет! #shorts
00:10